लु भगवान ले नै दिएको सिप रहेछ हजुरलाइ यसरी नसीकी पनि यति मजाले ढाका को साडी बुन्नु हुदो रहेछ धेरै कुरो रहेछ हजुर संग ❤❤❤अझै पनि समय छ नी लोकसेवा दिनुनी लुङा तर बिकल्पमा यो पनि राम्रो हो यसैलाइ फराकीलो ब्यबसाय बनाउदा धेरै राम्रो हुन्छ है आज हजुरको जीवनको उतारचडाप हरू लिएर आउनु भो एकदमै राम्रो लाग्यो
👌👌👌❤
Wow ❤

O ho good job hjr🎉🎉
Nice
Wow k dami saree nta khana Kati mitho dami
Nice video sharing sis
Sewaro hjr 🙏 sajilo xaina ni dhago masino hudo raixa ❤ gharmai tan rakhyo afno khusile kam garyo hai
Ramro sari bunnuhudoraichha sis❤❤🎉🎉sarai parisrami👍👌💓ma ta ajhai loksewa padhirachhu😊😅40 barsa naghepachhimatra chhodinchhahola😊
मेरो पनि तेस्तै थियो 40 नपुगि छोडदिन भनेर तर तेस्तै बाध्यताले छोडिदिए नि ।
कति सीप जागर
Wow Dhaka ko sari Sarai maan parx ni ekdum ramro soch ni ani Dhaka ko sari ta xpensive pani x ni