ความคิดเห็น •

  • @Indreni.Com2016
    @Indreni.Com2016 2 ปีที่แล้ว +78

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +11

    प्यारो श्याम राना भाई र प्यारी बबिता बानियाँबहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ श्याम भाई गित मा जादु छ धन्यवाद छ बबिता बहिनीको गित मा जादु छ धन्यवाद छ कृष्ण जन्माष्टामी सुभकामाना छ श्याम भाई बबिता बहिनीलाई पाेखरा जितेको मा धेरै धेरै धन्यवाद छ सुभकामाना छ जय भगवान्

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว +4

    इन्द्रेणी को महान अभियान लाई हार्दिक बधाइ छ है धन्यबाद छ

  • @safalrana325
    @safalrana325 2 ปีที่แล้ว +2

    श्याम कता गए भनेको त एतापो होइछ।श्याम्को गाउने सैलिहरु 👌👌👌👌👌❤️❤️

  • @bipinoli2602
    @bipinoli2602 2 ปีที่แล้ว +7

    ईन्द्रेणि कि लाेग प्रिय गायिका शर्मिला श्रेष्ठ र श्याम राना म. काे बिच दाेहाेरि गायकाे शुन्ना पाउँ छिट्टै । बधाई छ बहिनी बबिता र श्याम दुबै जनालाई ।सफलताकाे शुभ कामना छ।

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +2

    जेरी बहिनी ले आफुलाई सुन्दर ठान्छु भनेको सारै मन पर्यो बधाई छ ।

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +3

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर श्याम भाई बबिता बहिनी जय भगवान

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +10

    आज त कुरा हरु राम्रो गीत पनि राम्रो
    सलाम छ यो जोडी लाई ।जय इन्द्रेणी
    🙏❤️🌷💞👍️💕👌

  • @kamalashrestha9338
    @kamalashrestha9338 8 หลายเดือนก่อน

    सारै रमाइलाे दाेहाेरि धेरै धन्नेबात इदे्णि टिम र कला कार भाइ बैनि लाई ❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 ปีที่แล้ว +2

    बबिता बानियाँ र स्याम राना को दोहरि सारैनै रमाईलो भयो धन्यवाद फलोस फुलोस शुभकामना छ। जय नेपाल

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 2 ปีที่แล้ว +6

    मलाई दोहरी क्षेत्रमा एक अब्बल गायिका बबिता बानिया दिदी जत्तिको अरु कोई लाउदैन है ,,

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +6

    स्याम मनमाया जेरी संकर ज्यु हरु संग को भलाकुसारी मा मज्जा आयो, दोहोरी गित सुपर excellent, जय इन्द्रेणी, जय कृष्ण दाजु,

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +2

    अाहा शंकर क्षेत्री ,बबिता बाँनिया र स्याम राना बिच मिठा मिठा गफसफ साथै सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार छ। सम्पूर्ण कलाकार इन्द्रेणी टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +5

    आजको दोहोरी रमाईलो लाग्यो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @fullknowledge44
    @fullknowledge44 2 ปีที่แล้ว +6

    लोक गीत सङ्गीतको संरक्षणमा इन्द्रेणीको भुमिका महत्त्वपुर्ण छ!!
    म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😥!!🙏❤️

  • @harikummar5469
    @harikummar5469 2 ปีที่แล้ว +1

    Salamax indreni timelai ani Krishna sirlai pani

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว

    दुबै जना कडा कडा कलाकार बिच आएछ कडा भिडन्त जय इन्द्रेणी

  • @margarhasta7295
    @margarhasta7295 2 ปีที่แล้ว +1

    बिचरा मनमाया दि मलाई उहाँ को गाउने अनि बोल्नेशैली एकदम मनपर्छ 💙💙🙏🙏

  • @haridhakal8059
    @haridhakal8059 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी होल टिम जय होस सबैलाई ।

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 2 ปีที่แล้ว

    दह्रो रमाइलो हजुर बुवा ले आन्द लिनु भयो यही हो इन्द्रेणी भनेको जय नेपाल जय इन्द्रेणी सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना

