बुढेसकालमा रञ्जित गजमेरले सुनाए आफ्ना हिट गीत : श्रीमती वित्नुको कारण यस्तो पो रहेछ | Ranjit Gazmer

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 284

  • @dipakbrightofficial1002
    @dipakbrightofficial1002 5 ปีที่แล้ว +70

    सबै नेपालीले बर्सनै नहुने महान संगीतकार रन्जित गजमेर । नेपाली साङ्केतिक इतिहास रच्ने ।

  • @sushanshrestha755
    @sushanshrestha755 5 ปีที่แล้ว +28

    रन्जित गजमेर सर लाई देख्दा सम्मान स्वरुप मलाई सिर निहुराउनु मन लाग्छ।
    Hats off to you, one of living legend to our nepali music industry.

  • @Rameshadhikari13
    @Rameshadhikari13 ปีที่แล้ว

    हजुर त नेपाली गित संगीतको धरोहर हो हार्दिक नमन

  • @johngajmer2836
    @johngajmer2836 4 ปีที่แล้ว +8

    नेपाली सँगीत ईतिहासमा उहाँको नाम स्वर्ण अक्षरमा लेखिनु पर्छ। नमन रन्जित सर!

  • @Hamrolyrics955
    @Hamrolyrics955 5 ปีที่แล้ว +15

    बल्ल केहि राम्रो काम गर्यो पत्रकार दाइले।❣️❣️🙏🙏

    • @bishnusherchan2600
      @bishnusherchan2600 4 ปีที่แล้ว

      Rajib T Magar . Ho hojur 💯

    • @adventuroussushil783
      @adventuroussushil783 4 ปีที่แล้ว +1

      Apo tapai strong hunu parx silpa j vanne aee patrakarr vanaudo hainaa?😂😂

  • @dilrai2205
    @dilrai2205 5 ปีที่แล้ว +20

    नेपाली चलचित्र जगतको गित सङ्गीतको एउटा चम्किलो तारा ,सधै चम्किरहने लेजेन्ड रन्जीत सर, हजुर प्रतेक नेपालीको मन, मुटु मा अजर अमर रहि रहनु हुनेछ।

  • @sagarsunarghimire5884
    @sagarsunarghimire5884 5 ปีที่แล้ว +4

    सांगितिक हस्ति अथवा हाम्रो पुस्ताको जिउदो ईतिहास मनै देखि नमन🙏🙏

  • @nareshbcofficial5499
    @nareshbcofficial5499 2 ปีที่แล้ว

    रन्जित गज्मेर आदरणीय लेजेण्ड ब्याक्तित्व । ।नेपाली फ्लिम industry को ।।महान हस्ती ।।तर मलाई दुख लाग्यो।।नेपाल सरकारले ले नि सम्मान गर्न अलि ढिलो भयो कि🙏🙏🙏जस्तो लाग्यो।।

  • @malatirai498
    @malatirai498 2 ปีที่แล้ว

    ❤️❤️❤️❤️🙏🙏🙏🙏😍😍i am so proud of u BaBa ranjit gajmer🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @manilrana644
    @manilrana644 5 ปีที่แล้ว +2

    मिलन मोक्तान ज्यूको भनाई एकदम सही लाग्यो, वास्तबमा धेरै नेपाली कलाकारहरू अबुझ,अज्ञानी, र ईर्ष्यालु नै रैछन्। अरूलाई आदर सत्कार दिन नसक्नेले आफूले खोज्नु पनि मुर्खता हो। राजेश हमाललाई जति जनाले ईर्ष्या गरे पनि उहाँ नेपाली फिल्म जगतको मेरूदण्ड नै हो। जो सुकैले जे सुकै भन पनि नेपली फिल्म जगतको महानायकनै हो।

  • @rajendrashrestha618
    @rajendrashrestha618 2 หลายเดือนก่อน

    मूर्धन्य संगीतकारको अन्तर्वाता जति सक्यो त्यति धेरै लिनु होला । जय नेपाली गीत संगीत।

