हटेन काठमाडौंका फुटपाथको अतिक्रमण ! चिटिक्क पार्ने बालेनको योजना अधुरै ! दुर्घटनाको जोखिम !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • हटेन काठमाडौंका फुटपाथको अतिक्रमण ! चिटिक्क पार्ने बालेनको योजना अधुरै ! दुर्घटनाको जोखिम !#SagarmathaTV #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 13

  • @rajendramaharjan1707
    @rajendramaharjan1707 13 นาทีที่ผ่านมา

    हामी सबै नेपाली नागरिक नियम अनुसार कानुन अनुसार चल्न पर्छ

  • @rameshranjit161
    @rameshranjit161 12 นาทีที่ผ่านมา

    बालेनलाइ झुकाउने खेल गर्दैछ यो tv ले भन्दा फरक पर्छ र? चाडपर्वका बेला फुटपाथमा आस्रित ब्यवसायीहरुको हितमा केही दिन खोलेको थियो । धन्यवाद बालेन

  • @vishnugautam4882
    @vishnugautam4882 ชั่วโมงที่ผ่านมา

    नागरिक को कर्तव्य - १/२" चौडाइ २" लम्बाई नेपालको आधिकारिक मानचित्र बुनेर लाउने लुगाको माथिल्लो देखिने भागमा टाँसेर लगाउने अभियान चलाए सिमा सुरक्षा राख्न सहज हुनका साथै साँधियारी मुलुक लाई दवाव सृजना हुने मेरो दृढ विश्वास छ ।

  • @sitabhatta841
    @sitabhatta841 3 ชั่วโมงที่ผ่านมา

    त्यो नबमाउनु नै ठिक । तर क कसले के के गरे कति पैसा भ्रस्टाचार भयो त्यसको लेखाजोखा राख्नु पर्छ । नबनाउनु ठिक कुन अर्थ मा भने प्रदेश खारेज हुन्छ ढिलो चाडो । र जति थाम्न कोसिष गरिन्छ त्यति देशले दुर्गति हुन्छ । जय नेपाल ।

  • @jeetpun1621
    @jeetpun1621 ชั่วโมงที่ผ่านมา

    Balen ले New road मा "No parking" बनाये पछि road फराकिलो hune र त्यही फराकिलो road को केही जग्गा समेत जोडेर foothpath बनाए road र foothpath dubai farakilo hune hunda "उखान tukke"Oli हरू लाई के को टाउको दुखाइ ? जय नेपाल 🇳🇵

  • @nabarajsubedi6983
    @nabarajsubedi6983 2 ชั่วโมงที่ผ่านมา +1

    yo jhole media ho hai

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 ชั่วโมงที่ผ่านมา +1

    झोले पत्रकार

  • @arzunkhanal
    @arzunkhanal 2 ชั่วโมงที่ผ่านมา +1

    Balen KO Matra ho footpath tero hoina hoii..!??

  • @HemantBhat-cw7ed
    @HemantBhat-cw7ed ชั่วโมงที่ผ่านมา

    Sadak bibhag ko working area ma balen lai dosh dinu bekar ho

  • @purushotamkarki899
    @purushotamkarki899 13 นาทีที่ผ่านมา

    chad bard KO belama diyako subidha...ho Dashain pachi bandha hun6😮😮😮

  • @komalchaudhary4472
    @komalchaudhary4472 52 นาทีที่ผ่านมา

    Yo Dashain maa matra ho.
    Yo jhole le feri ke vanna lagyo?

  • @ajabsingh9163
    @ajabsingh9163 ชั่วโมงที่ผ่านมา

    Congresse communiste haaru lai vote halne kulangaar haaru ko karan yesto bhayeko ho...