फुर्के.न:1 भाग:९ तक्मेको नया रोल तक्ले Furke No.1 Episode.9 Wilson Bikram Rai &Aruna Karki Comedy
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Cast:
Wilson Bikram Rai(फुर्के)
Aruna Karki (तरुनी)
Prakash Prasai ( हड्बडे साईला )
Rajan Karki (डबके )
Bipen Prasai ( बनकाईलो )
Bishal Younghang (फर्सी टाउके )
Nabin Khawas ( चीबे )
Ukesh Limbu (लेलेपेते )
Arjun Limbu ( मोटु )
Kubir Rai ( पत्लु )
Crew:
Writer/Director : Wilson Bikram Rai WBR
Producer : Dilli Bdr Rai (बास्सा गुरु )
Cinematography: Bikram DC
Editor: Rabindra Khadka
Lyrics/Music/Vocal: WBR
Takme Production KTM
OFFICIAL FAN PAGE OF Wilson Bikram Rai click in this link / wilsonbikram. . - บันเทิง
कसम तोक्मे बा.... यो नया क्यारेक्टर चै सारै दाम्मि लाग्योा
विल्सन बिक्रम बोरो र करुना कार्की जोडि निकै मन पर्छ। र गाउँ घरमा बोलिने भासा रितिरिवाजलाइ चालचलन जस्ताको तसतै छायांकन मा उतारिदिनुहुन्छ। तपाईंको खास खुस अहिले को फुर्के अति रमाइलो छ। धन्यवाद ।
मायाले सन्सार थाम्दैन नियमित ल्याउनु है फुर्के न. १ राम्रोछ ।
Nice ki basie
मेरो नाम मनिषा मगर हो है ठेगाना सुदुरपश्चीम कैलाली हाल म भारतको राजकोट बाट हेर्दै छु आज सम्मको अपलोड सबै भिडियो हेरी राको छु अतिनै राम्रो छ यो भन्दा अझ बडि सन्देश मुलक र धेरै हसाउने बनाउदै जानु होला मेरो शुभकाम अतिनै रमाइलो हुरररररररर सरररररर
manisha magar temlo number pauna afulie dekha jasto lago
Dami dami
सारै राम्रो लाग्यो 😁 यस्तै रमाइला एपिसोड हेर्न पाइयोस फेरि पनि😀 .... m aele dubai bata herdae xu ....
Hawoo furke
Damee xa hei WBR dajuu hajurko new role.
Love u
welson bikram rai dai sewaro
Nice comady vedio. फुर्के नं :-1 टेलिफिल्म । दामी छ/ धेरै राम्रो छ ।🎁🌹😁😂😂😃💘🌹...✌✌
Rai daip tw hasunu voihalxa ni hoina daju
Furke nombar 1 ekdam ramailo lageu
तोक्मेलाई तोक्मे कै रोल ठिक छ!
धराने डनको रोल दामि छ तक्मे दाजु ॥ keep it up... i love you takme daju
सारै राम्रो छ है फुर्के न वर 1सुरु बाट हेरे काे छु ल माँयाले सँन्सार थाँम्दैनाे टक्मे दाजु जी .....
Dami xa
Talley don ko acting gajab lagyo
सारै राम्रो लाग्यो फुर्के नम्बर वान
wow....ekdam dami lagyo मज्जा ले हेर्यो 😀😀😀🌹🌹✋✋😍😍
हाल कुवाइट बाट
माया ले नै सन्सार थामेको छ है।
priya limbu nice 👍
priya limbu nice thamxa hei maya le sansar thamxa hei maya garera ta hernu
crismasday
priya limbu nice hora
Dami Richa Priya ji
ल है नम्बरी यो इपिसोड पनि बबाल रमाइलो छ फेरि पनि यस्तै यस्तै रमाइलो भाग हरु हेर्न पाइयोस धन्यवाद ।
लौ है एसरी त माया ले सन्सार थामदैन ...अलि छितो छितो Uplood गर्नु पर्यो ...✋✋✋🌹✋🌹✋✋🌹✋🌹✋🌹✋🌹✋🌹🌹✋🌹✋🌹🌹✋🌹✋🌹💘💕
एकदमै राम्रो बनाउनु भएकोछ serial
नहेरी एक like मेरो तर्फबाट अब हेरिन्छ मज्जाले😍😍😋😋
Maya Thapa Mgr
Maya Thapa Mgr :-)
Maya Thapa Mgr hi...
Maya Thapa Mgr I love u .. maya thapa.
kasto lago ta tapai.lai
लास्टै राम्व्रो लाग्यो तक्मे को नया रोल अनि फेस्बुक मा लब परेको घटना लाई समाज रूपान्तर लागि अति सन्देश मुल्क छ । म मलेशिया बाट हर एपिसोड हेर्दै आएको छ । सम्पुर्ण फुर्के न 1 टिम लाई हर्दिक बधाई ।मेरो घर पाँच थर फिदिम हाल मलेशिया क्वालालम्पुर बाट
Wilsom Bikram brother you are acting really naturally so good... God bless...
