SAKAS || सकस || Episode 09 || Nepali Social Serial ||Raju,Tara, Binod, Kamala, Anita | 13 Jan 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.ย. 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 09 || Nepali Social Serial ||Raju,Tara, Binod, Kamala, Anita | 13 Jan 2024
    Special Thanks
    Kumar Prasad Gautam
    Bhakta Bahadur Gautam
    Debimai Gautam
    Cast
    Laxminath Timilsina
    Tara K.C
    Deepak Sharma
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anita Basnet
    Pramila Khanal
    Mukesh Hamal
    Amrita Shrestha
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Bishnu Shrestha
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Rahul Rai
    Ghanashyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE09
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    TH-cam:- tinyurl.com/yb...
    G+:- tinyurl.com/y9...
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

ความคิดเห็น • 1.4K

  • @MasterTVNepal
    @MasterTVNepal  8 หลายเดือนก่อน +413

    आजको कथा हजुरहरुलाई कस्तो लाग्यो अनी अब कस्तो भैदिय हुन्थ्यो जस्तो लाग्छ Cmt गर्न नभुल्नु होला🙏🏻🙏🏻🇳🇵

    • @balkrishnalamichhane1844
      @balkrishnalamichhane1844 8 หลายเดือนก่อน +29

      जुनसुकै सिरियलमा पनि सम्झिने सिन राख्न भयन के मास्टर साब, बाकी अरु त सुधार भैराकैछ, सफलताको शुभकामना

    • @bharatmudvari3524
      @bharatmudvari3524 8 หลายเดือนก่อน +7

      ❤❤❤❤❤❤❤

    • @anilshing3467
      @anilshing3467 8 หลายเดือนก่อน +11

      आजको special कथा हेरुन्जेल मन भारी भयो आँखा भरी आँसु जमि रह्यो 😥 साइली बुहारी माथी जुन आशा राखेको थिए त्यो आज पूरा भयो , मन खुशी भयो l धन्यवाद मास्टर जि यस्तो रोचक कथा हामी दर्शक को लागि पस्किनु भएको मा 🙏

    • @SangitaShrestha-w8s
      @SangitaShrestha-w8s 8 หลายเดือนก่อน +3

      धेरै धेरै राम्रो छ सब को घर घरको कथा बेथा

    • @restimsina-675
      @restimsina-675 8 หลายเดือนก่อน +1

      To much good Raju sir

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +187

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

    • @5gclip
      @5gclip 8 หลายเดือนก่อน +1

      Ham jesa xotey TH-camr 💀 koi help nahi karta 💀. Ham be thoda aacha vidio bana sakethye hey but koi help nahi karta 😭😭
      Help nahi karta ham jesey xotey TH-camr ko be help Karo na please please please please please please please please 🙏🥺

    • @sabitrakarki5626
      @sabitrakarki5626 8 หลายเดือนก่อน

      ​@@5gclipllllllllllll

  • @Jnishachettri
    @Jnishachettri 7 หลายเดือนก่อน +7

    सबैको अभिनय रियल जस्तै छ,,सारै मन पर्छ,,आमा को अभिनय सारै मन पर्छ,,,

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +64

    सकस सिरियल भाग 1 बाट अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ❤❤❤

  • @Ranasamir12
    @Ranasamir12 8 หลายเดือนก่อน +13

    मेरो त कस्तो मन मै छोयो दाई तपाईंको कथा हेरेर।आगामी दिनमा यस्तै राम्रो राम्रो कथा हेर्न पाइयोस् ❤

  • @sagargautam8193
    @sagargautam8193 8 หลายเดือนก่อน +62

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सकस सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @NanuNiroula-xq1wz
      @NanuNiroula-xq1wz 8 หลายเดือนก่อน

      ❤❤❤ म्यानमार वाट 🕉️🌹❤️🌹🕉️🙏🙏🙏🕉️

  • @Vishalbishwo
    @Vishalbishwo 8 หลายเดือนก่อน +12

    भाग १ देखी ९ सम्म नछुटाई हेरे भन्ने केहि शब्द नै भेटिन 😢 धेरै मेहनत गर्नु भाछ सम्पूर्ण टीम ले अनि सारै मन् छोयो मेरो सफलताको शुकामना सम्पूर्ण टीम हरुमा 🙏💐

