श्रद्धासुमन क.जित ! परिवारका ७ भाई छोरा मध्ये जित जेठा थिए भने उनका एक भाई पदमबहादुर रोका जनयुद्धको शुरुवातमा ( २०५४ ) प्रहरीद्वारा मारिएका थिए। प्रहरीले उनलाई घरबाट पक्राउ गरि हत्या गरेको थियो । रणकौशलमा र योजना बनाउनमा निकै कुशल मानिने र धेरै लडाकुहरुका प्रेणाका स्रोत बनेका 'जित' दश बर्षे जनयुद्धका चर्चित आक्रमणहरु जस्तै : रारी (२०५२), त्रिबेणी, चिराघाट, लहाँ, घर्तीगाउँ, पाँचकटिया, तकसेरा, कोटवाडा, दुनै, नौमुले, कुशुम , होलेरी , घोराही, मंगलसेन , खारा१ , गाम, सन्धिखर्क , खलङ्गा , बेनी , जेल्बाग, पाण्डौन, बनखेत, धनगढी, खरिखोला र गणेशपुर (२०६१) मा प्रतक्ष्य सहभागी भई लडेका थिए । जसमध्ये मंगलसेन र दुनैमा खुट्टामा तथा खारा र काफालबोट भिडन्तमा हातमा गोलि लागि उनि घाइते भएका थिए..... ।
@@shivambhandari3019 teso vanera hudaina. Anaya pare pachi manche andho huncha. SARKARI pychha bata galat vaye tara uaha jasta bir ladaku haru lai samman garchu. Unko leader haru leh Dhoka diye tara jyan ko Baji lagayera desh ko lagi kehi garchu vanerai ladeka thiye. Ma army family ko manche ho. Mera pariwar ma 2 Jana uncle ek Jana dai dwanda kal ma bir gati paunu vayo. Vaye pani Jit jasta sachha Nepali lai ma samman nai garchu. Rip 🙏
@@Rai-Aiman ho sathi dubai tarfa cheti hunxa rwa ladai ko samaye ma tyo propaganda parayog garne samanya kura nai ho.jun sukai ladai jitna pani afno tarfa cheti nagarai na vai ladai jitdaina yesma thulo kura kai xoina ithihas thula thula ladai herne ho vani ekai din ma 50 hajar afno fauj Marera ni ladai jiteko xa aaba manxe nai mare na vani ladai vako k artha vayo rwa ladai vanekai Marne Marne khel ho
सरकारले आफनो कुरा लुकाएर लुक्ने होर त जन्ता को छोरो उसको आमाबुवा ले खोज्छ नि यार सरकार को डाटा मा अहिले पनि हेर्न सकिन्छ नि युद्द काल मा सेना टोटल 1 हजार मरेको छ
@@premkhadka508 द्वन्द्वकालमा राज्य तर्फबाट 2800 सेना , पुलिस र शसस्त्र मरेका हुन Data मा येहि छ 5000 सर्वसाधारण बाकी चही को हुन त माओवादी त हुन नि ,तर हिजो कति छापामार मरे भन्ने उनीहरुको नेतालाइ नि थाहाछैन सरकारी तथ्यांक र रहिरहन्छ नि त ।
10 चोटि हेरे यो भिडियो एउटा कुरो चाई पटक्कै चित बुझेन मलाई। घर भित्र छिरेर ठूलो हतियार ले गरर पारेको रे?..... घर को ढोका बाट भित्र छिरिन्जेल सम्म मा सेनाले चाई रागाले छागा हेरे जस्तै बसेको हुन्छ कि क्या हो?..😀😀😀😀😀
Auta ramro mobile kindinu bhannu paryo parchand ba laie aani samjik sanjal hernu paryo yo bhanda aagadi dherai interview aaru le di sake kunai armi ya mawobadi le 16jana army mare bhandian ta sathi pahila pani kuwa ko veyguto aahile pani kiwakai veyaguto hait.
