Nepali comedy khas khus 34 takme buda muiya battare sita devi timalsena Khuili punam bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2024

ความคิดเห็น • 1.2K

  • @hirasingh4157
    @hirasingh4157 8 ปีที่แล้ว +6

    राम्रो छ यसै गरि पर्गती गर्दै जानुश एकदिन अबस्य पनि यो सिरियल देरै अगाडि बड्ने छ
    nice comedy siriyal

  • @karnarai5531
    @karnarai5531 8 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो छ यहाँ हरुको कार्यक्रम ।

  • @rakeshijam2660
    @rakeshijam2660 8 ปีที่แล้ว +6

    hahaha Sachai Dammi
    fabulous fantastic awesome video j hos ramailo lagyo malai ni

    • @shreynkneupane3859
      @shreynkneupane3859 4 ปีที่แล้ว

      Rakesh Ijam iioppkjhhhjkoll qqeewwwetuio gpiutwdv kkiiiyy

  • @purnalokgeetchanel494
    @purnalokgeetchanel494 8 ปีที่แล้ว +1

    खास खुस् राम्रो छ म लाई यकदम् मन् पर्यो तक्मे बाजे फेरि अाउनु भयो झनै खुसि लाग्यो

  • @ayushmgr7950
    @ayushmgr7950 8 ปีที่แล้ว +9

    Hahahahhahhahhaa मुत खुस्किने गरि हसायो एस्पालिको episode ले चाहिँ ।हाहाहाहाहा ।Great खासखुस ।cmdy 💋💋💋💋💋

    • @YamanShrestha
      @YamanShrestha 8 ปีที่แล้ว +5

      baafre, aba luga fernus usobhaye....hehehe....thank you so much.

    • @munalkhambu1799
      @munalkhambu1799 8 ปีที่แล้ว +1

      hahahah

    • @ramathapa9044
      @ramathapa9044 6 ปีที่แล้ว

      Ayush Mgr no

  • @ganeshbgganesh238
    @ganeshbgganesh238 8 ปีที่แล้ว +1

    ए आम्मा हो कति केति हेरेको य्र्‍ल एक्दमै राम्रो छ

  • @rakeshshrestha4931
    @rakeshshrestha4931 8 ปีที่แล้ว +8

    धेरै राम्रो लाग्यो खासखुस कार्यक्रम ,,😎😎😎😉😉😃😃

  • @nandakumaralemagar7436
    @nandakumaralemagar7436 8 ปีที่แล้ว +2

    खिरखिरखिर.....राम्रो छ।

  • @sundarsharma990
    @sundarsharma990 8 ปีที่แล้ว +3

    खोई हाम्रो अरुणा दिदि त देखिनु भयन त आज तर पनि राम्रो छ विगत का दिनहरुमा अजै राम्रो गर्दै जानुहोला यहि छ शुभकामना ☺☺

  • @kamalbanjade
    @kamalbanjade 8 ปีที่แล้ว +1

    हुदैन हुदैन हुदैहुदैन काहा हराउनु भाको खै त माग्ने काका धेरै राम्रो छ म कुबेत बाट हो एकदमै मन पर्छ

  • @gulmitelevision5999
    @gulmitelevision5999 8 ปีที่แล้ว +11

    बिचमा केही खल्लोपना देखिएता पनि अहिले दिईएको कथाको निरन्तरताले कहिले नयाँ भाग आउँछ र हेरौँ भन्ने बनेको छ खास खुस । ल राम्रो लाग्छ हेरिरहन्छौँ हामी । मिल्छ भने लागुपदार्थ ले युवामा देखाएको बिकृति र पैसा कमाउन बिदेशमै पुग्नुपर्छ भन्ने युवाहरुको मानसिकता बदल्ने किसिमका कुरालाई ब्याङग्यात्मक तरिकाले ल्याइदिनु भए राम्रो हुने थियो ।(म शँकर भुसाल हाल साउदी अरेबिया )

  • @lokgurung306
    @lokgurung306 8 ปีที่แล้ว +1

    साह्रै राम्रो छ, केदार जी को शिघ्र स्वास्थ्यलाभ को कामना गर्दछौ...। हामीहरु बिदेश मा भए पनि यहाँहरुले नेपालमै भएको अनुभूति दिलाई रहनु भएको छ र त्यसैले खासखुस परिवार प्रति हार्दिक धन्यबाद दिन चाहान्छौ
    USA

  • @laxmiwanem7361
    @laxmiwanem7361 8 ปีที่แล้ว +4

    मलाई त खासखुस अति मन पर्छ कुनै भाग पनि छुटाउदिना म ?

