हाम्रो देशमा राज्य संचालन गर्ने मान्छे नै छैन।राज्य संचालन गर्ने सहि मान्ै भइदिएको भए जनताको हरेक समस्याको समा धान गर्ने थियो। पाथिभरा माता लाइ धर्मको नाममा स्थानिय लाइ बिस्थापित गरेर ब्यापारिलाइ करोडौ कमिसनमा बेच्दै छ तर मुकुलुङ माताले यो कुरा सहन गर्नुहुने छैन त्यस्ता पापिहरुले रगत छादेर मर्नु पर्छ। जय होस् सम्पुर्ण ताप्लेजुङे जनता र सम्पुर्ण देश भक्त नेपालीहरु।
राजेन्द्रा महोतो जस्तो मान्छे प्रधानमन्त्री भै दिए कति राम्रो हुन्थ्यो होला भासण कति रोचक कति स्वाद को बिचार राख्नु भयो उहाँ लगायत सबै अन्दोलनबादि हिर्दय एखि सलुट जय मुकुम्लुङ जिन्दाबाद
Alikati support gardaima, Pradhan mantri nai banaidine. Ho timi haru jasto le gardai ho desh bigrine. ali sochera samjhera bolnu. kasto mannche ho yo past history padhnu paila. kei kam chaina ho yo pani. aile support gareko jasto gardiyo, sabble wah wah bhancha bhanera ho.
आदर्णिय समपुणलाइ नमस्कार तपाइहरुलाइ मा पाठिभरामाताले आशिर्वाद दिउन जोपनीलाई घटना परेकोसबैलाइ आफ्नो सरणमा लिओस वहाहरुको उधार्होस र माले यस्तो नकरात्मकसोछ भएकोलागी दन्दितगरोस जय पाठिभरामाता
यो पाथिभारा माको जयहोस यहाँ जबरजस्ती जस्ले गर्छ उस्को घट्ना अबस्य हुन्छ यो पहिलेका घट्ना सम्झेर अहिलेको चन्द्रढकाल शत्रर्क हुन अनुरोधछ! जयपाथिभारा माता जयहोस केवलकार खारेज हुनै पर्छ!
हैन बीदुवान बीज्ञान अनी उहीले देखी नेत्रीतो गरी आउनेहरू र कानुनका बीद्दारथीहौ भन्ने जी हरू बोलेको सुन्दा म अनपढलाई हासॅो आउछ कारण आआफनो ऐत्यासलाई भूलेको देख्दा हैत किनकि देश भरचै जहैले नेपाल देशनै रहन्छ तर गाऊॅ इलाखा जिल्लाहरूचै जातीकृती धर्म सभ्याता हुनु र बन्नु सक्छ तर आजैबाट किरातॅ राज मदेसी राज हुनुपर्छ भनेर प्रचण्डे झुटमा परेर गरेको भूल कथालाई फेरी नब्युताऊ हैत किनकि १७ हजारको ज्यान सातै देशलाई पनी र जनताहरू लाई पनी राई माइलाको कथामा पुराहेकोछ हैत
भुपु माननीय ज्युको कुरा सहि हो पहिले त लुट लुट्नु सके लुट कान्छा हो लिम्बू हरुको बसोबास भएको ठाँउमा लिम्बु नै माननीय हुनुपर्छ अनि मात्र आफ्नो कल्चर पहिचान संस्कृति संस्कार थाहा हुन्छ । पाथीभरा माता अथवा मुकुम्लुङको देवा लाग्यो भने तलको आन्दोलन कारी हरु मात्र काम्ने होइनन् माथिको केपी ओलि र योगेश भट्टराई पनि काम्नु सुरु गर्छन् । अनि देश बरिवाद हुनेछ बेलैमा सरकार होशियार हुनुपर्छ जरुरी छ नत्र 😯😯
यस्तै गर्दै जानेहाे भने देशमा धार्मिक युद्ध नहाेला भन्न सकिन्न है सबै सचेत रहै है!यहाँ देखिन्छ कि निउ केवलकार उदेश्य अरुनै रहेकाे देखिन्छ 🎉 याे देशमा जननिर्वाचित व्यक्ति हरुले काम गरेन भन्ने नै जनता अनि गर्ने खाेजे भन्यने ,यस्तै यस्तै विरोध का कारणले गर्ने नचाहेकाे हाे। कुन दिन याे देश भारत या चाहिनाले लिए सि थाहा पाईएला😢
