ज्ञानेन्द्र शाही एकाएक केपी ओलीको समर्थनमा, कसलाई दिए एयरपोर्टबाटै यस्तो चेतवानी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l यदि कसैले त्यसो गरेको पाइएमा कानुन बमोजिम ५ बर्षसम्म जेल र १ लाखसम्म जरिवाना हुनेछ।
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    Phone - 01 - 4771680
    Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
    Official website - www.sunaulonepa...
    Follow us onTwitter:
    / nepalsunaulo
    contact us in email -sunaulonepalnews@gmail.com
    Phone - 01 - 4358856
    थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
    sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

ความคิดเห็น • 282

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 ปีที่แล้ว +75

    अझै राजनिति हुदैछ नेपालका लागि नेपालि अभियान भित्रै पनि केयर फुल हुनु होला दाई सजक रहनु होला तपाई जस्ता देश भक्त लाई सिधाउने खेल चलिरयको छ

  • @pashupatidhakal1221
    @pashupatidhakal1221 4 ปีที่แล้ว +2

    सलाम बाहेक अरु दिन सकियन दाजु सरनिय काम गर्नु भो बधाई अनि हार्दिक शुभकामना हजुर

  • @RajumjkRajumjk
    @RajumjkRajumjk 4 ปีที่แล้ว +66

    ज्ञानेद्र शाही सच्चा देश भक्त हुन हाम्रो साथ सपोट छ ज्ञानेद्र शाही जिन्दावाद

    • @singha5174
      @singha5174 4 ปีที่แล้ว

      कोनसि वालि हे ये देशभक्त कभि केपि दलाल बोलते है कभि रास्टबादि बोल्ते है । खुदका बोलिका ठिकान नहि । हम क्य सम्झे ईसको।।

    • @RajumjkRajumjk
      @RajumjkRajumjk 4 ปีที่แล้ว

      @@singha5174 अगर तुम नेपाली नही है तो मे तुमारा ही भासा मे जवाफ दुङा भाइ ज्ञानेद्र शाही ने केपी ओलि को कहाँ पर बोला है दलाल हम्भी देख्ते है भिडियो ज्ञानेद्र शाही एक सच्चा नागरिक देश भक्त है ओ जहाँ भि बोल्ता है देश के लिए बोल्ता है जय नेपाल ?

    • @singha5174
      @singha5174 4 ปีที่แล้ว

      दलाल बोला है भ्रस्टचारका नाईके बोला

    • @RajumjkRajumjk
      @RajumjkRajumjk 4 ปีที่แล้ว +1

      @@singha5174 भाइ बोला तो क्या हुवा जो देखा जो सुना ओही बोला तुमे पसन्द नही है तो मत देखो उस्का भिडियो ?ज्ञानेद्र शाही जिन्दावाद जिन्दावाद

  • @अधुरोसपना-न5ङ
    @अधुरोसपना-न5ङ 4 ปีที่แล้ว +17

    देशको एक सच्चा ब्याक्तित्ब र देशलाइ माया गर्ने सपुत छोरा.जस्ले अाफ्नो लागि होइन कि देश र देशका युबाको चिन्ता गर्ने नेपाल भुमि अामाको छोरा ज्ञानेन्द्र लाइ सलाम🇳🇵🇳🇵 क्रान्ति र परिबर्तन चाहिएको छ अहिले नेपालका युबालाइ🇳🇵🇳🇵🇳🇵सधै साथ समर्थन छ जय नेपाल🇳🇵🇳🇵

