अमेरीकामा वर्षौ जीवनयापन गरेपनि यति संस्कारी नेपाली टिपिकल मिठो बोली कति महान् विचार खै कसरी वर्णन गरु किरण भाई हजुरको! ४-५ वर्ष अमेरिका पुगेका कयौं हजुरका उमेरकाहरु, नेपाली भाषा शैलीलाई उच्चारण गर्नमा पुरै नै परिवर्तन गरिसके त कतिले बोल्नै पनि बिर्सिएर वा बिर्सिसके। अनि कयौ पश्चिमी मुलुकमा बसोबास गरिरहनु भएका नेपाली या नेपाली भाषीका छोरा-छोरीहरुले नेपाली गित गाउन त के सुन्न पनि छाडि सकेका अवस्थामा हजुरले येसरि आफ्नो मात्रृभाषा प्रतिको माया र नेपाली गित संगीत प्रतिको लगाभले गर्दा हामी सम्पुर्ण नेपाली भाषीहरुको मनोबल उच्च रहेको छ। हजुरको उत्तरोत्तर प्रगतिको कामना गर्दछु। हजुरको मात्र नभएर हामी सम्पुर्ण नेपाली भाषीको ईच्छा पुरा भयोएको छ, अब किरण भाइ हजुरले सधै सबैको मायालु बन्नु र जो जति छन हजुरको रिस र डाह गर्न्ने तिनिहरुलाई कुल्चिदै हजुर सधै अघि बडेको हेर्न चाहान्छु, हजुरले टेक्न्ने ठाउँ - ठाउँमा सधै सुर्य-किरण बर्सियोस र हजुरले टेक्न्ने हरेक पाइलापाइला मा सफल्ता ले सधै लक्ष्य चुमि रहोस। म बाचिन्जेल सधै हजुरको खुशी देखन पाउ किरण भाई। किरण भाइ हजुरलाई फेरि पनि हार्दिक बधाई छ, किरण भाई सधैभरि एस्तै स्वभाव र उच्च मनोबल रहोस एस्तै बोलिमा सुद्द नेपाली रहि रहोस 🙏🙏🙏LoL from BHUtAN🇧🇹 हाल क्यानाडा 🇨🇦
नेपाली बोल्ने नेपाली मात्रै हो भुटानी धोती होइन। जति चाँडो यो कुरा नेपालीले बुझ्छ त्यति चाँडो नेपालीको गुमेको ईज्जत फिर्ता हुन्छ विश्वमा, नत्र भुटान बाट खेदायो अब सिक्किम बाट खेदाउने हो पछि नेपाल बाट नै खेदाउछन् धोती विदेशी मिलेर। एकजुट भएर सबै नेपालीले एकअर्का लाई सहयोग दिनु पर्छ। भुटान बाट खेदाएका हाम्रै नेपालका आमा दिदी हुन। नत्र नेपालीका आउने पुस्ताको हालत रोहिंगिया शरणार्थी जस्तै हुन्छ जुन देशमा गए कुटाई हुन्छ अब नेपालीको। देश युक्रेनको बाटो लागिसक्यो।
किरण भाई एक बहुचर्चिक नेपाली गायक कलाकार भई सकेका ब्यक्ति हुन् र अब किरण भाईले बारम्बार त्यै कुराहरु लाई नकोट्याउन आग्रह गर्न चाहन्छु......अहिले कतिले अमेरीकी ग्रीन कार्ड त्यागेर नेपाली नागरीक्ता अपनाउ दिने हो भने सायद उनिहरु नै अमेरीकी ग्रीन कार्ड त्याग्न मरी काट्टे मान्दैन...र संसारको जुन सुकै देशहरुमा बसोबास गर्ने अवसर पाएका छन् तर पनि नेपाली भएरै बाचेका छन् त्यो नै सबै भन्दा खुशीको कुरा होनी.....
