प्रचण्ड संगको पंगा, ओली र देउवालाई पर्यो महँगो- प्रचण्ड उत्कृष्ट प्रम- ओली र देउवाको काउण्टडाउन सुरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • ओली र देउवाको काउण्टडाउन सुरु भयो- Padam Pandey
    Please Don't forget to subscribe/ Like/ Share/ Comment and advise me whatever you feel I will accepted thanks ... Hopefully you all will watching this video and please don't forget to turn on the notification bell😊
    Guest :
    Host : Avi Hiusis Rai
    Camera / Edit : Avi Hiusis Rai
    www.facebook.c....
    #Sewapho_Online
    Stop Piracy, Re-uploading this video from any other channel is strictly prohibited Support,
    Contact Us : 9869220170
    Thank You -
  • บันเทิง

ความคิดเห็น • 162

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 3 หลายเดือนก่อน +65

    यदि ओलि बन्धु को हात मा सत्ता गयो भने ! यो देश र यो देशका जनताहरु ले नपाउने दु:ख पाउछन! बरु प्रचण्ड जि राजा को हात मा सत्ता सुम्प्पिदिनु ! यदि राजाको हातमा सत्ता सुम्प्पिदिने हो भने ! जनताहरुले प्रचण्ड जि लाई सबै जनता हरु ले साथ दिन्छन् ! आट गर्नु प्रचण्ड जि र रबि जि राजा लाई सत्ता सुम्प्पिदिनु यसैमा भलाइ हुन्छ तपाईं हरु को पनि नेपाली जनताहरु को पनि!

  • @prakashkhadka1131
    @prakashkhadka1131 2 หลายเดือนก่อน +10

    पदम पान्डेज्यु ब्यक्ति सहि हुनुहुन्छ र उहाले भन्नुभयको कुरापनि सहि हो कि गृहमन्त्री लाई फाइल खोल्न किन डरायको, कस्ले रोक्यो भन्ने हरुनै डरायको र बाधक हुन् भन्नेकुराको प्रष्ट हुन्छ आज सरकार ढल्दैगर्दा यो धुर्बसत्य हो👍️👍️👍️

  • @wochyu1
    @wochyu1 2 หลายเดือนก่อน +39

    हाेस् पनि त्यस्त‌ै! 28 गते प्रचण्ड ले कुर्सी छाड्दा यिनी हरु काे घर नेपाली जनता हरु ले घेर्नु पर्छ!

    • @subhash7408
      @subhash7408 2 หลายเดือนก่อน +1

      Good idea for big corruption

  • @drfilms207
    @drfilms207 3 หลายเดือนก่อน +24

    अहिले सम्मको बिग्यहरुमध्यको इन्टरबियु मध्या यहाले दिनु भएको इन्टर्भियु यथार्थ हो

  • @kamalbhandari8825
    @kamalbhandari8825 2 หลายเดือนก่อน +9

    अबको क्रान्ति भ्रष्ट संसदीय ब्यबस्था खारेज प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री ब्यबस्थाको लागि हुनुपर्छ बाकी गया भाड

  • @DalBdrChand
    @DalBdrChand 3 หลายเดือนก่อน +17

    सिम बिरेन्द राजा जस्तो देखिने माहनु भाब देखे जिम्दो मान्छे

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 3 หลายเดือนก่อน +23

    योत सही कुरा हो बिदरो अबम सुरु हूनछ

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 หลายเดือนก่อน +38

    प्रचण्ड रबि जिन्दाबाद❤

  • @SurendraKumarbk-ns3ii
    @SurendraKumarbk-ns3ii 2 หลายเดือนก่อน +6

    पाण्डे जी लाई सलाम राम्रो विचारम।।।

  • @bharatgurugang2977
    @bharatgurugang2977 3 หลายเดือนก่อน +11

    तपाई ले सहि भन्नु भएकाे छ

  • @dorjesherpa6510
    @dorjesherpa6510 2 หลายเดือนก่อน +4

    काङ्ग्रेसको पार्टी चलाउने र नेताहरू पाल्ने मुख्य नाइके कैलाश सिरोहिया , बेचेन झा र बिनोद चौधरी रहेछ।

