लगम गा ठो अति चलेको गीत हो पाम को पात डाडइ को देबि देउराली बम बादुर कार्की को साथ सिबा आले किस्न सुधा ढुङ्गा ना प्रेम राजा महत बिमा कुमारी दुरा आदि गाहेक गाहिका को ॐ शिव
दुख लाग्छ,,,यत्तिका कलाकार देसका गहना ,,,,सम्मान दिने सम्मान गर्ने कुनै निकाय खासै छैनन,,,यत्तिका कलाकार त हरेक संगीत क्षेत्रमा देखिनु पर्ने हो,,र सरकार पक्षबाट सम्मानित हुनु पर्ने हो,,सम्झेर धेरै दुख लाग्छ,,,कृष्ण दाइ ❤❤❤❤❤❤❤
यो उमेरमा पनि कति राम्रो सोर सलाम छ हजुर लाई ।
लोक प्रिय गायक सरजक कृष्ण सुधाजी लाई सलाम छ। अझपनि उस्तै स्वर छ ।👍️🙏❤️
सार्है मनपर्यो। कति मिठो आवाज रहेछ अझै पनि,उहाँ प्रती सम्मान छ 🙏🙏❤️
मेरो मनको ढुकढुकि मेरो आस र सास अनि लोकगीत क्षेत्रको धरोहर खम्बा पुजनिय गुरु कृष्णसुधा ढुङ्गाना। हजुरको आयु अजम्बरि रहोस।
सावित्री साहा को लोक गीत म हिले किन्थे लोक गीत त्यो भहेर था हा भको पुरानो गाहेक गाहिका लोक गीत हरु म अति सुन्थे त्यो भहेर हो ॐ शिव
🙏🙏🤚✌👍सारै मीठो भाका रोइला सुनाउनु भयो बन्धु लाई,नमन गर्छु,🙏🙏❤❤
लोक गायक कृष्नशुधा ढुङ्गाना का गीत हरु जति सुने पनि कमै हुन्छ।
🙏🌺🐇🌺🙏
कृष्ण सुधा दाजु हजुरलाइ हृ्दय देखि सलााम् छ
लमजुङे ले बिर्सिएकाे महान ब्यक्तित्व
अति नै सुमधुर स्वरका धनी सबैका प्रिय गायक। हार्दिक नमन
लोकप्रिय दाजु कृष्ण सुधा ढुंगाना लाई नमस्कार छ अति मीठो स्वर
यो उमेरमा पनि स्यानदाइको स्वर कति राम्रो हो।बुढा त कडै छन् हो अझै पनि ।
some respect plzz
लगम गा ठो अति चलेको गीत हो पाम को पात डाडइ को देबि देउराली बम बादुर कार्की को साथ सिबा आले किस्न सुधा ढुङ्गा ना प्रेम राजा महत बिमा कुमारी दुरा आदि गाहेक गाहिका को ॐ शिव
Naman Krishna sudha jii
दाइ कृष्ण ढुङाना नमस्कार❤❤❤❤❤सारै मन पर्यो,,,
नमन अग्रज सर्जक कलाकार दाइ हजुर
पानको पातको सर्जक त उहाँ नै हुदोरहेछ 🙏😍🇳🇵
आदरणीयनि किण्नसुधा धुगा दाजु सोरबष कै स्वर छ
यस्ता श्रस्टाको हामीले सम्मान गर्नुपर्छ ॥ जयहोस् ॥
Legendry folk artist Krishna sudha dhungana, Nepali community never forgets your contribution...........
पान को पात दुई हजार पैतालिस साल जुन बम बादुर कार्की किस्न सुधा ढुङ्गा ना पहिलो मेरो बुवा ले किनेर ल्याहेर यो बजा गीत दिहेको त्यो दिन सम्जिन्छु ॐ
दुख लाग्छ,,,यत्तिका कलाकार देसका गहना ,,,,सम्मान दिने सम्मान गर्ने कुनै निकाय खासै छैनन,,,यत्तिका कलाकार त हरेक संगीत क्षेत्रमा देखिनु पर्ने हो,,र सरकार पक्षबाट सम्मानित हुनु पर्ने हो,,सम्झेर धेरै दुख लाग्छ,,,कृष्ण दाइ ❤❤❤❤❤❤❤
wow wow wow very nice sweet song
ATI sunder soor
Really natural voice
Amazing
Sweet songs.
Salute
So melodious voice
Heartly respect 🙏🙏🙏🙏
❤❤❤
येस्तो मोबाइल को जमना थिहेन त्यो समय ॐ
Ow ho sir kasto mitho swor krishna sudha dhungana buwa ko
जय होस् दाजु।
नमन 🙏 buwo लाई
Wow❣️
nice one ❤❤❤
great mama
Good
voice
4:45
दुइ हजार पैंतालीस साल पहिलो रेकर्ड मा महिले किनेको चक्का हो बम बादुर कार्की को पान को पात मिउजिक नेपाल उत्पादन बाट अ डि यो ॐ शिव
वोझेलमा परेकाकुरा सुन्दा खुसिलागो
ghar tw nawalpur honi
Malai ni Sarai man pareo buwako talent vetna man lagyo buwa sanga Kasari sambham hola ?
पान को पात
Dharmaraj thapako jastai euta lok vaka sanskriti ko pustak ko apexa gardachha Nepali samajle Krishna sudha dhungana bata.....