साच्चै भन्ने हो भने किरण लाई कुनै नागरिकता पाएका मानिस भन्दा कत्ति पनि कमि छैन नेपाल प्रतिको माया.. उसको सरल स्वभाब र उसको भाषा सब्द र उनको देश प्रतिको माया,सोचाई बाट प्रस्ट हुन्छ उनि कति सच्चा र महान सोचाई भएका व्यक्तित्व हुन् भनेर... Thank you sanjay brother 🙏

Most talented, most handsome, most humble, sweet kiran ko awaz ma chuttai mithas cha..Jadu cha.. magical voice...sojai mutu chunae awaz..love from Chitwan 🥰
Love you so much Kiran dada...i will Alys pray for God to help you to reach at Bhutan....plz hop to meet you soon...im watching from Bhutan...love you so much dada
मेरो एउटा अनुरोध Sanjay जि लाई ; interview लिइरहदा English अलि कम अथवा सक्भर नबोले हुन्थ्यो कि अनि अर्को कुरा- बोल्दा खेरी अलि बिस्तारै, space मा प्रस्ट बुजिने गरि बोले हुन्थ्यो कि । अरु त सबै राम्रै छ म प्राय सबै सङ्गको interview episode हेर्दै आको हुन्छु । यो मेरो निजि बिचार हो तपाईं यस्लाइ कसरी लिनुहुन्छ कुन्नी?
Do your best . Focus on music . Bring unique creation for your audences. We understand how much you love Nepal n Nepalese way of life. I wish Nepalese rule regulation would be friendly with u ppl soonest possible. Much love n blessings Kiran Babu . Nepali babu.
Kiran bhai prati big respect and hopefully Nepal government bata Kiran bhai jasto talent haru lai exceptional case ma unlimited visa grant dine law bhanosh. Yesto talent haru le Nepal aayera show garnu bhaneko Nepal kai economics lai benefit ho. Income anusar tax tirna lagaune. Bhai haru jasto talent ra desh dubai lai win win scenario. Yo mero bata rajya lai binamra anurodh 🙏
सम्पूर्ण नेपाली भाषी भुटानी मित्रजन हरु का लागी केहि शब्द…भुटान बाट पलायन हुने बित्तिकै दोस्रो मुलुक भारत ले शरण दिएन किनकी ओरिजिन नेपाली भएका कारण , त्यस पछि झापा मा ल्याएर राखियो , (त्यस बेला म धेरै सानो थिए ) आपत बिपत मा सघाउनु पर्छ भनेर हाम्रै घर मा ३ परिवार लाइ बस्न दियौ, पछि क्याम्प मा सर्नु भयो ,त्यो बेला नेपाल का नेपाली हरु ले ठुलो आर्थिक सहयोग गर्न सकेनन किनकी त्यो बेला स्यमं नेपाली हरु गरिब थिए , बैदेशिक रोज़गार थिएन तर पनि नेपाल का नागरिक हरु ले नेपाली भाषी भुटानी हरु लाइ स्कुल खोल्न दिए, पढाउने अवसर दिए ,लुकि लुकि नागरिता पनि दिए ,आज धेरै भुटानी परिवार ले नेपाल मा लगानी गरेका छन , घर, जमिन किनेका छन, नेपाली नेपाली बिच बिहेवारी चलेंको छ , सजिलै नेपाल आउने वातावरण छ, कल्पना गरौ यदि हाम्रा भुटानी नेपाली हरु भारत मा बस्नु परेको भए? यदि रोहिगंया जस्तो भएको भए ? यति कुरा को राम्रो छ नेपाली भाषी भुटानी हरु नेपाल मा पनि राम्रो आउने जाने बाटो छ , र तेस्रो मुलुक मा पनि सुरक्षित जिवनयापन चलिरहेको छ , वहाँ हरु धेरै सुखी र सुरक्षित हुनु हुन्छ , इश्वर लाइ धन्यवाद 🙏
Yo episode maa cha Sanjay ko ali attitude and alj dominating as if he iss... vannne ra more than sanjay is irritating lagyo. KIRAN daammmi vai man paryo , too genuine...