  • @amarlama335
    @amarlama335 8 หลายเดือนก่อน +22

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई रक्षा गर्नु।🎉🎉🎉🎉🎉🎉

  • @Hira_Puri
    @Hira_Puri 8 หลายเดือนก่อน +10

    समाजमा घटिरहेको यथार्थ घटनालाई सिरियल मार्फत प्रकट गर्नुभएकोमा यस सिरियलका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना साथै धन्यवाद❤❤❤

    • @RehemanBaje
      @RehemanBaje 8 หลายเดือนก่อน

      th-cam.com/video/VBu9dP-BUqg/w-d-xo.htmlsi=vlTlexTACG0Hvv7n

    • @5gclip
      @5gclip 8 หลายเดือนก่อน

      Ham jesa xotey TH-camr 💀 koi help nahi karta 💀. Ham be thoda aacha vidio bana sakethye hey but koi help nahi karta 😭😭
      Help nahi karta ham jesey xotey TH-camr ko be help Karo na please please please please please please please please 🙏🥺

  • @सोयता-श1फ
    @सोयता-श1फ 8 หลายเดือนก่อน +16

    कति राम्रो कहिले 7:30 होला जस्तो हुन्छ हो कस्तो राम्रो कथा अनि बेथा मिलाएर बनाएको परिवार को कथा हाम्रो समाज भैरहेको घर झगडा ❤❤❤

  • @RadhaKumariPokhrel
    @RadhaKumariPokhrel 8 หลายเดือนก่อน +9

    आहा कति राम्रो सिरियल आमा र चन्द्रेलाइ केही नहोस् 🙏यो सपना होस 🙏👌👌

  • @sujan2342
    @sujan2342 8 หลายเดือนก่อน +21

    यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् ❤😊

  • @SumiKhanal-n9l
    @SumiKhanal-n9l 8 หลายเดือนก่อน +11

    यस सिरियल मा आमाको भुमिका निर्वाह गर्नु हुने दिदी को आवाज साथै अभिनय एकदमै उत्कृष्ट लाग्छ हो नाम भने थाहा पाउन सकिएन दिदी को❤🎉🙏धेरै धेरै सफलताको शुभकामना दिदी

    • @ChudamaniPanta
      @ChudamaniPanta 8 หลายเดือนก่อน

      सुभद्रा

    • @Begam113
      @Begam113 8 หลายเดือนก่อน

      th-cam.com/video/3Lj1qy860f0/w-d-xo.htmlsi=ejaHH5oByO2mDZSm

    • @gyanubudhathoki3371
      @gyanubudhathoki3371 8 หลายเดือนก่อน

      Tara KC

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 8 หลายเดือนก่อน +55

    सकस सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता❤❤❤❤😂😮😮😮😮😮😮😮😅😅😅😅😊😊😊😊😊😊😊

  • @sdrrupakentertainmentnepal8792
    @sdrrupakentertainmentnepal8792 8 หลายเดือนก่อน +11

    याे सिरीयलबाट सबैले सकरात्मक कुरा सिकाैं र अाफ्नाे सफल परिवार कनाअाैं।🙏🌺🌺

    • @Begam113
      @Begam113 8 หลายเดือนก่อน

      th-cam.com/video/3Lj1qy860f0/w-d-xo.htmlsi=ejaHH5oByO2mDZSm

  • @सोयता-श1फ
    @सोयता-श1फ 8 หลายเดือนก่อน +12

    हो है साच्चिकै घरमा माइला छोराछोरी सबैको दुख पाको नै हुन्छ राजु दाजुलाइ 10 तोप को सलाम बबाल छ रोल 😢😢😢😢

    • @Ophlbkgfjph
      @Ophlbkgfjph 8 หลายเดือนก่อน

      हाम्रो मा चै कान्छोले सबै व्यबहार धान्न परेको छ!!

  • @Arbin2345
    @Arbin2345 8 หลายเดือนก่อน +2

    मन थाम्नै सकियेना अासु ले सिरानि भिजेयेा मेरेा त येात रिल मात्र हाे रियल मा त म यानि हामी ले गाउमा काेति भेागे का छेाउ ताे दिन याद वाे जेा दिन दुखा भाेगे का थियेा दाइ हरु काेति राम्रेा याक्टिङ छ है हजुर हरु काे येा सिरेल मा याे टिम छुउटि नु हुदैना है दाजु अनि अामा काे याक्टिङ काे त म फेन हैइना छाेरा हाे म अामा काे बाेल्ने सहिलि सारेै राम्रेा लाक्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ShasikalaGharti-fj4er
    @ShasikalaGharti-fj4er 8 หลายเดือนก่อน +24