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 4 ปีที่แล้ว +81

    सलुट छ नेपाल आमाका सपुत छोरा ग्यानेन्द्र साही लाई

  • @aneelmahat5981
    @aneelmahat5981 4 ปีที่แล้ว +32

    सलाम छ नेपाल आमाको सपूत शाही ज्यु🇳🇵

  • @अधुरोसपना-न5ङ
    @अधुरोसपना-न5ङ 4 ปีที่แล้ว +22

    नेपाल आमाको सच्चा सपत यहॉलाई सलाम। देशले खोजेको जनताले रोजेको एउटा सपुत।

  • @bikashbadal6328
    @bikashbadal6328 4 ปีที่แล้ว +5

    दाईलाई धन्यबाद म बिकास बडाल को जिल्ला जानुभएकोमा दाई केगर्ने बिदेसमा छु।अहिले दुई महिना पछि आऊनेछु।जन्मभुमि

  • @shahiratan1293
    @shahiratan1293 4 ปีที่แล้ว +40

    जय स्वाभिमान जय ज्ञानेन्द्र शाही

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 4 ปีที่แล้ว

      ज्ञानेन्द्र भाइ हजुर सजक रहनुहाेला दायाँबायाँ काेकस्ता पसुजज्ताअायर हजुरलाइ सड्न्त्र गर्नेछन् भाइ हाेसियार रहनुहाेला

  • @ganeshbhatta7091
    @ganeshbhatta7091 4 ปีที่แล้ว +27

    सबै जनता जागाै!! ज्ञानेन्द्र साही लाई समर्थन गराै अाफ्नाे देश बचाऊ र बनाऊ जय स्वाभिमान जय नेपाल🇳🇵🇳🇵 ज्ञानेन्द्र साही😍😍🇳🇵

  • @uttamkapri2505
    @uttamkapri2505 4 ปีที่แล้ว +3

    Good good 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍 good good 👍

  • @dilbahadursunuwar9752
    @dilbahadursunuwar9752 4 ปีที่แล้ว

    ज्ञन्द्र सहि सर अघिबडनुस जनचेतन जनजागृति जन अावाज भनेको हजुरले गरनुभाछ ठिकछ हजुर धन्यबाद बादाईछ हजुरला

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 4 ปีที่แล้ว +12

    सबै जनता जागौ ब नेपाल का हनार सपूत देश भक्त देश प्रेर्मि भाई ज्ञानेन्द्र शाही लाई सपोट गरौ
    जिन्दावाद ज्ञानेन्द्र शाही ।

    • @Komanand
      @Komanand 4 ปีที่แล้ว

      अति राम्रो खुसीको कुरा जय नेपाल

  • @Aawaj2081
    @Aawaj2081 4 ปีที่แล้ว

    ग्यानेन्द्र जि तपाईंको संगत राजावादीसंग हुँदा मात्र मेरो असहमती हो, तपाईले गणतन्त्रमा प्रतिवध्द्ता जनाउनु भएको छ, खुसी लाग्यो अब मेरो पनि साथ र सहयोग तपाईलाई छ अगाडि बढ्नुस शुभकामना र बधाई।

  • @prakashadhikari2314
    @prakashadhikari2314 4 ปีที่แล้ว +2

    धन्यवाद छ यसैगरि अन्तराष्ट्रिय अदालतमा पेस हेर्नुहोला नेपाल आमा लाई बचाउन

  • @bishnushahi763
    @bishnushahi763 4 ปีที่แล้ว +1

    ज्ञानेन्द्र जि यस्तै काम गर्दै जानुस तपाइलाइ नेपाली जनताले साथ दिनेछन।

  • @romantamang8915
    @romantamang8915 4 ปีที่แล้ว +16

    सच्चा देशभक्त र नेपाल आमा लाई माया गर्ने एक मात्रा ब्यक्ति हुन!
    1.अब भ्रष्टाचार सैतान नेताहरू बिस्तारै सम्पता हुनै पर्छ....