म पनि सेना को तर्फ बाट गणेशपुर लडाइ मा सहभागी भएको ब्याक्ती हो त्यहाँ हाम्रो सेना को 1 जना जबान ले बिरगती प्राप्त गरेको हो यो आतंककारी ले भनेको 100% गल्ती छ तेहा माओवादी तर्फ धेरै ठुलो पराजित भयको थियो हतियार पनि धेरै छोडेर भागेको थिय
कति गफ जानेकाे एक् जना ले मात्रै जि पि एम जि ले भटटफायर गरेको गफ नलगाउन कमरेड हामी पनि अलिबाग बाट अाएका दिमागै नभएको होइन ।टेगर दबाउन जान्दैमा सुटर हाे भन्न मिल्दैन ।
@@bijayrai4280 Hattyara ho. Hijo afu Satta ma pugna tetra sojha janata ko Bali diyo. La thikai cha pariwartan ko lai tyo pani manyo nepali jjanata leh. Aba ta dekhi halyo Ni. Hijo usko lagi khai Nakhaki ladeko ghaite lai ta her bichar garena yesta mula hero? Thukka tera buddhi muji jhole. Prachande bhanda ta jasto Veda haru ko pani tettikai dos cha. Kira parera morchas. Tetra bidhuwa ra tuhura ko sarap lagcha.
Sir, thank you so much for reveal truth and protect us and our country from those brutal devils. I hate mahobadi until the day my last breathe. Once again thank you so much❤❤❤❤❤❤❤❤
के परिवर्तन ल्याइस? देशमा कतिवटा राजमार्ग, उधोगधन्दा, सिँचाई नहर, एयरपोर्टहरू बनाइस? युवाहरूलाई उल्टो विदेशीका दास बनाईस, बेचिस कि कति लाख युवाहरूलाई रोजगारी दिइस? तेरो परिवर्तनको अर्थ परिभाषा के हो? वास्तविक पापी सामान्ती शोषक लुटेरा विदेशी दलाल तैँहरू होस।
दाजुको कुरा सुन्दा मेरो तक्मे बाजेको याद आयो मेरो बाजेले पनि जापानी सेना एक्लै भुटुङटुङ सोत्तर पारेर तक्मा पाएको हो।दाजुले पनि १६ भुटुङटुङ पार्नुभएछ।तर दाजुकोचाही तक्मा देख्दिन त?
यो पुर्ब लडाकुले धेरै झुट बोल्ने के,अझै पनि आफनै साहसी कथा माथी बनाउने।बिमल राज खत्री को जस्तो सत्य बोल्न नजान्ने।अन्त्यमा पार्टी र राज्यप्रणाली प्रतिको दुखेसो गुनासो चै सहि लाग्यो।यो राज्यले बुझ्नुपर्छ द्वन्द पिडित र सहिद परिवार अपाङ्ग लाई ब्यबस्थापन गर्न जरुरी छ।
Rajyale kina garne paila chai bina satta ma vako party bata ladne muni haru ani aaile chai rajyale hernu porne eniharulai herne ho vane tehi muji parchande baburam harule afnu personal poisa le hernu porx rajaeko poisa kina sakne yesto desh drohilai diyeara
एउटा चिज चै गजब लाग्छ मलाई पुर्व लडाकुको; अझै पनि आफ्नो नेतृत्वलाइ गलत गरिस भन्न सक्दैनन(टाईगर दाईजस्ता केहि बाहेक)। खै प्रचण्ड बाबुरामलाई प्रश्न गर्ने चेष्टा तपाईहरुको?
Kacho dimag dekhi ghotera pilako cha bujhe pani tetro mehenat garera afno life ko Thulo part diyera aile galti admit garna garo huncha. It's understandable.
मान्छु म साथी हो लडाई गरनु भयो। ज्यान को बाजि थापेर। त्यो हेरने भनेको बाबुराम प्रचन्ड ले हो। थोडी राज्य ले हेर्छ। राज्यले हेरने भनेको देस को लागि योगदान दिने वीर नेपाली लाई मात्र हो।.......... सक्छेउ भने साथी प्रचन्ड बाबुराम येस्ता नालायक नेता हरुको खोपडी उडाई देउ।....... 601 सभासद भनौदा कुकुर हरुको टाउको मा ताकी ताकी गोलि हानेर उडाई देउ त्येस पछि मात्र म मान्छु नेपाल को लागि केही गरेउ भनेर नत्र शिव खुलित होला साथी।
हा हा हा हा हा😎😎😎😎मलाई लाज लाग्यो येस्को गफ सुनेर। कोठामै 15,16 जना मारेको रे एक्लै यो गफादीले त्यो पनि वरर वरर वर रे😉😉😉😉😉। अनुहार हेर्दा बिहारी जस्तो छ।।।।।सारै सारै सहि कुरा चाहिँ गरेनौ है बिहरी सोल्टी।😎😎😎😎😎😎
बिगतमा जे भयो त्यो दुर्गम ठाउँको मान्छे लाई राम्रै भयो किन कि दुर्गम ठाउमा कतै कतै नेपाल प्रहरीले ज्यादती गर्दथ्यो, कांग्रेस ले अरु पार्टी लाई मान्छे गन्दैन थ्यो, अनि गाउका धनि मान्छे ले गरिबलाई दास बनाउथे, दांग जिल्लामा त धेरै कामदार हरु स्वोतन्त्रा पनि पाए अनि जातियता भेद भाव पनि केहि मात्रमा सुधार भयो जस्तो लाग्छ!