    मलाइ साह्रै मन पर्छ यो सकस सिरियल समाज र परिवार मा घतेको घतना लाई सिमित पारियको छ यो सिरियल ले🙏🙏🙏🙏🙏

    • @ShasikalaGharti-fj4er
      @ShasikalaGharti-fj4er 8 หลายเดือนก่อน

      Ho ni hjr rmailo vanda pni ramro x gau samaj ghar pariwar ma hune ghatana lai सामेल गरेर बनाको छ यो सिरियल ले🙏🙏🙏

    • @sangitaryal7819
      @sangitaryal7819 8 หลายเดือนก่อน

      Malai ni ekdam man parxa yo sirel bhunti ra kanxi bhanda ni ramro hunxa hola

  • @humbdrkarki3749
    @humbdrkarki3749 8 หลายเดือนก่อน +1

    Sarai ramro lagyo sabai dukha haru sametiyako rahexa herda lagyo aafnai dukha jasto

  • @kumarpokharel3374
    @kumarpokharel3374 8 หลายเดือนก่อน +16

    सिरियल हो । थाहा हुदाहुँदै पनि ऑसु नै थामीएन । ❤❤❤🎉🎉🎉 अद्भभूत !!!

  • @basudevpandey300
    @basudevpandey300 8 หลายเดือนก่อน +5

    Real story which is happening in our families and societies...प्रगति ko धेरै शुभकामना र अझ धेरै Real तर तीतो सत्य हेर्नै मौका मिलोस् 🙏🙏💫🪷💐

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +333

    सकस सिरियल म पनि नछुटाई हेर्ने गर्छु तर 3 जना बुहारीहरु नै खत्तम परेछन् 😢😢😢 कतै बुहारीहरु गर्दा घर भाँडिने त हैन 😢😢😢😢😢

    • @nepalbaglung5722
      @nepalbaglung5722 8 หลายเดือนก่อน +7

      ho t vnya😢😢

    • @Nareshsapana47
      @Nareshsapana47 8 หลายเดือนก่อน +2

      Molie ni tesii lageko x

    • @bishalLaamaa
      @bishalLaamaa 8 หลายเดือนก่อน +2

      Praya buhari haru asto hunxa vaner dekhayako hola ni aafu ta bihe gareko xaina haii testai lagyo

    • @anupamakhatri6852
      @anupamakhatri6852 8 หลายเดือนก่อน +1

      प्राय गाउँघरमा बुहारी भित्र्याउदा खुशी परिवार होला !! भन्दा अशान्ती फैलिन्छ😢😢

    • @Lila-tc5wt
      @Lila-tc5wt 8 หลายเดือนก่อน +1

      😢😢😢😢😢

  • @dandabazar1975
    @dandabazar1975 8 หลายเดือนก่อน +3

    कस्तो दामी दामी कलाकारहरु खेलाएछ यो सिरियलमा।सबै एकसय एक छन अभिनयमा अब्बल भाको कलाकारहरु छन। बुहारिहरुको अभिनय को रोल चाहिँ बबाल नै देको छ र बबाल नै अभिनय गरेको छ जय नारि😊

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +5

    अरु भन्दा पनि मास्टरको बुढा बुढीको पो माया लाग्यो 😢😢😢😢😢

  • @tulashasapkota6763
    @tulashasapkota6763 8 หลายเดือนก่อน +4

    कति राम्रो धेरै मन पर्याे सकस सिरियल ।समाजमा घट्ने घटनालाई समेटियकाे यथार्थ कथा 👌👌💖💖💖

  • @kavyabohara2190
    @kavyabohara2190 8 หลายเดือนก่อน +4

    मलाई यकदमै मन पर्छ सकस सबै कलाकार टिम लाई सफलता को सुभकामना छ ।तेसमा नि बिनोद श्रेष्ठ सर यकदमै मन पर्छ मलाई काठमाडौ आयको थिए आज सनिवार उहाँको अनामनगर स्थित परिवतित नेपाल भन्ने अफिस छ भन्ने सुनेको आज खोजेको देख्दै देखिन भन्या उहालाइ भेट्ने धोको पूरा भयन नि मेरो त।।।।❤❤❤

  • @agnisingerrai
    @agnisingerrai 8 หลายเดือนก่อน +4

    सकस नछुटाई हेर्ने जत्ती यत्ता मुन्टिनु त हेरुम कोको छ ??