  • @ParmodKumar-hm2fy
    @ParmodKumar-hm2fy 4 ปีที่แล้ว +27

    अाज खुसि लायाे ग्यानेनद्र साहि दाजुलैदेखेर जिनदाबाद भनचाहानछु रयूबाका जाेसिला राजनेता र नेपालकाेबिकासचाहाने

  • @BihaniMusic
    @BihaniMusic 4 ปีที่แล้ว +2

    देशभक्ती ग्यानेन्द्र शाहीको सपोटर फेनहरू कोको छम हाजीर हुम है त--
    ↙↙↙↙↙
    ↙↙↙

  • @jfgamer8588
    @jfgamer8588 4 ปีที่แล้ว

    दाजु तपाई ले ध्यान दिनै पर्छ अब मात्र देश लाई माई गर्नुश हामी नेपाली भनेर गर्ब गर्न धेरै गारो भो हामी लाई आशा बादी बनाउनु भको छ कहिले पनि सोझा जन्ता लाई अगाडी सारेर धोका न दिनु।अब देश का ब्वाशा हरूलाई देश निकाला गर्नु पर्छ।देश को ढिकुटी शिध्याउने दलाली को सम्पती पनि खोस्ने अभियान अनी निकाल्नुहो।जय देश जय नरेश।।।

  • @sanudarlami5770
    @sanudarlami5770 4 ปีที่แล้ว

    सलुट छ ज्ञानेन्द्र दाई हजुर जस्तो होनहार बक्ती हाम्रो जताको हिरो

  • @ludrarana8632
    @ludrarana8632 4 ปีที่แล้ว

    सहि प्रमाण लिएर फर्किनु भयो ज्ञानेन्द्रजिले धेरै धेरै धन्यवाद छ हजुरलाइ।

  • @Gamer_boy96
    @Gamer_boy96 4 ปีที่แล้ว +3

    You doing great bro I'm always with you mi coming soon with your Teem

  • @rajendramangrati3181
    @rajendramangrati3181 4 ปีที่แล้ว +11

    तत्काल सरकारले दार्चुला का जीउदो प्रमाण हरु को सुरक्षा गरनु पर्छ।र आउदो चुनाब मा ज्ञानेन्द्र जस्ता देश भक्ती युवा हरु ले नया पार्टी खोल्न जरुरी छ यी हुइया हरु बाट केही होला जस्तो छैन।

  • @oppoays6400
    @oppoays6400 4 ปีที่แล้ว +28

    सधै यसरी नै अगादी बदनु ब्रो

    • @sangitamajhi3563
      @sangitamajhi3563 4 ปีที่แล้ว +1

      Thanks you dada 🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊✊

  • @sandip9909
    @sandip9909 4 ปีที่แล้ว +25

    My first like ever in TH-cam after my brother's song.

  • @kuwaitpage287
    @kuwaitpage287 4 ปีที่แล้ว

    ज्ञानेद्र साहि नेपालका सपुद हुन्
    ज्ञानेद्र साहि जिन्दाबात 👍️👍️✊✊

  • @Dikavita48
    @Dikavita48 4 ปีที่แล้ว +9

    धेरै राम्रो काम

  • @kumar-wh7et
    @kumar-wh7et 4 ปีที่แล้ว

    सबैभन्दा ठुलो हतियार नैइ प्रमाण हो । जुन काम गर्नुभयो ग्यानेन्द्र जि सलाम छ ।

  • @bishnubohara7576
    @bishnubohara7576 4 ปีที่แล้ว

    सेना ,प्रहरी देशका रक्षक हुँनुको साटो नेता नेतृहरुका कमारा जस्ता बनाइएकाछन्।
    बधाई छ ज्ञानेन्द्र शाही लाई।

  • @rajendrabudha2799
    @rajendrabudha2799 4 ปีที่แล้ว +1

    बधाई छ दाजु तपाईं एक जुम्ली छोराले यति ठूलो रास्ट्रको लागि

  • @mohansauden3700
    @mohansauden3700 4 ปีที่แล้ว

    ज्ञानेन्द्र शाही सच्चा देश भक्त भबिस्यको प्रधान मन्त्री सलाम छ।त्यसरी देशको सिमानामा पुगेर ईफ्नो देशको झड्डा फर फराऊनु भनेको खेलाची कुरा होईन।ज्ञानेन्द्र भाई तपाईको अभियान्तामा सधै अगाडी बडनु होस सधै जन्ताको साथ हुने छ।ज्ञानेन्द्र शाही जिन्दाबाद

