कांग्रेसले अराजकता देखाएपछि आक्रोशित बन्यो रास्वपा ! सबै कांग्रेसी नेताको फाईल खोल्ने घोषणा...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ค. 2024
  • यस च्यानलमा अपलोड भएका हरेक भिडियो अन्तबार्ता, रिपोर्ट तथा अन्य अन्य सामग्रीहरु डाउनलोड र कपी गरी अन्य च्यानलमामा अपलोड गर्न पाईने छैन। Embedding to a website is allowed. #tajakhabartv
    याे RedDot Media Pvt.Ltd. द्वारा संचालित युट्युब च्यानल हाे ! सुझाव, प्रतिकृया कपिराईट तथा हाम्रो च्यानलमा बिज्ञापन गर्न चाहनेले हामीलाई tajakhabartv@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ । सूचना विभाग दर्ता नंः २७५१/०७८-७९
    Click this Link to Watch More video : tajakhabartv.com/
    Like us On facebook : / tajakhabartv
    Follow Us on Twitter : / tajakhabartv
    instagram : / tajakhabartv

ความคิดเห็น • 743

  • @kalyanbista8959
    @kalyanbista8959 21 วันที่ผ่านมา +71

    कांग्रेस का हरेक नेता हरुको सम्पति छानबिन गर्ने हो भने।।90%नेता जेल जान सक्छन्।

    • @pakhrinsimantha
      @pakhrinsimantha 16 วันที่ผ่านมา

      Yo Manxeko File Pahila Kholnu Parxa Chor ko

  • @user-tr2jr8hg5e
    @user-tr2jr8hg5e 21 วันที่ผ่านมา +156

    काग्रेसी पुराना चाेर हुन् काग्रेसी काे
    फाइल खाेल्न पर्छ।

  • @haririmal3271
    @haririmal3271 21 วันที่ผ่านมา +47

    मनिस झाले सहि भन्नुभयो। देउवाको पनि फाइल खोल्नुपर्छ।

  • @binabina7708
    @binabina7708 21 วันที่ผ่านมา +62

    कमाई खाने पसल खाेलेर बसेकाे काङ्ग्रेसको अाराेप लागेका पुर्बनेता र अहिलेकाे सम्पुर्ण नेताहरुकाे विभिन्न काल खणडका काण्डमापनि छानबिन समिति गर्ने सर्तमा समिति गठन गरिनुपर्छ ।

  • @bimalmagar3513
    @bimalmagar3513 21 วันที่ผ่านมา +18

    हो अब कांग्रेसको पनि फाइलहरू खोल्नुपर्छ।।जनताहरू तपाईंको पार्टीमा ज्यान दिन तयार छौ।।।।।जय घण्टी

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 21 วันที่ผ่านมา +80

    डाक्टर तोसिमा जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @baralrajani8301
      @baralrajani8301 21 วันที่ผ่านมา

      यति मात्र होइन चोर फटाहा र गुड्ने हरु पाल्ने ज्यान मारा लाइ फुलमाला लगाएर जेलबाट रिहा गरियो सामन्ती हरु खराब हरु बुढा र रन्डा रन्डि हरु सब काग्रेस हो बहिस्कार गरेकार नेपाल बाट लखेट्ने अब

  • @iswhorlama4181
    @iswhorlama4181 22 วันที่ผ่านมา +26

    होस गर है नेताहरू! हामी पशु हैनौँ।
    फेरी गल्ती गर्यौ भने हेरी बस्ने छैनौँ।
    फेरी चिर्न खोज्यौ भने जनताको छाती।
    ढुङ्गा मुडा वर्षाउनेछौँ तिम्रै टाउकोमाथी।

    • @user-dn6yr9dy8f
      @user-dn6yr9dy8f 22 วันที่ผ่านมา

      Kunchai Nepal ko kukur janta xaina sabai kukur ho afno ko lagi matrai uffrine bikash ko lagi uffrine kohi xaina