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl 2 หลายเดือนก่อน +5

    कुरा सहि हाे याे भिडियाे रबि र प्रचण्ड सम्म पुगाेस र ती देस द्राेही एमाले काङ्ग्रेस सम्म पुगाेस र कुरा सुनाेस बाँदरले घर नि बनाउँदैन बन्न नि दिदैन भने झैँ हाे एमाले काङ्ग्रेस हरु काम छैन ईनि लुटेरा भ्रस्टहरुकाे भनिन्छ मान्छे बुढाे भयसी बुध्दी पनि बच्चाकाे जस्ताे हुन्छ के गर्ने के नगर्ने भन्ने साेच्ने शक्ति हुँदैन बुढाे गाेरु जाेतेर खेति गरि खान्छु भने जस्ताे दिवा सपना हाे ✊✊

  • @TirthabahadurChaudhary-g4j
    @TirthabahadurChaudhary-g4j 2 หลายเดือนก่อน +3

    100%सहि सर्👍️👍️🙏🙏🙏🙏🙏🙏

  • @SureshTamang-od4hv
    @SureshTamang-od4hv 3 หลายเดือนก่อน +5

    केपी शेरबहादुर दुईटै अयोग्य हाे काम छैन

  • @TirthabahadurChaudhary-g4j
    @TirthabahadurChaudhary-g4j 2 หลายเดือนก่อน +2

    100% सहि कुर हो सर्🙏🙏🙏🙏🙏

  • @bhupendrachand3642
    @bhupendrachand3642 2 หลายเดือนก่อน +5

    नेपाली सबैले बुझ्नु जरूरी छ रास्वपा ले आफ्नो सक्दो सब गरेको देखेको छु । गर्न नदिएको चोर नेताहरूले गर्न नदिएको हो ।

    • @ashokkumardhungana9099
      @ashokkumardhungana9099 2 หลายเดือนก่อน

      Ke dekeko ke kam gareko raswopa le khali aafno kursi surkhaxit garnu bahek r prachende ko hanuman bahek

  • @stramofficial658
    @stramofficial658 2 หลายเดือนก่อน +19

    अब प्रचण्डले एमाले काङ्ग्रेस का चोरी गर्ने नेताकार्यकर्ता लाई बाहिर जनता सामु ल्यानुपर्छ ।

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 2 หลายเดือนก่อน +1

      सेना,पुलिस् प्रशासन् अपराधि नेताहरुलाई जेलमा सडाउने कि सिंहासनमा वसाउने?

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 2 หลายเดือนก่อน +3

    छोडदैनन जनताले जनताएकहौ अब केही हुन्छरे नेपालमा

  • @edge-ji6ce
    @edge-ji6ce 2 หลายเดือนก่อน +13

    प्रचण्ड सेर हो सेर

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 หลายเดือนก่อน +5

    जनताले घर घेर्ने कुरालाइ कसैले सम्योजन त गर्नु पर्यो नि ?

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 2 หลายเดือนก่อน +5

    मानव तस्कर भूमाफिया भ्रष्टाचारी लाई सार्वभौम सत्ता सुम्पनुभन्दा राष्ट्रपति शासन सिफारिस गर्नुहोस् नयाँ प्रयोग गरौं हेरौ जोखिम उठाउनुहोस् खतरा मोल्नुहोस् सार्वभौम जनता तपाईँको साथमा छ धन्यवाद सम्मानानीय प्रधानमन्त्री ज्यु उच्च सम्मान

  • @moktankalpana6166
    @moktankalpana6166 2 หลายเดือนก่อน +3

    प्रचन्डले आदेस नदिए गृहमन्त्री ले मात्र कसरी खोल्थे र

  • @manb.k.-bn6xo
    @manb.k.-bn6xo 2 หลายเดือนก่อน +2

    १००% सहि हो सामाजिक अभियान्ता ज्यु।

  • @mbrajchamling8848
    @mbrajchamling8848 2 หลายเดือนก่อน +3

    वलिर देउबा काे पाटि नै भरशट चारमा डुबिरहेकाे छ अनि कसरि देश र जनता काे काम गरछ

  • @bijayp3i
    @bijayp3i 2 หลายเดือนก่อน +7

    अब एमाले गाग्रेस रास्वपा जस्ता रन्डी लाई समाल्ने पाटिको राम नाम सत्य जय प्रचन्ड सरकार जिन्दाबाद