+Mahesh Rai धन्यवाद हजुर साथ मीलोस सदा
U r always must must welcome...
ल सबै ले हेराै सारै रमाइलो छ
Lu mayale sansar thamdaina
Dami cha hai takme daju
Ma Qatar bata ho
Furke no1
👍👍👍👍
+Sirf Vai धन्यवाद हजुर
kantipur medical centre janus
Rojan Rai hajur nai januhos
जति नया भुमिका निभाएनी तोक्मे बुढाको भुमिका सुपर उपर डुपर..जुन भुमिका भए पनि राम्रो छ...लव यु मिस यु तोक्मे..
dami x m Mumbai bata
धेरै धेरै राम्रो छ हो फुर्के No.1😁😁😁😁😁😁😁😁😁😁😂😂😂😂😂😁😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😃😃😃😃😃😃😃😂😂😂😂😂😂😂😂😂😂😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😊😊💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Mayale sansar thamdaina rahexa 😄😄😄😄
मायाले सँन्सार थाम्दैना बरी लै लै फुर्के No1 पर्खिदा पर्खिदा सास अलिकताले छिनिना तेस्का बाजे त राम्रो छ कमेडि all the best we love you विल्सन बिक्रम राई अझै पनि यो भन्दा राम्रो राम्रो कमेडिहरुको अाशामा ।
Wow ekdamai ramro Cha before ko bhanda keep it up 😍♥️😚 (Chicago Illinois) USA
Supop video
Dabale rol daami xa hai
+Bikram Limbu हो धन्यवाद हजुर
Ekdam dhilo po aayo ta yeti ramro program plz chittai arko part ne banaunu hola
Dami x
फुर्के नम्बर 1 धेरै लामों समय भयो हेर्नु पाएन हजुर /
comedy nombre one takme koppa
(मायाले संसार थाम्देन) 4hour अगाडी Takmebuda.com यो channel check गरेको video थिएन यतिबेला त यो video 1 day ago देखाउछ त! किन,??
+Rai iz Ram अप्लोड हिजो गरेको तर रीलीज आज गरेको भएर हजुर धन्यवाद
Takmebuda.comआज 4,5 बर्ष अगाडी को याद दिलायो धराने सोल्टी को गफले 😂😂 धेरै राम्रो लाग्छ धराने सोल्टी को रोल✋✋
दामी छ सदै हेर्न पाउ
लु थसुल्लि को अागमन भएछ तर अोरि भ्वाइस नै ठिक थ्यो
ल है माया ले सन्सार थामम्दैन्😆😆😉😉
Am I the only one who got irritated by the high pitch sound of MOTI..?
me too
Maile ta bolekai bhujena
मायाले संसार थाम्देन 😊।।
लु हेर्न सुरु गरियो है ।।
म खादिमुलुक बात ।।
Hejo nai ako raixa haw baala aja herdai xau mota
+prem rai आजै हो हजुर
+Takmebuda.com फुर्के नमबर वान भन्ने सिरेल मलाई धेरै मन पर्यो अरु नया नया भाक चाहियो
Wilson vai ko sadi ramro hunxa.. i love ur act..
Yo video matra jiro dislike xa badhai xa takme baje👄❤👄
+Padam Rai एकदम खुशी छु मेरो कुरा बुझनुभाकोमा अहिलेसम्म छैन है तपाईंले भन्नुभएको
+Padam Rai 111 #disklike पुगेछ
डिस्कलाईक गर्न मुन्छेहरुको नाकको प्वाल मा पिलो आएर ठाउँ को ठाउँ बेहोस हुनुनी हुन्टु टक्मे बाजे आइ मिस यु 😀
Hahahaaha.....sabai ramro xa very nice Wilson darling
vadragol vanda pani yata po maza aauna thalo ta aajkoll 💖💖💖👌👌✌✌✌✌✌
यो फुर्के न,1 दामी लाग्छ तक्मे बाजे तर अब तपाई लाई खास खुस मा पनि आउनु पर्यो
लो मायाले सँन्सार ठाम्दैना बरी लै लै फुर्के No1 पर्खिदा पर्खिदा मेरो त झन्नै सास पो जानू लागिको थियो । अती राम्रो कमेडी अझै पनि यो भन्दा राम्रो राम्रो हुँदै जाअोस all the best god bless you and we love you वल्सिन बिक्रम राई 💘💘✌✌✌
लु राम्रो हा हा हा हा हा हा हा
dheerai ramro
Dami xa
ल ठिक छ नया प्रस्थुती को माया ले सन्सार थाम्ने भय मकिना चाउकिदारी गर्थे र दुबाइ मा ✌✌✌✌✌✌
याे भाग पनि धेरै धेरै राम्रो छ
दादा एसै गरि राम्रो राम्रो भाग लिएर अाउनु हाेला फुर्के नम्बर १ टिम लाई शुभकामना छ
Aach khuili wow what a wonderful acting takma baja like it
लु दामी छ बाजे मलेसिया बाट हेर्दै छु है मायाले सन्सार थाम्दैन साराइ मन पर्छ हौ मलाई यो फुर्के no.1💘💘
Ea taruni ea taruni k saro chini haleko chiyama😁 mayale sansar thamdaina😁💗
babal chha ...obaar xa
जे होस धरान को नाखे डन को पनि कथा जोडेको रैछ मजा लाग्यो । डन को कहानी त पहिला को प्रोग्राममा सुनेको थिए यहाँ चाई कथा बस्तुमा उतार्नु भको रैछ राम्रो लाग्यो ।
तक्मे बाजे कति हसाको यार आसुनै आउने गरि दाम्मी लाग्यो हो कमेडी राम्रो छ
एक दम राम्रो लाग्छ राम्रो छ अल्जेरियाबाट
दामी लाग्यो फुर्के न.१ 😍💕
😍wilson bikram rai😍 नयाँ क्यारेक्टर राम्रो छ है।।।😆😆...
