बसपार्कमा डन टिकट दलाल प्रहरीको फन्दामा, दशैंमा यसरी ठगिन्छ सोझा जनताहरु - Kathmandu Buspark Ticket

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • बसपार्कमा डन टिकट दलाल प्रहरीको फन्दामा, दशैंमा यसरी ठगिन्छ सोझा जनताहरु - Kathmandu Buspark Ticket
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    Buspark ticket
    Buspark ticket lafada
    Ticket issue in buspark
    dashain Buspark ticket lafada
    Dashain 2081 buspark
    Balen action in buspark
    Buspark ticket issue in dashain
    Dashain 2081 lafada
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

ความคิดเห็น • 354

  • @mamtachand6622
    @mamtachand6622 12 ชั่วโมงที่ผ่านมา +24

    जनताहरु बसको क्षमता भन्दा बढी मानिस हरु राख्यो भने बस दुर्घटना हुन सक्छ,ज्यान जोखिममा राखेर यात्रा नगरिदिनु होला।आफू सुरक्षित भए दशैँ अर्को र्बष मनाउन पाइन्छ। 🙏🙏🙏

  • @bikrampariyar5891
    @bikrampariyar5891 8 ชั่วโมงที่ผ่านมา +26

    राम्रो काम गर्नू भयो dashain मा यिनिहरू लाई कारबाहि गर्नु पर्छ

    • @indrabahadurale3310
      @indrabahadurale3310 5 ชั่วโมงที่ผ่านมา

      K sabae bujer Kura garnu vax

  • @lhatsheringnawa7165
    @lhatsheringnawa7165 10 ชั่วโมงที่ผ่านมา +20

    देश को जनतालाई लुट्न नेपाली नै काफी छ बाहिर को कोई हुनु पार्दै ना ।

  • @amitbhagat1863
    @amitbhagat1863 11 ชั่วโมงที่ผ่านมา +38

    केही कुनै कारबाही हुनेवाला छैन। कारबाही हुने भये येस्तो हुँदै हुदैन।। डर नै छैन। जे गर्दा नि भो।

  • @dillibudhathoki5745
    @dillibudhathoki5745 10 ชั่วโมงที่ผ่านมา +85

    कानुन कागजमा मात्र भएको देशमा यस्तै हो ।

    • @rupeshmaharjan47
      @rupeshmaharjan47 6 ชั่วโมงที่ผ่านมา +3

      दलालहरु को बिगबिगी ले येस्तो भयको हो । जताततै दलाल मात्र । यिनिहरु लाइ नसमाते सम्म जनताहरु सुख हुँदैन ।

  • @smnlama362
    @smnlama362 9 ชั่วโมงที่ผ่านมา +11

    राज्य नभएको देश यस्तै हो , सरकार निकम्मा भयो

  • @sanjaymanandhar436
    @sanjaymanandhar436 8 ชั่วโมงที่ผ่านมา +8

    पुलिसको मिले महत्त्वमा हुन्छ यहाँ जे हुन्छ दलालको guru nepal प्रहरी हो

  • @raibernalkumar2827
    @raibernalkumar2827 10 ชั่วโมงที่ผ่านมา +6

    नेपालमा दशै तिहार प्रति जनमानस मा नराम्रो प्रभाव पर्नमा यो पनि एउटा कारण हो।नेपाल र नेपालीको महत्वपूर्ण चाड पर्वमा जनतालाई छुट दिने, सरल र सुविधा साथ सेवा दिएर सबै गरिब, धनि नेपालीहरूलाई खुसि बनाउनुपर्छ। अनि पो दशैँ तिहार सबैले आफ्नो गच्छे अनुसार मनाउछ।सबैमा केहि दिन आफ्ना सबै दुख भुलेर दशै मनाउने माहोल बन्छ।अनि दशैँको महत्व बढ्छ।

  • @gautamaharii
    @gautamaharii 4 ชั่วโมงที่ผ่านมา +1

    यी चोरहरूले गर्दा उभिन पनि नमिल्ले अवस्था छ । पूरा भाडा लिएर धम्क्याउँदै रातभरि धुरूक्कै रूवाएर ठग्ने यी पापीहरूमाथि कडा कारवाही गर्नुपर्छ ।

  • @taradhanuk8775
    @taradhanuk8775 12 ชั่วโมงที่ผ่านมา +2

    भोग्ने लाई मात्र थाहा छ सुदूरपश्चिम र मध्यपश्चिम जाने गाडीहरू को हालत यस्तै हो नेपाल सरकार को जय होस