  • @SabitaTmgshortvideo
    @SabitaTmgshortvideo 8 หลายเดือนก่อน +14

    यो सिरियल हेरेर आशु न आउने कोहि छैन होला धेरै राम्रो लगेउ

    • @sanjuthapa716
      @sanjuthapa716 8 หลายเดือนก่อน

      😢😢😢😢😊

  • @gothalo_boy
    @gothalo_boy 8 หลายเดือนก่อน +1

    सकस ठिक छ तर सधै नकारात्मक मात्रै र नराम्रो मात्र भन्दा राम्रो नराम्रो दुबै देखाको भए समाज परिवर्तन म सघाउ हुन्थ्यो यहि भित्र दुई परिवार एकातिर झगडा ले घर मा असान्ती र तनाव र अर्को तिर मेलमिलाप ले घर स्वर्ग भाको भए यसरी हैन यसरी बस्न पर्छ भनेर सामाज ले सिक्ने मौका पाउथ्यो

  • @sharadbaidhya4300
    @sharadbaidhya4300 8 หลายเดือนก่อน +15

    कुर्दा कुर्दा बल्ल हेर्नू पाय धन्यबाद समपुर्ण टिम लाई ❤ सामाजिक गाउघर लगायत शहरमा पनि हुने समसामयिक कथाको चरित्र पस्कनु भयो , सारो मन पर्यो यहाहरुको सिरियल नछुटाइ हेर्ने गर्छु 👏

  • @chudamaniguragain9392
    @chudamaniguragain9392 8 หลายเดือนก่อน +3

    अति उत्कृष्ट समय सान्दर्भिक बनेको छ यो सिरियल, आगामी दिनहरूमा पनि यस्तै यस्तै कथावस्तुहरूलाई निरन्तरता दिँदै अगाडि बढोस यो टिम हार्दिक शुभकामना। म झापा दमकबाट।

  • @janaksunita46
    @janaksunita46 8 หลายเดือนก่อน +2

    निकै राम्रो लाग्छ यो सिरियल तर एउटा सम्म भए पनि बुहारी राम्रो हुनुपर्ने,सबै बुहारी खत्तम हुन्छन् भन्ने हुदैन नि समाजमा।

  • @laribarientertainment
    @laribarientertainment 8 หลายเดือนก่อน +18

    भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️

  • @sangamGurung723
    @sangamGurung723 8 หลายเดือนก่อน +1

    सकस सिरियल एकदम मार्मिक घटना यथार्थ रहेको छ मैले आज सम्म हरेक मास्टर टिबि मा आएको भिडियो हेर्दै आएको छु
    अब सकस सिरियाल हेर्नू फेरि अर्को सनिवार कुर्नु पर्ने भयो( संखुवासभा )
    हाल =मलेसिया

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +7

    यो मास्टर को बुढिले मास्टर लाई त माया गर्छ तर बुढीको आमा नै खत्तम (मास्टरको सासु )

  • @BTWNEGAI000
    @BTWNEGAI000 8 หลายเดือนก่อน +1

    Omg sathi gayo last ma suting pani kathi dar lagdo tahu ma ho badi xa samuprna tihm lai❤

  • @chakrajoshiofficial
    @chakrajoshiofficial 8 หลายเดือนก่อน +5

    सिरियल राम्रो छ , यो सिरियल ले छोटो समयमा नै मिलियन दर्शक पाएको छ , लाग्छ अबको 3 महिना भित्र यो सिरियल ले 2 मिलियन दर्शक हरू पाउँछ होला , सम्पूर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना

  • @dipikapunmagar10
    @dipikapunmagar10 8 หลายเดือนก่อน +3

    यो सीरियल आउदा खुसी हुने कोको हुन्छ साथिहारू ❤😊

  • @ishwarshrestha3098
    @ishwarshrestha3098 8 หลายเดือนก่อน +14

    Very good worth watching serial! Thanks & Best wishes to the entire Sakas team!

