हराएको मन | Lost Heart | Nepali Poem | Sagar Adhikari | Poetry Love

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • हराएको मन !!
    नभन न तिमले मलाई सम्झिएनउँ भनि ।
    एकपटक मात्र भयनि सम्झेउ होला भनि ।।
    कोरिरहे कोरा कागज ,पद हरू गनि ।
    गनिरहेछु दिनहरू उनी आउँछिन् भनि।।
    गर्नु छ तिमी सँग मीठा मीठा बातहरू ।
    अनगिन्ती शब्द हरू मा अनगिन्ती याद हरू ।।
    तै बेला मा सोध्छु तिमीलाई मुस्कुरायौ? भनि
    तै बेला मा तिमीले नि सोध्नु मुस्कुरायौ?भनि ।।
    म भन्नेछु। ।
    म रहिन म जस्तो तिमीले ओझेल हटाएपछि ।
    बेरथ मेरो मन भयो,तिमीलाई दिई पठाए पछि ।।
    हराएछु म त सब को नजर मा ।
    तिम्रो नजर बाट हराए पछि ।।
    भेटिन्छु कि कतै तिम्रो ओर पर ।।
    "सागर "भनि कराए पछि।।
    सम्झना छ??
    सम्झनामा होस तिमीसङ्ग बिताएका पल हरू ।
    नबिर्सिनु लेराउन दिन लाई शीतल हरू।।
    फर्काइदिनु मेरो मन अल्ली फुर्सत भएपछि।।
    म नि बल्ल मुस्कुराउँ छु तिमीले हेरि मुस्कुराए पछि।
    फर्किन्छन् होला हाम्रो मुस्कान तिम्रो मुस्कान पाए पछि।।।।
    फर्किन्छन् होला मेरो मुस्कान तिम्रो मुस्कान पाए पछि।।।।।
    Writer: Sagar Adhikari
    Narrator: Nimesh
    #poetrylove #nepaliliterature

ความคิดเห็น • 2

  • @ShyraQueen
    @ShyraQueen หลายเดือนก่อน

    Wow sai cha keep it up ❤

    • @POETRYLOVE007
      @POETRYLOVE007  หลายเดือนก่อน

      @@ShyraQueen 😘😘