    • @danethapa2845
      @danethapa2845 2 ปีที่แล้ว

      Owaha super kalakar syam to jery. Super to super tku baniya ji le pelnuvho ramailo ho hauslA dubai tarafko

  • @junakc8763
    @junakc8763 ปีที่แล้ว +1

    Indreni I am Big fan

  • @fullknowledge44
    @fullknowledge44 2 ปีที่แล้ว +4

    नेपालिहरु धेरै सहयोगी हुन्छन रे!!😍😍
    म पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😥!!🙏❤️

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

    अति नै मिठो रमाइलो दोहोरी आहा जय होश इन्द्रेणी तिम को सधै भरि

    • @bhawamayaraut2723
      @bhawamayaraut2723 ปีที่แล้ว

      अति नै मीठो रमाइलो दोहोरी आहा जय होश इन्द्रेणी टिम को सधै भरि 🙏🙏♥️🌹🙏🙏🎉🌺🙏🙏🌷❤️🙏🙏🍁🥀🙏🙏🌾🌺🙏🙏🌹🥀🌻🌺🌷

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 ปีที่แล้ว +1

    अहा क्या रमाइलो दोहोरी समय बितेको पत्तै भएन श्याम राना र जेरीको घोचपेच अति नै रोचक छ , महिला कलाकार ले झै बाद्द्बादन टोलि ले पनि नेपाली पोशाक लगाएको भए अति राम्रो हुन्थ्यो कृष्ण सर ले किन सोच्नु भएन खै !

  • @bishalmahar9269
    @bishalmahar9269 2 ปีที่แล้ว

    Aaha स्याम राना सर र जेरी बहिनीको दोहोरि यति राम्रो धेरै राम्रो धेरै धेरै धन्यवाद अनि कृष्ण दाई को नाच् र युवराज सर को नाच धेरै राम्रो तर कृष्ण दाई हजुर धेरै उचाई मा हुनुहुन्छ तर धेरै न फुर्किन किन किन कुन दिन गिर्न नि सक्नु हुन्छ समय को थाहा कसैलाइ थाहा हुदैन तर दुख्ख न मान्नु तपाइको को बारेमा मलाई सबै थाहा छ भेट राम्रो संग न भएनी 10 वर्ष भो इन्द्रेणी हेर्दा तर हजुर म सलाम गर्छु वायात पैसा कसैलाई न दिन जसको हात खुट्टा छ नि उ कमाएर खान सक्छ जसको हात खुट्टा छै आखाँ छैन उसलाई दिनु तर दुख्ख न मान्नु सम्पूर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झना तर कृष्ण दाई म हजुर लाइ आफ्नो जन्मदिने बुवा भन्दा ठुलो मन्छु तर म संग सहयोग गर्ना लाइ पैसा छैन तर कमेन्ट लाइक सिअर गरि हाल्छु यो बाट नि पैसा आइहाल्छ नि त्यो पैसा हात खुट्टा भएको लाइ दिएर के फाइदा तेही पनि जसले महिना को 1 लाख भन्दा बडी कमाउने लाइ पुरुस्कार त 1 रूप्पे नि पुरुस्कार नै हो नि धेरै न मातिनु कृष्ण दाई तर दुख्ख न मान्नु बिशाल ले यस्तो लेखे भनेर हजुर ले न बोलाएनी म एक चोटी ktm पक्कै आउछु हजुर लाइ सामान गर्ना लाइ

  • @suryanepali8949
    @suryanepali8949 2 ปีที่แล้ว +2

    साइट मा नाच्नु भएको बुबा कति राम्रो हलुङो गरेर नाच्नु भएको यो उमेर मा पनि 16/17 बर्सको जोस बुबा मा सम्मान छ बुबालाइ

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +4

    Dherai vako thiyo Jeri sis ko dohori ko parkhaima baseko jaye Indreni jaye Krishna dada