  • @gopalbc1344
    @gopalbc1344 8 ปีที่แล้ว

    राम्रो छ खास्खुस्
    अहीलेभख्खर हेरेर सके
    धेरै समय पछी हाकिम् साप् आउनुभोछ। खुसी लाग्यो
    अब आउने भाग् म सदै आउनु परेयो हाकिम साप्
    यसरी हराउने त कहहुन्छ
    हुदैहुदैन हाकिम् साप्।

  • @dipaamitgurung3533
    @dipaamitgurung3533 8 ปีที่แล้ว +9

    malaeni sarai man parxa malae chai agadi baddna chahanxu vhanni dailog sarai mon parxa

  • @shamsermumho2303
    @shamsermumho2303 8 ปีที่แล้ว +1

    हास्य टिलिसिरियल हाे राम्रो छ।खासै सन्देश मुलक चाहिँ रहेना छ।

  • @ratnaman8127
    @ratnaman8127 8 ปีที่แล้ว +6

    हुदैन हुदैन , निकै लामो समय पछी देख्न पाएको आभास भयो ।
    राजु मास्टर र बल्छी ध्रुवे कता हराको हुन खोजी गर्नु पर्यो !!

  • @rajuskoirala7959
    @rajuskoirala7959 8 ปีที่แล้ว

    धेरै दिन पछि तक्मे बाजे लाई देखियो खुशी लाग्यो , समय सान्दर्भिक ब्याङ्ग प्रहसन !! नियमित दर्शक भएको नाताले माङ्ने बुढा अर्थात केदार दाइ को अभाब खड्किएको छ ! आगामी भाग हरु पनि अझै रोचक तथा खोचक बन्दै जाउन शुभकामना सबै खासखुसे परिवार लाई

  • @shankarpokhrel6055
    @shankarpokhrel6055 8 ปีที่แล้ว +3

    well come takme budha.
    ए उल्का अचम्म , बटारेकाे बिबाह त नहुने नै भयो ? अर्को भागमा चाहिँ गर्नु पर्छ ।💑

  • @harishkumar1114
    @harishkumar1114 8 ปีที่แล้ว +1

    यग्दम राम्रो छ खुसी लाग्यो यसै गरी खुसी बनाई रसख्ड होला

  • @longwalimbu1130
    @longwalimbu1130 8 ปีที่แล้ว +6

    ahile samma atinai ramro lagi raheko x hamro khaskhush hasya karyakram tara willsion bikram or takme baje kahile kahi haraunu hunx tesaile ali naramailo kinki all team member lai herna chahanchau.

  • @tejdeuba7089
    @tejdeuba7089 8 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्छ है खास खुख कार्यक्रम
    तर माग्ने बुढो छैन किन

    • @tejdeuba7089
      @tejdeuba7089 8 ปีที่แล้ว

      👌👌👌👌

    • @jusesnabin5941
      @jusesnabin5941 8 ปีที่แล้ว

      khaskus dari man parx manga Buda vaya jhan ramro hune thyo

  • @chetanadhikari7324
    @chetanadhikari7324 8 ปีที่แล้ว +4

    Hudaina hudaina yesari ta hudai hudaina ni hahaha east and west khaskhus is best khaskhus is the one of they best comedy show ever keep entertaining us love u to all khaskhus team i am watching from australia

