मान्छे मरेपछि अखिर कहाँ जान्छ ? || what happen after we di'e || All History

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ธ.ค. 2024

ความคิดเห็น • 769

  • @AllHistory
    @AllHistory  5 ปีที่แล้ว +251

    सम्पूर्ण दर्शकहरुमा नमस्कार । यो कार्यक्रम अहिले 5:00 बजे प्रसारण हुनेछ । कृपया लाईक कमेन्ट अनि सेयर र सब्सक्राईब गर्न नभुल्नु होला । धन्यवाद ।

    • @ankitrathi2655
      @ankitrathi2655 5 ปีที่แล้ว +3

      Direct upload Garda ni bhaihalyo ni..yo sabai premieres in falana minutes ko natak chai nagaram k.. subscribe gareko le ettikai Pani herihalcha ni

    • @prasantchhatri1148
      @prasantchhatri1148 5 ปีที่แล้ว +3

      huss

    • @Magarmanish1234
      @Magarmanish1234 5 ปีที่แล้ว +2

      Full support xa daju hajur ko
      Channel lai mero 💕💕💕💕💕💕😍💕😍💕😍💕💕😍💕😍💕😍💕💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕🇳🇵💕💕🇳🇵💕🇳🇵🇳🇵💕💕😍💕😍💕😍💕😍💕😍💕😍💕😍💕💕😍💕😍💕😍💕😍

    • @Magarmanish1234
      @Magarmanish1234 5 ปีที่แล้ว +2

      Aelai download garna paidaina raw

    • @インドネパール料理シマ
      @インドネパール料理シマ 5 ปีที่แล้ว

      All History बिश्व घटना के भयो र दाजु

  • @surenkarki2507
    @surenkarki2507 4 ปีที่แล้ว +58

    सारै मीठो आवाज सुनिरहु झै लाग्ने यस्तो आवाज मैले अन्त सुनेकै छैन कति मीठो अनि सबैले बुझ्ने सुध्द आवाज मा दिनुहुन्छ म हजुर को फ्यान हो सर

  • @Mingmasherpa7
    @Mingmasherpa7 3 ปีที่แล้ว +76

    Everything is well described by lord buddha

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 3 ปีที่แล้ว +11

    मानव,जातिलाई सिरिषटि,गरनु,हुने,साचाे,परमेशवरलाइ,सनसारमा,जीवन,छदानेेेेेेे,मुक्ति दाता,भनी,बिशवास,गरनु,परछ,र,स्वर्ग,जाना,पाइन्छ परमेशवरलाइ,बिशवास,नगरने,हरु,अातल,कुणडमा,जानछन

  • @yusufsharma2797
    @yusufsharma2797 3 ปีที่แล้ว +31

    “किनकि हामी सबै ख्रीष्‍टका न्‍याय-आसनको सामुन्‍ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।”
    ‭‭२ कोरिन्थी‬ ‭5:10‬ ‭NNRV‬‬

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 4 ปีที่แล้ว +4

    जब हामी मर्छौ , तव हाम्रो शरीर जनाए पनि गाडे पनि काटेर जनावरलाई दिएता पनि माटोमै मिल्छ र आत्मा चाहिँ मर्दैन । र जो मानिसले बाइबलको समय र युग अनुसार परमेश्वरले मानव जातिको मुक्तिको लागि दिनुभएको नाउँ पिताको युगमा यहोवा परमेश्वरको नाउँमा विश्वास गरेर उहाँले दिनुभएको निस्तार-चाड मान्नेहरु, पुत्रको यूगमा येशू नाउँलाई विश्वास गरि उहाँले दिनुभएको निस्तार-चाड मान्नेहरु, र यो अन्तिम पवित्र आत्माको यूगमा जिइरहेका ७ अरव ८० करोड भन्दा बढी मानिसहरु मध्ये आन साङ होङ ज्यू पिता र यरुशलेम माता ज्यूलाई विश्वास गरि उहाँहरुले दिनुभएको निस्तार-चाड मान्नेहरु चाहिँ तेस्रो विश्व युद्ध द्वारा पृथ्वी नष्ट हुदा स्वर्ग प्रवेश गर्न पाउनेछन् । र अमरत्व जिवन पाई सधैभरी खुशी र आनन्दसंग स्वर्गमा रहनेछन् , भने अरु निस्तार-चाड नमान्नेहरु सबैको आत्मा नरकमा गएर यातना भोगेर अन्त्यमा आत्मा सदाको लागि नष्ट हुनेछ ‌।