  • @Chandra-wo7bn
    @Chandra-wo7bn 21 วันที่ผ่านมา +31

    ढीला भयो छिठो खोलनू परयो यी कागरेसी चोरहरू को फाईल

  • @kalibahadur8233
    @kalibahadur8233 21 วันที่ผ่านมา +8

    100%; शहि कुरा गर्नुभयो सम्पूर्ण रास्वपा टिमलाई सलाम छ 🙏🙏🙏

  • @sitasubedi8348
    @sitasubedi8348 22 วันที่ผ่านมา +37

    खान पल्केकाे काङ्ग्रेस खान नपाउँदा कहाँ मान्छ त अाफु गल्ति गर्नेलेता अरु लाइपनि त्यस्तै देख्छ रास्वपा ले अाफ्नाे अडान नछाेडि अगिब्डे अाफै अबल छ। 4:45

  • @premraut4117
    @premraut4117 21 วันที่ผ่านมา +72

    नेपाल सिधाउने काग्रेस नै रहि छ बुझियाे

  • @ManjuSharma-jh2ep
    @ManjuSharma-jh2ep 21 วันที่ผ่านมา +30

    सबै कांग्रेस संसदहरूको फाइल खोजेको पछि भइहाल्छ नि।

  • @nabinkumarkhatri1283
    @nabinkumarkhatri1283 21 วันที่ผ่านมา +38

    जय घण्टी जय घण्टी सहि विचार

  • @riwazeditz2.092
    @riwazeditz2.092 21 วันที่ผ่านมา +22

    नदिनाला वेच्ने जति पनि काङ्ग्रेस हाे

  • @shanuthapa6065
    @shanuthapa6065 21 วันที่ผ่านมา +39

    रवि ले अब सकाउने भयो भनेर यो कालो काङ्ग्रेस डराएर मर्नु लागेछ यो कालो काङ्ग्रेस इन्डियन झोले हो देश बाट निकाल्नुपर्छ

  • @vijayapoudel2901
    @vijayapoudel2901 21 วันที่ผ่านมา +44

    काँग्रेस का नेता हरुको फायल पहिला खोलौ र जती सक्दो चाँडो कार्रवाई पनि गरौं अनि मात्र अरु पार्टी हरु को फाइल खोलौला ।

  • @ratnashrestha1794
    @ratnashrestha1794 21 วันที่ผ่านมา +19

    फटा काँग्रेस देशको ढुकुटी रित्यायर पनि अझै पुनेको छैन अब राणाहरुलाई जस्तो लखेट्नु नपरोस होसियार

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i 21 วันที่ผ่านมา +23

    सहि कुरो काङ्ग्रेसको सब file खोल्नु पर्छ। खोदाल्नु यो देश बेचुवाहरुको साब खोज्नु फेला पर्यो सिधै जेलमा कोच्नु ।

  • @netrapokhrel7839
    @netrapokhrel7839 21 วันที่ผ่านมา +3

    आफ्नो खोल्दा अरुको खोल्ने नत्र नखोल्ने आशाले जनताले त्याहा पठाएको हैन सबका सब फायल खोल्नुस रवि सर अझै आशा छ नत्र माछो माछो भ्यागुत्तो हुने भयौ हामी

  • @khatrichhetri837
    @khatrichhetri837 22 วันที่ผ่านมา +59

    कांग्रेस को गगन थापालाई संसद बाट निकाल्नू पर्दछ ❤

  • @raveendrthapa8873
    @raveendrthapa8873 21 วันที่ผ่านมา +45

    काङ्ग्रेस चोर नेताहरूको फाइल खोल्न जरुरी छ

  • @bharatdhakal7674
    @bharatdhakal7674 21 วันที่ผ่านมา +13

    सबैभन्दा पहिला गगन जि को सभापति को फाईल बाट सुरु गर्नु पर्छ🎉🎉अनि मात्रै देश बिकाश हुन्छ

    • @krishkhadka9794
      @krishkhadka9794 21 วันที่ผ่านมา +2

      गगन जी को अगाडि मू थप्नु बिर्सनु भएन नि

  • @ashabhandari1567
    @ashabhandari1567 21 วันที่ผ่านมา +10

    नेपाली काङ्ग्रेस हु भन्न नि लाज लागेर मैले पार्टी छोडेर बसेको छु

  • @sitapoudel2763
    @sitapoudel2763 21 วันที่ผ่านมา +29

    प्रत्येक सांसदको पुरै फाइल खोल्नु पर्छ।कति खेदो खनेको रबि सरको ।रबि सर जनताले बहुमत ल्याएर पठाएको जननेता हुनुहुन्छ। बरु भ्रटाचारी दलाल नेतालाई छानविन गरि जेल कोच्नु पर्छ।