जित कमाण्डर मरने बेला के अाफु बचेकाे के सान भयाे त सबै भन्दा पहिला भागेर ज्यान जाेगाउने मान्छे यहि हाे नत्र अहिले जि पि यम जि चलाउने मान्छे घरमा बस्छ कि सेनामा जान्छ सबै गफडी हाे
Nikai mitho ramailo antarbarta . Ajhai aru 2/3 ota ladai ko parsanga haru lai jodeko vaye . Ajhai ramailo hunthyo hola jasto lagyo . Anyway thank you GC sir
एसले झुटो बोलेको छ नवल साह ले सहि कूरा गर्नु भयको थियो एसले जे बोलेको छ झुठो बोलेको छ आखिरी आर्मी भनेको terning गरेको हो युद्ध कला भयको आर्मी हो मुर्खता ले लडेको मावोबादी
नमेटिने वीरहरुको इतिहास । कमरेड जीतको बलिदानको एउटा अत्यासलाग्दो गाथा । नेपाल तारा त के उनी गणतान्त्रिक नेपालको एक चम्किलो तारा हुन । उनले छरेको यो उज्यालो युगौ रहिरहने छ । स्यालुट छ चम्किला ताराहरुलाई ।
प्रो प्लेयर लाई नुबले गुटुङङङ पारेर केही फरक पर्दैन दाजै🤣🤣🤣। पहीला मलाई येस्तो लाग्थ्यो ईनिमी नदेखि जता बाट आवाज आयो त्येतै हान्थे भुत्राको कुन बेला हेड सट हानेर पुक्लुकै बनाउथ्यो पतै पो हुदैन थीयो🤣🤣🤣🤣।
श्रद्धासुमन क.जित !
परिवारका ७ भाई छोरा मध्ये जित जेठा थिए भने उनका एक भाई पदमबहादुर रोका जनयुद्धको शुरुवातमा ( २०५४ ) प्रहरीद्वारा मारिएका थिए। प्रहरीले उनलाई घरबाट पक्राउ गरि हत्या गरेको थियो । रणकौशलमा र योजना बनाउनमा निकै कुशल मानिने र धेरै लडाकुहरुका प्रेणाका स्रोत बनेका 'जित' दश बर्षे जनयुद्धका चर्चित आक्रमणहरु जस्तै : रारी (२०५२), त्रिबेणी, चिराघाट, लहाँ, घर्तीगाउँ, पाँचकटिया, तकसेरा, कोटवाडा, दुनै, नौमुले, कुशुम , होलेरी , घोराही, मंगलसेन , खारा१ , गाम, सन्धिखर्क , खलङ्गा , बेनी , जेल्बाग, पाण्डौन, बनखेत, धनगढी, खरिखोला र गणेशपुर (२०६१) मा प्रतक्ष्य सहभागी भई लडेका थिए । जसमध्ये मंगलसेन र दुनैमा खुट्टामा तथा खारा र काफालबोट भिडन्तमा हातमा गोलि लागि उनि घाइते भएका थिए..... ।
good
Yodda good
Yesko matra family thiyo...aruko barema kasle soch chha...
@@shivambhandari3019 teso vanera hudaina. Anaya pare pachi manche andho huncha. SARKARI pychha bata galat vaye tara uaha jasta bir ladaku haru lai samman garchu. Unko leader haru leh Dhoka diye tara jyan ko Baji lagayera desh ko lagi kehi garchu vanerai ladeka thiye. Ma army family ko manche ho. Mera pariwar ma 2 Jana uncle ek Jana dai dwanda kal ma bir gati paunu vayo. Vaye pani Jit jasta sachha Nepali lai ma samman nai garchu. Rip 🙏
जानकारीको लागी धन्यवाद
बहुत धेरै गफ लगायो यस्ले
माओवादीहरु अझै किन झुठो बोल्छन,कर्णेल नबल शाह ले यथार्थ बोलेका छन।
12..15 jana mary ry ...nawal shah ko intrv her
Malai ni mann paryo karnel nawal shah real kura
Maobadi ma satya bolne sahasa xaina. sabai kura suru dekhi nai jhuto xa
Karnel le sahi bolnu vax..Yo soltee le guff diyO.