  • @a.lpakhrin
    @a.lpakhrin 5 ปีที่แล้ว +203

    I used to hear this kind of fact in indian language only..
    Glad to hear this in our own Language NEPALI😍😍😍😍

  • @alizarai5241
    @alizarai5241 3 ปีที่แล้ว +23

    जमिन बाट आएको धुलो जमिन मै फर्किनु अघि तथा आत्मा दिनुहुने पर्मेश्वर कहाँ आत्मा जान अघि उहाँको नै सम्झना गर 😊😇😇

  • @karnapun2114
    @karnapun2114 4 ปีที่แล้ว +10

    आत्माको कुरा आत्मिकि तवरले मात्र बुझ्न सकिन्छ । भौतिक तरिकाले बुझ्न सकिदैन । तर यो कुरा सत्य हो , आत्म अजम्बरी हुन्छ । मानिस परमेश्वरको हातको सृष्टि हो । मानिस आत्मा , प्राण र शरीरले बनेको हुन्छ । आत्मा परमेश्वरको वरदान हो । मानिस एकचोटी जन्मन्छ , एकचोटी मर्छ र अन्तमा आत्मा जसले दिएको हो उसै कहाँ फिर्ता जान्छ । जहाँ आत्माको न्याय हुन्छ । जीवन भरि मानिसले गरेको राम्रो नराम्रो हरेक कामको न्याय हुन्छ । त्यसकारण यो जीवन छँदै मानिसले गरेको हरेक पाप र अधर्मबाट मुक्ति पाउन सृष्टिकर्ता परमेश्वरलाई चिन्नु पर्छ ।

    • @amritkhanal3487
      @amritkhanal3487 4 ปีที่แล้ว +1

      त्यसो भए परमात्मा ले मान्छे किन बनायो
      अनि parmtma लाई कसले किन बनायो भन्दिनुस्

    • @sarusuyal123
      @sarusuyal123 4 ปีที่แล้ว +2

      @@amritkhanal3487 ramro vanu vo hjr lya 👏👏👏

  • @sureshthokra1717
    @sureshthokra1717 4 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो video लेउनु हुन्छ धन्यवाद अति राम्रो छ

  • @bhaktimargatv6593
    @bhaktimargatv6593 3 ปีที่แล้ว +1

    कति अद्भुत प्रस्तुती हो हजुरको। सबै बिषयमा यसरी यति मीठो प्रस्तुती दिवाना नै भएका छै हामी हजुरको प्रस्तुतीबाट । हजुर सङ्ग एक बार भेट्न मन छ। अति तथ्यपरक र ज्ञान र बिज्ञान को अति राम्रो सङ्ग सम्योजन गरेर प्रस्तुतीकरण गर्नुभएको मा आभार व्यक्त गर्दछु। हजुर बाहेक अरुको प्रस्तुती यति दिब्य हुन सक्दैन।

  • @krishnasharma6904
    @krishnasharma6904 3 ปีที่แล้ว +12

    amazing voice with great knowledge 🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 ปีที่แล้ว +5

    वर्तमानमा गरेको कर्मले मृतु पश्चात्को फल निर्धारण गर्दछ । यसमा सतप्रतिसता निश्चित छ ।

  • @uttamthapa2579
    @uttamthapa2579 3 ปีที่แล้ว +2

    अलिकति हाम्रो पूर्वीय धार्मिक शास्त्रीय व्याख्या पनि मिसाएकोभए सुनमा सुगन्ध हुनेथियो । त्यसमा छ सत्य र यथार्थ प्रमाणहरु ।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 5 ปีที่แล้ว +269

    गौतम बुद्ध को जिबनी बारे यौटा भिड्यो बनाउनु न सर गौतम बुद्ध ले के के गरेको थिय जीवन मा

  • @satkarlamichhane4893
    @satkarlamichhane4893 4 ปีที่แล้ว +5

    An energy can neither be created nor be destroyed. आत्मा अजर , अमर र अविनाशी छ्। सरीर त विनाश भएर जानेछ।

  • @khagaprasadsubedi4000
    @khagaprasadsubedi4000 4 ปีที่แล้ว +2

    हामी ले पनि दैनिकी अलग अलग काम गरेको जस्तो आत्मा ले पनि सरिर अनुसार कर्म को फल अनुसार सरिर धारण गर्ने गर्छन् चेतना नै कसैको नियंत्रण मा हुन्छ र गरेको काम अनुसार भाग्य बनाएर गरिब दुःखी रोगी निरोगी अपाङ्ग अन्य सबै प्रकार का

  • @atozgallery2029
    @atozgallery2029 5 ปีที่แล้ว +56

    Your voice is so amazing bro keep it up

  • @yamprasadpoudel3382
    @yamprasadpoudel3382 4 ปีที่แล้ว +1

    धन्यवाद ,जानकारी को लागि ....