  • @jyotishah2002
    @jyotishah2002 22 วันที่ผ่านมา +17

    सहि कुरो गर्नु भो

  • @gyanprasadgadtaula3433
    @gyanprasadgadtaula3433 21 วันที่ผ่านมา +3

    हो सहि कुरा सबैभन्दा पहिले ता सबै काँग्रेसि नेताहरूको फायल खोलेर छानबिन समिति बनाउनुपर्छ।

  • @narakhatri6532
    @narakhatri6532 20 วันที่ผ่านมา +1

    सबै भन्दा पहिला शेरे र आर्जुको फायल खोल्नु पर्छ

  • @nandanepal2411
    @nandanepal2411 21 วันที่ผ่านมา +10

    पुरानो नेताहरु सबैको फाइल खोल्नु होस । हामी सबै जनता खुशी हुन्छौं हजुर

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 21 วันที่ผ่านมา +3

    हो सहि कुरागनुभय काँग्रेस का नेताहरु को सबै मन्त्री देखि सामसद समको सम्पत्ति छानविन गर्न पर्छ धेरै भष्टचारि मात काँग्रेस नै देखिन्छ

  • @punyaghimire7960
    @punyaghimire7960 21 วันที่ผ่านมา +5

    सन्सदिय छानबिन समिति होइन , न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग सबै सहकारी ठगी , वैदेशिक रोजगार ठगी र अन्य ठगिको बनाउनु पर्छ । सबैको कल्याण होस् ।

  • @kamlashhi7746
    @kamlashhi7746 21 วันที่ผ่านมา +3

    100% सहि कुरा जय घन्टि 🔔🔔🔔

  • @chakgurung3175
    @chakgurung3175 21 วันที่ผ่านมา +1

    रबि भनेको चितवनको जनताको प्रतिनिधि हो , उसले बोल्न पाउँनुपर्छ

  • @user-xs7re2pc3y
    @user-xs7re2pc3y 20 วันที่ผ่านมา

    100% सहि छ नेपाली काँग्रेसकाे नेता दाई भाउजु र बाख्रा देवारकाे पहिलो छानवीन गर्नु पर्याे ।

  • @madanojha9766
    @madanojha9766 21 วันที่ผ่านมา +3

    माननीय मनिस झाले एकदम सहि भन्नुभयो।देउवा र आरजु को पनि कु-कृत्य को फाइल खोल्नु नै पर्छ।

  • @kamla6khan131
    @kamla6khan131 21 วันที่ผ่านมา +2

    तोसिमा जिलाई जय होस बधाई छ

  • @GamerGuy-2080
    @GamerGuy-2080 20 วันที่ผ่านมา

    एक्दम सहि निर्णय रास्वपा को👍️👍️

  • @khemgurung8589
    @khemgurung8589 22 วันที่ผ่านมา +10

    जय घण्टी 🔔🔔🔔

  • @user-uw6gc1vy2i
    @user-uw6gc1vy2i 13 วันที่ผ่านมา

    सहि जवाफ दिनु भयाे पत्र कार लाुुुई सलामछ हजुरलाुई

  • @radhikasubedi7976
    @radhikasubedi7976 20 วันที่ผ่านมา

    सहि भन्नुभयो ! अब नेपालि काङ्ग्रेस को पनि फाइल खोल्नुपर्छ

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 21 วันที่ผ่านมา +6

    काङ्ग्रेस पार्टी छितै कोमा मा गाको हेर्न चाहान्छु ।।।।

  • @sitasubedi8348
    @sitasubedi8348 22 วันที่ผ่านมา +32

    काङ्ग्रेस कुरुर नै हाे झुट मच्चायर भुकिरहन्छ , अाफुले पनि गर्दैन अरुलाइपनि गर्न दिदै न अरुलाइ कुल्चियर अाफु अगाडि लागेकाे ठग पाटि गलत्यायर खेदाउनु पर्छ ।