Yo muji guf dirax hawa
टोर्पेले गफ दिन जानेको रैछ 😊
3 जना मरेको हो त्यहा सेना 16 जना जति घाइते
नबल शाहले नेपाल तारा नि तेहि लडाइ बाट पाएको हो ।
अजय दल कि के थियो ।
Army ley data lukauthyo aru Army ko manabol ghatxa bhanera,Yuddha ma dubai tarpha cheti hunxa.
@@Rai-Aiman ho sathi dubai tarfa cheti hunxa rwa ladai ko samaye ma tyo propaganda parayog garne samanya kura nai ho.jun sukai ladai jitna pani afno tarfa cheti nagarai na vai ladai jitdaina yesma thulo kura kai xoina ithihas thula thula ladai herne ho vani ekai din ma 50 hajar afno fauj Marera ni ladai jiteko xa aaba manxe nai mare na vani ladai vako k artha vayo rwa ladai vanekai Marne Marne khel ho
सरकारले आफनो कुरा लुकाएर लुक्ने होर त जन्ता को छोरो उसको आमाबुवा ले खोज्छ नि यार सरकार को डाटा मा अहिले पनि हेर्न सकिन्छ नि युद्द काल मा सेना टोटल 1 हजार मरेको छ
@@premkhadka508 द्वन्द्वकालमा राज्य तर्फबाट 2800 सेना , पुलिस र शसस्त्र मरेका हुन Data मा येहि छ 5000 सर्वसाधारण बाकी चही को हुन त माओवादी त हुन नि ,तर हिजो कति छापामार मरे भन्ने उनीहरुको नेतालाइ नि थाहाछैन सरकारी तथ्यांक र रहिरहन्छ नि त ।
Ho.Pachi army ko umer hadbandhi ko karan rundai full colonel baata retired bhayeka thiye..
सारै गफ दीयो यसले,गनेसपुर घटना को बारे मा,तेसकारण नेपाल आर्मी का नबल साहा सङ राखेर intervied लीनु पर्यो ,पत्रकार महोदय जु
Yo gafade ra naval saha sangai rakhera interview leu navaye esta hawa manxe ko kira na leu muji chitta bujena
काहाको राजाराम कहाको गंगु तेली
कर्साबसँग बसेर अन्तर्वार्ता दिने यो नाथेको के हैसियत? 😏
हा हा १६जना रे कति चहि झुट बोलेका यस्ले १६जना रे हा हा हा। १६जनार रे
10 चोटि हेरे यो भिडियो एउटा कुरो चाई पटक्कै चित बुझेन मलाई। घर भित्र छिरेर ठूलो हतियार ले गरर पारेको रे?..... घर को ढोका बाट भित्र छिरिन्जेल सम्म मा सेनाले चाई रागाले छागा हेरे जस्तै बसेको हुन्छ कि क्या हो?..😀😀😀😀😀
कति हासनू है।।।
Ajja 16 jana eklai le maro le gafadi muji ko guff
Auta ramro mobile kindinu bhannu paryo parchand ba laie aani samjik sanjal hernu paryo yo bhanda aagadi dherai interview aaru le di sake kunai armi ya mawobadi le 16jana army mare bhandian ta sathi pahila pani kuwa ko veyguto aahile pani kiwakai veyaguto hait.
गफ दिन पाये पछी मस्त दियो 🥴🥴
Good
म पनि सेना को तर्फ बाट गणेशपुर लडाइ मा सहभागी भएको ब्याक्ती हो त्यहाँ हाम्रो सेना को 1 जना जबान ले बिरगती प्राप्त गरेको हो यो आतंककारी ले भनेको 100% गल्ती छ तेहा माओवादी तर्फ धेरै ठुलो पराजित भयको थियो हतियार पनि धेरै छोडेर भागेको थिय
अन्तर्वार्ता गर्न पाए हुन्थ्यो हजुर
कति गफ जानेकाे एक् जना ले मात्रै जि पि एम जि ले भटटफायर गरेको गफ नलगाउन कमरेड हामी पनि अलिबाग बाट अाएका दिमागै नभएको होइन ।टेगर दबाउन जान्दैमा सुटर हाे भन्न मिल्दैन ।
एउटा GPMG बोकेर अब माओबादि नेतालाई चै सोत्तर पार्न बेला भयो सर अब!