  • @badalrai7185
    @badalrai7185 5 ปีที่แล้ว +17

    मैले उहाको interview धेरै खोजेको बल्ल एउटा हिन्दी मा पाएको हेरर खुसी लगेको थियो । आज नेपालिमा नै सुन्न हेर्न पाइयो सारै खुसी लग्यो।।

  • @pitamberpoudel2116
    @pitamberpoudel2116 ปีที่แล้ว

    नेपालीको मन मुटुको महान संज्ञितकारको साक्षात्कार ले यो दिल गदगद भयो।

  • @madanchhetri3515
    @madanchhetri3515 3 ปีที่แล้ว +3

    सत सत नमन ,महान संगीतकार ।🙏⚘

  • @nakarmigautam
    @nakarmigautam 5 ปีที่แล้ว +4

    मलाइ साह्रै मन पर्ने महान सङ्गितकार रन्जित गजमेहर ज्यु

  • @प्रकाशबाबु-ड1ल
    @प्रकाशबाबु-ड1ल 5 ปีที่แล้ว +2

    सारै राम्रो अनि मिठो कुरा रन्जित दाइ को ।

  • @ramitapalungwa8075
    @ramitapalungwa8075 3 ปีที่แล้ว +1

    रन्जित गजमेर सर प्रति हार्दिक नमन गर्दछु। नेपाली संगीत आकाशका चम्किला ध्रुवतारा।

  • @Kirankarki123
    @Kirankarki123 5 ปีที่แล้ว +4

    धेरै खुसि लाग्यो रन्जित गजमेर सर लाई नेपालि सन्चारमाध्यम ले स्थान दियको मा | धेरै धेरै सम्मान छ|

  • @bharatranapaheli7575
    @bharatranapaheli7575 4 ปีที่แล้ว +1

    नेपाली चलचित्र मा उहाले जति को मिठो गित धुन उहाले जति को अरुले भर्न सकेका छैनन् ।

    • @roshanghimire549
      @roshanghimire549 3 ปีที่แล้ว

      म एक्दम सहमत छु भरत जि हजुरको कुरामा

  • @anishvaraily351
    @anishvaraily351 4 ปีที่แล้ว +2

    मलाई मन पर्ने सङ्गीत गीतकार रंजीत गजमेर उहा बराबर सङ्गीत दिने कोही नेपाल मा छैना

  • @Akhand_Gorakh
    @Akhand_Gorakh 3 ปีที่แล้ว

    आदरणीय रन्जित गजमेर नेपाली फिल्मी सङ्गीत को एक नक्षेत्र हुनुहुन्छ । उहाँलाई नेपाली समाजले सम्मान गर्नुपर्छ ।

  • @jaishreesathinadan8272
    @jaishreesathinadan8272 5 ปีที่แล้ว +3

    Dherai nai purano singer lai koti koti pranam 👏. respect to Ranjit Gazemer, Bachapen ko yadth aayo.

  • @ashapun33
    @ashapun33 5 ปีที่แล้ว +1

    हाम्रो महान संगीतकार रन्जित गजमेर ज्युको अन्तरवार्ता हेर्न पाउँदा धेरै खुशी लाग्यो र मिलन सर हजुरले गर्नु भएको कार्यक्रम राम्रो छ। रिस,डाहा गर्नेलाई गर्न दिनुस हजुरले पाईला चाली रहनुस अरुले साथ नदिए पनि भगवानले अवश्य साथ दिने छन।😊😊😊😊

  • @naniram2301
    @naniram2301 3 ปีที่แล้ว

    Aaja Ranjit gazmer dekhna pauda dherai khusi lagyo

  • @coyuchhashovacoyuchhashova6888
    @coyuchhashovacoyuchhashova6888 2 ปีที่แล้ว

    सङ्गीतकार रञ्जित गजमेर सरलाई शिर झुकाइ नमन छ।

  • @vediomaster8837
    @vediomaster8837 5 ปีที่แล้ว +6

    Respected Sir Ranjit Gazmer...we all all respect you by d bottom of heart 🙏🙏🙏

  • @rajgurung8699
    @rajgurung8699 5 ปีที่แล้ว +13

    He is king of nepali music... jun jun purano geet haru nepali ley gun gunauxa .. all of his products.... don't forget him ....