  • @devisharma1253
    @devisharma1253 2 ปีที่แล้ว

    जेरीको आजको दोहोरी त्यति दमदार लागेन।।।।

  • @bipinoli2602
    @bipinoli2602 2 ปีที่แล้ว +6

    अर्को यपिसाेड् मा भाइ छत्र शाही र बहिनी कृषणा बजगाई बिच प्रेमि र प्रेर्मिका बिच बिछाडियकाे शीर्षक दियर दाेहाेरि गाउना लगाउनुस् ना। दाजु कृषणा कंडेल ।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 2 ปีที่แล้ว +2

    कहिलेकाहि त इंदरेणीले रिले दोहोरि को पनी ब्यबस्था गरे हुनेथियो नी।

  • @rameshchhetri6349
    @rameshchhetri6349 2 ปีที่แล้ว +1

    Saharai ramro xa dohare bhadhai xa sampurna timlai

  • @Anupnepali750
    @Anupnepali750 8 หลายเดือนก่อน +1

    ❤❤❤🙏🙏🙏🙏🙏

  • @buddhabasel8586
    @buddhabasel8586 ปีที่แล้ว

    ईन्द्रेणी टिमलाई महर्षि स्कुलमा देख्न पाउँदा खुशी लाग्यो।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +1

    मिठो दोहोरी जय इन्द्रेणी 🙏🙏

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว

      मिठाे दाेहाेर जय इन्द्रेणी

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 2 ปีที่แล้ว +1

    Jaya indrani miss you too all 🎻🎸🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jaya Nepal

  • @rewatinepal1467
    @rewatinepal1467 2 ปีที่แล้ว +2

    उत्कृष्ट कार्यक्रम

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 ปีที่แล้ว +1

    Amazing indreni program

  • @raitankaprasad4423
    @raitankaprasad4423 2 ปีที่แล้ว +1

    shem rana dohori king,babita jeri dohori queen.

  • @premregmi5368
    @premregmi5368 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी

  • @poudelsadikshya6626
    @poudelsadikshya6626 2 ปีที่แล้ว +11

    इन्द्रेणी मा पनि रिले दोहोरिको व्यवस्था गर्न पर्यो हजुर !!र त्यो दोहोरी मा कोब्रा ग्याङ का सुमन परियार,श्याम राना,बाल्चन्द्र बराल,इन्द्र जिसि र सागर बिसि लाई लेउनु पर्यो plzzz🙏🙏🙏

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว

    जेरी र शयाम राना बीचको सारै रमाइलो दाेहाेरी

  • @idapps2044
    @idapps2044 2 ปีที่แล้ว +4

    आँहा कति रमाईलाे दाेहाेरि र मलाई मन परने कलाकार जेरि बैनि र श्याम राना भाइ सफलता काे शुभ कामाना ईन्रेणि लगाऐत सम्पुण टिम लाई🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏🙏🙏

  • @buddhiman2627
    @buddhiman2627 2 ปีที่แล้ว

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी परिवार लाई सम्मान छ

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว

    मंन माया र जेरीता निकै घनिष्ट साथी प रहिछन् सदै जेरी र मंन माया ज्युको दिदी बैनिको नँता रहि रहवस र जेरी र सँकर ज्युको बुडाबुडिको जोडी बँचंनजाल माया मै रहवस जयदेस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदीअरब बाट

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +5

    रास्टिय खुल्ल दोहोरी गित प्रतियोगिता मा तेस्रो स्थान मा बिजय हुन सफल दुबै टिम लाई अझै सफलता को शुभकामना

  • @itsmesumit9093
    @itsmesumit9093 2 ปีที่แล้ว +3

    shyam dai is best

  • @dhanusedt569Dk
    @dhanusedt569Dk 2 ปีที่แล้ว +2

    जस्ले प्यारो आँखाँ कमेन्ट पढनु भएको छ
    उनको आमा बाबाको उमेर लामो होस
    मेरो भगवान संग एहि छ प्राथाना 🙏
    जय जन्ननि जम्म भुमि नेपाल ❤️
    (I LOVE YOU NEPALI)♥️