ta sale kukur marxas. prachanda sampurna aadibaasi,madhesi,dalit,simantakrit haruko hero ho
@@bijayrai4280 Hattyara ho. Hijo afu Satta ma pugna tetra sojha janata ko Bali diyo. La thikai cha pariwartan ko lai tyo pani manyo nepali jjanata leh. Aba ta dekhi halyo Ni. Hijo usko lagi khai Nakhaki ladeko ghaite lai ta her bichar garena yesta mula hero? Thukka tera buddhi muji jhole. Prachande bhanda ta jasto Veda haru ko pani tettikai dos cha. Kira parera morchas. Tetra bidhuwa ra tuhura ko sarap lagcha.
Saiho
पुताउरी को गफ।।
दियो गफ सोल्टी ले १६ जनालाई नेपाली सेनालाई सोल्टी एक्लै ले सखाप पारेको रे हैट कति हास्नु हौ😀😀😀😀😀😀😀अर्को इन्टरभुउ मा चै अति ठूलो गफ नदिउ है🙏🙏🙏
I was there in the war from royal nepal army only 1 casualty was from our side you guys are the one who lost more then 75% of troops who came there
Maobadi ko dherai interview hawa matrai chha. Arko eauta le bhandai thiyo gahu thiyo yesle kehi thiyena khali thiyo bhandai chha
Sir, thank you so much for reveal truth and protect us and our country from those brutal devils. I hate mahobadi until the day my last breathe. Once again thank you so much❤❤❤❤❤❤❤❤
जीत जस्तो मान्छे गुमाएर ल्याएको परिवर्तनमा अझै पापिहरु छ्न, अझै जनताको सत्ता आको छैन, खोस्नु पर्छ ।
के परिवर्तन ल्याइस? देशमा कतिवटा राजमार्ग, उधोगधन्दा, सिँचाई नहर, एयरपोर्टहरू बनाइस? युवाहरूलाई उल्टो विदेशीका दास बनाईस, बेचिस कि कति लाख युवाहरूलाई रोजगारी दिइस? तेरो परिवर्तनको अर्थ परिभाषा के हो? वास्तविक पापी सामान्ती शोषक लुटेरा विदेशी दलाल तैँहरू होस।
लास्टै गफाडी दाजु
गफाडी दाजु 🤩🤗नेपाली सेनाको १ जान हाु
जम्मा एक जना सिपाही मारिएका थिए, मैले एक्लै १६ जना मारें भनेर गफ दियो लम्फुले ।
yo machikne atankakari voihalyo ni
Yesta lai jhare ko j.. bhanxhan
जीतहरुले ल्याएको परिवर्तनमा साले नव सामन्त र पुराना सामन्तको रजाइँ छ, केही प्रतिगामी पनि टाउको उठाउन थालेका छन् । खरदार
तेरो जित लाई सुल्टाउने नै नवले नै हो। अब के भन्नू छ केटा?...😀😀 प्रचन्ड ,बाबुराम ले केरा देखाइ दी हाले अब मरेर गयेका साथी हरु लाई आरोप लाउ जाठा हरु।🤣🤣
Aba prachandaa ko alu khau tero jet narak ma hola ja vatna
दाजुको कुरा सुन्दा मेरो तक्मे बाजेको याद आयो मेरो बाजेले पनि जापानी सेना एक्लै भुटुङटुङ सोत्तर पारेर तक्मा पाएको हो।दाजुले पनि १६ भुटुङटुङ पार्नुभएछ।तर दाजुकोचाही तक्मा देख्दिन त?
तक्मा त प्रचण्डले बिक्री गरि खाए नि हजुर
@@SunauloTV. सहि भन्नुभयो!
यस्ता झुठो कुरामा के तक्मा पाउनु कुरै त हो नि सम्दी भन्या जस्तो हो।
😂😂😂
Uha haru le horseflowers paunu bhayo.