  • @kamalpokharel378
    @kamalpokharel378 8 ปีที่แล้ว +1

    दामी छ। अगाडी बड्दै जानुहोस्।

  • @lblalit6953
    @lblalit6953 8 ปีที่แล้ว +7

    अत्यन्तै राम्रो छ विल्सन राई पनि फर्कीनी भैको मा राम्रो लाग्यो

    • @RajuKumar-rc5vw
      @RajuKumar-rc5vw 7 ปีที่แล้ว

      Lb L२०७४सालकोalit

    • @ragbiroli9935
      @ragbiroli9935 6 ปีที่แล้ว

      nepali lokdohori video com

  • @minbahadurbiswakarma5936
    @minbahadurbiswakarma5936 8 ปีที่แล้ว +1

    hahahahaha आज मधेरै खुसिछु किनकी तक्मे बुडालाई धेरै दिन्पोछी देखन पाइयो mr.willson bikram rai my Best तपाईंको बोली मन्पर्छ हुदै न हुँदै हुँदै भन्नित झन फेम्स छ आज बल्ल खास खुस हेरेको मजा आयो तक्मे जि आउनु भयो तैखुसी छ सबैले भन्छ्न आज्भोली खास खुस हेरेको मजा आको छैन भनेर किन भनेर मैलेसोदेको किन्की खास खुस को मेन तक्मे बुडा हो तक्मे छैन अब्के खास खुस हेर्ने भछ्न तैभयेर खास खुस येक्दम राम्रो comedy ho तक्मे जि आउनु भयो तपाईंको लागि धेरै धेरै धन्याबद I miss you All khas khus team

  • @kasitiwari8170
    @kasitiwari8170 8 ปีที่แล้ว +5

    रमाइलो लाग्यो / साउदी ।
    देखि हेर्दै छु। नयाँ कलाकार राख्नु भएको रैछ । ठाउँ खाली छ भने म पनि गर्न सक्छु होला कमेडी ।

    • @YamanShrestha
      @YamanShrestha 8 ปีที่แล้ว +2

      Saudi maa basera kasari?, Online acting garnuparne hunchha. hehehe.....just kidding. Thank you for the comment

    • @sabibinu7772
      @sabibinu7772 5 ปีที่แล้ว

      Nice pic

  • @bhagiram4140
    @bhagiram4140 8 ปีที่แล้ว

    हुदैन हुदैन एसरी त कहाँ हुन्छ अलि धेरै भन्नू पर्यो ।।जे होस राम्रो छ कमेदी खासखुस अगादी बददै जनुस।।।

  • @mayankmaanyarocks
    @mayankmaanyarocks 8 ปีที่แล้ว +4

    My son is happy to see hakim after long time... welcome back 👍🏻

  • @madansaud3313
    @madansaud3313 7 ปีที่แล้ว

    धेरै राम्रो अजै अगाडि बर्दै जानु होला हुँदै छ हुँदै छ धेरै राम्रो छ

  • @anoj96
    @anoj96 8 ปีที่แล้ว +4

    story ali strong bhayo bhaney ajai ramro hunexa,.... best of luck

  • @ranjitkhadka4518
    @ranjitkhadka4518 8 ปีที่แล้ว

    कार्यक्रम अति राम्रो छ ।विषयबस्तुको छनोट र पात्रहरुको निर्माण र अभिनय पनि जिवन्त छ।

  • @Rachelgurung5238
    @Rachelgurung5238 8 ปีที่แล้ว +12

    ya hu iam first comment hehehehehe sososo funny 😁😂😅😄😆☺😀

  • @sarswotisarswoti8829
    @sarswotisarswoti8829 8 ปีที่แล้ว +1

    घाइते भएरै पनि केटी हेर्न नछाड्ने धेरै राम्रो रोल मनु मासटार साप जसरी भएनि बटुको बिहे गरदिनु हइ सारो हासो लायो हासेरै मोरछुकि कयौं मत

  • @danbahadurtamang9070
    @danbahadurtamang9070 8 ปีที่แล้ว +7

    स्याबास यसरी जति भागको नया प्रोडकस अाउछ त्यति नै भिउलाई कभरमै राख्नु होला .... भद्रगोललाई टपेको छ अचेल खासखुसले

  • @mahendradhami2608
    @mahendradhami2608 8 ปีที่แล้ว +1

    धेरै राम्रो तक्मे बाजे आउनुभो अरु कलाकार माग्ने , राजु मास्टर , बल्छी आय देखि अझै राम्रो हुन्थो !