  • @rajanluitel3257
    @rajanluitel3257 2 หลายเดือนก่อน +2

    भ्रष्टाचारीलाई अब जनताले भाैतिक अाक्रमण गरि सिध्याउन पर्छ अन्तिम विकल्प यहि हाे । श्रिलङ्काकाे भ्रष्टाचारी अाक्रमणकाे परिदृष्य छिट्टै नेपाली राजनीतिकाे मैदानमा साकार बनाउनुपर्ने अावश्यकता छ ।

  • @devrajbaral979
    @devrajbaral979 2 หลายเดือนก่อน +4

    शेरे माहा भ्रष्टाचारि लाई लाई ईमान्दार भन्ने याे कुन दलाल हाे

  • @sureshpaudel1198
    @sureshpaudel1198 2 หลายเดือนก่อน +3

    प्रचंन्डले किनहतारगरेकाेयक्मैना समयहुदा केकेकामगर्न भ्याउने समयथियाे ठाउछाेडियाे है

  • @BalaramPokharel-oe5kl
    @BalaramPokharel-oe5kl 2 หลายเดือนก่อน +2

    योआत्मा घाति गठबन्धनलाई प्रधानमन्त्रिले सत्ता सुम्पिनु भन्दा राजालाई जिम्मादिनु सुनमा सुगन्ध हुनेछ

  • @syangtanlama3996
    @syangtanlama3996 2 หลายเดือนก่อน +2

    Hjr ko uchcha bichar ko lagi samman gardai prachanda sarkhar jindabad ❤️🙏✊️

  • @ranghale4378
    @ranghale4378 2 หลายเดือนก่อน +4

    Pande sir ko sahi Bishlesan🙏🙏🙏🇳🇵

  • @tilichotv4155
    @tilichotv4155 3 หลายเดือนก่อน +12

    २८ गते प्रचन्डले बिश्वासमत लिदैछन।प्रचन्डलाइ केपिको एमालेले बिस्वासमत।फेरि प्रचनमड प्रधानमन्त्री।लेखेरै राख।म मनोबैग्यानिक😅😅

  • @tilakkhadka3980
    @tilakkhadka3980 2 หลายเดือนก่อน +3

    भ्रस्टचारमा मुछिने डरलेसरकारै फेरबदल गर्नखोजेको लाटो र आखा नदेख्ने मानिसलाइ पनि छर्लङ्ग घामजस्तै थाहा भैसक्यो यि भ्रस्टलाइ चुनाबमा मात्र जनता चाहिन्छ अरुबेला लुट्नमात्र छ

  • @mohansah6291
    @mohansah6291 2 หลายเดือนก่อน +2

    So good news - nepali janta haru jag jag jag

  • @shankershrestha6859
    @shankershrestha6859 2 หลายเดือนก่อน +2

    तिनै जना देसको कलङ्क हुन

  • @birkhaswar3472
    @birkhaswar3472 2 หลายเดือนก่อน +2

    यसताे छ मित्र अपुतेकाे धन पियाराे काेडि काे जिउ पियाराे हुनछ भनते नि बुडा पाका पुरखाहर, काृ सतय साबित भयाे पाप करायाे जति लुकाय पनि पाप त धुरि बाट कराउछ भन्नू हुननु हुनथयाे हामा पाका हर, काृ सतय साकित भयाे

  • @yambhattarai8276
    @yambhattarai8276 2 หลายเดือนก่อน

    ८४ मा एकलौटी सरकार बनाउनु पर्छहै रबिसर ।

  • @keshabkhadka2358
    @keshabkhadka2358 2 หลายเดือนก่อน +2

    यो देश खायको लोगले सावसनी सततामा छोरा छोरी भषटाचार मा लगायसि देस कसतो हुनछ त

  • @KishanAdhikari-s6q
    @KishanAdhikari-s6q 3 หลายเดือนก่อน +3

    सही bislesan ❤very good pande जी

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 3 หลายเดือนก่อน +6

    घर घरमा लखेटेर पथाउने दिन आयो भन्ने

  • @BalaramPokhrel-tg5dh
    @BalaramPokhrel-tg5dh 2 หลายเดือนก่อน +2

    प्रधानमन्त्री जस्ताकी स्वानी भ्रस्टाचार मा यस्तो बदनाम भैरहदा देउबा भनौदो लाई लाज सरम घिन केही हुदो रहेन छ ?