  • @SureshShrestha-w5k
    @SureshShrestha-w5k 6 ชั่วโมงที่ผ่านมา +3

    प्रहरिको मिलेमतो १०० प्रसेन्ट छ | यो दलाल निर्धक्क सङ्ग बोली राखेको छ कुनै डर अनि लाज नै छैन | प्रहरी कुनै एक्सन नै लिएको देखिदैन पछी हटेको देखिन्छ वा मेरो देश ।

  • @eric_mom_pratima
    @eric_mom_pratima 9 ชั่วโมงที่ผ่านมา +2

    सधै यस्तै हो हाम्रो नेपाल मा ।म पनि परेको छु यो झमेलामा।
    पहिला जथाभावी टिकट काट्नी अनि यात्रु लाइ अल्पत्र पार्नि कहिले नियम कानुन कडा होला यो देशमा

  • @akhilgiri33
    @akhilgiri33 8 ชั่วโมงที่ผ่านมา +5

    सबैभन्दा सरकाररै भ्रस्टचारि भयेपछि जन्ताले सुख काहाबाट पाओस

  • @roshantmg9096
    @roshantmg9096 2 ชั่วโมงที่ผ่านมา +1

    सबैको मिलेमतोमा भको हो यो अब जनता सबै मिलि भण्डाफोर गर्नु पर्छ धन्यवाद 🙏

  • @santoshgrg4249
    @santoshgrg4249 7 ชั่วโมงที่ผ่านมา +1

    दशै को बाहाना मा दुख बढी भाडा लिने। मुडा मा बसलाने गर्न दिन भएन। कडा भन्दा कडा कामकारबाही गरियोस। चेकिङ होस। देश सुधार्ने हाम्रो पालो मा नै हो। अब।

  • @kumar_skb
    @kumar_skb 11 ชั่วโมงที่ผ่านมา +6

    यो बसपार्क मा सधै लुटपाट हुन्छ धेरै ठग छ्न म पनि एकचोटी परेको छु एउटा टिकट दुई जनालाई बेच्छ्न अनि गाडी जाने बेला मा टिकट अनुसार सिटमा बस्न जाने बेला यो मेरो हो यो मेरो हो भनेर झगडा परेको थियो यिनिहरुलाई छोड्न हुदैन

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 8 ชั่วโมงที่ผ่านมา +5

    जोजो भ्रष्ट सैलिमा काम गर्छ भने सिधै जेल हालिहाल्नुहोस होइन भने हरि बेजोक हुनसक्छ किन भन्दा एक त समस्या हुन्छ तेस्माथी दुखदिने सरकार छत अब बालेन जिउ अब येस्तो कुरालाइ हजुर ले हेर्न अबसक छ बिचार गर्दिनुहोला यो भ्रष्ट सरकार को कानुन र नियम हेर्दाहेर्दै दिमाग तातिने काम गराउदैछ साधारण जन्ता लाई कतिको सास्ती होला >>> जय ग्रेटर नेपाल जन्ता सरकार नमस्कार धन्यवाद

  • @kumarhaluwai8370
    @kumarhaluwai8370 11 ชั่วโมงที่ผ่านมา +3

    अब सरकारले दशै देखि छठसम्म गाडी भाडामा लिएर पनि चलाउनु पर्यो यो प्रवृतिको अन्त्यको लागि किनकि साउभन्दा बढी दलालले यस्तो चाडपर्वको बेलामा कमाउछ ।।

  • @baleshwarsingh216
    @baleshwarsingh216 6 ชั่วโมงที่ผ่านมา +1

    बालेनले एकसन नलिएसम्म त्यहा सर्ब साधारनहरु यसरी नै दुख पाइरहन्छ।

  • @ganeshnagarkoti1094
    @ganeshnagarkoti1094 8 ชั่วโมงที่ผ่านมา +2

    कानुन नभएको देश लुटेरा हरुको देस भसतचारि हरुको देस यहाँ एस्तै हो सतिले सरापेको देश

  • @prakashgurung7214
    @prakashgurung7214 10 ชั่วโมงที่ผ่านมา +2

    दसैंको बेला दलालहरु सक्रिय हुन्छन् । बस कै कर्मचारी तथा शाहुले धरी टिकट काउनटर बाहिर बस टिकट बेच्न पाउदैन , सिट खाली छ भनेर बोलाउन पनि पाउदैन ।