  • @Bashyal815
    @Bashyal815 21 วันที่ผ่านมา +2

    छिटो भन्दा छिटो काग्रेस को फाइल खोल्नु पर्छ।।।

  • @Bhim-le5iv
    @Bhim-le5iv 21 วันที่ผ่านมา +3

    लुटेरा समुदाय समूह ले नेपाल खत्तम परिरहेको हेरिरहेका छौं काले काले नै हो मूलबासी भूमिपुत्र हरु ले हेरिरहेका छौं सीमा नाघी रहेको महसुस गरिरहेका छौं

  • @priscasherpa7837
    @priscasherpa7837 21 วันที่ผ่านมา +2

    रास्वपा कृपया यो अरान बाट कुनै हालतमा पछि नहट्नु होला। देश खोक्रो बनाउने र गरिब जनताको खुन चुस्ने उडुस हरूलाई ढेगना लगानु लगानु लगाउनु होला।

  • @user-rs9oh5tb5i
    @user-rs9oh5tb5i 21 วันที่ผ่านมา +3

    सही कुरा गर्नुभयो रासोपा

  • @deepakchalise1140
    @deepakchalise1140 21 วันที่ผ่านมา +2

    नेपाली कांग्रेस को पुरा फाईल खोल्नु पर्छ ??छानबिन गरि नंग्याउनु पर्छ ??

  • @nepalilokgit3795
    @nepalilokgit3795 13 วันที่ผ่านมา

    सहकारी ठगमा मेन संलग्न कांग्रेसकै हुनुपर्छ र राशोपालाई झुटा आरोप लगाएर डरले थरथर काम्न लागेको छ कांग्रेस

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 20 วันที่ผ่านมา

    काँङ्रेसका महिला सांसदको रमिता हेरौं त !!!
    मनिष झा ले बोलेको कुरामा समर्थन छ !

  • @Ghanshyamoli1995
    @Ghanshyamoli1995 21 วันที่ผ่านมา +1

    यक्दमै सै भनु भो माननीय ज्यु सलूट हजुर्लाइ यो कालोकाङ्रेस देस सबै लुटेकोछ साथि हरु बुजौ जन्नाता हरुले

  • @chitrakc4326
    @chitrakc4326 19 วันที่ผ่านมา

    रास्पा को मात्र हैैन सबैदलका नेताहरु को फाईल खोल्नु पर्छ

  • @SandipSubba-fk8px
    @SandipSubba-fk8px 21 วันที่ผ่านมา +2

    सहि स्वतन्त्र पाटिकाे कुरा ।

  • @Kausal_Kalasi
    @Kausal_Kalasi 20 วันที่ผ่านมา

    जुन जुन ठाउँमा काँग्रेस वडा अध्यक्ष र
    गा पा प्रमुख र नगर प्रमुख रहेका प्रत्येक ठेक्का र निर्माण भई रहेको सबैको छानबिन गराउन पर्छ सबै प्रष्ट हुनेछ।

  • @dhakalgamer8694
    @dhakalgamer8694 21 วันที่ผ่านมา +1

    सहि कुरा हाे यसैगरी अगाडि बडनलाई 👍️👍️👍️👍️

  • @user-zu4zr3eu2l
    @user-zu4zr3eu2l 20 วันที่ผ่านมา

    यक दम सही कुरा सब को फायल खोल्नु पर्छ

  • @nawlrana2252
    @nawlrana2252 22 วันที่ผ่านมา +11

    माननिय समसद मनिष झाह को सहमदमा छू

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 18 วันที่ผ่านมา

    नेपाल देश बेच्ने चाेर कांग्रेस हाे,यस्काे फाईल खाेल्नुपर्छ,

  • @khatrichhetri837
    @khatrichhetri837 22 วันที่ผ่านมา +4

    अब गणतन्त्र समाप्त हूंदैछ जय रास्ट्र बाद जिन्दाबाद राजतन्त्र जिन्दाबाद ❤

  • @chakgurung3175
    @chakgurung3175 21 วันที่ผ่านมา +1

    Absolutely right RSP MPs

  • @desrai2654
    @desrai2654 21 วันที่ผ่านมา

    काङ्ग्रेस अत्यधिक डराएको छ यो पार्टीको शतप्रतिशत नेता कार्यकर्ता भ्रष्टाचार मा संलग्न छन र जेल जाने पक्का भएको ले यो सरकार ढाल्ने खेलमा छ। नेपाली जनता जागौ है जहिल्यै यिनको झोले भएर नबसौ 🙏