  • @ashoknath3994
    @ashoknath3994 2 ปีที่แล้ว +1

    यदि जिब मरिसके पछि अन्य सरिर मा आत्मा प्रवेस गर्छ भने किन जिब हरुको सँख्या बढी रहेको छ कि जिब हरुको सँख्या पहिले देखि नै यति थियो होला 👍💕💕💕

  • @nirmalachamlingvlogs
    @nirmalachamlingvlogs 4 ปีที่แล้ว +8

    I really love this chennel thanks for your update this type of video 🙏

  • @datardotel8687
    @datardotel8687 2 ปีที่แล้ว +1

    None clear but lov it 😢

  • @imbinod2564
    @imbinod2564 4 ปีที่แล้ว +4

    तपाइको बोल्ने सैले नै मजाको छ ।
    सजिलै बुझ्न सकिन्छ । 💕💕

  • @tekrajpandey4567
    @tekrajpandey4567 5 ปีที่แล้ว +4

    Waw tapaiko ekdam pukhta jankari ra bataune saili ekdam ramro xa sar yasma bataunu bhyko sabbai kura ma believe garxu nice and thanks sar

  • @NaranThapa-po1om
    @NaranThapa-po1om 4 ปีที่แล้ว +6

    तेसैले ख्रिष्ट येसु सत्य हुनुहुन्छ, जिबन र मृत्युको चाबि उहां संग भन्दा पर कहि कतै छैन। Jesus Christ .

  • @kulmantamang7170
    @kulmantamang7170 3 ปีที่แล้ว +3

    बाईबल पुस्तक मा स्प्रस्टसंग भनिएकाे छ मानिसकाे मृत्यु र मृत्युपछिकाे जीवन के हाे र काहांहुन्छ भनेर

  • @anuskashrestha7839
    @anuskashrestha7839 4 ปีที่แล้ว +4

    I just loved it dear❤❤❤

  • @kamalabhandari528
    @kamalabhandari528 3 ปีที่แล้ว +10

    Your voice is amazing

  • @newtonhajurbaofficial9582
    @newtonhajurbaofficial9582 4 ปีที่แล้ว +9

    सर!!! मान्छे को प्राण,आत्मा र शरीरको वारेमा एउटा भिडियो वनाउनु परेउ सर!!

  • @ashishkailali5083
    @ashishkailali5083 5 ปีที่แล้ว +62

    यो कुरा भौतिक विज्ञानले पत्ता लगाउन सकिँदैन। धार्मिक ग्रन्थले यसको बारेमा स्पष्ट गर्न सकिन्छ।

    • @newtonhajurbaofficial9582
      @newtonhajurbaofficial9582 4 ปีที่แล้ว

      सहि भनु भो

    • @PAIN-hc2or
      @PAIN-hc2or 4 ปีที่แล้ว

      There is no heaven or afterlife for broken-down computers; that is a fairy story for people afraid of the dark.

    • @ApexNoob204
      @ApexNoob204 4 ปีที่แล้ว

      @@PAIN-hc2or Heaven is not, but rebirth is temporary

    • @kalpanabishwokarma7126
      @kalpanabishwokarma7126 2 ปีที่แล้ว

      कुन्चाइ धार्मिक ग्रन्थ हो हजुर जुन कुरा हामी ले बुज्न सक्ने हजुले फोकस गर्नु भयको ग्रन्थ को बारेमा बुज्न को निम्ति म यक्दमै ब्याकुल छु

    • @kalpanabishwokarma7126
      @kalpanabishwokarma7126 2 ปีที่แล้ว

      कुन्चाइ धार्मिक ग्रन्थ हो हजुर जुन कुरा हामी ले बुज्न सक्ने हजुले फोकस गर्नु भयको ग्रन्थ को बारेमा बुज्न को निम्ति म यक्दमै ब्याकुल छु

  • @pasanglama8788
    @pasanglama8788 4 ปีที่แล้ว +1

    हजुर को कुरा 1000प् बुद्द को विचार योई नै हुने हो खास सत्ते कुरा हो

  • @bhanu955
    @bhanu955 4 ปีที่แล้ว +1

    Ek dum ramro kam ..yesto channel nepal ma nikai kumi cha... keep going ...