अस्ति मात्रै न्युजिल्यान्ड कि २१ वर्षिया सांसद 'हाना'ले आफ्नो समुदाय मावुरीआदिवासी जनजातिको बिरुद्ध ल्याएको बिधेयक च्यातेर परम्परागत हाका डान्स गर्दै विरोध जनाएका थिए। खमाते खमाते खमाते खमाते खमाते भन्दै त्यही झल्को दिलायो लुङ्गा हरुले ।#सपोर्ट छ है ।।
यो मुकुलुङ्गको अबस्थाको विषय अधारमा मेलखानेआज भन्दा 2049 - 50 तिर देउता फिल्म्मा एउटा गीतमा भनेको छ मान्छेले मान्छेलाई बेच्ची सके साइला पैसको लागी भन्दै नायक राजेश हमाल र निमालामाको बिचको दण्ड देखाएकोछ गीत र यो फिल्मले साच्चाचै नै आज नेपाल देश चलाउने दलाल नेता भनाऊदो ब्यापारीहरूले किरात लिम्बुवानहारूको मुकुलुङ्गमा पनि हस्ताक्षेप गरेको छ ! No केबल कार आनदोलनमा घाईटते अपाङ्ग असक्त व्यक्तिहरु नेपाल सरकारले जिम्मा लियोस र चन्द्र ढकाल लगाएत जिल्ला प्रमुखलाई पनि मानव आधिकार सर्वोच्च न्यायालयले कानूनी कारवाही गरोस यदि नेपालको 2072 सालको सम्बिधान अनुसार नेपाल देश सङ्गघीयता लोकतन्न्त्र लाई मान्छ भने यो देश चन्द्र ढकल जस्ता कु पत्रालाई कानूनु कारवाही हुनुपर्छ ¡ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जनताको बिरोद हुदाहुदैपनि एमालेका नेता हरु केबलकार जसरिपनि बनाउने उदघोस गर्दै छन । केबलकार बनाउदा जनतालाई घाटा छ भष्टाचारि देशदोर्हि हरुलाई फाईदाछ कमिसन आउँछ करोडौं । त्यहाका जनतालाई केबुलकार चाहिदैन भने सर्कार किन केबुलकार बनाउन चाहान्छ भन्नेकुरा परष्ट छ । जय देश
जय मुकुम्लुङ्ग 💐💐💐💐🙏🙏🙏🙏
केबल कार कुनै हालत मा बन्नु हुदैन ।
लाेक संस्कृति मास्ने काम नगराैं, हरेक जात जातिकाे धार्मिक सांस्कृतिक मान्यता उत्तिकै हुन्छ !
Yo bahune sarkar kp ko mstra vayota.
जय!मुक्कुमलुङ!जय पाथीभरा माता।🙏
कुनैपनी हालतमा केबलकार बन्नु दिइने छैन जय मुक्कुम्लुङ्✊
धर्म र पुजा पाट अनि भगवान हामी सबै को हो 🙏🏼🙏🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो देशमा राज्य संचालन गर्ने मान्छे नै छैन।राज्य संचालन गर्ने सहि मान्ै भइदिएको भए जनताको हरेक समस्याको समा धान गर्ने थियो। पाथिभरा माता लाइ धर्मको नाममा स्थानिय लाइ बिस्थापित गरेर ब्यापारिलाइ करोडौ कमिसनमा बेच्दै छ तर मुकुलुङ माताले यो कुरा सहन गर्नुहुने छैन त्यस्ता पापिहरुले रगत छादेर मर्नु पर्छ। जय होस् सम्पुर्ण ताप्लेजुङे जनता र सम्पुर्ण देश भक्त नेपालीहरु।
बाहुनवाद कहिले सम्म हाबी हुनेहो ,केवलकारा मात्रै जलाउने होईन ,राज्यका अधिनायकवादिलाई नै जलाउनु पर्छ।
राजेन्द्रा महोतो जस्तो मान्छे प्रधानमन्त्री भै दिए कति राम्रो हुन्थ्यो होला भासण कति रोचक कति स्वाद को बिचार राख्नु भयो उहाँ लगायत सबै अन्दोलनबादि हिर्दय एखि सलुट जय मुकुम्लुङ जिन्दाबाद
😂yo rajendra mahato 😂khub ramro manxe ho 😂😂😂😂😂😂
Alikati support gardaima, Pradhan mantri nai banaidine. Ho timi haru jasto le gardai ho desh bigrine. ali sochera samjhera bolnu. kasto mannche ho yo past history padhnu paila. kei kam chaina ho yo pani. aile support gareko jasto gardiyo, sabble wah wah bhancha bhanera ho.
