निशासंगै उद्घोषण गर्ने बुटवलका ६ बर्षिय क्रिजनले सवैलाइ चकित पारे ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ค. 2024
  • निशासंगै उद्घोषण गर्ने बुटवलका ६ बर्षिय क्रिजनले सवैलाइ चकित पारे ।
    अभिनेत्री निशा अधिकारीले उद्घोषण गरिरहेको बेला ६ बर्षिय वालक स्टेजमा पुग्छन । बडिगार्ड सहित स्टेजमा चढेका वालकसंग निशाले कुराकानि गर्दै तपाइ यहाँ किन आउनु भएको भनेर प्रश्न गर्छिन । म जुन कार्यक्रममा जान्छु त्यो कार्यक्रमको सचालन आफै गर्छु’- वालकले जवाफ दिन्छन । निशा स्टेजबाट बाहिरिन्छिन अनि वालकले कार्यक्रम संचालन गर्छन । तपाइलाइ लाग्न सक्छ यो कुनै फिल्मको दृष्य हो ।
    दृष्य फिल्मी स्टाइलको भएपनि ६ बर्षिय वालकको प्रस्तुति भने वास्तविक हो । बुटवलमा माघ १ गते सम्पन्न भएको एकल नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्पियनसीप’मा सहभागिहरुलाइ (जुनियर तर्फ ) प्रस्तुत गर्न स्टेज चढेका क्रिजन गौतमले सवैलाइ चकित पारे । उनको उद्घोण शैलि देखेर दर्शक मात्र होइन भारतको मुम्वईवाट निर्णायकको रुपमा आएका चर्चित नृत्य प्रशिक्षक टेरेन्स लुईस समेत प्रभावित भए । प्रतियोगितको विजेतालाइ मुम्वइमा प्रशिक्षणको लागि लैजाने घोषणा गरेका लुइसले क्रिजनको प्रतिभाबाट प्रभावित भएर १ महिना निशुल्क प्रशिक्षणकोलागि मुम्वइ लैजाने घोषणा गरे ।
    कार्यक्रमको उद्घोषण गर्न आएकी अभिनेत्रीले निशाले समेत उनको खुलेर प्रशंसा गरिन । आफ्नो उद्घोषण कला प्रस्तुति पछि क्रिजनले नृत्य पनि प्रस्तुत गरे । उनको उद्घोषण र नृत्य हेरिसके पछि दर्शकहरु भन्दै थिय- यो कान्छाले भविश्यमा तहल्का मच्चाउँछ ।
    गणपति मिष्ठान बुटवलका संचालक, युवा ब्यवशायी किशोर गौतम र निशा गौतमका सुपुत्र हुन क्रिजन गौतम । उनि अहिले ६ वर्षका भए । सानै देखि नृत्यमा रुचि राख्ने क्रिजन एपेक्स स्कुल शंकर नगरमा अध्यन गर्छन । विद्यालयमा नृत्य प्रस्तुत गरेर चर्चामा आइरहेन उनलाइ किशोरले एक दिन साथिको छोराको भातखुवाइमा लगे । अत्यन्त फुर्तिलो स्वभावका क्रिजनले त्यहाँ नृत्य र अभिनय गरेर सवैलाइ चकित पारेको किशोर सम्झन्छन ।
    उक्त कार्यक्रममा रहेका एक नृत्य निर्देशकले क्रिजनलाइ वागेश्वरी संगितालयमा नृत्य प्रशिक्षणको लागि पठाउन सुझाव दिए र किशोरले पनि त्यसै गरे ।
    यसरी सुरु भयो क्रिजनको नृत्य यात्रा । उनि नृत्यमा मात्र होइन उद्घोषण र अभिनयमा समेत अब्वल छन । बागेश्वरी संगीतालय बुटलका प्रिन्सिपल सुरेश सेन्चुरीले क्रिजनमा राम्रो क्षमता भएको बताउँछन । ‘कोही नाच्न जानेका हुन्छन बोल्न जान्दैनन्’- सेन्चुरीले सुनाए -’क्रिजनमा बहुप्रतिभा छ ।’
    सोही प्रतिभाको कारण ‘अल नेपाल डान्स च्याम्पियनसीप’का निर्णाय विजु पार्कि लगाएतको टिमले कार्यक्रमको फाइनलमा क्रिजनलाइ उद्घोषकको रुपमा स्टेजमा उतार्ने निर्णय गरे । प्रतियोगिताको टप १४ सम्म पुग्न सफल क्रिजनले आयोजकले गरेको निर्णय स्विकार गर्दै कुशल ढङगले कार्यक्रम संचालन गरे । उनि यि विधामामात्र नभएर पढाइमा पनि राम्रो रहेको उनका वुवा किशोर गौतम बताउँछन । क्रिजनले बुटवलमा हुने विभिन्न कार्यक्रमहरुमा पनि आफ्नो नृत्य प्रस्तत गर्दै आएका छन भने सत्य साइकला केन्द्रले सम्मपन्न गरेको प्रिन्सप्रिन्सेस कार्यक्रममा भ्युवर च्वाइसको अवार्ड थापि सकेका छन् ।
    क्रिजनको प्रस्तुति हेरपछि निर्णायकको रुपमा बुटवल आएका टेरेन्स लुइसले खुलेर प्रशंसा गरे । उनले भने- ‘क्रिजन तिमीमा महान कलाकारको आत्माले वास गरेको छ भविश्यमा सुपर स्टार बन्न सक्छौ ।’ लुइसले उनको कलाबाट प्रभावित भएर भारतको मुम्वइ स्थित आफ्नो प्रशिक्षण केन्द्रमा १ महिना निशुल्क प्रशिण दिने बताएको किशोर गौतमले जानकारी दिए । उनले भने -’वावुको स्कुलका सरहरुले पनि क्रिजनलाइ यो क्षेत्रमा अघि बढाउनु पर्छ भनेर सुझाव दिनु भएको छ उसलाइ मुम्वइमा प्रशिक्षणको लागि लैजादै छु ।