  • @pradipvaidys2126
    @pradipvaidys2126 ปีที่แล้ว

    Contribution to Nepali music by Ranjit Gajmer is unprecedented

  • @mahendrashyangbotamang6636
    @mahendrashyangbotamang6636 5 ปีที่แล้ว +6

    you are great ranjit gajmer sir. I salute to you.

  • @chhabiale6009
    @chhabiale6009 3 ปีที่แล้ว

    🙏🙏🙏 ranjit gajmer sir ko pahilo choti herna paye salut sir..

  • @Kirankarki123
    @Kirankarki123 5 ปีที่แล้ว +5

    तर अन्तर्वार्ता लिनु भन्दा पहिला तयारि गर्नुपर्यो पत्रकार साथि| अनि अर्को कुरा रन्जित गजमेर जस्तो legendary nepali music director लाई अलि सम्मान गर्न सिक |

  • @MurliRanoMusic
    @MurliRanoMusic 5 ปีที่แล้ว +10

    A great living legend music composer who modernized nepalies film music. Salute him and congratulations for Lifetime achievement award from INAS.

    • @rajenjanu
      @rajenjanu 4 ปีที่แล้ว

      नेपाली साङ्गितीक साधन 'मादल' जुन अहिले अन्तर्राष्ट्रिय साधन भयो भन्दा कुनै अतिशयोक्ती नहोला । यसै साधन मार्फत आजसम्मको लामो साङ्गितीक यात्रा गर्नु भएका जिउँदो ईतिहास; साङ्गितीक युगपुरुष; नेपाल, नेपालीहरुलाई सङ्गीत द्वारा चिनाउनु हुने अग्रज मुरधन्य सङ्गितकार आदरणीय रन्जित घिमिरे सर ज्यू प्रति हार्दिक हार्दिक नमन: गर्न चाहन्छु। 🙏✍️
      स्रस्टा, सर्जकहरुको साधनालाई मान-सम्मान स्वरुप हाम्रो माझ ल्याउने 'साधना कला केन्द्र' लाई तिमी लाखौं आभारको पात्र छौ। NewsFilmy लाई धेरै धेरै धन्यवाद।
      तल Positive Heart ले भने झैँ Headline अति खल्लो भयो। TH-cam मा Ranjit Gazmer (Gajmer) भनि search गर्दा यो अन्तवार्ता पनि आउने गरि राखे NewsFilmy लाई नै पनि हित हुने कुरो होइन र? मिलेसम्म Head Change ; viz, Ranjit Gazmer: A musical living legend; Ranjit Gajmer: A legendry Misician; etc.; Head line ENGLISH मै राख्दा अझै बेस। Viewers बढ्नु वा धेरै हुनु NewsFilmy कै हित पनि होइन र?
      अपितु साधुवाद!

  • @shankarmangurung7198
    @shankarmangurung7198 5 ปีที่แล้ว +5

    Anup Bhattrai you need to do a lot of hard work and always have respect personalities like him. He is one of the great musicians and who had made a huge contribution to the Nepali music industry.

  • @rameshshiwakoti4749
    @rameshshiwakoti4749 5 ปีที่แล้ว +5

    जिउदो इतिहास 🙏

    • @jeetbahadursunar1467
      @jeetbahadursunar1467 5 ปีที่แล้ว

      जिउँदो इतिहास हजुर लाई समान

  • @rukmaaryal6532
    @rukmaaryal6532 5 ปีที่แล้ว +1

    रन्जित सर हजुर को गीत सङित सुनेर नै जीवन बित्यो ।।आभारी हुनि थिय ईश्वरको येदि एक पल को समय हजुर सङ मिल्न पाय मा।।

