न्हाम्स्यो न्होरी ||Namsyo Nwori|| Superhit Gurung Movie || RBA FILMS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • न्हाम्स्यो न्होरी (कुहिरो भित्र) र स्वदेशको माटो विदेशको पिडा
    With Min Bahadur Gurung Directions Ventured Gurung Film
    वि.स. १९९० सालमा कास्कीको भदौरे तामागीमा जन्मनु भएका स्व.क्या मीनबहादुर गुरुङले २५ वर्षको लाहुरे जिवन बिताए पछि २०२६ सालमा पोखराको बगरमा डाँफे कला मन्दिरको स्थापना गर्नुभएको थियो । साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले नेपालका विभिन्न जिल्ला एवं भारत, बङगाल देश, हङकङ, स्पेन लगायतका देशहरुको भ्रमण गर्नु भएको छ । उहाँकै निर्देशनमा २०५२ सालमा पोखराबाट पहिलो पटक तमू भाषाको कथानक चलचित्र न्हाम्स्यो न्होरी(कुहिरो भित्र) निमार्ण गरिएको थियो । त्यसपछि गाउँ गाउँको वृत्तचित्रहरु निमार्ण गर्नुभएको थियो । उहाँले आफनो जिवनकालमा १९ वटा वृत्तचित्र र ५ वटा तमू चलचित्र निमार्ण गर्नुभएको छ । आफनो जिवनको अन्तीम अवस्था सम्म संस्कृतिको जर्गेन गर्नमा क्रियाशिल यी स्रष्टाको २०६४ साल मंसीर ४ गते ह्दयघातको कारण असमायिक निधन भएको थियो ।
    Please Do Subscribe and Share for Nepali Music and Movies All time Hits and Classic Content Updates.
    ► / rbafilms100
    Using of this video on other channels without prior permission will be strictly prohibited.
    Connect with us
    ►Instagram: / rbafilms
    ►TH-cam: / rbafilms100
    ►Twitter: / rbafilmsnepal
    ► Facebook: / rba-films-pvt-ltd-1967...
    ►Linkedin:
    / rba-films-9b72a51b4
    ►Website: rbacinesolution...
    :www.rbafilms.com
    :rbacineprime.com/
    #SuperHit#GurungMovie #NamsyoNwori

ความคิดเห็น • 14