ความคิดเห็น • 123

  • @umeshlekhak4651
    @umeshlekhak4651 7 ปีที่แล้ว +50

    नेपाली भासा ko
    सम्मान गर्नुपर्छ। हिन्दी भासा चाहिदैन नेपाल मा

  • @JSuniverse2057
    @JSuniverse2057 4 ปีที่แล้ว

    So good..... Junior actor

  • @manishpandey4480
    @manishpandey4480 6 ปีที่แล้ว

    Well done vae amazing 😱🤗😎😍😍

  • @palpalkosathigeetgunjan7948
    @palpalkosathigeetgunjan7948 7 ปีที่แล้ว +56

    स्टेचमा त नेपाली नै छन तर जगजगी चै हिन्दी वाल कै रैछ बाँ... राजनितामा मात्रै होईन कला क्षेत्रमा पनि यिनीहरु कै रजाई...

    • @yakinpyuthani7893
      @yakinpyuthani7893 7 ปีที่แล้ว +5

      Bhupan Limbu Jaha pani jata pani sabai tira nepal ma india ko xapamarisakeko x

    • @ShrinagarFilms
      @ShrinagarFilms  7 ปีที่แล้ว

      Terence Lewis ho sir dance director and champ finale ma nepal aayeko ....

    • @bibekshrestha9929
      @bibekshrestha9929 6 ปีที่แล้ว

      पल पलको साथी गीत गुन्जन purnima

    • @nonysingh2220
      @nonysingh2220 6 ปีที่แล้ว

      पल पलको साथी गीत गुन्जन हाहाहाहाहाहा क्या दिल खूश भो

    • @anukrit
      @anukrit 6 ปีที่แล้ว

      पल पलको साथी गीत गुन्जन रब

  • @binodkoirala2803
    @binodkoirala2803 4 ปีที่แล้ว +1

    Wow

  • @fiftygameraakash5988
    @fiftygameraakash5988 7 ปีที่แล้ว

    Rocking performance.