  • @mayatmg1795
    @mayatmg1795 8 ปีที่แล้ว +6

    मङ्सिर लगे छ खस खुस लाई हाहाहा nice छ दुबई देखि

  • @amarthapamagar1
    @amarthapamagar1 8 ปีที่แล้ว

    अति राम्रो छ आउने भाग हरु अझै राम्रो होस र अपेक्षा गर्दछौ

  • @lokbastola9458
    @lokbastola9458 8 ปีที่แล้ว +3

    damii..xa hai
    ..hasnu hasaunu ....धेरै राम्रो छ

  • @shabirshaikh1892
    @shabirshaikh1892 7 ปีที่แล้ว

    सबै को पनी राम्रो लाग्यो र सबभन्दा बढी त पटटू दाजु लाई त मान्नै परो कति हसाको हाहाहाहा 😄😄😄😄😄😄😁😁😁😊😁😊

  • @niruthapa7615
    @niruthapa7615 8 ปีที่แล้ว +51

    😀😀😀 मत हेर्दै छु हेर्नू भन्दा धेरै हसायो

  • @sajanapaudel9779
    @sajanapaudel9779 8 ปีที่แล้ว +1

    Dari ramro xa....pardyas maa herna jhan khusi lagyo

  • @payalgurung3856
    @payalgurung3856 8 ปีที่แล้ว +44

    एकदम राम्रो छ है 👌👍👍मैया दिदीको डाइलग कता गयो आज सुनिएन नि त मुईसाब बाट भुईसाब मा झरेको भन्ने हि हि हि मलाई एकदम मन पर्छ त्यो डाइलग 😉😉😉😉😉😉😉😉😉😉

    • @ganeshbhatt1980
      @ganeshbhatt1980 8 ปีที่แล้ว +2

      Ea hora

    • @UjyaaloNepal
      @UjyaaloNepal 8 ปีที่แล้ว +2

      subscribe me plz

    • @roka6116
      @roka6116 8 ปีที่แล้ว +1

      पुर्णिमा गुरूङ next episode ma aauxa muiyaaa ko dialog

    • @kamalaryal2193
      @kamalaryal2193 8 ปีที่แล้ว

      पुर्णिमा गुरूङ
      tyo dialogue tw navanekai thik xa nitw..

    • @surendrakhadka1196
      @surendrakhadka1196 8 ปีที่แล้ว

      मेरै बारि मेरै घास मेरै हसिया मेरै नाश रे आजको नयाँ डाइलोग 😁😂😄✌✌

  • @praneshpradhan86
    @praneshpradhan86 8 ปีที่แล้ว +1

    its very nice i am from india we hardly have any nepali channels i love you guys....khas khus hats off

  • @dipeshsankhar650
    @dipeshsankhar650 8 ปีที่แล้ว +1

    एकदमै रामो छ म कतार बाट

  • @aayangautam4603
    @aayangautam4603 8 ปีที่แล้ว +5

    Love the show😀

  • @harikumarrai4264
    @harikumarrai4264 8 ปีที่แล้ว

    म मलेशिया बाट हेर्दैछु राम्रो छ राम्रो लाग्छ मलाई त

  • @adonramroxahodajukonacha6242
    @adonramroxahodajukonacha6242 8 ปีที่แล้ว +5

    yakadamaii ramro xa dada hjr haru ko yo khasa khusa

  • @KentKhabaronline
    @KentKhabaronline 8 ปีที่แล้ว +1

    Thik xa ..ekdam ramailo lagyo...new concept ...naulo taste...keep it up...khas khus

  • @dahalbhai5031
    @dahalbhai5031 8 ปีที่แล้ว +6

    खासखुस पैलाको तुलनामा अलिकता पात्रहरुको कमी भयेको देखीयो।किनभने येकजना पात्रले भीभीन्न रोलमा देखीनु अलीक भीन्न हुन पुग्दछ।

  • @sanjay5296
    @sanjay5296 7 ปีที่แล้ว +2

    nice one all character is excellent. ..I am in India. ..but I love it so much and my family also thanks for give happiness

  • @jhapendrashrestha1543
    @jhapendrashrestha1543 8 ปีที่แล้ว +8

    kedar sir aya dakhi ajai ramilo hunto ki ....

