बहाना राम्रो पाको छ आजभोली कि बिदेस कि बैंकको लोन भन्ने आनी दाम चाई दोब्बार फूकने घर जग्गाकिन्न हिनेको मांनच्छे। कमसेकम पनी ठाऊ आनुसारको दाम त अबस्य बुज्दो होनी!!! के समझ्छ यार!
के भाको यस्तो सबै नेपालको घर सम्पत्ति बिक्री गर्दै विदेश जाने!!!! के हुन लाग्यो नेपालमा ?? विदेशीका भरौटे, दलाल र झोले मात्र रहने हो कि कसो हो नेपालमा?
ललितपुरको अतिरमणिय स्वच्छ, सफा र रमणीय स्थल लेले गोदावरी नगरपालिका ५ नं मा १२ फिटको बाटोमा ५.२आनामा निर्मित २.५ तले घर (१ किचेन, ३ बाथरुम, 1 बैठक कक्ष, ६ बेडरुम, १ पूजा कोठा) प्रशस्त मात्रामा पानी/बिजुली भएको, मार्बल/ टायलको प्रयोग गरिएको, केवल तथा नेटको राम्रो व्यवस्था भएको, पार्किङ्गको सुबिधा भएको, नक्सा बमोजिम बनेको र आफै बस्नेगरी निर्माण गरिएको, नक्शा पास, सम्पन्न प्रमाण सबै भएको भरपूर मजबुत घर बिक्री गर्नु परेकोले इच्छुक महानुभावले सम्पर्क गर्नुहोला । मुल्य रु २०,०००,०००मात्र ! सिधा सम्पर्क :9847907160 Viber, Whatsaap & imo.
Namaskar hajur ma Canada jane vayekole darbar marg ma raheko commercials ghar bechna lako kasailai ichchhuk vaye aunuhola 8 coror ko ghar 4 coror ma didaichhu 😂😂😂😂😂😂
बहाना राम्रो पाको छ आजभोली कि बिदेस कि बैंकको लोन भन्ने आनी दाम चाई दोब्बार फूकने
घर जग्गाकिन्न हिनेको मांनच्छे। कमसेकम पनी ठाऊ आनुसारको दाम त अबस्य बुज्दो होनी!!! के समझ्छ यार!
निकै पुरानो जसताे लागयाे
५० लाख दिन्छु। USA जाने मान्छेलाई पैसा पनि खासै चाहिदैन हाेला क्यारे।
America जानु हुदैछ भने अमेरिकामा नै लिन डलर पाउनुहुनेछ ! मुल्य मिल्यो भने उही डलर लिन सक्नुहुनेछ !
मिलाएर दिने हो भने तपाइ अमेरीका जाने बेलासम्म बिक्री नभएमा चिन्ता नगर्नुहोस् तपाईंको घरको पाउने रकम अमेरिकामा नै पाउनु हुनेछ ।
हावा कुरा नगरौं त १क्रोड सस्तो रे usa मा १ करोड कमाउने १० वर्ष भाडा माझ्नुपर्छ
यस्तो भहिर बाट हेर्दा मात्रै झिलिक्का भित्र हेर्दा पाखे केही नजान्ने ले बनाएको जस्तो घर लाई कसले तिर्छ हो यति महंगो।
Yo Nepali rupees le US ma yes ko Baau Banglo with lots facilited property AAU chha hau …..
Nice
Good house
ओपेन र खुल्ला एउटै हो है भाइ।
Beautiful house but unfortunately there is no attached bathroom.
3 ma aauxa hola ki
Ma German janu parne vayeko le darbar marga ma 7 cror parne ghar 4 crore ma bikri ma xa tu pass garne lai xut ko offer
Contract no
Hoit Germany ma kaha ho aaune ? Lu hami ghar change garum, Ma Germany ko ghar dinchu malai tapai ko ghar. Ma Germany ma ho 😁
Yo 2 carod ma ni kindai na
Sir namaskar malai ghar chahiyeko thiyo 50-60 samma ko
घरठिकैछ अलिटाढाभयो कतिमा मिलाउन सकिनछ
3.50 ma milxa
Locatiin
के भाको यस्तो सबै नेपालको घर सम्पत्ति बिक्री गर्दै विदेश जाने!!!! के हुन लाग्यो नेपालमा ?? विदेशीका भरौटे, दलाल र झोले मात्र रहने हो कि कसो हो नेपालमा?
अवैधानिक तबरले आर्जन गरेको सम्पत्ति त्यस्तै हो।
Still xa ta?
Still available
Still available
दलाल भाईले मेरो जग्गा सित मिइदिए हुनि हो!
Tya ana ko kati xa ho? 1 karod sasto jasto lagena baru nafa mai bechna lako jasto po lagyo😂😂😂😂
ललितपुरको अतिरमणिय स्वच्छ, सफा र रमणीय स्थल लेले गोदावरी नगरपालिका ५ नं मा १२ फिटको बाटोमा ५.२आनामा निर्मित २.५ तले घर (१ किचेन, ३ बाथरुम, 1 बैठक कक्ष, ६ बेडरुम, १ पूजा कोठा) प्रशस्त मात्रामा पानी/बिजुली भएको, मार्बल/ टायलको प्रयोग गरिएको, केवल तथा नेटको राम्रो व्यवस्था भएको, पार्किङ्गको सुबिधा भएको, नक्सा बमोजिम बनेको र आफै बस्नेगरी निर्माण गरिएको, नक्शा पास, सम्पन्न प्रमाण सबै भएको भरपूर मजबुत घर बिक्री गर्नु परेकोले इच्छुक महानुभावले सम्पर्क गर्नुहोला । मुल्य रु २०,०००,०००मात्र ! सिधा सम्पर्क :9847907160 Viber, Whatsaap & imo.
0
्
१करोड दिन्छु तुरुन्त
Namaskar hajur ma Canada jane vayekole darbar marg ma raheko commercials ghar bechna lako kasailai ichchhuk vaye aunuhola 8 coror ko ghar 4 coror ma didaichhu 😂😂😂😂😂😂
60 लाख को जग्गा मिलाउनु
सितापाईला नैकाप इचङ्कु तिर
3 karod 55 lakh us doller ho?
Nepali rupees ho
कती पैसा को होर
3.55cr ho
aalu jasto 1ded karod sasto re ani 355 re
Pp
सस्तो मूल्यमा दिएपछि महगो भयो
Guf badhi bho mule