  • @DabalKarki-df2ib
    @DabalKarki-df2ib 3 วันที่ผ่านมา

    तपाईकाे कामलाई सलामछ।

  • @balpunmagar4268
    @balpunmagar4268 4 ปีที่แล้ว +1

    I support u

  • @nabinpandit9000
    @nabinpandit9000 4 ปีที่แล้ว

    दाइ हजुरर्लाइ जहिले पनि नेपाली आमाको आशिर्वाद छ जाजुलाइ

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 4 ปีที่แล้ว +6

    हाम्रा अनि राम्रा ग्यानेन्द्र दाजुको यस्तो स्वागत देखेर, के पि , शेरे, प्रचण्डे, को सातो गको होला, 😂
    अझै त्यो, सुरेन्द्रे, बालकृष्णे को त मुटु पोलेको होला 😂😂😂😂

  • @lalucheetri4728
    @lalucheetri4728 4 ปีที่แล้ว +1

    wow wow wow great work.we always support you gyanendra ji go a one step a head..best wishes

  • @indrajyotichapai690
    @indrajyotichapai690 4 ปีที่แล้ว +1

    अग्रिम शुभकामना ज्ञानेन्द्र भाइ

  • @dhirajmahat4743
    @dhirajmahat4743 4 ปีที่แล้ว +14

    Sacha nepali hajur jai nepal👍🙏🇳🇵🇳🇵🇳🇵

  • @hanumansingh9421
    @hanumansingh9421 4 ปีที่แล้ว

    ज्ञाने ज्यूँ तपाईलाई इतिहासले सधै पुकारने छ ?
    तपाइजस्तो जोसिलो र देसभक्त असल नागरिक यो मुलुकलाई आबसेक छ ।।। हामी सोभिमानी हौ
    तपाइको साथ छौं 👏👏👏👏

  • @dhanbahadursarbuja6673
    @dhanbahadursarbuja6673 4 ปีที่แล้ว +2

    Good sir

  • @bhimgurung4469
    @bhimgurung4469 4 ปีที่แล้ว +5

    जय ग्यानेन्द्र जय रबि

  • @roshikashrestha2145
    @roshikashrestha2145 4 ปีที่แล้ว +3

    Ati ramro gyanendra sahi sir hjr ko bichar jay nepal

  • @dhanbahadurbhandari2546
    @dhanbahadurbhandari2546 4 ปีที่แล้ว +2

    Good to see you...

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 ปีที่แล้ว +23

    ज्ञानेन्द्र शाही देश र जनताको लागि आवाज उठाउने एक सच्चा साहसिक युवा हो।म पनि सदैब साथ दिन्छु र दिनु पनि पर्छ।तर मंगल ग्रह मा नै पुगेर आए जस्तो जो आए पनि गए पनि पुरै अबिर सिन्दुर र फुलमाला लगाएर जात्रा चाहिँ किन गर्नु पर्यो??बकबास

  • @santarai3799
    @santarai3799 4 ปีที่แล้ว

    सेलुट छ ग्यानेन्द्र सर हजुरलाई

  • @BDK8872
    @BDK8872 4 ปีที่แล้ว

    full support!!!