  • @acharyagopal3448
    @acharyagopal3448 2 ปีที่แล้ว +1

    जयँ ईन्द्रेणी शबै काे जय जय हाेस

  • @hikmatbudhathoki5032
    @hikmatbudhathoki5032 2 ปีที่แล้ว

    जे होस् आज ईन्देरेणी कार्यक्रमले शंकर क्षेत्री र बबिता बानियाँ जेरीको प्रेम कहानी थाहा पाउने मौका जुराई दियो त्यस्तै मैले जर्जहरुलाई आक्षेप लगाको होइन जिज्ञासा यो मात्र हो कि कसरी श्याम राना र जेरी बैनी तेश्रो हुन पगे?

  • @sitamagar6553
    @sitamagar6553 ปีที่แล้ว

    Wow wow very nice

  • @mrrunjittmagar6301
    @mrrunjittmagar6301 2 ปีที่แล้ว +1

    कडा श्याम राना वाह!!!

  • @anjalimagar9753
    @anjalimagar9753 ปีที่แล้ว

    Jeri r dai ko sanantha naxutaidinu dai krishana

  • @tilakdahal6229
    @tilakdahal6229 2 ปีที่แล้ว +1

    One of the best battel

  • @harisipai1899
    @harisipai1899 2 ปีที่แล้ว +1

    Shyam rana dherai tallent kalakar ho

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी /////

  • @AshokBujel
    @AshokBujel 8 หลายเดือนก่อน +1

    कलाकार सहित इन्दैनी टिमलाइनै बधाइछ दोहोरी अति नै राम्रो छ तर जेरी दिदीलाई चाही 3जनाको ठाउदिनु है हल्लीन लाई गित गाउनजेलीत ठिकै हो गाइसके पछीत मजाले पो हल्लीन छीनत हो यो दिदीत

  • @karanchetree9089
    @karanchetree9089 2 ปีที่แล้ว +1

    Jay indreni 💔❤❤❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz ปีที่แล้ว

    राम्रो कुरा शब्द दोहोरी

  • @himbhandari443
    @himbhandari443 2 ปีที่แล้ว +1

    Nice xni soga

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 ปีที่แล้ว

    आहा आहा दामी ।।

  • @durgathapa2855
    @durgathapa2855 ปีที่แล้ว

    I liked the video

  • @ruparanamagar2204
    @ruparanamagar2204 2 ปีที่แล้ว

    Jari dd an shayma dada ko nice jodi xa

  • @umamagar9189
    @umamagar9189 2 ปีที่แล้ว

    Very good indreni

  • @bhaktabohara8517
    @bhaktabohara8517 2 ปีที่แล้ว

    Jay indreni

  • @kgurung1840
    @kgurung1840 2 ปีที่แล้ว

    Wow ATI ramro👍👌🇧🇭

  • @romeotakaseranepal3761
    @romeotakaseranepal3761 2 ปีที่แล้ว +1

    Nice 👌

  • @dgm3831
    @dgm3831 2 ปีที่แล้ว +1

    Nice dohori song

  • @PudelDil
    @PudelDil ปีที่แล้ว

    कुिष्ण कडेल दाइ सङ्ग कसरी कन्टेक हुन्छ पिलिज रिपलाय

  • @jamunadevibaral5480
    @jamunadevibaral5480 2 ปีที่แล้ว

    Sarai ramro dohori sunirahu jasto lagyo

  • @prashantneupane1820
    @prashantneupane1820 ปีที่แล้ว

    Tyo buwa nacheko hernu purai dohori heriyo 😅❤

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    जय इन्द्रेणी ।।

  • @krishnakharel9303
    @krishnakharel9303 2 ปีที่แล้ว

    Shrestha tailoring tw maitidevi chowk maa xa hoina rw?

