तपाईंको गुमेको खुसी फर्काइदिने भिडियो Stop Comparison Motivational Speech/Story By:Dr.Tara Jii

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2024
  • तुलना गर्न छोड्नुहोस् New Nepali Motivational Video By:Dr.Tara Jii.
    "तिमी बोल, यदी बोलेनौ भने बोल्न जानेकाहरूबाट शासित हुन तयार होऊ ।"
    ........................................................................
    यही जेष्ठ १४ गते शनिबार साँझ ठीक 7:00 बजे देखि 9:00 बजेसम्म Zoom मार्फत Free
    "Public Speaking & Personality Development Webinar"
    Fill up the form,
    Click Now: bit.ly/3wn67VI
    थप जानकारीका लागि कल गर्नुहोस् : 9860589310
    "बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन"
    यो भनाइ पूरानो भयो: बोल्नेको पीठो बिक्ने होइन सहि तरिकाले बोल्न जान्नेको मात्र पीठो बिक्छ ।
    "एक अध्ययनका अनुसार संसारका ७०% भन्दा बढी मानिसहरूलाई भीडका अगाडि उभिएर बोल्न डर लाग्छ । के तपाईं त्यो ७०% को हिस्सा भन्दा अलग बन्न चाहनुहुन्छ ?"
    72 औँ हप्तासम्म लगातार अनलाइन मार्फत चल्न सफल एक बेजोड Public Speaking Training:सबैजनाले एक पटक लिनैपर्ने
    ✅Stage मा उभिएर बोल्दा लाग्ने मनोवैज्ञानिक डर सधैंका लागि हटाउन
    ✅दिमागको Creativity र Memory लाई अझ प्रभावकारी बनाउन
    ✅Sub-Conscious Mind को प्रयोगद्वारा आफ्नो लक्ष प्राप्त गर्न
    ✅आफ्नो गिरेको मनोवल र आत्मविश्वास सधैं उच्च राख्न
    ✅मानिसहरूलाई सजिलै आफ्नो विचारले Convince गर्न
    ✅कुनै पनि ठाउँमा उद्घोषक अथवा वक्ता बनेर बोल्न सक्ने हुन
    ✅कुनै बिषयमा घण्टौँ सम्म मानिसहरूको मन जित्ने गरेर बोल्न
    ✅समग्रमा चौतर्फी क्षेत्रमा सफलता र खुसी प्राप्त गर्न
    Book Now: bit.ly/3wn67VI
    एक पटक सबैले लिनैपर्ने,हालसम्म करिब 70,000 भन्दा धेरैले प्रत्यक्ष सहभागिता जनाइसकेको, नेपालमै सर्वाधिक रुचाइएको अनलाइन तालिम Public Speaking & Personality Development
    Book Now: bit.ly/3wn67VI

ความคิดเห็น • 73