नेपालको कम्युनिष्ट समाजवादीहरुले जानेको काम भनेको अमेरिकाको विरोध गर्न, भारतको विरोध गर्न, कांग्रेसको विरोध गर्न, राजाको विरोध गर्न, हिन्दू धर्मको विरोध गर्न, उच्च जलविद्युत बाँधको विरोध गर्न, पूंजीको विरोध गर्न, यो बाहेक अरु काम गर्न त जन्दै जानेन, जिन्दगी भर।।n
@@RajanRaj-po9xr Nepal ko sabaivanda safal system Panchayat kaal ho, jun samajwaad ma based thiyo. Education, health sector, transport and basic needs were controlled by Government. Big industries were under the Government. Look at now everything is controlled by capitalists and corporate leaders, even health and education and the mess created by them.
Socialism is not only about Communist party bro. It's a system which existed even before Marx and Lenin were born. Mug full interview sunera comment garr.
सर नमस्कार,मा हजुरको 46,47सालको विद्यार्थी, नेपालका समाज बादका, प्रबदक पृथ्बी नाराण साह,राजा महेन्द्र देखिए, जो वास्तविक समाजवाद नेपालमा रहेछ। वौद्ध धर्म त्रिपिटक समेत समाज बाद को व्याख्या भएको छ,भाषा,अलि फरक देखिन्छ,यसबारेमा थप जानकारी पाउ।।
Prof. Dr. Yubaraj Sangroula sir is blessing for us. 😍 Thank you so much for delivering such thoughtful knowledge.
Yes indeed 😊.
संंग्रौला सर . बिषय तरकारी को राम्रो लाग्यो.
शुरुआतमा मन्त्र वाचन गर्दा गल्ती भयो।
thank you dr sangroula. i hope yestai ajhai aru podcast haru bata tapaiko knowledge ra bichar dharana suna paiyos. so we can widen our perspective.
Excellent information
Ao simple delivery.....loved it.. dr yubraj songroula😊😊😊😊😊😊
Intellectual mind
great,mahan byaktitwa. adarniya bigya, yubaraj sir jyu.❤🙏🇳🇵💯🥇🏅
Excellent🙏🇳🇵
के गर्नु मलाई मोवाईलमा टाईप गर्न मात्र अाउँदैन नत्र संस्कृत कसरी लेख्ने र बोल्ने सिकाईदिन्थे
Saroj bhattarai ❤️❤️❤️❤️
१९२०, ४० देखि नै भोकमरीमा परिरहेको चिनलाइ अमेरिकाले १९७९ तिर सक्दो सहायता गरेर उकासेको इतिहास पढ्नुभएजस्तो लागेन ।
excellent
नेपालको कम्युनिष्ट समाजवादीहरुले जानेको काम भनेको
अमेरिकाको विरोध गर्न,
भारतको विरोध गर्न,
कांग्रेसको विरोध गर्न,
राजाको विरोध गर्न,
हिन्दू धर्मको विरोध गर्न,
उच्च जलविद्युत बाँधको विरोध गर्न,
पूंजीको विरोध गर्न,
यो बाहेक अरु काम गर्न त जन्दै जानेन, जिन्दगी भर।।n
Taile janeko sikanata. Taile chai samajbad kaha sikis? Samaj bata ki University bata? Pseudo educated
@@monkesince1995 samajwad eutra patru asafal siddanta ho,
@@RajanRaj-po9xr Nepal ko sabaivanda safal system Panchayat kaal ho, jun samajwaad ma based thiyo. Education, health sector, transport and basic needs were controlled by Government. Big industries were under the Government. Look at now everything is controlled by capitalists and corporate leaders, even health and education and the mess created by them.
@@RajanRaj-po9xr Bhai nadhati bhanata timilai samajwaad Ra pujiwaad ko basic ta thah chani?
Socialism is not only about Communist party bro. It's a system which existed even before Marx and Lenin were born. Mug full interview sunera comment garr.
सर नमस्कार,मा हजुरको 46,47सालको विद्यार्थी, नेपालका समाज बादका, प्रबदक पृथ्बी नाराण साह,राजा महेन्द्र देखिए, जो वास्तविक समाजवाद नेपालमा रहेछ। वौद्ध धर्म त्रिपिटक समेत समाज बाद को व्याख्या भएको छ,भाषा,अलि फरक देखिन्छ,यसबारेमा थप जानकारी पाउ।।
💯👍
Saroj legend 😚
Kasto samaajh baad ho dhaarmik samajh baad ho? Ki scientific socielism
Host vayena speech vaney jasto vayo...rather than podcast
यस्ता ताइ न तुइ को कुरा । अर्थतंत्रले कसरी विकास गर्छ कुनै ठोस तर्क छैन।🤣🤣🤣