  • @ShantiBiswas-k2f
    @ShantiBiswas-k2f 9 ชั่วโมงที่ผ่านมา +2

    जनताको पैसा धेरै नलुट बस ब्याबसाइ हरु फेरि पहिरोले पुरिदिएला तिम्रो बस जति हो तेति भारा लेउ जनताको पैसा नलुट

  • @puranshrestha3310
    @puranshrestha3310 8 ชั่วโมงที่ผ่านมา +7

    वेब खबर ,, टीम ,, लाई धेरै भन्दा धेरै सलाम छ है:! ,, मित्र ,,

  • @Jhagupokhrel
    @Jhagupokhrel 12 ชั่วโมงที่ผ่านมา +6

    येस्तैगर्दाखेरिहो बसपल्टिनि ठोकिनिकारन्त येहिहोनित

  • @arvil8571
    @arvil8571 8 ชั่วโมงที่ผ่านมา +2

    कांग्रेस, ऐमाले, माओवादीहरुको भात्री संगठनको साथ छ, मान्छे मारेपनि के को डर?

  • @indrakumarishrestha9471
    @indrakumarishrestha9471 12 ชั่วโมงที่ผ่านมา +39

    good job media web khabar and traffic police

  • @lokbahadurgurung445
    @lokbahadurgurung445 12 ชั่วโมงที่ผ่านมา +2

    यस्तो लुट धंदा गर्नेलाई भाटा कारबाही न गरे सम्म देशमा यस्तै हो.यो घटन नया हैन,सरकार छ छैन मतलब छैन.हरेक बर्ष दशै,तिहार आयो कि जनतालाई दुख.मैले जानेको बसपार्कमा पनि काठमाण्डौं का मेयर बालेन शाहा ले कन्ट्रोल गरे धेरै राम्रो हुने थियो.ट्राफिकले पनि बस पार्क लगाएत् बाटोमा लामो दुरी को बसलाई चेक जाच गर्न जरुरि छ.धन्यवाद

  • @R.M730
    @R.M730 3 ชั่วโมงที่ผ่านมา +1

    ब्ल्याक टिकट गर्नेलाई छ महिना जेल र बस खारेज गर्दिनु पर्छ चलाउन बन्द सबै ठिक मा आउँछ साला दलाल-सरकारले चलाको देश न हो

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 10 ชั่วโมงที่ผ่านมา +3

    दलाल लाई दरो कारवाही गर्नु पर्छ। पत्रकार बाबु लाई सलाम छ यस्ता बिक्रीति अन्त गर्न पर्छ।

  • @Yonjanjagatkumar
    @Yonjanjagatkumar 12 ชั่วโมงที่ผ่านมา +7

    लुट धन्द बन्दा गरिनुपर्छ

  • @sanobhaikc9321
    @sanobhaikc9321 10 ชั่วโมงที่ผ่านมา +2

    दलालई कारबाही गर्नुपर्छ

  • @SarojKumarPanday-v8o
    @SarojKumarPanday-v8o 5 ชั่วโมงที่ผ่านมา +2

    गाडि मा चाहिँ यस्ताे कुरा टा्क्फिक हेर्ने पिलेनमा चाहिँ कस्ले हेर्ने नियम गरिवलाई मात्र लाग्ने याे मिडिया धनिलाई चाहिँ नहेर्ने याे मिडिया

  • @sharmahemkanta1898
    @sharmahemkanta1898 7 ชั่วโมงที่ผ่านมา +1

    नेपालमा भ्रस्ताचारिलाई सजिलो भयो। जनतालाई कुनै राहत छैन। नेपाली पर्लिअमेंटमा तिश वर्षा सम्म पेवा पालेका भ्यात्लुंग जब सम्म फ़्यक्दैन्न तब सम्म नेपालीको प्रगति छैन ।

  • @sanilama5343
    @sanilama5343 7 ชั่วโมงที่ผ่านมา +1

    यस्ता धेरै ठाउँहरु छन सबै ठाउँमा तपाईं जस्ता मिडिया पुगेर पर्दाफास गर्नुपर्यो तर पछि यस्तो समस्या नआउँने गरि उजागर गर्नु पर्यो ।

