2024 मा E7-4 भिषा परिवर्तन सम्बन्धि सम्पूर्ण नियम/ धेरै प्रश्नहरुको समाधान सहित
ฝัง
- เผยแพร่เมื่อ 12 ก.พ. 2024
- 2024 मा E-7-4 भिषा परिवर्तन सम्बन्धि सम्पूर्ण नियम धेरै सोध्ने प्रश्नहरुको समाधान सहित
कस्ता कम्पनीबाट Apply गर्न मिल्छ ?
कस्ता व्यक्तिहरुले/कस्तो अवस्थामा Apply गर्न मिल्छ ?
तलब सम्बन्धी सम्पुर्ण जानकारी
कुन बर्षको तलब देखाउन मिल्ने
त्रुटिहरुको समाधान /कागजात र धेरै सोधिने प्रश्नहरुको संयुक्त उत्तरहरु
Minbk हाल 김포시외구구인주민지원센터 मा रुपमा कार्यरत .
Apply gareako Kati dinma aauxa sir visa?
धेरै राम्रो जानकारी सर यस्तै भिडियो हरु ल्याउनु हाेला सर 🙏🌹 सर आमा e7 र बुबा e9 ले काेरियामा जन्माएकाे बच्चाकाे अधिकार के के हुन्छ अर्काे भिडियो बनाउनु पर्याे सर
Thank you so much ma'am
उहाॅं महोदयलाई मानार्थ नागरिकता प्रदान गर्छ जस्तो लाग्छ मलाई।
Hina agree ma katee kamdar le E 7:4 paux
Same ho hai
Kirsee ma katee % workerko E 7-4 banauna paux
Same xa agree ma pani 30%