  • @gottibhadur8904
    @gottibhadur8904 5 ปีที่แล้ว

    amaging tallent

  • @beepxanbohora9925
    @beepxanbohora9925 5 ปีที่แล้ว

    Wooooow eati sano ko eati thulo talented....dmmzz xk dhamaka

  • @tamangsandra9612
    @tamangsandra9612 4 ปีที่แล้ว

    Wow sweet baby good luck fucho babu💖

  • @humrajpaudel8184
    @humrajpaudel8184 6 ปีที่แล้ว

    Varry varry nice babu

  • @gyanurai6311
    @gyanurai6311 4 ปีที่แล้ว

    Good performance brother

  • @kedarshrestha1363
    @kedarshrestha1363 7 ปีที่แล้ว

    Good .best of luck baby

  • @mojnonles1982
    @mojnonles1982 6 ปีที่แล้ว +2

    सबैको आ-आफ्नो बिचार होला ! तर
    नेपाली कार्यक्रम मा धोती जज् ठिक भएन
    हुदा हुदा नेपालको सवै क्षेत्रमा इन्डिया ले कब्जा जमाउन लाग्यो
    यही गती हो भने , हाम्रो इतिहास मेटिएर जान समय लाग्दैन्
    नेपाली हामी रहौंला कहाँ ? नेपाल नरहे...

  • @basanpokhrel2091
    @basanpokhrel2091 4 ปีที่แล้ว +1

    Anyone explain me the meaning of Krijan??i mean Name meaning?

  • @annumxettri5539
    @annumxettri5539 7 ปีที่แล้ว

    God blesse

  • @keadibanda7588
    @keadibanda7588 4 ปีที่แล้ว

    wow

  • @rayanpuri2667
    @rayanpuri2667 6 ปีที่แล้ว

    Wow dami x vai nice

  • @bholamangurung417tiktok
    @bholamangurung417tiktok 5 ปีที่แล้ว

    दामी

  • @mogardboybahadur3151
    @mogardboybahadur3151 6 ปีที่แล้ว

    nice song

  • @aastharai9557
    @aastharai9557 5 ปีที่แล้ว

    Nice

  • @bishnumanandhar2131
    @bishnumanandhar2131 7 ปีที่แล้ว +33

    सानो भाइ प्रती म प्रभावित भए उस्को कला संग , तर यो कार्यक्रम बहिस्कार गर्द्छु कारण , मेरो देशमा नेपाली भाषाको बिकास होस हिन्दी हैन।

    • @superlimboo9834
      @superlimboo9834 7 ปีที่แล้ว +1

      khi poni chaena t hau??

    • @subbabahadur848
      @subbabahadur848 7 ปีที่แล้ว

      Bishnu manandhar tek.ho

    • @susnakc7382
      @susnakc7382 6 ปีที่แล้ว

      Bishnu manandhar c

    • @dushyantshahi2850
      @dushyantshahi2850 6 ปีที่แล้ว

      Bishnu manandhar yes...rite...

    • @soltinakokhojima2037
      @soltinakokhojima2037 4 ปีที่แล้ว

      अनि अङ्ग्रेजी भाषा पनि त बोलेको छ त महासय उ नया हो नेपाल मा उस्लाई नेपाली बोल्न आउदैन न त के गरुस

  • @hemkumarchaudhary8396
    @hemkumarchaudhary8396 6 ปีที่แล้ว

    nice

  • @goobbaral5271
    @goobbaral5271 7 ปีที่แล้ว +1

    कति राम्रो फुच्चे

  • @bicharisarki807
    @bicharisarki807 6 ปีที่แล้ว

    Very nice

  • @goobbaral5271
    @goobbaral5271 7 ปีที่แล้ว +1

    धेरै राम्रो यती स्यनो फुच्चे ले कस्तो राम्रो बोलेको

  • @magaryan3277
    @magaryan3277 7 ปีที่แล้ว +16

    कुन मुलाको साग हो नेपाली कार्यक्रम मा हिन्दी बोल्ने???