३३ मिनेट पुगे पछि हाम्रो भाइ किरण ले भन्नु भयो हामी लाइ सहजै किन नेपाल प्रवेश गर्नु दिइदैन भन्ने हल्का दुखेसो गर्नु भयो तर त्यो सायद भाइ ले नबुझेर होला , तिब्बत नागरिक पनि नेपाल मा बस्छन र छिमेकी भारत का नागरिक पनि नेपाल मा बस्छन यदि नेपाली भाषी लाइ मात्र त्यों सहजता दियों भने नेपाल राष्ट्र र कानुन प्रति प्रश्न उठन सक्छ , उसलाइ दिने अनि हामी लाइ किन नदिने भन्ने आरोप लाग्छ, नचाहदा नचाहदै त्यो निति अपनाउनु पर्ने बाध्यता नेपाल सरकार लाइ छ, हामी पनि चाहन्छौ त्यो नहोस तर के गर्नु पराराष्ट्र निति सबै राष्ट्र को यस्तै हुन्छ, त्यस लाइ गलत नबुझिदिनु होला 🙏🙏

Hats off to sanjay dai for bringing unexpected guest which I really admire for sure 🥰🥰
नेपाली बोल्ने नेपाली मात्रै हो भुटानी धोती होइन। जति चाँडो यो कुरा नेपालीले बुझ्छ त्यति चाँडो नेपालीको गुमेको ईज्जत फिर्ता हुन्छ विश्वमा, नत्र भुटान बाट खेदायो अब सिक्किम बाट खेदाउने हो पछि नेपाल बाट नै खेदाउछन् धोती विदेशी मिलेर। एकजुट भएर सबै नेपालीले एकअर्का लाई सहयोग दिनु पर्छ। भुटान बाट खेदाएका हाम्रै नेपालका आमा दिदी हुन। नत्र नेपालीका आउने पुस्ताको हालत रोहिंगिया शरणार्थी जस्तै हुन्छ जुन देशमा गए कुटाई हुन्छ अब नेपालीको। देश युक्रेनको बाटो लागिसक्यो।
Proud of you kiran ! I wish you get more success in your life!
त्यो चाहि हो है नेपालीपन भुटानीहरूमा छ नेपालको नेपालीहरूमा भन्दा
Proud of you kiran gajmeer sir ! I wish you get more success in your life!
किरण भाई एक बहुचर्चिक नेपाली गायक कलाकार भई सकेका ब्यक्ति हुन् र अब किरण भाईले बारम्बार त्यै कुराहरु लाई नकोट्याउन आग्रह गर्न चाहन्छु......अहिले कतिले अमेरीकी ग्रीन कार्ड त्यागेर नेपाली नागरीक्ता अपनाउ दिने हो भने सायद उनिहरु नै अमेरीकी ग्रीन कार्ड त्याग्न मरी काट्टे मान्दैन...र संसारको जुन सुकै देशहरुमा बसोबास गर्ने अवसर पाएका छन् तर पनि नेपाली भएरै बाचेका छन् त्यो नै सबै भन्दा खुशीको कुरा होनी.....
thanks for bringing absolutely good,humble and talented person Kiran gajmir❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🤟🤟🤟
Huge Respect to u Kiran Bhai🙏🏼🙏🏼🙏🏼Jata base pani Hami Nepali ho🇳🇵🇳🇵🇳🇵🇳🇵
at this time i was watching kiran vae and sanjay dae both voice just aweasome
Such a legend person 🥰😘😘 always my favorite person❤️
What a humble person Kiran is ! Wish you all the best.
My favorite singer Kiran gajmer ❤
Wow kiran bro touching words....
Big fan from Bhutan..