  • @NarayanAryal-fw3fw
    @NarayanAryal-fw3fw 2 หลายเดือนก่อน +2

    Right padam ji 🎉🎉🎉🎉

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 3 หลายเดือนก่อน +3

    Right bislesana ho sir

  • @yambhattarai8276
    @yambhattarai8276 2 หลายเดือนก่อน

    रबि बालेन मिलेर भ्रष्ट हरूलाई लखेटेरै छाड्छन । देश र जनता बचाउ रबि बालेन ।

  • @laxmikc6186
    @laxmikc6186 3 หลายเดือนก่อน +4

    जाे चाेर उसकाे ठुलाे स्वर भएकाेहाे

  • @umeshacharya2380
    @umeshacharya2380 2 หลายเดือนก่อน

    खुब बोल्न जानेको रईछस केई हुदैन 28 गते केपि बा प्रधान मन्त्री हुन्छन मजाले देश हाक्छन जनता तेसै अबुज छन किन जितायकात दुई टुला दल लाई तेसै 5 पटक भयको हो देउबा प्रधान मन्त्री तैले बनायको होस र त आफैहोद रास्टबादि

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน +1

    100% rights

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 2 หลายเดือนก่อน

    प्रचण्डलाई आराेपका लागिआराेप लगाईयेकाेछ आफुहरु कङरेसर एमालेमिलेर धेरैभरस्ट्रचारगरेकाछन त्यैढाकछाेप गर्नकालागि सरकार फेरबदल भयेकाेछ ।

  • @Omebahadur-d1d
    @Omebahadur-d1d 2 หลายเดือนก่อน +2

    सहि

  • @birbahadurhamal9143
    @birbahadurhamal9143 2 หลายเดือนก่อน +2

    सिसा को घरमा वसेर अरुलाइ ढुङ्गा हान्नु कहाँ सजिलो हुन्छ र।।

  • @shivakhadka2032
    @shivakhadka2032 2 หลายเดือนก่อน +1

    घर बाटै थुतेर पछारौं?जनता अगाडिबढ्?केपिॅओली शेरे गगने बाबुराम महेश लाॅईघरैबाट थुतेर पछाॅरौं?जनता घर् घर बाट निष्के? रबिलामीछाने प्रचंड 28गते सबै फायल खोलि जनतालाॅई देखाॅईदेॅऊ

  • @udhavkunwor7236
    @udhavkunwor7236 2 หลายเดือนก่อน

    Very nice take.100/. Right.

  • @tilakshrestha2573
    @tilakshrestha2573 2 หลายเดือนก่อน

    चार बांस चौबीस गज, अंगुल प्रमाण | उपर है सुल्तान, मत चूको चौहान।।
    Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have only a few days in the office. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corrupt politicians.

  • @shivakhadka2032
    @shivakhadka2032 2 หลายเดือนก่อน +1

    28गतेबाट जनता घर घर बाट घोचाइ खूकुरिलियर नेताको घरमानै गयर थुतेर पछारौं?केपि शैरे आर्जू गगन महेश बाबुराम सबैलाॅई थुतौ? थुतौ? रबि जि प्रचंड अगाडि बढ ?नत्र तीमिहरूपनि पछारिनेछौ।

  • @babukajishrestha1073
    @babukajishrestha1073 2 หลายเดือนก่อน

    हाे राजालाई सत्ता सुम्पेर पूचन्द बिदा भय सबैकाे भलाे हुन्छ , नत्र कसैकाे खैरेट छैन ।

  • @MagarsojiPun
    @MagarsojiPun 2 หลายเดือนก่อน

    मलाइ लाग्छ केपि प्रधानमन्त्री नबन्ने भए पछि २८ गते फेरि पनि एमाले लाचार भएर प्रचण्ड लाई बिश्वास मत दिन बाध्य हुन्छ प्रचण्ड नै हुन्छ प्रधानमन्त्री हेर्दै जाम यो नेपाल को राजनिती हो जे पनि हुन्छ यिनी हरुलाइ लाज घिन छैन पद र कुर्सी को लोभ मात्र छ।