  • @ashokadhikari4782
    @ashokadhikari4782 5 ปีที่แล้ว +1

    yato aaj ramro x r mode ko xoro lai xe xe nepali song gaunu pparxni

  • @buddhipariyar6601
    @buddhipariyar6601 7 ปีที่แล้ว +2

    yo progarm india ma ho ki nepal ma ho sabithuma india ko hat xa k garnu hamro nepal ko halat yasti xa

    • @thaparamram420
      @thaparamram420 7 ปีที่แล้ว +1

      Buddhi Pariyar बम्बईमा हो

  • @dipeshxetri2493
    @dipeshxetri2493 5 ปีที่แล้ว

    Nepali or Indian people bhai-bhai
    Please guys don't Nagetive comnt
    It's only Reality show

  • @bnkrai656
    @bnkrai656 6 ปีที่แล้ว

    yo mula kasto karekrm ho sadaile nheridine 1 like nhanne

  • @komarykomary4789
    @komarykomary4789 6 ปีที่แล้ว

    nepali sarkarle hinde vhasa Nepal na chalnu na deyata ramro hunthiyo

  • @sabitakc965
    @sabitakc965 7 ปีที่แล้ว +2

    धोतिलाई कस्ले छिरायो

  • @dipeshxetri2493
    @dipeshxetri2493 5 ปีที่แล้ว

    Nepali or Indian people bhai-bhai
    Please guys don't send Nagetive comnt
    It's only Reality show

  • @omghartimagar3051
    @omghartimagar3051 7 ปีที่แล้ว

    kasari nepali program ma indian langauge
    ldont like this

  • @lekhkarki9691
    @lekhkarki9691 7 ปีที่แล้ว +5

    नेपाली कार्यक्रममा हिन्दी जर्ज ? नेपाली सक्षम नभएका कि ओभर नाटक गर्नु पर्ने ?

  • @kabitalimbu6242
    @kabitalimbu6242 6 ปีที่แล้ว

    Nisha bhaalu

  • @deeparai350
    @deeparai350 6 ปีที่แล้ว +1

    नेपाली प्रोग्राम मा हिन्दी चै के आलु खान बोलेको यो हिन्दी बोल्ने लाई ईन्डिया खेदाइ दिए हुन्छ

  • @musicalcharan8051
    @musicalcharan8051 5 ปีที่แล้ว

    Nepali program ma hindi vasha chaildina hai hos gar .

  • @hemrana6373
    @hemrana6373 4 ปีที่แล้ว

    हिन्दी भासा चाइदैन बहिस्कार गर्नु हिन्दी यो नेपाली कार्यक्रममा

  • @rai5364
    @rai5364 5 ปีที่แล้ว

    यो सानो कान्छो खत्रा हो मान्छु म

  • @gyankc3856
    @gyankc3856 5 ปีที่แล้ว

    apex school

  • @Santoshdc
    @Santoshdc 6 ปีที่แล้ว +3

    हिन्दि भाषा किन भयो भन्नेहरुलाई: फाइनल कार्यक्रममा गेस्ट जज भारत बाट आएका थिए उनले हिन्दि र अंग्रेजी मात्र जानेका छन्

    • @mojnonles1982
      @mojnonles1982 6 ปีที่แล้ว

      के नेपालमा जज को कमी थियो र ?
      नेपालमा पनी त राम्रा राम्रा ख्याती प्राप्त कलाकार छन नी
      यो सब भारतीय दलाल् हरुको काम हो

  • @anildawadi8310
    @anildawadi8310 7 ปีที่แล้ว +3

    it is not good to speak in hindi it's our programmes so that I don't like it.