  • @biraj.bhakta.kayastha
    @biraj.bhakta.kayastha 2 ปีที่แล้ว +1

    कार्यकम प्रस्तोताले अग्रज पाका व्यक्तित्वहरुको अगाड़ी देखाउन योग्य आधारभूत शीष्टता, परिपक्वता, शब्द चयनमा नियन्त्रण, यथोचित र सामान्य परिष्कृत व्यवहार सिक्न जरूरी देखियो ! चिया पसलमा साथी भाइ संग अनौपचारिक बात मारे जस्तो अनावश्यक नाटकियपना र प्रश्न कम बखान चाकड़ी / प्रशंसा बढि देखियो ! घेरैठाउँमा हेर्न असहज महसूस भयो !

  • @rajenjanu
    @rajenjanu 4 ปีที่แล้ว +2

    नेपाली साङ्गितीक साधन 'मादल' जुन अहिले अन्तर्राष्ट्रिय साधन भयो भन्दा कुनै अतिशयोक्ती नहोला । यसै साधन मार्फत आजसम्मको लामो साङ्गितीक यात्रा गर्नु भएका जिउँदो ईतिहास; साङ्गितीक युगपुरुष; नेपाल, नेपालीहरुलाई सङ्गीत द्वारा चिनाउनु हुने अग्रज मुरधन्य सङ्गितकार आदरणीय रन्जित घिमिरे सर ज्यू प्रति हार्दिक हार्दिक नमन: गर्न चाहन्छु। 🙏✍️
    स्रस्टा, सर्जकहरुको साधनालाई मान-सम्मान स्वरुप हाम्रो माझ ल्याउनु हुने 'साधना कला केन्द्र' लाई (आदरणीय मिलन मोक्तान सर र सम्पूर्ण टीम) तिमी लाखौं आभारको पात्र छौ। NewsFilmy लाई धेरै धेरै धन्यवाद।
    तल Positive Heart ले भने झैँ Headline अति खल्लो भयो। TH-cam मा Ranjit Gazmer (Gajmer) भनि search गर्दा यो अन्तवार्ता पनि आउने गरि राखे NewsFilmy लाई नै पनि हित हुने कुरो होइन र? मिलेसम्म Head Change ; viz, Ranjit Gazmer: A musical living legend; Ranjit Gajmer: A legendry Misician; etc.; Head line ENGLISH मै राख्दा अझै बेस। Viewers बढ्नु वा धेरै हुनु NewsFilmy कै हित पनि होइन र?
    अति दु:खद- हाम्रा अग्रज कलाकारहरुको रुग्ण मानसिकता- कठै भन्न मन लाग्यो। कला, साधना, सङ्गितमा पनि राजनीति !!!!
    अपितु साधुवाद!

  • @sarozstha3067
    @sarozstha3067 5 ปีที่แล้ว

    सलाम वरिष्ठ सङ्गितकार रन्जित गजमेर ज्यूलाई

  • @samjhanaoli1566
    @samjhanaoli1566 4 ปีที่แล้ว +1

    Babuji 🙏🏻hajur jasto musician Nepali sangeet xetra le paunu nai thulo bhagya ho ❤️❤️thank you god🙏🏻

  • @mandiratheeng4687
    @mandiratheeng4687 2 ปีที่แล้ว

    यति राम्राे गीत आहकाल कहाँ पाउनु।

  • @boynextdoor1601
    @boynextdoor1601 5 ปีที่แล้ว +2

    Living Legend! Ranjit gazmer ko karan Purano Nepali film ko 90% geet amar samjhana yogya chhan!!! Yinko hati tarif gare ni thorai huncha!!! Indian program Guftagoo bhanne program ma ni here dherai ramailo lagyo