  • @birbdrtamang5680
    @birbdrtamang5680 8 หลายเดือนก่อน +2

    जब पोथी बासिन्छ नि तब घरबार बिग्रीन्छ भन्ने कुरा सत्य हो अति राम्रो सिरियल बनेको रैछ सफलताको सुभाकामना छ सबैलाई 👏❤️🌷

    • @Begam113
      @Begam113 8 หลายเดือนก่อน

      th-cam.com/video/3Lj1qy860f0/w-d-xo.htmlsi=ejaHH5oByO2mDZSm

  • @yonjansherap1987
    @yonjansherap1987 8 หลายเดือนก่อน +4

    समाजको यथार्थ घट्नालाई सिरियलमा उतारेकोमा सकस टिमलाई धन्यवाद । आउदो दिन्मा अझै प्रगतिको शुभकामना।

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 8 หลายเดือนก่อน +2

    सारै मार्मिक यथार्थ सत्य घटनामा आधारित सकस सिरियल बबाल मात्र हैन महा बबाल होल टिमलाइ मिलियन दर्शकको माया पाउन सफ़ल होस अग्रिम सुभकामना

  • @supriyahyolmo3876
    @supriyahyolmo3876 8 หลายเดือนก่อน +4

    जे भएनि एउटा न एउटा बुहारी ले आमालाइ चाहि माया गर्नु परेउ है😢 बिचरaama

    • @roshna_duwal
      @roshna_duwal 8 หลายเดือนก่อน

      Hone lastama saili buharile maya garlan jasto lagyo malai tw😂😂

  • @dipalabunglimbu5109
    @dipalabunglimbu5109 8 หลายเดือนก่อน +1

    बुहारी हरु चाई सबैको एस्तै नै हुन्छ हो ई तीन बुहारी हरु सुध्रिनु परिवर्तन हुनु परो एस्तो पाराले घर चल्छ जिन्दगी चल्छ बा आमा भनेको बा आमानै हुन जे होस राम्रो छ सिरेल 🎉❤❤

  • @akkalshahi6188
    @akkalshahi6188 8 หลายเดือนก่อน +4

    सान्चै माइलो हेलाको नै हुन्छ

  • @sushildhengamagar1818
    @sushildhengamagar1818 8 หลายเดือนก่อน +1

    ३ जना बुहारी मा मध्धे माइली बुहारी चन्द्रको बुढी जे होस् मानवता रहेछ दुःख पर्दा घरकोलाई साथ दिई चन्द्र सकुसल हुन्छ 🙏🙏🙏 चान्द्रे बिना खल्लो छ सकस ❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +10

    एकदमै मन पर्छ यो सिरियल मलाइ ❤❤❤❤

    • @DipakBk-m5b
      @DipakBk-m5b 8 หลายเดือนก่อน +1

      Namaste daju tapaiko fan ma siriyal Vanda pani tapaiko sms padna garxu

  • @lokbahadur7748
    @lokbahadur7748 8 หลายเดือนก่อน +1

    मेरो जिन्दगी सङ्गमेल खादौ गकोछ योसिरिल मा मैले बुझेको अनुसार यो कथामा हरेक कुराको महतोछ र अरु सिरिल भन्डा धेरै राम्रो बनेको छ सबै कुरा समेतियेको छ म हाल साउदी बात हेरदैछु धन्याबाद

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 8 หลายเดือนก่อน +4

    सकस सिरियल को को लाई मन पर्छ ❤

  • @Yasoda352
    @Yasoda352 8 หลายเดือนก่อน +1

    मैले पनि सबै भाग हेर्ने गरेकि छु अरु त सबै ठिकै लायो तर 3वटै बुहारि नराम्रो भयको चाहिँ राम्रो लागेन तर सबै नभयनि यउटा बुहारि चाहिँ सुध्रिनु पर्छ है❤❤❤😊😊

  • @nareshbhandari6609
    @nareshbhandari6609 8 หลายเดือนก่อน +18

    यथार्थ पारिवारिक घटनामा तयार भएकाे सिरीयललाई उत्तराेत्तर सफलताको शुभकामना ❤❤❤❤

    • @Begam113
      @Begam113 8 หลายเดือนก่อน

      th-cam.com/video/3Lj1qy860f0/w-d-xo.htmlsi=ejaHH5oByO2mDZSm

  • @madanpoudel783
    @madanpoudel783 8 หลายเดือนก่อน +1

    सबोई जनी बुहारी मिलेर बसेको हर्न चाहनाले लाइक गर्नु होई ❤❤

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 8 หลายเดือนก่อน +12

    यो सिरियल आउदा खुसी हुने को को हुनुहुन्छ ❤

  • @ankitbashyal2059
    @ankitbashyal2059 7 หลายเดือนก่อน +1

    सामाजिक तथा पारिवारिक कथामा आधारित "सकस" कार्यक्रमलाई हजारौं-हजारौं शृङ्खलाको शुभकामना🎉
    आजको शृङ्खला सधैं झैं राम्रो लाग्यो❤