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 21 วันที่ผ่านมา +2

    Jay ghanti🎉🎉

  • @bishnupant1853
    @bishnupant1853 21 วันที่ผ่านมา

    हजुरको जय होस 100% सहि हो

  • @surajkarki367
    @surajkarki367 21 วันที่ผ่านมา

    यो कालो काङ्ग्रेस को फाईल खोलेर मात्र समिती बनाउनु पर्छ जय घण्टी 🔔🔔🔔

  • @HikmatThapa-rt6jd
    @HikmatThapa-rt6jd 21 วันที่ผ่านมา

    सहकारी ठगि रबिलाई तुरून्त आउट गर सहकारी ठगि पिडित हजारौ मानिसलाई सहयोग गरौ

  • @matribhuminetwork
    @matribhuminetwork 21 วันที่ผ่านมา +3

    हिम्मत छ भने गिरिबन्दु टि स्टेट र काग्रेस सभापति को छानबीन गर गफ नगर

  • @shantapokharel66
    @shantapokharel66 20 วันที่ผ่านมา

    आरजुको फाइल खोल्नु पर्यो।उस्को पनि छानबिन समिति बन्नु पर्यो।।।

  • @HaiHai-ur7po
    @HaiHai-ur7po 21 วันที่ผ่านมา +2

    जय घन्टी❤

  • @Kausal_Kalasi
    @Kausal_Kalasi 20 วันที่ผ่านมา

    मनिष झा
    सरलाई
    उच्च सम्मान छ

  • @ramharibhandari5704
    @ramharibhandari5704 21 วันที่ผ่านมา

    काग्रेस लाइ कारबाइ गरन परो

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 20 วันที่ผ่านมา

    कुरा 100%सहि...

  • @junusabehang288
    @junusabehang288 21 วันที่ผ่านมา

    ठिक कुरा सबै काङगेसक१ नेताको फाईल खोल्नु पछ

  • @monikakshetri3996
    @monikakshetri3996 21 วันที่ผ่านมา +1

    यहीँ खोजेको हो नेपाली जनताले,जुनसुकै पाटिका परुन देश स्वच्छ ,स्वस्थ ,भ्रष्टाचार विहिन राष्ट्र चलेको हेर्न अातुर छ।कानुनी राज चलेको हेर्न चाहान्छन।

  • @OmbahadurPariyar-uz2km
    @OmbahadurPariyar-uz2km 21 วันที่ผ่านมา +1

    जय घन्ती हजुर हरु हो यो देस्को कर्न धार हो

  • @atmarampaudel1035
    @atmarampaudel1035 21 วันที่ผ่านมา +2

    सहि बिचार

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 21 วันที่ผ่านมา +2

    Right 100%❤❤❤🙏🔔🔔🔔🙏🇳🇵🇳🇵🇳🇵

  • @kailashtiwari3688
    @kailashtiwari3688 21 วันที่ผ่านมา +3

    कुरो ठिक हो सबै काग्रेसी भ्रष्ट हरुको फायल खोल्नु पर्छ !

  • @dipaktamang7864
    @dipaktamang7864 20 วันที่ผ่านมา

    भने पछि कुरा रहस्यमय छ, दुबै पार्टी भित्र, खोल्नैपर्छ, नत्र म बन्छु सांसद, यस्ता चोर, ठगाहाहरु फाल्नुपर्छ ।

  • @yambahdurmagar3755
    @yambahdurmagar3755 22 วันที่ผ่านมา +25

    कालो काङ्ग्रेस लाई सता बाहिर राख्देको छट्पटीएर मर्न लागि सक्यो😅😅😅

  • @padambaruwal1780
    @padambaruwal1780 21 วันที่ผ่านมา +1

    सहि हो कालो काङ्ग्रेसको फायल खोल्नु होस्

  • @kalirokaya8123
    @kalirokaya8123 21 วันที่ผ่านมา +1

    😊😊😊😊 I am crying and watching from India. What a political party in our country 😊😊