  • @bimalarai3507
    @bimalarai3507 4 ปีที่แล้ว +1

    Wow old is gold ! Purana srasta lai herna dekhna paiyo khusi lagyo

  • @diksharai2171
    @diksharai2171 2 ปีที่แล้ว

    U r great sir....
    Thank u.... 🙏🙏🙏🙏😇😇😇😇😍😍😍
    Jai Naresh jai Nepal 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @shyambista6183
    @shyambista6183 2 ปีที่แล้ว

    नेपाली संगितको दिब्यतारा ।

  • @laxmirana8766
    @laxmirana8766 ปีที่แล้ว

    Ranjit sir prati naman garna chahanchu sirko geet suner hurkeko ma🙏🙏

  • @gracera3551
    @gracera3551 5 ปีที่แล้ว +1

    God bless you Greatest Singer रञ्जित गजमेर ,

  • @kedarkhatri6555
    @kedarkhatri6555 5 ปีที่แล้ว +7

    Long live the legend 🙏🏼🙏🏼🙏🏼

  • @tejbahadursunar4334
    @tejbahadursunar4334 2 ปีที่แล้ว

    Dherai respect xa sir hajur ani hajur ko family ko lagi. Hajur ko sabai nepali geet haru Malai dherai man parchha.

  • @madanamatya6344
    @madanamatya6344 3 ปีที่แล้ว

    Nepal ko rastriya bhasha ko unnati ma geet sangeet ko tarafabaat nitya sewa garnu hune Gajmer Sir lai mero Hardik Namaskar. Taraa......taraaaa Nepal ma tehi bhasha baata rajya ko dhukuti ko sampati lootpat garne haru Nepal ma moojmasti gardai chan.

  • @Ronakshahi7334
    @Ronakshahi7334 3 ปีที่แล้ว

    Ekdam khushi lagyou legend great compsoer lae lehunu vakoma thank so much news channel

  • @bishnushrestha2456
    @bishnushrestha2456 5 ปีที่แล้ว +4

    Bless you living lagend 👏👏👏👏

  • @dharmagurung2702
    @dharmagurung2702 5 ปีที่แล้ว

    नेपाली संगितकाे संसारमा कहिलेपनि नअस्ताउने बरिष्ट संगितकार उहांकाे जतिसुकै बखान गरेपनि कहिलेपनि नसकिने सलाम छ रन्जितगजमेर सरलाई

  • @udaikharga5019
    @udaikharga5019 5 ปีที่แล้ว +4

    Down to earth Ranjit Sir we Respect you sir a living legend of Darjeeling

  • @rukusubbarai3121
    @rukusubbarai3121 5 ปีที่แล้ว +5

    🙏kati ramro ramro song raecha hajur ko 😘😘👍🏻🙏

  • @akrishna5893
    @akrishna5893 5 ปีที่แล้ว +5

    Salute legend father .

  • @rajkumarvishwakarma1919
    @rajkumarvishwakarma1919 5 ปีที่แล้ว +1

    सलाम छ

  • @sabitrichhetri4803
    @sabitrichhetri4803 ปีที่แล้ว

    Wonderful. 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻🙏🙏🙏🙏🙏🙏🙏🙏. Wish you good luck

  • @dbmizar707
    @dbmizar707 4 ปีที่แล้ว +1

    really grt

  • @Bisheshchhetri-m4n
    @Bisheshchhetri-m4n 5 ปีที่แล้ว +1

    Derai derai dhanyavaad vai. Bahut ramro. Sir ranjit gajmar ko interview hrena paiyo bahut khusi lageyo.

  • @anishdewan537
    @anishdewan537 5 ปีที่แล้ว +1

    लाखौ सलाम रन्जित सर लाइ

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 ปีที่แล้ว

    नेपाली सांगीतिक क्षेत्रका एक इतिहास अन्जित गजमेर। नेपाल सरकारले हजुरलाई कुनै सम्मान दिएको जस्तो लाग्दैन मलाई तर नेपाली दर्शक र स्रोताहरुको तर्फबाट हजुरलाई सधैं माया र सम्मान।

  • @jiwansubba4479
    @jiwansubba4479 2 ปีที่แล้ว

    Mahaan sangitkar Ranjit kyu my best Nepali music director

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +1

    Old is gold 100% hit geet dinuvakochha uhale Nepali movielai

  • @surajbaraily6226
    @surajbaraily6226 3 ปีที่แล้ว +1

    Lots of love and respect to our living musical legend, he is pride of our Gorkha community..