  • @devprakashlimbu3073
    @devprakashlimbu3073 4 ปีที่แล้ว +8

    I really love this channel,many many thanks for giving new updates in research about our life & also proud to hear in our own language👌

  • @mandipgurung21
    @mandipgurung21 3 ปีที่แล้ว +3

    म सबै videos नछुटाई हेर्ने गर्छु! HongKong र Italy को बनाउनु भयो, अब प्लिज Italy को Venice शहर, अमेरिकाको Las Vegas र San Francisco शहर को मात्र बनाउहोस् न प्लिज !!! I am mostly waiting these two videos, i hope you will upload soon.

  • @pardesisandesh93
    @pardesisandesh93 4 ปีที่แล้ว +2

    Sabai vannda ramro yo channel chalaune dai ko voice sarai ramro xa

  • @techaddict99
    @techaddict99 4 ปีที่แล้ว +6

    Your explanation is Great Sir

  • @bimalkarki3715
    @bimalkarki3715 3 ปีที่แล้ว

    Rochak subject ko explane garne tarika dherai ramro lagcha, keep it up

  • @BThree22
    @BThree22 4 ปีที่แล้ว +8

    Really I Like Your Voice
    Sir N I am Perfect nowadays From Your
    news Channel ❤️❤️🙏

  • @jeevankulung72
    @jeevankulung72 4 ปีที่แล้ว +6

    amazing love this channel it touching my fillings

  • @pasanglama3070
    @pasanglama3070 2 ปีที่แล้ว

    अति राम्रो दिनु भयो

  • @sureshlama9103
    @sureshlama9103 3 ปีที่แล้ว +1

    मान्छे को सरिर यो पृिथ्बि को माटाे ले बनेको हुन्छ सरिर माटाे मै मिल्न जान्छ भनि आत्मा को सरिर आत्मीक सन्सार जो मान्छे ले स्वार्ग भन्छ र नर्ग भन्छ तेतै फरकि जान्छ यो धर्ति मा दुइ प्रकार को आत्मा ले सरिर धारण गरि जन्मे को हुन्छ यक थरि आत्मा नर्क देखि आको हुन्छ अर्को स्वार्ग देखि आको हुन्छ

  • @sanjeevrijal2514
    @sanjeevrijal2514 3 ปีที่แล้ว

    dherai ramro gyan mulak video🙏🙏🙏

  • @Gorejetha
    @Gorejetha 5 ปีที่แล้ว +12

    अति राम्रो लागो सर यो भिडियो
    हार्दिक धन्यवाद हजुर लाई मैले हजुर लाई यसको भिडियो बनाउनु भनेको थिए बनाएर युट्यब मा राख्नु भयो

  • @santoshlama1592
    @santoshlama1592 4 ปีที่แล้ว +1

    Ekdamai ramro laagyo thank uuu

  • @anjanlamichhane2123
    @anjanlamichhane2123 4 ปีที่แล้ว +6

    मानिसको मृत्यु पछि शरीर माटोले बनीएकोले माटोमा नै मिल्छ । तर आत्मा चाहिँ आन साङ होङ ज्यू पिता परमेश्वर र यरुशलेम ज्यू माता परमेश्वरलाई चिनेर उहाँहरुले मान भनेर दिनुभएको निस्तार-चाड मान्नेहरु स्वर्गमा जानेछन् भने निस्तार-चाड नमान्नेहरु सबैको आत्मा नरकमा जानेछन् । जसरी झूसिलीकिरा पुतलीमा परिवर्तन हुन्छ, त्यसैगरी सबैजना मानिसहरूको आत्मा पनि शरिरको मृत्यु पछि आत्मिक स्वरुपमा परिवर्तन हुन्छन् । अझ स्पष्ट हुन चाहानु हुन्छ भने यो साईटमा nepalwmscog.org क्लिक गरेर वृस्तृत रुपमा हेर्न र बुझ्न सक्नुहुनेछ । धन्यवाद ।

    • @pabitumbapo2815
      @pabitumbapo2815 4 ปีที่แล้ว

      चुतिया कुरा नगर्दा राम्रो

    • @uniquemagar9794
      @uniquemagar9794 3 ปีที่แล้ว

      🥴😂

  • @welcome613
    @welcome613 3 ปีที่แล้ว +1

    Ramro hok damii

  • @ekrajtamang9756
    @ekrajtamang9756 5 ปีที่แล้ว +27

    तपाईलाई यो भिडियो बनाउन कस्ले ज्ञान दिनु भयो। God is everything.. God made everything. He is above all gods. . Even we cannot imagine ourselves.. Don t believe any views because God has given them to make it and think it to know God.. so make sure that you are from only God.

