ओखलढुङ्गामा राजु परियार र सारङ्गी संसार टिमको भव्य प्रस्तुती, राजुको क्रेज नै छुट्टै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • ओखलढुङ्गामा राजु परियार र सारङ्गी संसार टिमको भव्य प्रस्तुती, राजुको क्रेजनै छुट्टै @SarangiSansar
    श्री जनजागरण युवा क्लब लिखु गाउँपालिका वडा नं ०६, गाम्नाङटार, खाल्टे ओखलढुङ्गा, सिद्धेश्वर महादेवस्थान माटेवेशी तेस्रो बालाचतुर्दशी महोत्सव-२०८० मा वरिष्ठ लोक दोहोरी गायक राजु परियार र सारङ्गी संसार टिमको प्रस्तुती अन्तरगत लोक दोहोरी गायक राजु परियारका विषेश प्रस्तुती यस भिडियोमा समावेश गरेका छौँ र महोत्सबका अन्य भिडियोहरु पनि क्रमशः यसै च्यानलमा प्रसारण हुनेछन् ।
    यो कार्यक्रम कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनुहोला ।
    आयोजक पक्षले हामीलाई यो अवसर प्रदान गर्नुभएकोमा हामी आभारी छौँ ।
    सारङ्गी संसार परिवार
    All rights of this video is with Sarangi Sansar & (Tarakanta BK)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Facebook:
    Sarangi Sansar - / sarangi-sansar
    Kamal Kumar BK - / kamalkumar.bk
    Tarakanta BK - / tarakantabk
    Pratima Bishwakarma - / pratima.bishwakarm

ความคิดเห็น • 138