  • @hemmagar6790
    @hemmagar6790 3 ปีที่แล้ว +1

    Lots of respect 🙏 Ranjet sir

  • @oldisgoldcollection67
    @oldisgoldcollection67 2 ปีที่แล้ว

    ranjeet ji mero maan mutu ma baas hunu huncha..jastai bhagwan mero maan mutu ma baas hunuhuncha...salute to ranjeet sir...

  • @rakthapa8568
    @rakthapa8568 4 ปีที่แล้ว +13

    I can not imagine Nepali movie music without Legend Ranjeet Gajmer.

    • @mirapokharelsapkota6078
      @mirapokharelsapkota6078 4 ปีที่แล้ว

      Ho ni .

    • @bibekdhakal6691
      @bibekdhakal6691 3 ปีที่แล้ว

      True. Compare the music by Ranjit sir and Shambhujit Baskota. Ranjit Sir nabhako bhae ke halat hunthyo tyo jamana ma. (No offence to Sambhujit Baskota btw)

  • @dharmagurung2702
    @dharmagurung2702 5 ปีที่แล้ว

    अति विशिष्ट बरिष्ट संगितकार रन्जित गजमेरबाट गरिएकाे संगितमा गाईएकाे गितहरु युटुवमार्फत बजाउन अनुराेध गर्दछु ।

  • @chem123ry
    @chem123ry 5 ปีที่แล้ว +1

    यो भिडियो श्रद्धेय संगीतकार रन्जीत गजमेरको अन्तर्वार्ता भएकाले मात्र हेरियो। बाँकि आफैं बुझ्नुस्।

  • @monpoudel3682
    @monpoudel3682 5 ปีที่แล้ว +3

    Great living legend in music field. My great salute to him and his wife and lyricist late Kusum Gazmer.

  • @bhalebk5911
    @bhalebk5911 5 ปีที่แล้ว +2

    मलाइ मन पर्ने संगीतकार रन्जित बा र सम्बु जित काका

  • @ramkrishnamahara9935
    @ramkrishnamahara9935 5 ปีที่แล้ว +1

    सलाम रजित सर

  • @merofren744
    @merofren744 5 ปีที่แล้ว +4

    Thank you very much for this channel to give us a chance to see n hear about Ranjit Gajmer sir, one of the legend of Nepalese Music Industry. May God Bless him with good health .

  • @rajkumarrai2934
    @rajkumarrai2934 3 ปีที่แล้ว

    nepali Sangeet ko badsha ranjit gajmer sir i love sir!!!!!!

  • @Nepaliyodda
    @Nepaliyodda 4 ปีที่แล้ว

    हैट मिलन सर को कुरा सुनेर गर्व लाग्यो , दुख पनि लाग्यो एक अर्का मा मान सम्मान नभएको सुन्दा

  • @purnagorkhali4561
    @purnagorkhali4561 5 ปีที่แล้ว

    रंजीत गज्मेर नेपाली संगीत जगतमा एक तारा हुन ,वहाँको संगीत जगतमा अमूल्य योगदान छ ।

  • @sureshsenchury3581
    @sureshsenchury3581 5 ปีที่แล้ว

    कालजयी गीतहरुका जन्म दाता नमन छ

  • @dharmagurung2702
    @dharmagurung2702 5 ปีที่แล้ว

    बरिष्ट संगितकार रन्जित गजमेरकाे च्यानलले पनि यसरी नै प्र्चार गर्न अनुराेध गर्दछु ।

  • @dharmagurung2702
    @dharmagurung2702 5 ปีที่แล้ว

    Very good अति राम्राे कार्य

  • @bidhyalama3399
    @bidhyalama3399 4 ปีที่แล้ว

    RANJIT GAJMERJIU HAMRO GORKHA SAMAJ KO SANGEET JAGAT DHRUVA TARA NAI HUN... WAHA DWARAI GORKHAHARU SANGEETMA PANI RUCHI RAKHNEY JATI HUN BHANI BHARATBARSA CHINHIT BHAYEKA CHAN...