  • @dipaksapkota8692
    @dipaksapkota8692 8 หลายเดือนก่อน +4

    ❤❤❤❤❤छिटाे छिटाे

  • @ramghimire5416
    @ramghimire5416 8 หลายเดือนก่อน +1

    सकस को लत लाग्यो धेरै लाइ यो समाज रूपान्तरणमा सहायक बनोस् ,धेरै शुभकामना छ है ।

  • @arpanbk3246
    @arpanbk3246 8 หลายเดือนก่อน +5

    म साउदी बाट हेर्दै छु आज को सिरियल चाइ होइन रियल बास्तबी घटनामा आधारित छ❤❤❤❤ सबै कलकार पर्ती नमन❤❤❤

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te 8 หลายเดือนก่อน +1

    समाजमा हुने कथा बस्तु जस्ता को तेस्तै छ यसरी नाइ अगाडी बधाउनु

  • @brightpointco.5582
    @brightpointco.5582 8 หลายเดือนก่อน +6

    मन साह्रै छोयो अन्तिम का दृश्य ले 😢😢😢आमा र चन्द्रले ससक्त अर्को पाट मा ❤❤❤

  • @BijayKhatri1.0
    @BijayKhatri1.0 8 หลายเดือนก่อน +2

    सकस सिरियल भाग 1 बाट नछुटाई भाग 9 सम्म हेरे तर अरु भागहरुले तेति धेरै मन छोएको थिएन! तर यो भागले त मेरो असादै मन छोयो❤️❤🥀 सकस सिरियल को परिवारलाई शुभकामना 🎉🎉🎉🎊🎊❤❤🙏🙏

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 8 หลายเดือนก่อน +3

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई

  • @aadhikholarameshor369
    @aadhikholarameshor369 8 หลายเดือนก่อน +1

    अत्यन्त समसामयिक बिषय लाई समेटिएर बनाईयको छ यो सिरियल ।।।यस्तै फरक धार मा पस्किएको हेर्न पाईयोस ।हरेक दर्शकको शुभकामना!!! ❤❤❤सकस सिरियाका सम्पूर्ण टिमलाई ।।।।

  • @Yangchenlama-c8r
    @Yangchenlama-c8r 8 หลายเดือนก่อน +5

    Raju master g ko acting kasto ramro ❤❤

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 8 หลายเดือนก่อน +1

    के हि हुनु भयना लडेर विचार माइलो राजु सर लाई उठेर आमालाइ उपचार गरेर घर फर्कनु पर्यो अनिता जि पनि घर आउना पर्यो 3 बुहारी मिलेर घर चलएर बस्नु पर्यो अनि मज्जा आउँछ कथा हेर्नेलाइ पनि😮😮😮😮😮

  • @sherbohara8956
    @sherbohara8956 8 หลายเดือนก่อน +6

    हाम्रो नेपाली समाजमा घटी रहेका यथार्थ घटना हरु धन्यवाद सम्पूर्ण कलाकार टिम हरुलाई आगामी दिन हरु मा आमा छोरा अनि दाई भाई देवरानी जेठानी सबै मिलेर सुखमयै परिवार भयर बसेको देन पायोस 🙏🙏❤❤❤❤❤

  • @thokarniipanchi8878
    @thokarniipanchi8878 8 หลายเดือนก่อน +1

    कस्तो बुहारी हरु होला सबै उस्तै एउटा बुहारी मात्र गतिलो पर्देको भयेनी हुनि नि बिचरा माइलो कस्तो मन छुने गरि रुनु भयो 😢😢😢😢😢😢

  • @कमलश्रेष्ठ-र4श
    @कमलश्रेष्ठ-र4श 8 หลายเดือนก่อน +3

    धेरै राम्रो छ यो सिरियल ❤❤ सम्पूर्ण टिमलाई शुभकामना 🎉🎉🎉

  • @BharatBohara-p8i
    @BharatBohara-p8i 8 หลายเดือนก่อน +1

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤

  • @bhimbahadur1026
    @bhimbahadur1026 8 หลายเดือนก่อน +10

    My favourite serial ❤❤❤❤🎉🎉🎉

  • @dineshreshmaofficial3468
    @dineshreshmaofficial3468 8 หลายเดือนก่อน

    धेरै राम्रो लाग्यो मलाई आज भोली धेरै जसो गाउँ घरमा घतने घतनाहरू यस्तै हुन्न अझ धेरै राम्रो गर्दै जानू होला सबैलाई मनै देखि धन्यबाद🎉🎉❤❤