  • @user-kc5yn9jd8f
    @user-kc5yn9jd8f 7 ปีที่แล้ว +3

    यो हिन्दी भाषा चै किन बोल्न पर्या होला

    • @ShrinagarFilms
      @ShrinagarFilms  7 ปีที่แล้ว +1

      Terence Lewis ho sir dance director and champ finale ma nepal aayeko ....

  • @surajdevkota1832
    @surajdevkota1832 5 ปีที่แล้ว

    यस्तो पनि हुन्छ nepali langagues khoi

  • @lokshshahi4859
    @lokshshahi4859 5 ปีที่แล้ว

    म यो जिरोनि अब फिलीमा खेलेको फिलीमै हेरदैन

  • @saraswaridangi223
    @saraswaridangi223 2 ปีที่แล้ว

    ephedrine oì91

  • @birbahadurbaduwal6800
    @birbahadurbaduwal6800 6 ปีที่แล้ว

    K ho nepali ko programme pani hindiko kina ho barjaso

  • @anjankhadka3788
    @anjankhadka3788 7 ปีที่แล้ว +5

    को खाते हो हिन्दि भाषा बोल्ने नेपाली बोल्न आउदैन?? नेपाली बोल्न आउदैन भने नेपाल मा काम छैन.

    • @ShrinagarFilms
      @ShrinagarFilms  7 ปีที่แล้ว +1

      Terence Lewis ho sir dance director and champ finale ma nepal aayeko ....

  • @jasminechhetri5752
    @jasminechhetri5752 6 ปีที่แล้ว

    India koo famous judge hoo master Terence anii hindi nai ta bolxa ni sathii haru.....yesma kina taukoo dukhaitahanu ra😎😎😎

  • @MrKewalrai
    @MrKewalrai 6 ปีที่แล้ว

    Hoina bich bichma chai Ko dhoti bolxa ho? bina aanuhar ko??😡😡

  • @surajshiwakoti272
    @surajshiwakoti272 7 ปีที่แล้ว +3

    yar indian le indian vasa mai ta bolcha

  • @manojmagar7533
    @manojmagar7533 6 ปีที่แล้ว

    yo jabo jpt ho parogaram gatiya radada

  • @deepakmagar4785
    @deepakmagar4785 7 ปีที่แล้ว

    Nepali vayara Hindi bolne ko hoo ...
    Nepali ma Aaudations grna ...

  • @darpanmalla6847
    @darpanmalla6847 7 ปีที่แล้ว +1

    hait yota vayena yr
    jani dalali xa yr

  • @beeshallamichhane2226
    @beeshallamichhane2226 6 ปีที่แล้ว

    suhayanw hindi rakherw hait

  • @ntchannel1973
    @ntchannel1973 7 ปีที่แล้ว +1

    kasto pagal programme chalauxa Ho. ...programme Nepal ma sabai nepali ko but language hindi sala chor bhat mara haru

  • @bhupengautam7501
    @bhupengautam7501 7 ปีที่แล้ว

    khatra fuchche😂

  • @yambahadurmalla5157
    @yambahadurmalla5157 2 ปีที่แล้ว

    Nepal ra nepali Hindi kina

  • @krishnatamang1675
    @krishnatamang1675 5 ปีที่แล้ว

    India ko biu pareko mg nepalima vanna

  • @Simplekitchen286
    @Simplekitchen286 6 ปีที่แล้ว

    Apa indain le hindi ta bolxa ni nepali haru lai hindi boleko man pardaina re ani movie song chai kna hindi hernu hunxa saknu hunxa vane nepal bata sabai hindi channel hataunus nata natra chupalagera video hernus..