  • @shukramanrai9787
    @shukramanrai9787 8 ชั่วโมงที่ผ่านมา +2

    नेपाली कांग्रेस र एमालेको स्पष्ट नियती देख्नुभो नि त ।

  • @roshanalbo
    @roshanalbo 4 ชั่วโมงที่ผ่านมา +1

    यातायात संघ जति सबै पार्टीको हो । त्यसैले यिनिहरुले जे गर्दा नि हुन्छ । यिनिहरुको मनोमानी छ । किचेर मारे पनि यिनिहरु भाग्न सफल भएर प्रहरीको मा पुगे पछि उन्मुक्ति मिल्छ ।

  • @prakashsharma-sn9wv
    @prakashsharma-sn9wv 6 ชั่วโมงที่ผ่านมา +1

    यातायात क्षेत्र यस्तै दादागिरी दलालिले गर्दा कहिलै बिश्वासिलो हुन नसकेको हो तर अब १-२ बर्ष हो अनलाईन टिकट सिस्टमले गर्दा यस्ता दलाली आफैँ साईड लाग्छन।

  • @bhimbahadurkarki8812
    @bhimbahadurkarki8812 8 ชั่วโมงที่ผ่านมา +3

    जति मान्छे कोचेपनि बाटोमा बसेका ट्राफिकहरुले पैसाखाएर छाडिएका कारण पनि यो समस्या भएको हो

  • @GaneshAdhikari-v3j
    @GaneshAdhikari-v3j 9 ชั่วโมงที่ผ่านมา +2

    बालेनर ५० वटा बश रिजापगरेर पिडित ला घरघर पुरयाई दिनुहाेला दलाल हरु हेरेकाे हेरै हुनछन

  • @bishnudhital6182
    @bishnudhital6182 6 ชั่วโมงที่ผ่านมา +2

    नेपाल प्रहरी समेतको मिलेमतो जस्तो देखिन्छ।

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 7 ชั่วโมงที่ผ่านมา +2

    दलेहरुलाई नछाड्नु ।
    नेपालमा दलेहरुले नेपाललीलाई हैरान बनाई रहेछन ।

  • @KrishnaGiri-l1x
    @KrishnaGiri-l1x 7 ชั่วโมงที่ผ่านมา +1

    समितीले सिटभन्दा बढि मानिस राख्न दिन हुन्न लामो दुरिको सवारिमा २ जना ड्राइभर अनिवार्य गरौ

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 8 ชั่วโมงที่ผ่านมา +2

    कान्ठमाडौ देखि लम्जुङ गएको ८०० छ भाडा तर १५०० मा बुकिङ गरेका छौ ।टिकट नकाट्ने फोन गर्यो १५०० हो जाने भए भनेको छ गाडिवालाले ।

  • @जगत
    @जगत 9 ชั่วโมงที่ผ่านมา +2

    ठुला भनाउदाहरुलेनै जेगरे पनि कानुन लाग्दैन अरुत तेसैपनि डन भइहाल्छ नी नेपालको कानुन जेगरी नी हुन्छ

  • @rachanabhattarai5060
    @rachanabhattarai5060 11 ชั่วโมงที่ผ่านมา +4

    दशै मान्नकै लागि भिडभाडमा नहिडौ दशै त फेरि फेरि पनि अाउँछ ।

    • @chopsuey25
      @chopsuey25 9 ชั่วโมงที่ผ่านมา

      Pheri Dashain auda k bhid bhad hudaina?

  • @bookworm4504
    @bookworm4504 9 ชั่วโมงที่ผ่านมา +3

    धन्यवाद Web Khabar Team🙏 अत्यान्त राम्रो काम गर्नुभयो, सलाम छ 🙏।

  • @YurikaofficialYouTube-bj8xi
    @YurikaofficialYouTube-bj8xi 9 ชั่วโมงที่ผ่านมา +2

    यो बेला बोलेरै सकिन्न इनीहरुसंग 😡😡😡

  • @harkarai4059
    @harkarai4059 10 ชั่วโมงที่ผ่านมา +2

    एस पाली पुलिस लाई खान दिएन क्यारे एक्सन गरे जस्तो छ तर शङका लाग्छ पुलिस को बिस्वास लाग्दैन
    अनुसन्धान को लागि लानी भनेको बार्गेनिङ को लागि हो 😂