    • @dipendra02468
      @dipendra02468 5 ปีที่แล้ว +2

      Which god are you talking about? Man made god or cosmic god !

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 ปีที่แล้ว

      you talking about jisus?...am talking about shreemad bhaagwat.

    • @dipendra02468
      @dipendra02468 5 ปีที่แล้ว +2

      यदि भगवान हुन्थे भने मान्छेले बुझ्ने हुदैनथे । जस्तो की मान्छेले भगवानलाई बुझ्न केही सोझो व्याख्या गरेको छ । मान्छेले आफ्नो सजिलोको लागी जे पनि भन्छन् । म कुनै धर्मको पक्षबाट भनेको हैन । न यशु न हिन्दु न मुस्लिम । बरु बुद्ध मात्र यस्तो हुनुहुन्छ जसले मान्छेभन्दा माथीको कुरा गर्दछ । नत्र त बाकी धर्मले मान्छे र भगवान बीचमा फरक ल्याएका छन् । जस्तै भगवान शक्तिशाली मान्छे कमजोर भगवान अदृश्य मान्छे दृश्य । आदि आदि

    • @honkchungeviet4638
      @honkchungeviet4638 4 ปีที่แล้ว

      @@dipendra02468 Buddha God of peace❤️❤️

    • @amritkhanal3487
      @amritkhanal3487 4 ปีที่แล้ว

      Yo pani ta yeuta kalpan na nai ho
      Aru kehi upae nalage पछि god is everything bhane....

  • @padmendrashrestha1397
    @padmendrashrestha1397 3 ปีที่แล้ว +7

    Voice 😍❤️

  • @bikashsharma3755
    @bikashsharma3755 4 ปีที่แล้ว +1

    अति राम्रो चैनल आज फेला पर्यो।

  • @menukilimbu8026
    @menukilimbu8026 4 ปีที่แล้ว

    sarai ramro lagyo ..............sir plz .....covid 19 ko medicen banai sakyo ki sakena ....yo pani prastai dinu hos sathai covid 19 ko barema bhanidinu hos

  • @toranlama1570
    @toranlama1570 4 ปีที่แล้ว +2

    बाइबलमा लेखिएको छ कि मानिसको मृत्यु भएपछि आत्मिक घर स्वगिय घर आथवा बिशाल ब्रमान्डको केन्द्र नै स्वगियघर हो त्यही जानुपर्छ

  • @ramkumarkandel8342
    @ramkumarkandel8342 4 ปีที่แล้ว +1

    मानबिय कपाेकल्पित भर्म

  • @pralhadchaudhary1099
    @pralhadchaudhary1099 3 ปีที่แล้ว +2

    Thanks for knowledge.

  • @sarmilatmg4279
    @sarmilatmg4279 3 ปีที่แล้ว +1

    Sir tpiko voice akdam sunna Man lagxa

  • @biduradhikari8848
    @biduradhikari8848 4 ปีที่แล้ว

    Yo video herda runa mon lagx daju

  • @muskankhabarchannel9436
    @muskankhabarchannel9436 3 ปีที่แล้ว

    रामरो लाग्यो सारैनै

  • @sapanarai8584
    @sapanarai8584 4 ปีที่แล้ว

    Dherai video herda sarai man aananda lagxa sir Ko Bolne tarika ra voice sarai ekdam Ramro xa

  • @subashghimire4435
    @subashghimire4435 3 ปีที่แล้ว +2

    अति राम्रो आवाज

  • @kumarsuraj1685
    @kumarsuraj1685 3 ปีที่แล้ว

    मानव जीवनको उदेश्य के हुनुपर्छ ?
    यस बारे video बनाई दिन अनुरोध छ

  • @चारआँखे
    @चारआँखे ปีที่แล้ว

    मान्छे मरेपछी कहीं पनि जाँदैन, सक्किन्छ ..!!
    हो उसको सही बिचार तथा भावना चाहिँ रहिरहन्छ समाजमा ।।
    बाँकी र पछिल्ला मानिसहरुले उसका राम्रा कुरा सम्झिरहन्छन् !!

