कांग्रेसलाई पेलेरै गए प्रधानमन्त्री प्रचण्ड बिस्वासको मत माग्नु कांग्रेस रबि र सरकार बिरुद नाराजुलुस

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • प्रचण्ड सरकार ले पटक पटक प्रतिनिधि सभामा बिस्वासको मत माग्नु परिरहेछ । आज पनि प्रचण्ड सरकार को बिस्वास मत माग्ने क्रममा कंग्रेसले रोक्न खोजेको थियो ।प्रचण्डले पेलेरै गए र आफ्नो सरकारको लागि समर्थक पार्टिको सभासदहरुलाई यो सरकार लाई बिस्वासको मत दिन आग्र गरे । मत माग्ने क्रममा बिपक्षी पार्टि कंग्रेसले रानाबाजि गरि रहे । प्रचण्ड मतको लागि बोलिनै रहे । नाराबाजिमा रबि लामिछानेको चर्को बिरोध गरेको थियो rabi lamichhanelai सहकारी ठगको उपनाम दिएर नराबाजि गरेको थियो

ความคิดเห็น •