दुख लाग्छ,,,यत्तिका कलाकार देसका गहना ,,,,सम्मान दिने सम्मान गर्ने कुनै निकाय खासै छैनन,,,यत्तिका कलाकार त हरेक संगीत क्षेत्रमा देखिनु पर्ने हो,,र सरकार पक्षबाट सम्मानित हुनु पर्ने हो,,सम्झेर धेरै दुख लाग्छ,,,कृष्ण दाइ ❤❤❤❤❤❤❤
लगम गा ठो अति चलेको गीत हो पाम को पात डाडइ को देबि देउराली बम बादुर कार्की को साथ सिबा आले किस्न सुधा ढुङ्गा ना प्रेम राजा महत बिमा कुमारी दुरा आदि गाहेक गाहिका को ॐ शिव
यो उमेरमा पनि कति राम्रो सोर सलाम छ हजुर लाई ।
लमजुङे ले बिर्सिएकाे महान ब्यक्तित्व
लोकप्रिय दाजु कृष्ण सुधा ढुंगाना लाई नमस्कार छ अति मीठो स्वर
लोक प्रिय गायक सरजक कृष्ण सुधाजी लाई सलाम छ। अझपनि उस्तै स्वर छ ।👍️🙏❤️
दाइ कृष्ण ढुङाना नमस्कार❤❤❤❤❤सारै मन पर्यो,,,
कृष्ण सुधा दाजु हजुरलाइ हृ्दय देखि सलााम् छ
मेरो मनको ढुकढुकि मेरो आस र सास अनि लोकगीत क्षेत्रको धरोहर खम्बा पुजनिय गुरु कृष्णसुधा ढुङ्गाना। हजुरको आयु अजम्बरि रहोस।
दुख लाग्छ,,,यत्तिका कलाकार देसका गहना ,,,,सम्मान दिने सम्मान गर्ने कुनै निकाय खासै छैनन,,,यत्तिका कलाकार त हरेक संगीत क्षेत्रमा देखिनु पर्ने हो,,र सरकार पक्षबाट सम्मानित हुनु पर्ने हो,,सम्झेर धेरै दुख लाग्छ,,,कृष्ण दाइ ❤❤❤❤❤❤❤
🙏🙏🤚✌👍सारै मीठो भाका रोइला सुनाउनु भयो बन्धु लाई,नमन गर्छु,🙏🙏❤❤
सार्है मनपर्यो। कति मिठो आवाज रहेछ अझै पनि,उहाँ प्रती सम्मान छ 🙏🙏❤️
लोक गायक कृष्नशुधा ढुङ्गाना का गीत हरु जति सुने पनि कमै हुन्छ।
🙏🌺🐇🌺🙏
यो उमेरमा पनि स्यानदाइको स्वर कति राम्रो हो।बुढा त कडै छन् हो अझै पनि ।
some respect plzz
पानको पातको सर्जक त उहाँ नै हुदोरहेछ 🙏😍🇳🇵
लगम गा ठो अति चलेको गीत हो पाम को पात डाडइ को देबि देउराली बम बादुर कार्की को साथ सिबा आले किस्न सुधा ढुङ्गा ना प्रेम राजा महत बिमा कुमारी दुरा आदि गाहेक गाहिका को ॐ शिव
पान को पात दुई हजार पैतालिस साल जुन बम बादुर कार्की किस्न सुधा ढुङ्गा ना पहिलो मेरो बुवा ले किनेर ल्याहेर यो बजा गीत दिहेको त्यो दिन सम्जिन्छु ॐ
यस्ता श्रस्टाको हामीले सम्मान गर्नुपर्छ ॥ जयहोस् ॥
आदरणीयनि किण्नसुधा धुगा दाजु सोरबष कै स्वर छ
Naman Krishna sudha jii
नमन अग्रज सर्जक कलाकार दाइ हजुर
Legendry folk artist Krishna sudha dhungana, Nepali community never forgets your contribution...........
सावित्री साहा को लोक गीत म हिले किन्थे लोक गीत त्यो भहेर था हा भको पुरानो गाहेक गाहिका लोक गीत हरु म अति सुन्थे त्यो भहेर हो ॐ शिव
येस्तो मोबाइल को जमना थिहेन त्यो समय ॐ
अति नै सुमधुर स्वरका धनी सबैका प्रिय गायक। हार्दिक नमन
wow wow wow very nice sweet song
नमन 🙏 buwo लाई
❤❤❤
voice
So melodious voice
Salute
वोझेलमा परेकाकुरा सुन्दा खुसिलागो
Sweet songs.
Heartly respect 🙏🙏🙏🙏
Wow❣️
nice one ❤❤❤
दुइ हजार पैंतालीस साल पहिलो रेकर्ड मा महिले किनेको चक्का हो बम बादुर कार्की को पान को पात मिउजिक नेपाल उत्पादन बाट अ डि यो ॐ शिव
Good
Ow ho sir kasto mitho swor krishna sudha dhungana buwa ko
जय होस् दाजु।
great mama
4:45
Malai ni Sarai man pareo buwako talent vetna man lagyo buwa sanga Kasari sambham hola ?
Dharmaraj thapako jastai euta lok vaka sanskriti ko pustak ko apexa gardachha Nepali samajle Krishna sudha dhungana bata.....
पान को पात