Rajendra Mahotyo sir 🙏👍👏👏👏
जय पाथीभरा माइ
Wow jay madhes ✊
Jay kirat limbuwan ✊
Jay nepal ✊
यही आन्दोलनलाई आधार बनाएर यो सत्ता पल्टाउन पर्छ ।
Jaya mukkumlum💪
केबलकार कुनै हालतमा बन्न हुदैन ।हाम्रो सभ्यता हाम्रो पहिचान हामी गुम्न दिनुहुँदैन ।
आदर्णिय समपुणलाइ नमस्कार तपाइहरुलाइ मा पाठिभरामाताले आशिर्वाद दिउन जोपनीलाई घटना परेकोसबैलाइ आफ्नो सरणमा लिओस वहाहरुको उधार्होस र माले यस्तो नकरात्मकसोछ भएकोलागी दन्दितगरोस जय पाठिभरामाता
यो राज्यले हामी लाई हतियार बोक्न बाध्य बनाउदै छ।
Limbu ani sabai jati KO ho hjr sabaile aafnu aafnu ixa le mannu parxa hjr🙏🙏🙏
Good leadership of Nepal
. Meime
Rajendra. Mahato
Wa...👏👏👏Rajendra Mahato great speech✊✊✊
अत्याचारले र भ्रष्टाचारले सिमा नाग्यो। अति भन्दा भनि अति नै गर्दैछ है यो नालायक सरकार।
यो पाथिभारा माको जयहोस यहाँ जबरजस्ती जस्ले गर्छ उस्को घट्ना अबस्य हुन्छ यो पहिलेका घट्ना सम्झेर अहिलेको चन्द्रढकाल शत्रर्क हुन अनुरोधछ! जयपाथिभारा माता जयहोस केवलकार खारेज हुनै पर्छ!
हैन बीदुवान बीज्ञान अनी उहीले देखी नेत्रीतो गरी आउनेहरू र कानुनका बीद्दारथीहौ भन्ने जी हरू बोलेको सुन्दा म अनपढलाई हासॅो आउछ कारण आआफनो ऐत्यासलाई भूलेको देख्दा हैत किनकि देश भरचै जहैले नेपाल देशनै रहन्छ तर गाऊॅ इलाखा जिल्लाहरूचै जातीकृती धर्म सभ्याता हुनु र बन्नु सक्छ तर आजैबाट किरातॅ राज मदेसी राज हुनुपर्छ भनेर प्रचण्डे झुटमा परेर गरेको भूल कथालाई फेरी नब्युताऊ हैत किनकि १७ हजारको ज्यान सातै देशलाई पनी र जनताहरू लाई पनी राई माइलाको कथामा पुराहेकोछ हैत
Yekdam sahi kura ho ❤people's action party Nepal
Very good job
Jay Sachet Nepali janata.
Jay Pathi mara mata
❤dayanyabad❤rajendra❤mahato❤❤jk❤limbu❤panther
गाउँघर मा विदेशी ऋण मागेर बाटोघाटो बनाउन को सट्टा पार्टी चलाउने र व्यापारी हरु लाई ऋण दिएर केवल कार पो बनाउन तिर लागेको छ नेपाल सरकार।
जय लिम्बू बासि।जय पाथीभरा मातादेबी को जय।🌺🌺🌺🌸🌸🌸💮💮💮🏵️🏵️🏵️🔔🔔🔔👏👏👏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇰🇼
Jay mukkumlung jay pathivara devi mata
Seya darbar Pani yastai gare galaunu prxa❤
No and No oli
Bhastachari sarkar lae Kharani banaidinu patibhara mata🙏🙏🙏desh bachaunus mata🙏🙏🙏
जय मुकुम्लुङ।
जय पाथिभरा माता।
राज्यको दमन विरुद्ध प्रखर रुपमा उत्रौं।
rajendra mahats jindabad