Exactly Kiran bro , I feel your pain ... I'm from Myanmar
Love from Nepal to you guys myanmar gorkhali
Positive thoughts brother keep inspiring the youth with positive vibes .lots of prayers and love from Bhutan.
साच्चै भन्ने हो भने किरण लाई कुनै नागरिकता पाएका मानिस भन्दा कत्ति पनि कमि छैन नेपाल प्रतिको माया.. उसको सरल स्वभाब र उसको भाषा सब्द र उनको देश प्रतिको माया,सोचाई बाट प्रस्ट हुन्छ उनि कति सच्चा र महान सोचाई भएका व्यक्तित्व हुन् भनेर... Thank you sanjay brother 🙏
Bro did good job 👏🏻 and represents whole Bhutanese community with pride 🙏🏻
Kiran your great inspiration for our generation So proud of you mate !!!
My favourite Kiran gajmer 🥰❤️💖❤️❤️❤️
We been waiting for this moment with kiran actually m also belongs from same community as kiran, we are also huge viewer of this padcast
नेपाली बोल्ने नेपाली मात्रै हो भुटानी धोती होइन। जति चाँडो यो कुरा नेपालीले बुझ्छ त्यति चाँडो नेपालीको गुमेको ईज्जत फिर्ता हुन्छ विश्वमा, नत्र भुटान बाट खेदायो अब सिक्किम बाट खेदाउने हो पछि नेपाल बाट नै खेदाउछन् धोती विदेशी मिलेर। एकजुट भएर सबै नेपालीले एकअर्का लाई सहयोग दिनु पर्छ। भुटान बाट खेदाएका हाम्रै नेपालका आमा दिदी हुन। नत्र नेपालीका आउने पुस्ताको हालत रोहिंगिया शरणार्थी जस्तै हुन्छ जुन देशमा गए कुटाई हुन्छ अब नेपालीको। देश युक्रेनको बाटो लागिसक्यो।
Absolutely proud of you Kiran Bhai,know him since from his childhood and we were from same camp back in the days 💪🏾.
Me to ✋
Good to see u किरण भाइ from नेपाल
Most talented, most handsome, most humble, sweet kiran ko awaz ma chuttai mithas cha..Jadu cha.. magical voice...sojai mutu chunae awaz..love from Chitwan 🥰
किरण is best singer
Such a sweet and humble kiran lots of love 💕
Humble request da waiting to see singer Sunil giri ❤️❤️thanks
love you kiran bro 🙏🙏❤️❤️❤️❤️
He is so humble🙏🙏🙏
Kiran kiran Kiran kiran Kiran kiran Kiran n Kiran is the best 🥰 Jadu cha kiran ko awaz ma 💓God gifted magical voice kiran ko 💕
Kiran dada man parxa💚💚💛💜💖
Kiran ji multitalented singer
Kiran ko boli kati mitho💕💕💕
❤️❤️💕💕Kiran da
Love you so much Kiran dada...i will Alys pray for God to help you to reach at Bhutan....plz hop to meet you soon...im watching from Bhutan...love you so much dada
big fan kiran
Please bring डा. याेगी बिकाशान्द
Great nepali Kiran proud of you
Great episode. Thanks Sanjay dai for bringing Kiran to this show👍
Me too ✋
Whatever Kiran had spoken about Nepal and Nepalese which is absolutely truthful. I have a huge respect for you Kiran.
सन्जय जि सलोन बस्नेत लाई पनि तपाईको यो podcast मा ल्याउनुसन
Kiran❤️
My favourite ♥️♥️
Welcome cha....Bhutan ma hajur harulai.