  • @gummagar6172
    @gummagar6172 7 ชั่วโมงที่ผ่านมา +2

    Good job कारबाही गर्नुपर्छ ठग दलाललाई

  • @bikashbhusal7477
    @bikashbhusal7477 11 ชั่วโมงที่ผ่านมา +2

    मलाई पनि एकपटक धेरै समस्या मा पारेका छन यस्ता बसवालाले ।

  • @prakashadhikari1631
    @prakashadhikari1631 4 ชั่วโมงที่ผ่านมา +1

    यो मुखमा माक्स लाउने भाईको कुरो सैई छ तर माक्स खोलेर बोल्नु पर्थ्यो ❤

  • @dipendrakc1060
    @dipendrakc1060 9 ชั่วโมงที่ผ่านมา +2

    पुलिस, ट्राफिक खले सबै मिलेर खाईरहेको छन्

  • @keshabjungrayamajhi9554
    @keshabjungrayamajhi9554 9 ชั่วโมงที่ผ่านมา +3

    जतिजना भएपनी मिलेर लाने जाने भनेको नै खले हो बाकी सबै ले म मात्र जाने खाने लाने भन्छन😂😂😂।

  • @rupeshmaharjan47
    @rupeshmaharjan47 6 ชั่วโมงที่ผ่านมา

    दलालहरु को बिगबिगी ले येस्तो भयको हो । जताततै दलाल मात्र । यिनिहरु लाइ नसमाते सम्म जनताहरु सुख हुँदैन ।

  • @raimanu4254
    @raimanu4254 26 นาทีที่ผ่านมา

    देशको नेता नै चोर भएकाले अरु चोरहरुलाई पनि हिम्मत भएको हो अरु केही होइन। चोर नेताहरुलाई बहिष्कार गर्नुपर्छ।

  • @narabahadurkhadka1164
    @narabahadurkhadka1164 7 ชั่วโมงที่ผ่านมา +2

    अर्को पन्चदेवल यातायात पनि लुटेराहो

  • @haribudha7464
    @haribudha7464 9 ชั่วโมงที่ผ่านมา +2

    जहिल्यै यस्तै हो यहाँत धेरै भोगिएको छ

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 12 ชั่วโมงที่ผ่านมา +4

    Good reporting manoj g yeslai jail halnu perxa thug lai

  • @mohanrosaili645
    @mohanrosaili645 12 ชั่วโมงที่ผ่านมา +5

    Patrakar hajur la salaam ch great job

  • @BhimsenPariyar-q3d
    @BhimsenPariyar-q3d 11 ชั่วโมงที่ผ่านมา +1

    नेपालमाँ यस्तै हुन्छ ट्राफिक प्रहरी पनि ठिक छैनन विभिन्न ठाउमाँ ट्राफिक कार्यलय छ कडानिगरानि गरे याे सममस्या हुदैन तर घुस खादै छाेडदै गर्छन यति खेर कमाउने बेलाहाे सबैले माैका छाेप्छन

  • @d-entertainment7424
    @d-entertainment7424 4 ชั่วโมงที่ผ่านมา +1

    दुर्घटना को मुख्य कारण यहि हो

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 11 ชั่วโมงที่ผ่านมา +2

    Dhanayabad patrakar jyu. Police & Traffic police thanks so much.

  • @rajukunwor3598
    @rajukunwor3598 9 ชั่วโมงที่ผ่านมา +1

    बेसरी गोद्नु नि सबै मिलेर बल्ल अरु पनि ठिक थाउमा आउछन धेरै बोल्यो त्यो दलाली

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 9 ชั่วโมงที่ผ่านมา

    कानुन फितलो अनि पार्टीको झोले हरु वयसी जहाँ पनि भ्रष्टाचार अनि दादागिरी

  • @binodshrestha3346
    @binodshrestha3346 10 ชั่วโมงที่ผ่านมา +2

    Thank Media and police traffic 🙏🙏🙏

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 11 ชั่วโมงที่ผ่านมา +2

    राम्रो राम्रो काम

  • @rameshbasnet3821
    @rameshbasnet3821 5 ชั่วโมงที่ผ่านมา +1

    Good job patrakar g sabai pattrakar haru le asrani aawaj uthaunu paro sabi pattrakar mitra haru Lai salut xa pattrakar g lai

  • @TejinPun
    @TejinPun 5 ชั่วโมงที่ผ่านมา

    चाड बाड को बेला गाडी मा मात्र यो समस्या होइन इन्टरनेसनल फलाइट हरु मा बिदेस तिर पनि यो समस्या देखिन्छ