  • @devsherchan5613
    @devsherchan5613 2 หลายเดือนก่อน

    100%Rights to you

  • @sabitagautam2628
    @sabitagautam2628 2 หลายเดือนก่อน +1

    Vsir good

  • @RadhaGiri-l9w
    @RadhaGiri-l9w 3 หลายเดือนก่อน +3

    Good khabar❤❤❤❤❤

  • @deepakkhadka3227
    @deepakkhadka3227 2 หลายเดือนก่อน

    You are so right ▶️

  • @padamprasadgautam6364
    @padamprasadgautam6364 2 หลายเดือนก่อน +1

    भ्रस्टाचारलाई स्थायित्व दिनको लागि नयाँ सत्ता समिकरण हुन लागेको कुरो दिउँसोको घाम झैँ छर्लङ्ग छ नि।

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 2 หลายเดือนก่อน

    Right point x Sar ko 100 % Right ho

  • @krishnagiri3044
    @krishnagiri3044 2 หลายเดือนก่อน

    Sahi kura ho

  • @KitabsingMoktan
    @KitabsingMoktan 2 หลายเดือนก่อน

    ई खाईस लौत खाउ देश खाना खोजेको होईनर राज ले र सेना ले देशं चलाएमा रिन गरी भयपनी खसी खानेहो जय नेपाला

  • @madhavxtr1589
    @madhavxtr1589 2 หลายเดือนก่อน

    बृध नेता को म।नसिकत। नै न्यु न
    अवस्था पुगि सकेको हुन्छ

  • @Binodshersths1419
    @Binodshersths1419 2 หลายเดือนก่อน +1

    Sahe kura garnu vo ❤❤

  • @rajkumarduwal4949
    @rajkumarduwal4949 2 หลายเดือนก่อน

    Tik vanuvayo pandea ji

  • @GaneshPokhrel-o3o
    @GaneshPokhrel-o3o 2 หลายเดือนก่อน

    Good

  • @krishnamalla8850
    @krishnamalla8850 2 หลายเดือนก่อน

    Right PANDAY Sir very good

  • @mingsherpa5726
    @mingsherpa5726 2 หลายเดือนก่อน +1

    prachand rabi janta ko paksyama kaam garnush aagami chunav ma mero 1 vote

  • @nyima506
    @nyima506 2 หลายเดือนก่อน

    Sahi kura, but janata bheda chhanni Nepal ko Hajur

  • @DevidkushalKhati-hr6ed
    @DevidkushalKhati-hr6ed 3 หลายเดือนก่อน +1

    Sahi kura ho aba sacchi kai uthal puthal garxa janata ley...

  • @buddhakulung1910
    @buddhakulung1910 2 หลายเดือนก่อน

    Prachanda jindabad

  • @pramodguindel5406
    @pramodguindel5406 3 หลายเดือนก่อน +1

    Kada aaundaixa sir❤❤❤

  • @HariBhaktaPanta
    @HariBhaktaPanta 2 หลายเดือนก่อน

    सबै सिक्का जता पनि सत्ता

  • @AviHiusisRai-wf3ue
    @AviHiusisRai-wf3ue 3 หลายเดือนก่อน +1

    kada bishlesan sir 🎉

  • @AshimalaFilms
    @AshimalaFilms 2 หลายเดือนก่อน

    Right kura sir

  • @NinjanThapa
    @NinjanThapa 2 หลายเดือนก่อน

    Right.kura

  • @birlopchan526
    @birlopchan526 2 หลายเดือนก่อน

    पदम पाण्डे राजा बिरेन्द्र शाहको नक्कली देख्दा रहेछ 😂

  • @krishnathapa20
    @krishnathapa20 2 หลายเดือนก่อน +1

    Very good news how dhannya bad chha hajurlai bhasta chhari lai karbai hos

  • @LilaramAdhikari-op3nb
    @LilaramAdhikari-op3nb 2 หลายเดือนก่อน

    You're right Sir 31 Top ko Salam 🧑‍🍳

  • @dhyanbahadurrai5231
    @dhyanbahadurrai5231 2 หลายเดือนก่อน

    पाण्डे कुन जन्तु हाे म चिन्दिना याे प्रचन्ड कै पाल्तु हुनु पर्छ जस्ताे लाग्छ जेहाेस धेरै कुरा भन्नू भन्दा समयले उज्गार गर्ने नै छ आआफ्नै अन्दाज हाे

