ममताको ला*स आगनमा गाडिएको भेटियो ? | ममता प्रकरण काण्ड बारे जन बिचार | ममता भट्टको ला*स कता गायब ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • #munapande
    #अमेरिकाबाटदुखदखबर
    #मुनापाण्डे #viralvideo #trandingvideo #hamrochannel #amerika #america #nepalinews
    ममताको ला*स आगनमा गाडिएको भेटियो ? | ममता प्रकरण काण्ड बारे जन बिचार | ममता भट्टको ला*स कता गायब ?
    अमेरिकामा प्रेमीले गो*लि हानी मुना पाण्डेको ह*त्या || मुटु काम्ने Cctv भिडियो बाहिरियो || घटना स्थल
    ममता प्रकरण सेलाउन नपाउदै फेरि | अमेरिकामा नेपाली चेली मुनाको गो*लि हानी ह*त्या | आमा रुदै मिडियामा
    अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थीको गो*ली हानी हत्या
    अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गो*ली हानेर ह*त्या गरिएको छ । हँ त्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
    अमेरिका : अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर ह*त्या गरिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
    मृतक नेपाली छात्रा मुना पाण्डे अध्ययनका लागि सन्, २०२१ मा अमेरिका आएको बताइएको छ । स्रोतका अनुसार मृ *तक विद्यार्थी मुना ह्युस्टन सहर नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीको प्रारम्भिक अनुसन्धानपश्चात् शव पोष्ट मा*र्टमका लागि अस्पतालमा राखिएको छ ।
    सोमबार अपराह्न अपार्टमेन्टको कोठाभित्र श*व भएको जानकारी प्रहरीलाई दिइएको थियो । एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमका अनुसार मृतकका परिवारलाई घटनाबारे जानकारी दिइसकिएको छ । मृ*तककी आमा अनिता पाण्डे अधिकारीका अनुसार मुनाले चार दिनअघि फोनमा कुराकानी गरेकी थिइन् । मुना परिवारकी एक मात्र सन्तान थिइन् ।

ความคิดเห็น • 114