  • @rosansapkota4981
    @rosansapkota4981 8 ปีที่แล้ว

    🌹🌹🌹राम्रो छ यो भाग मा तक्मे बुढो देक्न पाइयो !!अनि राजु बल्छी कता गाएप हो हाल कतार बाट 🌹🌹🌹

  • @UjyaaloNepal
    @UjyaaloNepal 8 ปีที่แล้ว +7

    संसार भर निशुल्क कल कसरी गर्ने ?? भोलि त्यो बारेमा भिडियो अपलोड गर्दै छु । कृपया मेरो च्यानललाई subscribe गर्न नभुल्नु होला

  • @kanchikali100
    @kanchikali100 8 ปีที่แล้ว +1

    Ekdam ramro lag6.wilson ji jahile herne garchu😃😃

  • @nareshlafa8313
    @nareshlafa8313 8 ปีที่แล้ว +3

    dammi xa ma agari badna chahanxu ...

  • @youtubesansartv862
    @youtubesansartv862 8 ปีที่แล้ว +1

    la hjr haruko khaskhus karykrom dherai Ramro lagyo ajhai yo vanda Ramro sanga agadi badnu hola...

  • @abhagiganeshbahadur3788
    @abhagiganeshbahadur3788 8 ปีที่แล้ว +4

    आज पहीलो पल्ट हेरेको सारै मन पर्यो अती नै हासीयो अब सबै भाग नबीराइकन हेर्छु।

  • @bikashsunar4681
    @bikashsunar4681 8 ปีที่แล้ว +1

    Sarai ramailo lagcha malai ani mero family lai yo comedy serial. Kaam bata aaune betekai herchu. Kaam ko sabai tension saaf. My 3 years old daughter is ur best fan........😂😂😂😂😂

  • @binjushrestha9356
    @binjushrestha9356 8 ปีที่แล้ว +4

    I love this comedy series. i was introduced to khas khus few days ago. i started watching from episode 1 and finished the whole thing in two days. Love your work, thank you for making us laugh. You guys are doing a great job. Love from USA.....

    • @YamanShrestha
      @YamanShrestha 8 ปีที่แล้ว +1

      Ho ra!!! wow....thank you so much.

    • @binjushrestha9356
      @binjushrestha9356 8 ปีที่แล้ว +1

      You are welcome. My mom always says that your looks and acting is totally like your dad. We are huge fan of him and now yours too.

    • @YamanShrestha
      @YamanShrestha 8 ปีที่แล้ว

      +Binju Shrestha Thank you.

    • @harineeramaharjan9268
      @harineeramaharjan9268 4 ปีที่แล้ว

      @@YamanShrestha, mom

  • @harkapokhrel8186
    @harkapokhrel8186 8 ปีที่แล้ว

    उलका अचम्म भनने दिदिकाे राेल धेरै राम्रो छ मलाई त धेरै मन पराे

  • @bajracybercommunication218
    @bajracybercommunication218 8 ปีที่แล้ว +6

    Ramro chha.. sarape lai leraunu paryo...

  • @rksparsha1751
    @rksparsha1751 8 ปีที่แล้ว

    अति रमाइलो छ यस्मा झन माग्ने बुढा भएको भए सुनमा सुगन्ध हुने थियो। तर बटारे को केटी नमिलेको देख्दा चाहिँ अति दुख लाग्यो। It's my best nepali comedy serial keep it on continue. Anyway god bless you all KhasKhus Team Unit. From BHRN.