  • @handeerceldiehardfan3568
    @handeerceldiehardfan3568 3 ปีที่แล้ว

    Far more nd more nd more....better than indain overacted history channel....Big fan sir

  • @ranjanakhadka6128
    @ranjanakhadka6128 4 ปีที่แล้ว +2

    Sachhai ho yo kura tara kasto achhamma hai aafnai aama baba ko kokh data janminchau ki aru

  • @aashmathapa5167
    @aashmathapa5167 3 ปีที่แล้ว +3

    this is well described in science. We all have that energy with ourselves .. and according to science an energy can neither be created nor be destroyed . But it can be transformed from one form to another 🙏

    • @fitnessforlife8966
      @fitnessforlife8966 ปีที่แล้ว +1

      @norsang lama krishna said it before 5000 yrs ago. Not trying to argue

  • @kasibaral2947
    @kasibaral2947 3 ปีที่แล้ว +2

    बास्तभिक कुरा सत्य नै हो मर्नु यक सपना नै हो

  • @ramchandrajoshi2435
    @ramchandrajoshi2435 5 ปีที่แล้ว +3

    यो kura मलाई रामरो संग थाहाँ छः तर मलाई तपाई को जसरी bhanne रामरो सैली वाँ तरीक़ा म संग xna

  • @suryamagar1883
    @suryamagar1883 5 ปีที่แล้ว +13

    यो सारा श्रीस्टी गर्नुहुने परमेस्वर हुनुहुन्छ!

    • @rohanmagar8218
      @rohanmagar8218 5 ปีที่แล้ว +3

      Yo muji khura pati dimag tero parmessor dekheko xa sorga dekheko xas muji yo dekhna pahile marnu paryo aayera parman dekha

  • @er.santoshkafle2033
    @er.santoshkafle2033 4 ปีที่แล้ว +18

    I rally love this channel! Thank u for hard work and research

    • @balkrishnapoudel5525
      @balkrishnapoudel5525 4 ปีที่แล้ว

      Please watch Global Science Mystery Nepal in youtube for science video

    • @umeshnepali5895
      @umeshnepali5895 4 ปีที่แล้ว

      @@balkrishnapoudel5525 👍👍👍

  • @takkakc9992
    @takkakc9992 2 ปีที่แล้ว

    We alway inspire and wish for your information

  • @pallavbk3980
    @pallavbk3980 4 ปีที่แล้ว

    Ramro xa ....hjr ko harek video..dherei. gyan payeko xu

  • @mangallimbu3112
    @mangallimbu3112 4 ปีที่แล้ว +32

    Yes.....our sprit never die
    And its true that there is an heaven and hell
    And also true that
    Jesus only one way to go in heaven

  • @soffiyathaquree8429
    @soffiyathaquree8429 4 ปีที่แล้ว +7

    Thank you so much

  • @samirmagar1266
    @samirmagar1266 5 ปีที่แล้ว +30

    Cristiano Ronaldo ko history herna manlagne haru yaha like garau
    👇👇

  • @shishirbasnet4658
    @shishirbasnet4658 5 ปีที่แล้ว +2

    अति राम्रो

  • @bhojrajgurung99
    @bhojrajgurung99 ปีที่แล้ว

    Amazing facts 🤭🤭🤭🙏🙏

  • @tostergammer1291
    @tostergammer1291 3 ปีที่แล้ว +1

    कसले देखेर अायकाे छ याे सबैकुरा

  • @tamangdil1352
    @tamangdil1352 5 ปีที่แล้ว +5

    Kati paya manxeharulai pahileko janmako kura kasari tha hunxani tesko barema pani vandinuna?

  • @Kusaang_chemjong_limbu
    @Kusaang_chemjong_limbu 3 ปีที่แล้ว +1

    बैज्ञानिकहरुले सबै कुरा पत्ता लगायो तर मान्छे मर्दा मर्ने मानिसले देख्छ देख्दैन त्यो कुरा अहिलेसम्म प्रमाणित गर्न सकेको छैन। सृप योत धर्म शास्त्रमा मात्र हुन्छ

  • @tsangkarchung5663
    @tsangkarchung5663 3 ปีที่แล้ว +3

    Hellow namaste dai🙏i can listen each and every your soothing voice,its really great and i get new knowledge from your vlog, thank you so much and keep it up..😊