  • @domasherpa7507
    @domasherpa7507 2 ปีที่แล้ว +1

    Oh man jeri is so smart !!’ Kadel asked her questions how she’s feeling !! She Advertised her new business 🎉congrats 🎊 to jeri for ❤️

  • @amritamohit6068
    @amritamohit6068 2 ปีที่แล้ว

    धेरै रमाइलो

  • @khinakhatiwada1697
    @khinakhatiwada1697 2 ปีที่แล้ว +1

    के भाको जेरीदेखे पछि नहेरी सुत्नै मन लाग्दैन

  • @littleangel5000
    @littleangel5000 ปีที่แล้ว

    Jeri sis love it❤

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว

    दुबै कडा आज ।

  • @hirdayakumarthapa3359
    @hirdayakumarthapa3359 2 ปีที่แล้ว

    स्याम राना दोहोरीमा कदा छ

  • @sabalshrestha2243
    @sabalshrestha2243 2 ปีที่แล้ว

    उत्कृष्ट 👍️👍️👍️

  • @sabitalamichhane793
    @sabitalamichhane793 2 ปีที่แล้ว

    इन्द्रेणी जाने सपना कहिले पूरा होला ।।

  • @govindashrestha9672
    @govindashrestha9672 2 ปีที่แล้ว

    Wow ghajab dohori

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว

    जय जय इन्देणी टिम

  • @NareshSingh-iq5yk
    @NareshSingh-iq5yk 2 ปีที่แล้ว

    जय ईनेदणि

  • @Thestrongestbattleplayground
    @Thestrongestbattleplayground 2 ปีที่แล้ว

    Very. Good.

  • @SarswatiRokaya-m4m
    @SarswatiRokaya-m4m 11 หลายเดือนก่อน

    ❤❤❤❤ wow

  • @MmMm-wj1th
    @MmMm-wj1th 2 ปีที่แล้ว

    Jeri bneko jerinai ho💔💕💖

  • @rickyram7301
    @rickyram7301 2 ปีที่แล้ว

    Nice song 🌹🌹🌹

  • @dipabhusal117
    @dipabhusal117 ปีที่แล้ว +1

    🎉😂😂
    kathi ramaelo

  • @akritakarki4571
    @akritakarki4571 2 ปีที่แล้ว

    jaue hosh indreniko

  • @chandrabahadurgurung5884
    @chandrabahadurgurung5884 ปีที่แล้ว

    👌👌🙏🙏🙏🙏🙏

  • @nathbhedi9738
    @nathbhedi9738 2 ปีที่แล้ว

    Sarai ramro

  • @bishnumayatamang3362
    @bishnumayatamang3362 2 ปีที่แล้ว

    जेरीलाई पहिलाकै लुक्स नै राम्रो थियो अहिले त ज्यान मोटाएकै छ त्यस्तै भैसी जस्तै देखिनी त्यही माथि कपालको लुक्सले सुहाएन दोहोरीको चाहि रानी नै हुन

    • @sushilakunwar3417
      @sushilakunwar3417 2 ปีที่แล้ว +1

      Jerry jasto kalakar aru xain talanted manparxa .

  • @sarakumari3012
    @sarakumari3012 2 ปีที่แล้ว

    नमस्कार सम्पुर्ण मा🙏🙏🙏🙏

  • @kandelyech3243
    @kandelyech3243 2 ปีที่แล้ว +1

    Good evening everybody,
    Jaya indreni

  • @MmMm-wj1th
    @MmMm-wj1th 2 ปีที่แล้ว

    Wwwww jeri r sankarko lap isthur kati ramro lageyo ww kahili jagda nagrnu yasgari zibn bitaunu 🎎🎎💕💔💖www

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️🥰🥰🥰🥰🥰

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 2 ปีที่แล้ว

    nice

  • @minalamichhane8185
    @minalamichhane8185 ปีที่แล้ว

    nicee

  • @itengineerlekatikatauxanpa1308
    @itengineerlekatikatauxanpa1308 ปีที่แล้ว

    Kati aayka hungeetaharu jereelai

  • @kamalaniroula5765
    @kamalaniroula5765 ปีที่แล้ว

    बास्तवमा धाेके बाज नै रहेछ