Jay hos .jay hos raje dra jiau mahan.bichar vyako rajendra pathivara mata lhe rkshchiya garun jay
राजेन्द्र महतो लाई धन्यवाद
जय मुकुम्लुङ
Jai mulbasi Nepal
Jai Limbuwan
Good 👍 Jai Pathibhara mata. Sabai janta ko rakshya garnus
Jay mahatma sir
सरकार!!! तिम्रो शासनबिधी तुरुन्त्त समिछ्या गर ! र सुशासनको बातो तय गर !!!!!!*
जय मुकुम्लुङ
तर अब देखि बाहुनलाइ भोट हाल्नु भएन नबिर्सौ
नपत्ताए यसको इतिहास खोजेर हेर्नु।
Great job mukkulung janta derai derai dhanyabad
Jaya mata Di 🙏 🙏
नसलबादिले रबिलाइ कसरि पेल्छ जनजातिलाइ त भितामै पुर्यौछ।यदि रबि जनजाति भए आजिवन कारवास हुन्त्यो। रेसम चौधरिलाइ कसरि हाल्यो जेल प्रचन्डले बल्लबल्ल 8 बर्षमा निकाल्यो त्यहिपनि रामचन्द्र पौडेललाइ रास्ट्र पति ब्नाएर। प्रचन्ड भुइमान्छेको लागि महान छन्।तर मेरोकेरा जस्तो जनतिछन त्यहि एमालेको केपिको गु सोर्नेहरु केपिको गुखा।जाठाहरुलाइ बहिस्कार गरु एमाले काङ्ग्रेस्स्का जनजाति मुल्बासिलाइ अहिलेबाट निरुत्साहि गर्न जरुरि छ।
खै त पीडितको न्यायको कुरा
बल्ल पायो खुसी को नेता हेर
भुपु माननीय ज्युको कुरा सहि हो पहिले त लुट लुट्नु सके लुट कान्छा हो लिम्बू हरुको बसोबास भएको ठाँउमा लिम्बु नै माननीय हुनुपर्छ अनि मात्र आफ्नो कल्चर पहिचान संस्कृति संस्कार थाहा हुन्छ ।
पाथीभरा माता अथवा मुकुम्लुङको देवा लाग्यो भने तलको आन्दोलन कारी हरु मात्र काम्ने होइनन् माथिको केपी ओलि र योगेश भट्टराई पनि काम्नु सुरु गर्छन् । अनि देश बरिवाद हुनेछ बेलैमा सरकार होशियार हुनुपर्छ जरुरी छ नत्र 😯😯
Good jai janata❤❤❤❤
खुसी लाग्यो लिम्बुवान को लागि मशेस परदेश को फुल सपोर्ट रहेको मा।
Indin chor ko sab khartut ho
मुकूम्लूङ भन्दै आफ्नै नेताहरु को लोकप्रियता बढाउन खोज्नेहरु पनि रैछन् राजेन्द्र महतो
Great 👍🏿❤❤❤
चन्द्र ढकाल जी बनाउनु अरू ठाउँमा केबलकार , भोटेहरूलाई किन चाहियो बिकास , विदेशमा बसेकै छन् तिनेरूलाई उतै मोज मस्ती छ
Jay mukumlung jay Jay Jay mukumlung jay Jay ❤❤❤❤❤❤
जय मुक्कुलुङ केबलकार चाहिदैन
जय मुकुम्लुङ्ग
Verry good limbuwan
जय मुकिम्लुङ्🙏🙏🙏
Ati ramro
एउटा ब्यापारिले नेपालको पुरै सरकार किनिदिन्छ।😢
Good jobs all campainers
जय मुकुमलुङ,,,,, नो केबलकार
Good job ❤
Good
सहि हो सहि हो
नाे केवलकेरजय मुकुम्लुङ ❤
❤👍
❤❤❤❤❤❤❤
Mukhlung Yuma jindabaad.❤❤❤❤❤
Good sabai matwali ek hunu jaruri xa🤝💪💪
Jaya mukumlung
Well done 👍👍 Bros.