  • @LalBahadur-ug2gi
    @LalBahadur-ug2gi 3 ปีที่แล้ว +1

    dhoti ko deshma vairaxa ki kya

  • @_alex_-qx3lv
    @_alex_-qx3lv 7 ปีที่แล้ว +1

    sale. . yo dhoti judge chai kino bak bak garirako xa

  • @devsar8053
    @devsar8053 5 ปีที่แล้ว

    वोई नेपाली भासा बोल ल

  • @sameerbashyal1686
    @sameerbashyal1686 4 ปีที่แล้ว

    ताइन तुइको नाटक

  • @rachanarai197
    @rachanarai197 7 ปีที่แล้ว +2

    thukka dhoti.
    i ht dhoti one

  • @durgeshthapa1349
    @durgeshthapa1349 7 ปีที่แล้ว +4

    machikne Hindi kina boleraxa..huh

  • @yakinpyuthani7893
    @yakinpyuthani7893 7 ปีที่แล้ว +1

    Yo k ho nepal ma pani yasto dhoti ko aawaj khas ma yo k ho

    • @ShrinagarFilms
      @ShrinagarFilms  7 ปีที่แล้ว +2

      Terence Lewis ho sir dance director and champ finale ma nepal aayeko ....

  • @amitbc8191
    @amitbc8191 6 ปีที่แล้ว

    बोल्ने मान्छे नेपाली होकि ईन्डियान हो ?? यदि नेपाली हो भने किन हिन्दी बोलेको ??

    • @rajanpoudel2496
      @rajanpoudel2496 6 ปีที่แล้ว

      Amit Bc nepali hoin indian terence suneko dance judges

  • @lovenepal8821
    @lovenepal8821 6 ปีที่แล้ว

    😂😂😂😂

  • @bipengiri8141
    @bipengiri8141 7 ปีที่แล้ว +1

    ko dhoti ho kahile neplai kahile Hindi bolxa ta mula dhoti

  • @udayjoshi1179
    @udayjoshi1179 6 ปีที่แล้ว

    Ghanta jasto mula haru , nepal ma ayera dhoti bhasa bolni , nepali bolna auni jodge lai bolaunu parcah ni ..

  • @bhaktabalemgr9430
    @bhaktabalemgr9430 6 ปีที่แล้ว

    Chhetri bahun le jagir peasa ta toilet ma pani pauxa

    • @purnasharma5898
      @purnasharma5898 6 ปีที่แล้ว

      Bhaktabale mgr ....tapai le pani paunu hunxa... tapaile kabliyat dekhaunu parxa

  • @loveislife5937
    @loveislife5937 5 ปีที่แล้ว

    Yo dhoti ko biu hola

  • @krisanthapa6331
    @krisanthapa6331 6 ปีที่แล้ว

    Ko ho yo dhoti

  • @SunilKumar-if6hg
    @SunilKumar-if6hg 4 ปีที่แล้ว

    HINDI BOLNE LAI MUJI

  • @dhankumarthapa2315
    @dhankumarthapa2315 6 ปีที่แล้ว

    साला हिन्दी भासा का बाट आयो छि।

  • @nabadurgaaiperolpa7183
    @nabadurgaaiperolpa7183 6 ปีที่แล้ว

    Mula nepali bolna aaudaina vane keya boleko

  • @amankhattri8429
    @amankhattri8429 6 ปีที่แล้ว

    sala dhoti I hate

  • @prembadhuralemagaralemagar2372
    @prembadhuralemagaralemagar2372 6 ปีที่แล้ว

    Yo muji dhoti haluwa ma baluwa kina vako I don't like that

  • @bishalgurung440
    @bishalgurung440 6 ปีที่แล้ว

    Dhoti language kina basturd

  • @pjzongmongolian8342
    @pjzongmongolian8342 5 ปีที่แล้ว

    Gandu logo

  • @dushyantshahi2850
    @dushyantshahi2850 6 ปีที่แล้ว

    pgl.km.nvko...sl...hot....chutk.lnd...

  • @maheshshahi4151
    @maheshshahi4151 4 ปีที่แล้ว

    यो हिन्दिमा भाषण दिने कुन साला हो

  • @deepakkhati5866
    @deepakkhati5866 4 ปีที่แล้ว

    कुन साला हो यो हिन्दी बोल्ने बाला

  • @arunbist5159
    @arunbist5159 6 ปีที่แล้ว

    nice