gaf हान्यो साथी ले
एस्तो झुट बोल्छन अनि एथार्थ हुन्छ नेपाली सेना जिन्दाबाद
shahi sena ho bro k ko nepali sena
एउटा पनि सहि बोलेना
कति हास्नु गफ सुनेर
यो पुर्ब लडाकुले धेरै झुट बोल्ने के,अझै पनि आफनै साहसी कथा माथी बनाउने।बिमल राज खत्री को जस्तो सत्य बोल्न नजान्ने।अन्त्यमा पार्टी र राज्यप्रणाली प्रतिको दुखेसो गुनासो चै सहि लाग्यो।यो राज्यले बुझ्नुपर्छ द्वन्द पिडित र सहिद परिवार अपाङ्ग लाई ब्यबस्थापन गर्न जरुरी छ।
Kati jhuto boldi xa yo
Rajyale kina garne paila chai bina satta ma vako party bata ladne muni haru ani aaile chai rajyale hernu porne eniharulai herne ho vane tehi muji parchande baburam harule afnu personal poisa le hernu porx rajaeko poisa kina sakne yesto desh drohilai diyeara
एउटा चिज चै गजब लाग्छ मलाई पुर्व लडाकुको; अझै पनि आफ्नो नेतृत्वलाइ गलत गरिस भन्न सक्दैनन(टाईगर दाईजस्ता केहि बाहेक)। खै प्रचण्ड बाबुरामलाई प्रश्न गर्ने चेष्टा तपाईहरुको?
Kacho dimag dekhi ghotera pilako cha bujhe pani tetro mehenat garera afno life ko Thulo part diyera aile galti admit garna garo huncha. It's understandable.
यस्लाई नवल शाह शीत बसायर कुरो गराउनु पारो
ओ शेरे कमरेड गफ पनि पत्याउने खाल्को देउनयार तिमी एक्लै बाचेर आए जस्तो गफ देईराछौत 🤣🤣🤣🤣
जनयुद्धको एक शाहसी योद्धा।
मैले मात्रै 16 जना मारे रे कति हास्नु यार हसायो सोल्टी ले🤣🤣😆😆😆
🤣🤣🤣🤣🤣🤣🤣
यस्ले आफ्नै साथिलाइ हान्यो कि के हो ?अलि आवस्यक भन्दा बढी नै गफ दिय जस्तो लाग्यो😃😃😃
याे गणेशपुरमा लडेकै हाेईन अरुले भनेकाे कुरा सुनेर भन्दै छ।
मा पनि बर्दिया को हु धेरै गाफादी राहेछ
धेरै गफ नदेउ भाई हतिरयार चलाउन हामीलाई पनि आउछ
दरो गफ दियो यार
जिलि र गाँठिको कथा जस्तै सुनाए यी कमाण्डरले
यस्तो मुला ले त gpmg हानेको रैछ अनि कसरी जितिन्छ यार लडाइ? यो कुरा बडि बोल्नेहरु खास मा लडाइ मा हतियार पड्काउनै डराउछन
गजब कुराकानी
गफ पनि कति दिन जानेको एक्लै 18 जना कसले मारेको गफ पनि दिन सिमा हुन्छ नि तँ कहाँ बाट बाँचिस
यसले आफ्नै साथी सिदयाएछ।
हावा
गजब
मान्छु म साथी हो लडाई गरनु भयो। ज्यान को बाजि थापेर। त्यो हेरने भनेको बाबुराम प्रचन्ड ले हो। थोडी राज्य ले हेर्छ। राज्यले हेरने भनेको देस को लागि योगदान दिने वीर नेपाली लाई मात्र हो।.......... सक्छेउ भने साथी प्रचन्ड बाबुराम येस्ता नालायक नेता हरुको खोपडी उडाई देउ।....... 601 सभासद भनौदा कुकुर हरुको टाउको मा ताकी ताकी गोलि हानेर उडाई देउ त्येस पछि मात्र म मान्छु नेपाल को लागि केही गरेउ भनेर नत्र शिव खुलित होला साथी।
Yesle chai last guff diyo.... Army tyo pani trained army autai room maa 16 jana re hahaha. Hasaauxa. South indian movie herexa tei story bhandai xa
Sahi ho tei vaneko kun xhai vat khana na paune jangali haru hai rani eutai that vitra 16 jana army basnu paryo ni yo khate maubadi gaf dinxa
हा हा हा हा हा😎😎😎😎मलाई लाज लाग्यो येस्को गफ सुनेर। कोठामै 15,16 जना मारेको रे एक्लै यो गफादीले त्यो पनि वरर वरर वर रे😉😉😉😉😉। अनुहार हेर्दा बिहारी जस्तो छ।।।।।सारै सारै सहि कुरा चाहिँ गरेनौ है बिहरी सोल्टी।😎😎😎😎😎😎
बिगतमा जे भयो त्यो दुर्गम ठाउँको मान्छे लाई राम्रै भयो किन कि दुर्गम ठाउमा कतै कतै नेपाल प्रहरीले ज्यादती गर्दथ्यो, कांग्रेस ले अरु पार्टी लाई मान्छे गन्दैन थ्यो, अनि गाउका धनि मान्छे ले गरिबलाई दास बनाउथे, दांग जिल्लामा त धेरै कामदार हरु स्वोतन्त्रा पनि पाए अनि जातियता भेद भाव पनि केहि मात्रमा सुधार भयो जस्तो लाग्छ!