  • @susilaadhikari4414
    @susilaadhikari4414 8 ปีที่แล้ว +3

    Dami xa yo vanda aaj ramro hunu park

  • @subashkhadka7570
    @subashkhadka7570 8 ปีที่แล้ว +2

    दामी छ है,, म साउदी बाट

  • @nepalison1547
    @nepalison1547 8 ปีที่แล้ว +2

    माँग्ने बूढो अझै बिरामी नै छन् कि क्याहो ? शिध्र श्वास्थ्य लाभको कामना 🙏🙏🙏 दुवई बाट

  • @birsingh7706
    @birsingh7706 8 ปีที่แล้ว

    एक दम राम्रो छ हजुरहरु सदै यसरी नै अगादी बदैजानुश

  • @hotel1961
    @hotel1961 8 ปีที่แล้ว +6

    dami xa midia aama agni

  • @buddilalshrestha4614
    @buddilalshrestha4614 8 ปีที่แล้ว

    खासखुस भाग ३४ साह्रै राम्रो लाग्यो तेसमाथी नया कलाकारको साथ मा सिरिएल को हाकिम को उपस्थिति ले सुन मा सुगन्ध भएको छ अझै पछि भाग हरु यो भन्दा नि राम्री हुँदै जाओस खासखुस युनिट लाई शुभकामना

  • @simalama8015
    @simalama8015 8 ปีที่แล้ว +4

    ekdam ramro xa khas khus Tara hamro takme Hakim chei dherei maina paxi aunu vayo kata janu vayo

  • @umeshthapa3367
    @umeshthapa3367 8 ปีที่แล้ว +1

    Yo episode halka thik lagyo good job khaskhus pariwar

  • @nawarajkoirala6084
    @nawarajkoirala6084 8 ปีที่แล้ว +3

    समग्रमा ठिकै छ माग्ने कि बुडीको लेग्रो तान्ने चै बडी भयो

  • @Wakt0nahi0rukta123
    @Wakt0nahi0rukta123 8 ปีที่แล้ว +1

    Pahila ta hajurharulai subhakamona..sathai safalta ko kamona pani....hajur haruko sabai episode herdai ako xu....ra dherai ramilo lagi rako chaa....agami episode pani yestoi entertaining hune ashaa rakhdai.....Myself from India.Bangalore

  • @bimalrai1005
    @bimalrai1005 8 ปีที่แล้ว +4

    Uttar Uttar pragati ko kamana khas khus pariwar lai

  • @earththapa6356
    @earththapa6356 8 ปีที่แล้ว +1

    माग्ने बुढा कता हराउनु भयोर यो त अलिकति funny भएन एक दुईवटा episode मा त देखाउन पर्यो 😀😀

  • @ramkajigurung9019
    @ramkajigurung9019 8 ปีที่แล้ว +8

    best comedy

  • @SamirKumar-mc4xc
    @SamirKumar-mc4xc 8 ปีที่แล้ว

    दामी छ मलाई त सारै मन पर्छ।।।खासखुस।।।

  • @dekendra2062
    @dekendra2062 8 ปีที่แล้ว +5

    अलि मजा आएन हो यसरी उइ मान्छे राखेको रैछ

  • @nikeshmahatara4166
    @nikeshmahatara4166 8 ปีที่แล้ว

    धेरै दिन पछि देख्न पाइयो तक्मे बुढालाई

  • @jiwan384
    @jiwan384 8 ปีที่แล้ว +4

    KHAS KHUS. RAMRO LAGYO SABAI JANA KO ROLE

  • @deumanlimbu4588
    @deumanlimbu4588 8 ปีที่แล้ว +1

    दामी छ हाइ आफ्नाइ पकेट्को तोक्मे बाजे

  • @daraisukhiram3618
    @daraisukhiram3618 8 ปีที่แล้ว +3

    लाईक पनि हानीयो कमेन्ट पनि गरीयो र फेसबुकमा सेयर पनि गरीयो तर माग्ने बुढा लाइए पनि उपस्थीत गर्नु भाको भए अझै रमाईलो हुनीथियो होला । एउटा कुरा पब्लीकहरूको कमेन्ट को रिप्लाई दिन चाँही न मील्ने होकी न दिनुभाको होला .. एसरी त काँ हुन्छ हुँदै हुँदैन नी .. ही ही ही ही 😁😁😁