  • @bhupmaniadhikari729
    @bhupmaniadhikari729 3 ปีที่แล้ว

    आत्माको उत्पति यहाँ भएको हैन। अर्कै ग्रहमा पाचौ आयाममा भएको हो। शरिर र आत्माको उमेर, ज्ञान, जिवन शैली इत्यादि फरक फरक रहेको छ। उच्च आयामिक बिकशित त्यो प्लानेटमा गरेको अपराध स्वरुप हामि मानब जाति आत्मिक कैदि जिवनयापन गरिरहेका छौ यहाँ। तसर्थ हामीले चाहेको र सोचेको कुरा हामि बाट टाढा हुन्छ सधै। हामी सानो पनि देख्दैनौ र ठुलो पनी न त सुन्ननै सक्छौ। समय र निस्चित क्षेत्रको परिधिमा हामी छौ। जिवाणु हेर्न टेलिस्कोप र ब्रह्माण्ड हेर्न दुरदर्शक प्रयोग गरिए जस्तै आत्माको वा अदृश्य सन्सार को बारेमा बुझ्न इच्छुक जो कहिले सम्पर्क गर्नुहोला। धन्यवाद। मैलै बुझेको बुझाउनेछु र नजानेको सिक्नेछु।

  • @nabinphadera7637
    @nabinphadera7637 3 ปีที่แล้ว +10

    Lovey your voice ❤❤

  • @nareshacharya3471
    @nareshacharya3471 5 ปีที่แล้ว +33

    यदि त्यसो हो भने राम्रो मान्छे नै किन चाँडो मृत्यु हुन्छ?
    राम्रो काम गर्ने मानिसलाई Age update गर्थ्यो होला नि त...

  • @pramishkunwar9312
    @pramishkunwar9312 5 ปีที่แล้ว +5

    According to the bible Ecclesiastes12:7-8 our soul go to heaven if we follow the teaches of bible truly.

  • @sujanrai5896
    @sujanrai5896 4 ปีที่แล้ว

    Very nice ..this channel

  • @yamghartimire
    @yamghartimire 3 ปีที่แล้ว

    गहिरो रहस्यमय तथ्य । धन्यवाद ।

  • @rajkcnpl1651
    @rajkcnpl1651 4 ปีที่แล้ว +8

    Powerful voice

  • @suryaghising8114
    @suryaghising8114 2 ปีที่แล้ว

    पुनर्जन्म हुन्छ ?
    र मृत्यु पछी कुन सत्व कहाँ जान्छ भनेर १०/१२ मिनेटमा कसैलाई बुझाउनु सकिदैन ।
    प्रश्न👉️के यस्तो कोही छ जसले मृत्यु पछी पुनः जन्म ग्रहण गर्दैन ?
    जवाफ👉️केही यस्ता छन जो मृत्यु पछी जन्म ग्रहण गर्दैन र केही यस्ता छन जसले जन्म ग्रहण गर्दछ ।
    👉️कस्ले जन्म ग्रहण गर्दछ र कसले गर्दैन ?
    👉️जसमा क्लेस ( चित्तको मैलो ) लागेको छ उसले जन्म ग्रहण गर्दछ र जो क्लेस रहित भएको छ उसले जन्म ग्रहण गर्दैन ।
    👉️कसले जन्म ग्रहण गर्दछ ?
    👉️नाम ( mind ) र रुप ( matter ) जन्म ग्रहण गर्दछ ।
    👉️के यहीँ नाम र रुप जन्म ग्रहण गर्दछ ?
    👉️यहीँ नाम र रुपले जन्म ग्रहण गर्दैन । मनुष्य यस नाम र रुपले कुशल अकुशल गर्दछ । त्यस कर्मलाई गर्नाले दोस्रो नाम र रुपले जन्म ग्रहण गर्दछ ।
    👉️तबत पहिलो नाम र रुप आफ्नो कर्मबाट मुक्त भयो ?
    👉️यदी फेरि पनि जन्म ग्रहण गर्दैन तब मुक्त भयो, तर पुनः जन्म ग्रहण गर्छ भने मुक्त भएको छैन ।
    उदाहरणका लागी-
    कुनै ब्याक्तीले कसैको आँप चोर्यो, उसलाई आँपका मालीकले पक्रेर न्यायलय लगेर भन्यो-श्रीमान ! यसले मेरो आँप चोर्यो ।
    चोरले भनोस-श्रीमान ! मैले यसको आँप चोरेको छैन । यसले अर्कै आँप रोपेको थियोे र मैले दोस्रो आँप लिए । मलाई सजाय मिल्नु हुँदैन । अब तपाईं भन्नुहोस् सजाय हुनुपर्छ या हुनु हुँदैन ?
    👉️सजाय हुनुपर्छ ।
    👉️सो किन ?
    👉️चोरले यस्तो भन्नसक्छ तर पहिलो आँपका बारेमा छोडेर दोस्रो आँप चोरी गरेकोमा सजाय अबस्य मिल्नुपर्छ ।
    👉️त्यस्तै किसिमले मनुष्य यस नाम र रुपले पुण्य र पाप कर्म गर्दछ । ती कर्मले दोस्रो नाम र रुप जन्म ग्रहण गर्दछ । त्यसैले उ आफ्नो कर्मबाट मुक्त भएको छैन ।
    पुस्तक मिलिन्द प्रश्नको सम्पादित अंश ।