  • @MadhuPanday123
    @MadhuPanday123 8 หลายเดือนก่อน +1

    नेपाली टेली सिरियल को इतिहास मा एकदम कथा मिलेको वा मन सारै रुवाउनु रुवायो 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @taratara7181
    @taratara7181 8 หลายเดือนก่อน +3

    आजाको कथा बस्तुले आशु रोकिन सकेन 😢😢🙏🙏❤️❤️❤️

  • @ramprasadaryal1791
    @ramprasadaryal1791 8 หลายเดือนก่อน +1

    अत्यन्तै गाउले परिबेशमा यथार्थपरक छ ! सबै कलाकारको अभिनय उत्कृष्ट छ । धन्यवाद सबैजना कलाकारलाई ।

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +5

    मास्टर मैले सकस सिरियल मा चन्द्रे 😂😂😂

  • @Chetanak-t5l
    @Chetanak-t5l 8 หลายเดือนก่อน +1

    Sarai ramro siriyel sarai man pare yo aajako 😢😢😢❤❤❤❤

  • @puja.pramodnepal
    @puja.pramodnepal 8 หลายเดือนก่อน +5

    एकदमै राम्रो सिरियल बनाउनु भएको छ सम्पुर्ण टिम लाई सुभकामना 😍🙏🙏🙏

  • @rishirammarahatta409
    @rishirammarahatta409 8 หลายเดือนก่อน +1

    एकदमै हाम्रो समाजमा हुने घटनामा आधारित समाजमा जनचेतनामूलक छ यस्तै बनाउदै जानू शुभकामना ।

  • @DeeptiOli-b7b
    @DeeptiOli-b7b 8 หลายเดือนก่อน +4

    My faverat sereal🙏🙏same meraii Kahani jethi buhari hunuko pida🙏🙏

  • @TaraBc-rv3nz
    @TaraBc-rv3nz 8 หลายเดือนก่อน +1

    Sarai ramro sirel jute ani sakas ta vanera sadenai chaina yeti ramro chaki ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 8 หลายเดือนก่อน +5

    अन्तिममा आमालाई एक्लै पार्ने रैछन 😢😢😢😢

  • @Sandip0809
    @Sandip0809 8 หลายเดือนก่อน +2

    Trending #.1 🤗हार्दीक बधाई तथा आगामी भाग हरूनि येस्तै राम्रो दर्र्शक सबैको मन मा बस्न सफल हुनु होला सबै टिमहरुलाइ शुभकामना 🎉🙏

  • @narayangautam8140
    @narayangautam8140 8 หลายเดือนก่อน +3

    Best wishes whole team ❤Nepali gau ko real katha!!!

  • @anugurung2287
    @anugurung2287 3 หลายเดือนก่อน

    समाजमा घटिरहेको घटना हरुलाई सिरिया मार्फत प्रकट गर्नू भयको मा यस सिरियल का सम्पुर्ण टिमहरुमा धन्यवाद एण्ड शुभाकामन। अनि आमाको अभिनय लाई लाखौं लाख सलुट छ

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 8 หลายเดือนก่อน +1

    सिरियल गजबको भकोछ है राजु मास्टर चन्द्रे कान्छिबुहारी लाई मुसाले तर्साउदा खुब हाँसोलाग्यो 👏👏👍️👍️👍️

  • @Sanumaya-o6i
    @Sanumaya-o6i 8 หลายเดือนก่อน +8

    my febret siriyel ayo ayo ayo❤❤❤

    • @Begam113
      @Begam113 8 หลายเดือนก่อน

      th-cam.com/video/3Lj1qy860f0/w-d-xo.htmlsi=ejaHH5oByO2mDZSm❤❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 8 หลายเดือนก่อน +2

    गाउँ ले परिवेश को दाजु भाइ ,देउरानी जेठानि र सासू बुहारी को कथा बस्तु रहेको सिरियल रहेछ धेरै राम्रो लाग्यो ,अब त्यो माहिलो भाइ भिर बाट खस्यो ,अब के हुने होला अर्को हप्ता कुर्नु पर्छ ❤❤❤😢😢😢😢