Ahile thik vako xara.....bekar ma daju vai ko ladai garayera..
हावा मा गफ ह हा हा दियो नवल शाहा संगै राखेर कुरा गराउन पर्यो सर चित्त बुझेन
ok
पहिले मेरो view
gpmg patkaudae kudne vanepa6i ho jasto lagyo ghatana bibaran...
बिचारा😭सहिदको सपना पूरा भएको छैन अझैपनि,
K ra sapana pura hunx
Sahi bhannu bho kamred ✊✊✊✊✊❣️❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Soltele guff khara hanyo herdoi chor jasto xa yekloi le 16 jana mare ko vanxa
This moibadi ra nabal sir ko saghai interview linu mildaina.... Ki level mildaina sir....
हजुर
Yasko guff pattyaunu ki corneal nawal sahako confused about ganeshpur
हाहाहाह गफ दियो मेरो भाई ले १६ जान लाई एउटै घर मा मारे भनेरा यो भाई र नबल शाह लाई संगै राखेरा लिनु परो
Yo jhallu ko interview hayrna mazza bhaena hawa guff deyo
Naval Saha ho hajur
सलाम छ
❤
19:15 ajaydal le ram ram satye hai banaidisakeko thiyo kaha futikyo yo damn tehi bhayera ahile guff didai xa😂😂😂
गफ त खतरा दियो लडाइँ मा यो उदिमुन्टे अजम्बरी को झाँख मा डरले मुन्टो कोचेको थियोे 😂
जित कमाण्डर मरने बेला के अाफु बचेकाे के सान भयाे त सबै भन्दा पहिला भागेर ज्यान जाेगाउने मान्छे यहि हाे नत्र अहिले जि पि यम जि चलाउने मान्छे घरमा बस्छ कि सेनामा जान्छ सबै गफडी हाे
कमरेड बिमल राज नै हुन कि क्या हो गणेश पुर मा पराल लुकेर बाच्ने। कमरेड्को ईन्टर्भ्यु मा लुकेर बाछे भन्दै थीये।
यसले गफधेरैलगायाेे
शाहिद कम्प्यूटर राना लाई चिन्नुहूछ? उहाको बारेमा केही जानकारी पाऊ सर?
यो मीडिया ले सहयोग गरीदीनुहोला धन्यवाद।
उहाँ कहाँको होला
सलाम छ कमरेड
Nikai mitho ramailo antarbarta . Ajhai aru 2/3 ota ladai ko parsanga haru lai jodeko vaye . Ajhai ramailo hunthyo hola jasto lagyo . Anyway thank you GC sir
धन्यवाद । अर्को पनि छ है
कम्रेड ले गफ धेरै दिय्😀😀😀
Ha ha barraaaaa 😂😂
लुकेर हान्ने बानि परेकालाई हाई अलर्ड भए पछि त सक्कि गाे नि।😀
Nabal Sir was there, who was ajaya dal comnder, ranger force
haa gafai ta honi solti sabai vanda pahila yo vaageko ho. fire power team ho gpmg yesle nai garda ho jeet mareko
म पनि जनमुक्ती सेना नै हो तर यो केटो ले अलि बढी नै बोल्यो त्यो होइन जस्तो लाग्यो
गफ धेरै भो गोलि हान्दैमा गोलि लाग्ने होईन मान्छेलाई हावा गफ दिन्छ
एसले झुटो बोलेको छ नवल साह ले सहि कूरा गर्नु भयको थियो एसले जे बोलेको छ झुठो बोलेको छ आखिरी आर्मी भनेको terning गरेको हो युद्ध कला भयको आर्मी हो मुर्खता ले लडेको मावोबादी
सुनौलो टिभिलाई बनाउन बेकुफ बनाए कम्रेड्ले हहहह😂😂😂
गफ लायो मुलाले 🤣🤣🤣
यि काम्रेड अहिले केपी ओलिको नेकपामा लगे होलान । गफै ज्यादा। १६ जना आर्मिलाई एक्लै सिध्ध्यायो रे।
कुरा सुन्दा पनि दिमाग तातेर अायाे यार