  • @prakashghimire9808
    @prakashghimire9808 20 วันที่ผ่านมา

    सबै नेताहरुको सम्पति छानविन हुनुपर्दछ।

  • @binuchettri4604
    @binuchettri4604 21 วันที่ผ่านมา +2

    100% right ho jay ghanti

  • @rajtamang2006
    @rajtamang2006 20 วันที่ผ่านมา

    बल्गर र स्व प जनताले दिनेछन् साथ

  • @anukhand-bv4qp
    @anukhand-bv4qp 21 วันที่ผ่านมา

    सहि कुरा हो

  • @ashabhandari1567
    @ashabhandari1567 21 วันที่ผ่านมา +2

    जय रा स्व पार्टी 🙏🙏

  • @asikkumal5278
    @asikkumal5278 21 วันที่ผ่านมา +1

    100% सै हो

  • @nishantbist1007
    @nishantbist1007 21 วันที่ผ่านมา +1

    100℅ right अब कालो काङ्ग्रेस लाई छोड्नु हुदैन।।

  • @anushahi4024
    @anushahi4024 21 วันที่ผ่านมา

    जो चोर उसको ठूलो स्वर। जब रिस ,राग पैदा हुन्छ तब पतन निश्चित छ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 21 วันที่ผ่านมา +11

    नेपाली कांग्रेस पार्टीलाई भोट गरेर पथाएको यही देख्न लाई हो नेपाली जनताहरुलको रेमिटेन्स र कर उठाउने भ्रष्टाचार गर्ने जनताहरू को काम नगर्ने कामै नलाग्ने नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी रहेछ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dependralamichhane4727
    @dependralamichhane4727 21 วันที่ผ่านมา

    खोल्ने घोसणा हैन खोल्नु पर्छ.....तेहि बचाउन त आज रबिलाइ बोल्न नदीनु तीनिहरुको दादागिरी के नेपाल काङ्ग्रेस को बिर्ता हो आफ्नो पाटी बचाउन देशलाई गुलाम बनाउने काङ्ग्रेस लाई किन छुट।

  • @omnathtimilsena6089
    @omnathtimilsena6089 21 วันที่ผ่านมา +2

    सम्सदिय छानबिन समिति बनाएर सबै पार्टी र कालखण्डमा भएका बेथितिहरुको छानबिन गर्नैपर्छ ।

  • @user-lr5wh1fr7z
    @user-lr5wh1fr7z 21 วันที่ผ่านมา +1

    देश सिधा्याउने काङ्ग्रेस हो अब फाइल खोल्नु पर्छ।

  • @urmilaacharya6854
    @urmilaacharya6854 21 วันที่ผ่านมา

    ठिक कुरा रा स्व पा

  • @user-up2lz8cw1z
    @user-up2lz8cw1z 20 วันที่ผ่านมา +1

    Good ❤❤❤

  • @sumanakharel5767
    @sumanakharel5767 21 วันที่ผ่านมา

    ल है गृह मन्त्रि ज्यु छिटाेछिटाे फाईल खाेल्नु सरकार ढाल्ने याेजना जस्ताे लाग्याे ।

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 19 วันที่ผ่านมา

    मिस तोसिमा अति राम्रो कुरा हो

  • @Magardipak484
    @Magardipak484 21 วันที่ผ่านมา +1

    Jaya ghanti 🙏🙏🙏🙏🔔🔔🔔🔔

  • @user-gv1zr7tc2e
    @user-gv1zr7tc2e 21 วันที่ผ่านมา +2

    देश लुटने कालाे काङ्ग्रेस लाई छाेडनु हुदैन है

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 21 วันที่ผ่านมา +2

    हो गगनेको काङ्ग्रेस पुरनै तरिकाको पुंजिवादि दादागिरि ह्याकुला मिचाई देखिएको छ .......

  • @bhojprasadshrestha8194
    @bhojprasadshrestha8194 21 วันที่ผ่านมา +1

    ठग भन्ने कांग्रेस ' झन महा ठग ' वाख्रा 'MCC ' अनी धमी जा ।

  • @krishnagurung2543
    @krishnagurung2543 20 วันที่ผ่านมา

    सही कुरा