  • @kabitabasnet7145
    @kabitabasnet7145 8 หลายเดือนก่อน +5

    My favorite sereial ❤️❤️❤️❤️

  • @Nareshsapana47
    @Nareshsapana47 8 หลายเดือนก่อน +2

    सारै राम्रो छ । समाजमा घटेको घटान जस्ता को त्यसतै कथा बनाएर लिएकोमा हजुरलाई धेरै धन्यवाद ❤❤❤❤❤❤❤।

  • @nneupane67
    @nneupane67 8 หลายเดือนก่อน +1

    आफू रोइस माइला चन्द्रे मलाई नी रुवाइस यार😢😢😢😢

  • @kailashsaud8183
    @kailashsaud8183 8 หลายเดือนก่อน +4

    यो सिरियल आएर म धेरै खुशी छु केही कुरा हाम्रा घर समाज ले पनि बुज्छने मैका पाए 🙏🙏🙏🙏❤❤

  • @govindashrestha4296
    @govindashrestha4296 8 หลายเดือนก่อน

    समाजको एकदम यथार्थमा आधारित सिरियल छ आमा अलि छिटो कमजोर भएको देखियो अलि पछि हुनु पर्थ्यो किनभने बुहारीहरुलाइ केही सबक सिकाउनु पर्ने थियो ।एक बिबाहित नारी जब घरको झगडाले माइतीघर बस्छे तब माइतीघर आमाले छोरिलाइ कहिले पनि आफ्नो घर नजा भयो भन्नू हुन्न भन्ने शब्द जब सम्म आमाले भन्नू हुन्छ तब सम्म छोरिको घर बिग्रेको हुन्छ माइतीघर आमाको ठुलो भुमिका हुन्छ आफ्नो छोरिलाइ सम्झाएर घर पठाउने ।

  • @bishnukc1495
    @bishnukc1495 8 หลายเดือนก่อน

    धेरै राम्रो छ सकस सिरियल चन्द्रेलाई केही हुनुहुँदैन है उतर उतर प्रगतिको हार्दिक शुभकामना

  • @aunshubhattarai9902
    @aunshubhattarai9902 8 หลายเดือนก่อน +3

    dheri ramro cha, best serial, best wishes to the entire team

  • @diwaraj
    @diwaraj 8 หลายเดือนก่อน

    तिन जना मध्य एक जना बुहारि त राम्रो हुनुपथ्र्यो अनि‌ पो राम्रो हुन्थ्यो त🥺😥😥🙏🙏🙏🙏🙏🇳🇵💖❤️

  • @SapanaUperkoti
    @SapanaUperkoti 8 หลายเดือนก่อน +4

    समाजमा घटेको घटना मा आधारित सिरेल धेरै राम्रो छ ❤❤❤

  • @Resham-ux4wq
    @Resham-ux4wq 8 หลายเดือนก่อน +1

    आजको भाग त सान्है राम्रो लाग्यो नेपाली परिवेश मा नितान्त आफ्नै कथा जस्तो महसुस हुने

  • @Govinda-mn4bd
    @Govinda-mn4bd 8 หลายเดือนก่อน +2

    यो सिरियल हेर्दा मेरो त आशु आयो 😢😢❤

    • @5gclip
      @5gclip 8 หลายเดือนก่อน

      Ham jesa xotey TH-camr 💀 koi help nahi karta 💀. Ham be thoda aacha vidio bana sakethye hey but koi help nahi karta 😭😭
      Help nahi karta ham jesey xotey TH-camr ko be help Karo na please please please please please please please please 🙏🥺

  • @carkeyniraj9553
    @carkeyniraj9553 8 หลายเดือนก่อน

    अगाडि को बेबहार्ले रिस उठेपनी साइलिको यानिकि हाम्रो ओखल्ढुङ्गे चेलिले गहना दियर मन छोयो

  • @dalbdrbajimaya5467
    @dalbdrbajimaya5467 8 หลายเดือนก่อน

    एण्डिङ चाहिँ अलि राम्रो गरौ है ,हेर्न मजा आईरहेको बेला अन्त्य पनि अरू कथा जस्तै मजाको हुनु पर्छ । अघिल्लो कथाको अन्त्य तेति मजा आएन ।

  • @Nepal.Com23
    @Nepal.Com23 8 หลายเดือนก่อน +7

    Congratulations and best wishes to the entire team of this serial for revealing the real events happening in the society through the serial🎉🎉🎉🎉