15/16 जना मार्यो रे यस्ले ।।भित्री सोचाइ होला
घर भित्र छिरेर परररर पड्काको भए १ जना मात्र मर्छ त यार
कम्रेडले अल्लि बढी गफ लाउनु भो।हतियार को ओजन त था छैन।सायेद पैलानै भागेर बाचेको होला।
Gpmg aklai chalayara hide re 😀😀
नमेटिने वीरहरुको इतिहास । कमरेड जीतको बलिदानको एउटा अत्यासलाग्दो गाथा । नेपाल तारा त के उनी गणतान्त्रिक नेपालको एक चम्किलो तारा हुन । उनले छरेको यो उज्यालो युगौ रहिरहने छ । स्यालुट छ चम्किला ताराहरुलाई ।
Yo pagal ho
Mero ghanta tara mug aatangbadi haru paila janata lai satayeu ahile chamkila tara re tyo matrai marexa sabai marna parne ho
😂🤣😂😁 हंसायो तोरीले
Gula van mugi khabadi
वाइयात गफ ।
4 years bhayo kata harako chau chado bispot hunu prayo
Nawal sha sanga rakhara interview linu ni
हस्
फाईटर पल्टन अजयदल संग परेछ फेला कमरेड जित को फिनिस पार्दीए स्पेसल फोर्स ले तर कमरेड धेरै झुट बोले हैट
Ali gaff bari vo kamared tapai jaha ladnu vaxa tes ladaima Mani xu!
यो छापामार लाई एक पटक कर्णेल नबल शाह को अन्तर्वाता हेर्न आग्रह । सत्य बोल्न अझै सिकेको छैनन यिनिहरुले ।
यल्ले गफ लायो घर भित्र छिरेर अलट भयर भयर बसेको 16 जना सेनालाई मार्दा के सेनाले केरा हेर्यो होला ?
यो ले गफ दिराछ सबै झुट छ म त्यो बेला कैलाली को बैदनाथ बाहिनी मा थिय झुट नि कति बोल्न जाने को
salam xa sahidlai
🤝
Good salam chha sir
प्रो प्लेयर लाई नुबले गुटुङङङ पारेर केही फरक पर्दैन दाजै🤣🤣🤣। पहीला मलाई येस्तो लाग्थ्यो ईनिमी नदेखि जता बाट आवाज आयो त्येतै हान्थे भुत्राको कुन बेला हेड सट हानेर पुक्लुकै बनाउथ्यो पतै पो हुदैन थीयो🤣🤣🤣🤣।
म इराक बसेको डोन बाट बम र गोलि
बनाउन र हान्न आउँछ मलाई सम्झिनु
Hardik Samman xa mahan sahid jeet, jana hatyarako tauke gae pani aru nokar banki chhan
Ramrokarya. Gareakaraichanp
Hawa kura garxau yrr dai
तक्मे ब्रो गफ त दामी दीयौ त
दर्हो गफ हाने 16 जना मारे भनेर। 16 जना भररर ।
Prachand Tara paye6
साला गफ पनि कति दिन सकेकाे
Very good news
एक्लैले 16 जना मारे भन्छ ।।यो मान्छे गफ दिदो रहेछ भागे ब्गन्छ फेरि मार्दै अघि बढे भन्छ
यो गफाडी झोले होके🤣🤣🤣
एत्ति साहारो झुत नबोलौ है काम्रेत गनेश्पुर घत्नाको बारेमा बिमलराज अम्रेद ले सै जाफाफ दिसकेका छन
झुट झुट झुट
साथी गफ बढी भयो 13kg ko weapon कुन हो
कमरेड,,तिमिले,,गरिव,दुखि,तिमी,जस्तो ,,सेना,पनि,पुलिस,पनि,धेरै ,मार्यो,,केपायाै,,परिवर्तन काहाँ पुग्यौं ,,सक्छौ भने,हिजो तपाईंलाई ,,झुट्टो,अास्वासन,दिने,,कमरेड ,लाई,कारवाहि,,गर,,
अब एउटा जि पि यम जि बोकेर जान पर्यो सिहदरबार मा कम्रेड✊✊
माओबादिले सेना संग प्रत्यक्ष भिडन्त मा भन्दा पनि बढी एम्बुस मा पारेर छ्ती पुराका हुन
J pani bolxa
हाहाहाहाहाहाहाहाहा गणेशपुरमा 16 जना मार्याे रे याे गफाडिले।
यस्को दिमाग अजै ठाउमा आएको रैनछ