  • @sersingmgr7970
    @sersingmgr7970 7 ชั่วโมงที่ผ่านมา +1

    सबै ले मौका कुरेको छ्न गाडी वाला ले अनि जनता लाई सुबिधा राम्रो आरामदायी चाहिनी हिडेर जाबो केटा पैसा नि बच्छ् आफ्नो पाराले हिडेर जावो😃

  • @DekendraThapa-b5n
    @DekendraThapa-b5n 10 ชั่วโมงที่ผ่านมา +1

    yesto samasya vogna thaleko dherai pahile dekhiko samasyya ho
    Web khabar la thank uh ta vannai parxa ❤❤❤
    Samasya samadhan hunuoaryo🎉

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n 5 ชั่วโมงที่ผ่านมา

    यी बास पार्कमा बस्ने डन हरु सोजो साजो मान्छे लाई काँचै खाउ जस्तो गर्दछन्।

  • @madanbharati5675
    @madanbharati5675 4 ชั่วโมงที่ผ่านมา

    यो देशको हरेक क्षेत्र मा लूट धन्दा छ
    जब सम्म यी सबै लाई तह लगाइ system बसाउने नेता जनताले चुन्दैनन तब सम्म यस्तै हो। यो सबै क्षेत्रलाई system मा ल्याउनेकाम सरकार हो।
    यहाँ छोराछोरी यस्तो बिजोक छन गाउमा गाउका आमा बुवा अग्रज हरु एमाले काङ्ग्रेस माओबादी समाजबादी भन्दै उफ्रिनछन कस्लाइ के भन्नू जनताको चेत कैलै खुल्दैन

  • @reubenrai2961
    @reubenrai2961 5 ชั่วโมงที่ผ่านมา +1

    ल ल राम्रो!!

  • @birswr4905
    @birswr4905 11 ชั่วโมงที่ผ่านมา +3

    सहि लाई सहि गलत लाई गलत भन्न सक्ने हुनु पर्यो जनता आफैले😮

  • @premlimbu7995
    @premlimbu7995 8 ชั่วโมงที่ผ่านมา +1

    कुन पार्टिको झोले हो भरै छुटी हाल्छ जे गरे पनि कामकारबाही हुदैन

  • @sumindevil7057
    @sumindevil7057 4 ชั่วโมงที่ผ่านมา

    बस वालालाइ नि गारोछ फर्केर आउदा गाडी खालि आउनुपर्छ दसै बाहेक प्रायजसो गाडी घाटामै चलेको हुन्छ के गरोस्त बिचाराले

  • @suneelthapa9758
    @suneelthapa9758 10 ชั่วโมงที่ผ่านมา +1

    सब ठग्ने लुट्ने .. नेपाली ले एक बिस्व रेकर्ड राख्छ ठग्नु मा😂.. सब सेटिङ मा

  • @MonSter-fj8cd
    @MonSter-fj8cd 4 ชั่วโมงที่ผ่านมา

    दुई चार जनालाई दशै भरी खोरमा राखे सबै डराउछ अनि पैसा बडि नलिकन नीति नियमलाइ पालना गरेर सहि दर मा ticket दिन थाल्छ ।

  • @padamrana3245
    @padamrana3245 8 ชั่วโมงที่ผ่านมา +1

    राणिको राज्य भयो।।सरकार नै छैन।

  • @haripunmagar6940
    @haripunmagar6940 4 นาทีที่ผ่านมา

    याे बर्ष मात्र हाेईन हरेक बर्ष यस्तै हुन्छ चाेर खाते हरु एक मुक्का दिनु पर्ने

  • @keshabkuikel4857
    @keshabkuikel4857 6 ชั่วโมงที่ผ่านมา

    बस पार्कका लुटेरा हरु यस्तै छन।

  • @minyba4134
    @minyba4134 7 ชั่วโมงที่ผ่านมา

    यसम। प्रहरी हरु समेत मिलेको हो यसरी लुटपाट गर्नका लगि

  • @PratikChand-e1x
    @PratikChand-e1x 46 นาทีที่ผ่านมา

    जनतालाई घर पुर्याइदिए भयो त मिडियाले

  • @rajeshworshrestha5962
    @rajeshworshrestha5962 12 ชั่วโมงที่ผ่านมา +1

    यि लुटेराहरुले केपि, प्रचण्ड, सेरेको सिस्टम फलो गरेर लुट तन्त्र मचाइ रहन दिने हो सरकारले यसको नियमन गर्नु पर्दैन?