  • @IshwarThapa
    @IshwarThapa 4 ปีที่แล้ว

    राम्रो काम सबैको समर्थन छ

  • @dilrai1327
    @dilrai1327 4 ปีที่แล้ว +3

    nice sir jai nepal

  • @dinesh_parajuli
    @dinesh_parajuli 4 ปีที่แล้ว +3

    कुरा ठिक गरे अब बुझेर सहि बाटो बाट अघि बढ्नुपर्छ

  • @rajkumarkhanal3084
    @rajkumarkhanal3084 4 ปีที่แล้ว +3

    Grt bro!! Gd blessed u

  • @sankharmyi1436
    @sankharmyi1436 4 ปีที่แล้ว

    Wow सलाम छ ग्यानेन्द्र शाही लाई

  • @sagarchhetri2830
    @sagarchhetri2830 4 ปีที่แล้ว +9

    Yekdam sahi kuro 100% support for this issues

    • @gopalsaud8591
      @gopalsaud8591 4 ปีที่แล้ว

      तँ के उखाडेर आइत

  • @jeevanthapa3469
    @jeevanthapa3469 4 ปีที่แล้ว

    Thanks mr zyanendra

  • @CrazyGamer-du1ue
    @CrazyGamer-du1ue 4 ปีที่แล้ว +4

    Very good sir

  • @rajkumarbasyal3723
    @rajkumarbasyal3723 4 ปีที่แล้ว +5

    Iam always supported to gyanendra sahi👍️👍️

  • @amritathapa6465
    @amritathapa6465 4 ปีที่แล้ว +1

    salaam chha sir

  • @romrajsharma3339
    @romrajsharma3339 4 ปีที่แล้ว

    शीर्षक पढ्दै वाक्क लाग्यो, पढिएन लौ! बाई!!!!!!!!

  • @arjungiri7205
    @arjungiri7205 4 ปีที่แล้ว

    Salute entire team lai

  • @emanghale9469
    @emanghale9469 4 ปีที่แล้ว +1

    Good Good

  • @manbahadur9375
    @manbahadur9375 4 ปีที่แล้ว +2

    Good news

  • @suryaprakasdhakal4109
    @suryaprakasdhakal4109 4 ปีที่แล้ว +9

    What he speak is reality of nepal,what political leader speak is political language,for rule,not only this subject but any other subjects

  • @subodhtiwari1798
    @subodhtiwari1798 4 ปีที่แล้ว +2

    Good luck

  • @Prem.502
    @Prem.502 4 ปีที่แล้ว +2

    Sahi ho gyanendra dai jindabat

  • @bhupibabu451
    @bhupibabu451 4 ปีที่แล้ว

    ज्ञानेन्द्र शाही जस्ता देशभक्त हरुको लागि नेपालमा प्रत्यक्ष रास्ट्रपति निर्वाचन प्रणाली को कानुन बन्नु पर्ने हुन्छ।

  • @dhirshahi1714
    @dhirshahi1714 4 ปีที่แล้ว +2

    Salut xa gyanendra bro ur the great person

  • @समिरमगरकान्छास्याङ्जालि

    जये ज्ञानेन्द्र शाही जिन्दाबाद जिन्दाबाद

  • @kaldarsingh1944
    @kaldarsingh1944 4 ปีที่แล้ว

    समथ
    कुरा।रजवफ।ठिक।छ।जयनेपाल

    • @kaldarsingh1944
      @kaldarsingh1944 4 ปีที่แล้ว

      नेपाली काग,से।जाजरकाेट पुब पाटि सचिब

  • @ajayaboharabalbirhohara8631
    @ajayaboharabalbirhohara8631 4 ปีที่แล้ว

    धन्यवाद

  • @saraswotikadel9114
    @saraswotikadel9114 4 ปีที่แล้ว

    Thanks.gaanadrashai.

  • @vikasananda3783
    @vikasananda3783 4 ปีที่แล้ว +8

    Gyanendra sahi jindabad

  • @milanrai8495
    @milanrai8495 4 ปีที่แล้ว +2

    Hats up dai from the core of my heart 🇳🇵❤️🇳🇵

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 4 ปีที่แล้ว +6

    Good.