  • @bharatranapaheli7575
    @bharatranapaheli7575 4 ปีที่แล้ว

    सलुट छ सर

  • @moviesclips8991
    @moviesclips8991 5 ปีที่แล้ว +5

    Wa gajab maza ayo interview herna

  • @rapalsovit56
    @rapalsovit56 2 ปีที่แล้ว

    Salute ranjit sir

  • @ashokroka9184
    @ashokroka9184 3 ปีที่แล้ว

    A Legendary Artist..,, Huge Respect from Bottom of my Heart..,,

  • @abindivyamraigamerz2558
    @abindivyamraigamerz2558 4 ปีที่แล้ว

    Nepal ko legend ho shri Ranjit gazmer sir. Awesome musician

  • @rajusingh4268
    @rajusingh4268 4 ปีที่แล้ว

    मो कालेपुङगको बाट धनयबात हुजूर लाई

  • @sthashrestha8577
    @sthashrestha8577 2 ปีที่แล้ว

    Naman gare hajur

  • @sabinpathak9176
    @sabinpathak9176 5 ปีที่แล้ว +2

    Great, salute this man.

    • @saranrai7236
      @saranrai7236 3 ปีที่แล้ว

      खुबै राम्रो एतिहासिक अन्तरवार्ता।

  • @pranilashakya8431
    @pranilashakya8431 4 ปีที่แล้ว

    So good to see Ranjitsir. God bless him🙏.Thanks to Milan ji &sadhana kendra.waiting for another beautiful vedio like this.❤️❤️

  • @meonline6273
    @meonline6273 5 ปีที่แล้ว +2

    nepali music ko legend lai naman....

  • @lukedhital4574
    @lukedhital4574 5 ปีที่แล้ว +1

    Thank you so much for interview with Ranjit Gazmer.

  • @reasonabledoubt5086
    @reasonabledoubt5086 5 ปีที่แล้ว +2

    I was always curious where such a music maestro of Nepali music might be hiding. Good to see him today & hope to see him in more programs in Nepal 🇳🇵

  • @umeshgajamer9898
    @umeshgajamer9898 5 ปีที่แล้ว +1

    Mero hajur ba jiudo itihass love you so much

  • @sunilkumarshrestha6550
    @sunilkumarshrestha6550 5 ปีที่แล้ว +1

    grand salute to living legend musician Ranjit Gazmer

  • @mayabohara9495
    @mayabohara9495 4 ปีที่แล้ว +1

    Best sangitkar

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 5 ปีที่แล้ว +1

    रञ्जीत गजमेर (बाबुजी) लाई मैले Venus Recording Studio (बिक्रम कार्की जी) को Studio मा भेटेको थिए। He Is A Living Legend Of Nepali Music Industry

  • @joijoi9832
    @joijoi9832 ปีที่แล้ว

    Hamro desh ko tara hun rsnjit gajmer jyu naya naya sajau hai sansaara geet ko music hunnu ta purai roun khadaa hunxa mahan sangitkasr hunuhunxa samman xa

  • @susb2896
    @susb2896 4 ปีที่แล้ว

    Sir, thanks for giving us melodious songs.Ranjeet sir,live long!

  • @princelama7987
    @princelama7987 5 ปีที่แล้ว +1

    Nepali sangit ko jiudo itihas ranjit gajmer bina ko nepali geet sangtit parikalpana pani garna sakidaina kal jhai nepali geet ko srastha naman xa hajurlai 🙏🙏🙏🙏🙏

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 5 ปีที่แล้ว +2

    Great respect to you&your team for the creation of so many melodious songs in Nepali Language.