Hoita purano po rahixa naya banera hyriko ta xito aunu paryu naya ✌✌✌✌
अति उत्तम छ।
मायाले संसार थाम्दैन हाै
लु बाजे अति राम्रो छ !
आहा कति राम्रो छ हाम्रो तकमे दाजु को एकटिन चाइ एकदमै राम्रो लाग्छ मलाई ल है एस्तै एस्तै राम्रो भिडियो निकाल्नु है दाजु👏👏❤❤
Ramro xa ramaelox furke kaka ko roll asadae ramrox
ल मैले पनि टिलिक तल्कायर हान्दे को ल ल फुर्के नम्बर १ एक दम राम्रो छ।
पहिलो छोटि हेर्दै छु
एक दमै मन पर्यो।
Dharee ramro chha ..
Bbbbaaaallllll x hai malai chai sarai man paryo hAi
sewaro furkhe daju(bubu) godbless you
हौ मायाले संसार थाम्दैन ,,,,सारै राम्रो छ।।
Kaamal Gautam ho
हौ मायाले सन्सार थम्देननननन ।। धराने डन सहि छ है तक्मे दाजै ।
ल है हेर्न सुरु गरे यश पालि अलि ढिला भए छ हेर्न 😍😄
हौ बाजे सारै हासेहौ मता आजु त 😃😃😃😃😃😃😃😃😃😃
Daami chaa takme dai
हैन laxana rai पनि फुर्के नम्बर वान मा खेलेको ल बधाई छ
दाजु आजको त झन एक्दम राम्रो लाग्यो ।
from saudi arabia
Sari ramro lagyo furke no.1
Hihihihihi मायाले सँसार चल्दैन हाे रहिछ
एक दम राम्रो लाग्यो हजुर माया ले संनसार थाम्देन
malasiya देखि हेर्दै छु एकदम राम्रो छ हजुर हरु को comedy
dami lagyo mali ta
Maya le sansar thamdaina how..ati ramro comedy xa...😂😂😂😂😀😀😀😁😁😁😈😈✌✌✌✌ (k.s.a)
Namskar m India bata herdai xu sarrai ramro Lakxa hjur ko comedy ❤❤
राम्रो छ ।
No 1
Dherai ramro dajai tapaiko sab so
म भारतीय हूँ, तपाई को वीडियो राम्रो लाग्छ
सेवारो बाजे I,m milan limbu. हाल Diuty साउदी बाट हेर्दै। बाजे बोजु को याक्टिन धेरै राम्रो छ। अरुको अलिक राम्रो लागेन जे होस प्राक्टिस राम्रो छ । अनि पित्तल भुडे काका को नाम धेरै मन परो😁🌹🌹।मलाई तक्मे बुडाको रोल नै मन परो next भाग मा देख्न पाउ
Damiii baje
यो सिरियल एकदम मन पर्छ मलाइ कोइले काइ हराउँछ किना होला हाल साउदी बाता हेदाइ छु ।माया ले सन्सार धम्दाइना
राम्रो छ मलाई त यो हेर्दा गाउँ मा सानो को याद आउँछ हो।घर मेरो झापा हाल दुबई
Love it Maya le sansar thamdaina
😅😅😅hasayo ho sarai mazzale dherai ramro lagxa hajur yo fruke bahadur hehehehe
maya le sansaar thamdenahhhhhhh
nice to see you
धेरै राम्रो लाग्यो फुर्के न १
Ramro lago dai
ekdum dami .... new character Takle Kaka .... ramro 6 tara alik boli man parena ...