👍🏼👍🏼👍🏼👍🏼👍🏼
❤ Surendra kc bhane jastai Nepali byabasailai kami garbage dinuparchha yashu bhayobhane unto Adhaksh KB Rokayako khushi hunchhan❤❤❤❤❤
Janta ki mat ko samman garnu paryo,ki gov le banay ramro,
Good job
🙏👍
Jay nepal jay rastabad
यस्तै गर्दै जानेहाे भने देशमा धार्मिक युद्ध नहाेला भन्न सकिन्न है सबै सचेत रहै है!यहाँ देखिन्छ कि निउ केवलकार उदेश्य अरुनै रहेकाे देखिन्छ 🎉 याे देशमा जननिर्वाचित व्यक्ति हरुले काम गरेन भन्ने नै जनता अनि गर्ने खाेजे भन्यने ,यस्तै यस्तै विरोध का कारणले गर्ने नचाहेकाे हाे। कुन दिन याे देश भारत या चाहिनाले लिए सि थाहा पाईएला😢
जै मुकुम्लुङ जिन्दवाद
याे विहारि काले विरालाेले यतिका वर्षसम्म सत्तामा बस्दा मधेशिलाई के दिईस गधा ।तर केवलकार बन्नु हुदैन स्थानिय जनताकाे रुचिअनुसार त्यहाकाे पर्यावरण र जैविक विविधतालाई पनि ख्याल गरि गहन अध्यन गरिनु पर्छ ।जवरजस्तिले युद्द निम्ताउछ ।
यसको अस्लियत सबैले थाहा पाएपछि छोडेका हुन् अहिले जहाँ ठाउँ पायो त्यही घुस्ने गरेको छ।
एले आएर राजेन्द्र महत्तो ठिक लाग्न लायो ।
mauka ma Chauka matra hoo, yeslai Nafaa KO politics banin chaa
@Robin-kv5vh होइन भन्न सकिन्न सर तर केवलकार बन्न दिनु हुन्न
ज्य माता केबुल कार बन्नु हुदैना
😢😢😢
Jay mukkumlung 🙏🙏🙏♥️❤️❤️
अस्ति मात्रै न्युजिल्यान्ड कि २१ वर्षिया सांसद 'हाना'ले आफ्नो समुदाय मावुरीआदिवासी जनजातिको बिरुद्ध ल्याएको बिधेयक च्यातेर परम्परागत हाका डान्स गर्दै विरोध जनाएका थिए।
खमाते खमाते खमाते खमाते खमाते भन्दै त्यही झल्को दिलायो लुङ्गा हरुले ।#सपोर्ट छ है ।।
यो मुकुलुङ्गको अबस्थाको विषय अधारमा मेलखानेआज भन्दा 2049 - 50 तिर देउता फिल्म्मा एउटा गीतमा भनेको छ मान्छेले मान्छेलाई बेच्ची सके साइला पैसको लागी भन्दै नायक राजेश हमाल र निमालामाको बिचको दण्ड देखाएकोछ गीत र यो फिल्मले साच्चाचै नै आज नेपाल देश चलाउने दलाल नेता भनाऊदो ब्यापारीहरूले किरात लिम्बुवानहारूको मुकुलुङ्गमा पनि हस्ताक्षेप गरेको छ ! No केबल कार आनदोलनमा घाईटते अपाङ्ग असक्त व्यक्तिहरु नेपाल सरकारले जिम्मा लियोस र चन्द्र ढकाल लगाएत जिल्ला प्रमुखलाई पनि मानव आधिकार सर्वोच्च न्यायालयले कानूनी कारवाही गरोस यदि नेपालको 2072 सालको सम्बिधान अनुसार नेपाल देश सङ्गघीयता लोकतन्न्त्र लाई मान्छ भने यो देश चन्द्र ढकल जस्ता कु पत्रालाई कानूनु कारवाही हुनुपर्छ ¡ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Good Kathmandu ko sihadarbar ma janu porxa
जनताको बिरोद हुदाहुदैपनि एमालेका नेता हरु केबलकार जसरिपनि बनाउने उदघोस गर्दै छन । केबलकार बनाउदा जनतालाई घाटा छ भष्टाचारि देशदोर्हि हरुलाई फाईदाछ कमिसन आउँछ करोडौं । त्यहाका जनतालाई केबुलकार चाहिदैन भने सर्कार किन केबुलकार बनाउन चाहान्छ भन्नेकुरा परष्ट छ । जय देश
Jay Mongol Mongol
जसरी पनि बनाउनु दिनु हुदैन केवल कार।
नेपाल सरकारको कुनै पनि चासो छैना यदि केही घटना भए पनि केही हुन्न भन्ने मानसिक्तामा छ तर दबाव ठिक छ।
बेपारी को फाइदा को लागि जनताले रोजगारी त छैन तो माथी गोलि खानुपर्ने यो राम्रो काम होइन सरकार
Kabulcar charaj gar jaya pathevara mats❤❤❤❤❤
👏👏👏👏👏👏👏👏👏👍👍👍👍👍👍👍
बनाउनु पर्छ .. reply गर ..
ओली को आन्तिम दिन यहि बाट सुरु हुने देखिन्छ