  • @sanamthapa60
    @sanamthapa60 2 ปีที่แล้ว

    Your right 1oo ps right

  • @manpun8312
    @manpun8312 4 ปีที่แล้ว +6

    Yo ho nepali ko Hiro

  • @subashpaudel2369
    @subashpaudel2369 4 ปีที่แล้ว

    नेपाली जनताको हिरो

  • @ramchandrakarki6147
    @ramchandrakarki6147 4 ปีที่แล้ว +1

    नेपाल आमको छोरा ज्ञानेन्द्र शाही

  • @bisaramrana8903
    @bisaramrana8903 4 ปีที่แล้ว +2

    Good genendar sahi

  • @sunilk.c1954
    @sunilk.c1954 4 ปีที่แล้ว +3

    बिच्लित नहुनु ।
    शुभकामना छ ....

  • @kwrpdm7688
    @kwrpdm7688 4 ปีที่แล้ว +5

    good

  • @rameshbimali2499
    @rameshbimali2499 4 ปีที่แล้ว

    रियल हिरो

  • @namastenepal1507
    @namastenepal1507 4 ปีที่แล้ว +2

    Good Job

  • @Paul-oh3ke
    @Paul-oh3ke 4 ปีที่แล้ว +3

    GYANINDAR SHAHI KO BIROD GARNI DYSHA DHROHI HO always with GYANINDAR DADA🇳🇵🇳🇵🇳🇵

  • @humabiswokarma1890
    @humabiswokarma1890 4 ปีที่แล้ว

    देश भक्त ज्ञानेन्द्र साहिलाइ सबैले साथ दिनु ✌️🙏🙏

  • @nistashahithakuri6306
    @nistashahithakuri6306 4 ปีที่แล้ว

    Good job

  • @krishnaprasadkandel4578
    @krishnaprasadkandel4578 4 ปีที่แล้ว

    Naaman xa gynandra sahi we support you gynandraaa

  • @aryankarki7900
    @aryankarki7900 4 ปีที่แล้ว

    सलाम छ ज्ञानेन्द्र सर।

  • @puspalxettri9674
    @puspalxettri9674 4 ปีที่แล้ว +8

    Jay gyanendra sir

  • @narendrabhusal5090
    @narendrabhusal5090 4 ปีที่แล้ว +2

    Good gyanendra

  • @yamthapa5502
    @yamthapa5502 4 ปีที่แล้ว +6

    gyneandra sahi jeendabad

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 ปีที่แล้ว +17

    सलाम छ यो पुरै टोलिलाई

  • @Djroj1234
    @Djroj1234 4 ปีที่แล้ว

    ज्ञानेन्द्र दादा सलुट छ नेपालको वीर सपूत लाई ।सहि हो दादा सैनिक पुलिस बोका बनायेर पालेको छ । दुनियाँ को छोरी बुहारी बिगारेको छ तर सिमा मा कोहि जादैन कति अचम्म छ मेरो देश को स्थिती छि

  • @nirabist2533
    @nirabist2533 4 ปีที่แล้ว +2

    Jai Nepal

  • @tsvlogentertainment854
    @tsvlogentertainment854 4 ปีที่แล้ว +4

    Im with always gyanendra sahi

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 ปีที่แล้ว +8

    एक लाख सेना पुलिस नेपाली जन्ताको होइन सबै केपी प्रचण्ड को बोडि गार्ड हो ।।

  • @bhuwanthapa4289
    @bhuwanthapa4289 4 ปีที่แล้ว +2

    Wow jayanendr bhai

  • @raysomshah8907
    @raysomshah8907 4 ปีที่แล้ว +3

    Good job🙏

  • @himalsubedi3131
    @himalsubedi3131 4 ปีที่แล้ว +2

    Sacha nepali hajur salam xa hajur lai

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 4 ปีที่แล้ว +1

    Good very good

  • @narrajali3018
    @narrajali3018 4 ปีที่แล้ว

    Badhai xa daju tapailai