  • @bimalagurunggurung5941
    @bimalagurunggurung5941 2 หลายเดือนก่อน

  • @MohanChapagain-ln1hh
    @MohanChapagain-ln1hh 2 หลายเดือนก่อน

    गुट अनमिनले अा,थिक काराेबार गरेकाे अनमिनलाइजेलहालनुपररछ येमाले नपाेथिनभाले भयेकाले नबनबाेललुउ हाेत

  • @eswariregmi3424
    @eswariregmi3424 2 หลายเดือนก่อน

    यिनी त राजा बीरेन्द्र को अनुहार जस्तो लाग्यो?

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 หลายเดือนก่อน

    कांग्रेस एमाले एमाओवादी हरु ले केही गर्दैनन।प्रचण्ड ले राम्रो काम गरे भन्ने कुरा भ्रम हो ।सत्ता छोडनु अगाडि राम्रो काम गर्न आँट गर्दा मलाई हटाए भनी केही गर्न पाइन भन्ने हो।आउँदो चुनाव मा लाइट मा आउने छन्।३ पार्टी भित्र इमान्दारी छन भने १०,१५ जना होलान् अरु चोर हरु नै छन ।कमाउन गएका सांसद हरु हुन ।

  • @sherbahadur-qc5wg
    @sherbahadur-qc5wg 2 หลายเดือนก่อน

    🙏

  • @bhimkumarishrestha9961
    @bhimkumarishrestha9961 2 หลายเดือนก่อน

    100%

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 2 หลายเดือนก่อน

    ❤❤❤ very nice 👍👍👍 sir kagres Kantipur Emale Bharshatchari Bedesi Ajent chor Nepallai luteko Harek Areama Prabhab pareko garib banaeko chh

  • @birkhaswar3472
    @birkhaswar3472 2 หลายเดือนก่อน

    सबाेचच अदालतमा पनि राका, नयायाधिस हर, छन मित्रदलाल का बेकुप झलला दलाल नेताले बनाय का नयायाधिस गलत छन सबे जानछन अब चिनता छेन देसे उमलनछ

  • @पहलशाही
    @पहलशाही 2 หลายเดือนก่อน

    Ok

  • @KamalMagar-e7e
    @KamalMagar-e7e 2 หลายเดือนก่อน +1

    Jana aandolan garau bhrastachar birudda.

  • @bhavinpulami4900
    @bhavinpulami4900 2 หลายเดือนก่อน

    आलु कुरा

  • @subhash7408
    @subhash7408 2 หลายเดือนก่อน

    Panday sir is similar to king biredra😮

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน

    Parchanda ji le yo patak kei garerai chhornu parchha bhanda duimad chhana.kinaki deshma atyachar bhayo lutera ko naike harule desh chalada khatam gare.

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 3 หลายเดือนก่อน

    ❤❤

  • @roshanrana8988
    @roshanrana8988 2 หลายเดือนก่อน

    Sirko100sahibishletionnamax

  • @anantaduwadi8682
    @anantaduwadi8682 2 หลายเดือนก่อน

    कै हुदै न सबचोर डाका हतयारा हुन

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 3 หลายเดือนก่อน +1

    नेपालीको हातमा केही छैन नेपाल देशको पावर सेन्टर दिल्लिमा बुझाउने 8 दलले जनता उल्लू नबनाउन अनुरोध केपि झापालीलाई दिल्लीले प्रधानमन्त्री बनाउन चाहादैन प्रचण्डे त कम्फरटेबल सेर बहादुर तोते यी कोहि पनि लायक छैन अहिलेको आवश्यकता
    राजा ज्ञानेन्द्र मात्रै हो।

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 2 หลายเดือนก่อน

    सहिकुरा