    • @rijanmanandhar96
      @rijanmanandhar96 5 ปีที่แล้ว

      I love khas kusa I am from Neapl😂😂😂😂😂😂😂😂😂

  • @globexcompany8968
    @globexcompany8968 8 ปีที่แล้ว

    एकदमै राम्रो छ ।
    म कुवेत बाट

  • @pukarsapkota6826
    @pukarsapkota6826 8 ปีที่แล้ว +4

    raju master ra bandrey lai ni khelayunu paryo.

  • @sajjurana6323
    @sajjurana6323 8 ปีที่แล้ว

    म साउदी अरेबिया देखि।
    खास खुस नियमित हेर्ने गर्छु अति राम्रो लाग्छ अझ माग्ने बुढा भै दिएको भए अति उत्तम हुने थिए।
    खास खुस को सबै परिवार लाई मुरि मुरि सुभकामना अझै सिखर को चुचुरो छुन सकोस। best of luck

  • @idahogita8047
    @idahogita8047 8 ปีที่แล้ว +4

    How funny? I enjoy it....

  • @susmitagole6609
    @susmitagole6609 7 ปีที่แล้ว

    सरै राम्रो छ खसखुस सिरेल दुबाई बाट हेर्छु धन्यवाद।

  • @kussgurung3210
    @kussgurung3210 8 ปีที่แล้ว +3

    चिन्ता नगर बतारे केटी नपाएर के भो ? कम्सेकम तिनवटा केटिको घरमा तिन कप चिया त खान पाइस् .....हिक्मत नहार मंसिर अझै गएको छैन ।

  • @arpanbhattarai14
    @arpanbhattarai14 8 ปีที่แล้ว +1

    ek dam babal yar....maribassai nai bircauna gari ko cha...hai..la......

  • @boysovereign
    @boysovereign 8 ปีที่แล้ว +5

    17:08 ma bhako kti ko name k ho?

  • @bishnuchaudhary8586
    @bishnuchaudhary8586 8 ปีที่แล้ว +2

    खास खुस एक दमै राम्राे छ है......

    • @UjyaaloNepal
      @UjyaaloNepal 8 ปีที่แล้ว +1

      subscribe me plz

    • @lalitkhadka92
      @lalitkhadka92 8 ปีที่แล้ว +2

      ujyaalo chitwan , for what purpose i subscribe U?? tell me first ....

  • @गोपिनिलामा
    @गोपिनिलामा 8 ปีที่แล้ว +15

    dami xa hai magne khai hami laai chaiyo hjr

  • @Kindheartavery
    @Kindheartavery 8 ปีที่แล้ว +2

    Awesome comedy can't wait to watch after I get the notification obviously it deserves reward thumbs up

  • @sumanakc5104
    @sumanakc5104 8 ปีที่แล้ว +4

    Kir kir kir kir 😆😆😆😆

  • @nepalitradingtips248
    @nepalitradingtips248 8 ปีที่แล้ว +1

    yo pali ko concept chain this lagyo,,and Wilson dai aaunu vyexa khusi lagyo

  • @ganeshkhanal3607
    @ganeshkhanal3607 8 ปีที่แล้ว +5

    राम्रै छ ।।

  • @chiranjibisapkota6903
    @chiranjibisapkota6903 8 ปีที่แล้ว +7

    magne ji aaune Kahile? ?

  • @angsherpa2265
    @angsherpa2265 8 ปีที่แล้ว +2

    Koili ko awaaz mitho cha, family ma chori bhageko first record ni ramailo, awesome episode.. sarhai haasiyo :)👏

  • @sabitaadhikari5350
    @sabitaadhikari5350 8 ปีที่แล้ว +11

    nice

  • @calvinhall1287
    @calvinhall1287 7 ปีที่แล้ว +1

    I love khas kush I can forget to eat food but I can forget to watch kashkush