  • @keshabBayak-c9r
    @keshabBayak-c9r 3 ชั่วโมงที่ผ่านมา

    नेपाली। जाठा हुन नेपाल हैन जुन सुकै ठाउमा नि हो यस्तै

  • @gurung.budaghare
    @gurung.budaghare 10 ชั่วโมงที่ผ่านมา +2

    Mamaharule katai thik gardai hununxa 👍

  • @ranzeetgooroong912k
    @ranzeetgooroong912k 6 ชั่วโมงที่ผ่านมา

    हो हो यस्तो लाई ठोक्नु पर्छ। मेरो पनि टिकट काटेको तर अर्कै मान्छे थ्यो त्यही टिकट को नम्बरमा भने पछि यस्तो पनि हुन्छ। कहाँको हो यस्तो कानुन ट्राफिक प्रहरी के हेरि बसेको छ। कोहि बेला त भन्छ त मुडा पनि राख्न दिँदैन त अनी फेरि किन एउटा टिकटमा दुई जना

  • @SubasMagar-l4d
    @SubasMagar-l4d 11 ชั่วโมงที่ผ่านมา +1

    Eakdam Sahi garnu vayo yesto chor haru dherai chha Nepal maa

  • @MamataRai-m5u
    @MamataRai-m5u 5 ชั่วโมงที่ผ่านมา +1

    सहि

  • @bijaypradhan9716
    @bijaypradhan9716 4 ชั่วโมงที่ผ่านมา

    मातृ पिचाश, द्रब्य पिचाश।

  • @indrahitang
    @indrahitang 7 ชั่วโมงที่ผ่านมา

    यस्तो लुटपाट यस्तो ब्रह्मालुट भैरहेको छ बसपार्क मा के हेरेर बसिरहेको छ यातायात बिभाग कहाँ छ्न भौतिक यातायात मन्त्री ? के साच्चै नेपाली जनता को कान मा परेको कुरा झै कागज मा मात्र सिमित हो त ?

  • @chetprasad2643
    @chetprasad2643 9 ชั่วโมงที่ผ่านมา

    सिभिल प्रहरीले छड्के किन नगरेको बसपार्क यरीयाको ट्राफिकले काम नगरेको देखियो

  • @dinanathsharma4714
    @dinanathsharma4714 12 ชั่วโมงที่ผ่านมา

    यी स्टाफलाइ गाेदाइ दिनु पर्ने

  • @chetrajshrestha5425
    @chetrajshrestha5425 5 ชั่วโมงที่ผ่านมา

    राज्य मा सरकार र कानुन भए यस्तो हुने थिएन

  • @ganeshgautam7532
    @ganeshgautam7532 6 ชั่วโมงที่ผ่านมา

    याे पुलिस ले केहेरेको यसलाइ कारबाहि गनु परो

  • @RamRana-h2j
    @RamRana-h2j 4 ชั่วโมงที่ผ่านมา

    जो चोर उसैको ठुलो सोर सरकार ले के हेरेको छ।

  • @rudrarokahamagar4722
    @rudrarokahamagar4722 35 นาทีที่ผ่านมา

    bus दशै भरी रोक्दिनु आफै ठिक हुन्छ

  • @indrathapa4337
    @indrathapa4337 8 ชั่วโมงที่ผ่านมา

    ओलि को सरकार हो लूट जन्ता लाई जति लुटन सक्छस लूट ।

  • @KrishnaRamtel-kb7wl
    @KrishnaRamtel-kb7wl 5 ชั่วโมงที่ผ่านมา

    यो खातेलाई मुख भाच्चिने गरि हान्नु पर्छ नि किन दोहोरो वाद गरिराको होला

  • @SanuRai-xi6ij
    @SanuRai-xi6ij 7 ชั่วโมงที่ผ่านมา

    यो सल्ल बाढी पैरों ले बाट राम्रो छैन आफ्नै साधन हुनेले विचार पुर्याएर जाँदा राम्रो होला पब्लिक गाडीको यो गतिविधिले गन्तव्य मा पुग्न सक्नुहुन्न यस्तो विपत थाह हुँदाहुँदै पैसाको लागि नियम विपरीत काम गर्ने सरकारले कडा लागू गरेको देखिँदैन