  • @phanindrakhadka2835
    @phanindrakhadka2835 3 หลายเดือนก่อน

    very useful ❤video

  • @ekrajtamang7263
    @ekrajtamang7263 3 ปีที่แล้ว

    सुन्दा अचम्म मान्नु स्वभाविक हो र सुनेको कुरा सुन्नु अनि बुझ्नु अनि भन्नु कर्तव्य हो तर विडम्बना वास्तविक मृत्यु पछि को जीवन के हो ?

  • @tilakrajraj3641
    @tilakrajraj3641 3 ปีที่แล้ว

    Ati ramro

  • @mansarumansaru7978
    @mansarumansaru7978 4 ปีที่แล้ว +3

    आत्मा कहिले मर्दैन कृष्ण भगवान ले भन्नु भएको छ।

  • @हाम्रोमुमा
    @हाम्रोमुमा 4 ปีที่แล้ว

    एउटा अध्यन गर्नु पर्ने देखिन्छ।अहिलेसम्म त्यो सत्य हो वा होइन भन्ने कुराको अनुसन्धानको आवश्यकता महसुस गरेको छु।हामी हाम्रो आफन्तको मृत्यु हुदा जहिले पनि मृत्यु भएको रात मृत ब्यक्तिको घर,घरमा पनि विशेष मृत ब्यक्तिको आफ्नो निजि कोठामा सफा र ओभानो खरानी एउटा चाल्नामा हालेर कुनै एकठाउमा छर्ने त्यो गोलाकार हुनु पर्छ।लगभग एकहात जतिको गोलाकार बनाउने त्यसलाई हात वा अरु केहिले मिलाउन हुन्न।चाल्नाले पिठो जस्तै गरि चाल्दै छर्नु पर्छ।त्यो छरिएको खरानिको सेन्टरमा मृत ब्यक्तिले पानी खाने गरेको गिलासमा भरी पानी राखी एक थोपा नपोखी राख्ने।त्यो खरानी माथि राखिएको पानीको गिलासलाई एउटा डोकाले छोप्ने र त्यस माथी थुलो ढुङाले छोप्ने।भोलि बिहान हेर्दा गिलासको पानी अलिकती घटेको हुन्छ र केहिको पाइतालाको छाप पनि छोडिएको हुन्छ।हामी हाम्रो मान्यता अनुसार मृत्यु भएको ब्यक्ती जसको सदगत गरेको रात उसलाई पानी प्यास लागेको हुन्छ र मरेपछी उ कुन रुप लिन्छ त्यसैको छाप बन्छ भन्ने हाम्रो मान्यता रहि आएको छ।भैरहेको पनि छ त्यस्तै।मरेर यस्तोमा जन्म लिएको भन्ने कुरा थाहा पाउछौ।विश्वास पनि गर्दै आइरहेका छौ।

  • @ANILFFYTCM
    @ANILFFYTCM 4 ปีที่แล้ว +1

    Wha sir wha kya video xa maja aayo ☺☺

  • @aashikalamsal8664
    @aashikalamsal8664 3 ปีที่แล้ว

    Wow so sweet voice 😍😍and amazing lagyo malei ta

  • @jaymoktan538
    @jaymoktan538 ปีที่แล้ว

    Very very good.

  • @Deeyang2013
    @Deeyang2013 5 ปีที่แล้ว +6

    Thanks for this video, you had elaborate in awesome away that everyone can understand and this video ll help many

  • @janjantimalsina1465
    @janjantimalsina1465 ปีที่แล้ว

    Nice Video !!

  • @mysteriousknowledge4500
    @mysteriousknowledge4500 4 ปีที่แล้ว +1

    I like your channel very much.

  • @qatardoha3620
    @qatardoha3620 4 ปีที่แล้ว +1

    tq sar doha

  • @meghanathsubedi7274
    @meghanathsubedi7274 5 ปีที่แล้ว

    excellent maile sochaikai kura

  • @akendraoad9431
    @akendraoad9431 3 ปีที่แล้ว +4

    I'm very inspire with your sweet voice & I'm your big fan❤️❤️❤️