२०८० दशैँ
ฝัง
- เผยแพร่เมื่อ 21 ธ.ค. 2024
- खोलाको बगरमा सेतो फुल्दैगरेको कासँले मलाई हरेकवर्ष दशैँको पहिलो vibes दिन्छ । टिकाकाे दिनसम्म आइपुग्न यसको buildup नै गजबको हुन्छ .. नयाँलुगा किन्न पोहोरदशैँको लुगा लगाएर पथरीबजार जाने, कोक खाने .. लिङ्हे पिङ खेल्ने, सप्तमीमा राघा. अस्टमिमा खसी अनि नवमी मा तास(कोल्बिरे) खेल्ने।
यसपालि, सुरुमा म जङ्गिए.. राम्रोसँग सेलाए पनि । सुर्यदय संगसङ्गै, नयाँमान्छे र नयाँपलहरु थपिदै गए .. पुरानासंग अरु थप कथाहरु जोडिए
हिड्ने काम छ, अनुहार हरु छुट्दो रहेछ
सम्पर्क विहीन सम्बन्धहरु त झन बलिया हुन्छन, यदि सम्झिनेले बिर्सिएको छैन भने ...
Charlie chaplin ले भनेको- At long shot, Life is a Comedy रे !!