ल अब हेर्न सुरु गरियो है पुरै ठेट नेपाली बोलन लगाउनु है सबैलाई
so humble and so well spoken ❤️
Proud of you Kiran brother!😊
U r always my favourite
Kiram Gajmer❣️❣️❣️
मेरो एउटा अनुरोध Sanjay जि लाई ; interview लिइरहदा English अलि कम अथवा सक्भर नबोले हुन्थ्यो कि अनि अर्को कुरा- बोल्दा खेरी अलि बिस्तारै, space मा प्रस्ट बुजिने गरि बोले हुन्थ्यो कि । अरु त सबै राम्रै छ म प्राय सबै सङ्गको interview episode हेर्दै आको हुन्छु । यो मेरो निजि बिचार हो तपाईं यस्लाइ कसरी लिनुहुन्छ कुन्नी?
Kiran gajmeer mero pyaro vai hajur lai Nepal basna ko lagi sahaj batabarn milai dewosh sarkar le .ma hajurko khusi chahane manxe love you vai❤🙊
Good guy
My heart 💖😘
Such a hamble person kiran bhai❤️
❤️ किरण
Wow
Proud of you kiran
My favorite Kiran gajmer🥰😭
❤❤❤❤❤❤❤❤
Hey man I love the vibes and your positivity thanks 😇😇
proud of u brother
Sanjay bro असलि कलाकार संग कहिलेइ अन्तरंग कुराकानी गर्न सक्नु हुन्छ
Do your best . Focus on music . Bring unique creation for your audences. We understand how much you love Nepal n Nepalese way of life. I wish Nepalese rule regulation would be friendly with u ppl soonest possible. Much love n blessings Kiran Babu . Nepali babu.
यो कथा मैले पहिला नै सुनेको हुँ
Kiran is my idol.
💓💓💓
❤️❤️❤️
Kiran bhai prati big respect and hopefully Nepal government bata Kiran bhai jasto talent haru lai exceptional case ma unlimited visa grant dine law bhanosh. Yesto talent haru le Nepal aayera show garnu bhaneko Nepal kai economics lai benefit ho. Income anusar tax tirna lagaune. Bhai haru jasto talent ra desh dubai lai win win scenario. Yo mero bata rajya lai binamra anurodh 🙏
nice
He’s the true man 🥰
Good thinking bhai
Nice 😍
My favourite Kiran ❣️🔥
❤️❤️❤️😍😍😍
🙏🙏🙏🤞🤞👍👍
सम्पूर्ण नेपाली भाषी भुटानी मित्रजन हरु का लागी केहि शब्द…भुटान बाट पलायन हुने बित्तिकै दोस्रो मुलुक भारत ले शरण दिएन किनकी ओरिजिन नेपाली भएका कारण , त्यस पछि झापा मा ल्याएर राखियो , (त्यस बेला म धेरै सानो थिए ) आपत बिपत मा सघाउनु पर्छ भनेर हाम्रै घर मा ३ परिवार लाइ बस्न दियौ, पछि क्याम्प मा सर्नु भयो ,त्यो बेला नेपाल का नेपाली हरु ले ठुलो आर्थिक सहयोग गर्न सकेनन किनकी त्यो बेला स्यमं नेपाली हरु गरिब थिए , बैदेशिक रोज़गार थिएन तर पनि नेपाल का नागरिक हरु ले नेपाली भाषी भुटानी हरु लाइ स्कुल खोल्न दिए, पढाउने अवसर दिए ,लुकि लुकि नागरिता पनि दिए ,आज धेरै भुटानी परिवार ले नेपाल मा लगानी गरेका छन , घर, जमिन किनेका छन, नेपाली नेपाली बिच बिहेवारी चलेंको छ , सजिलै नेपाल आउने वातावरण छ, कल्पना गरौ यदि हाम्रा भुटानी नेपाली हरु भारत मा बस्नु परेको भए? यदि रोहिगंया जस्तो भएको भए ? यति कुरा को राम्रो छ नेपाली भाषी भुटानी हरु नेपाल मा पनि राम्रो आउने जाने बाटो छ , र तेस्रो मुलुक मा पनि सुरक्षित जिवनयापन चलिरहेको छ , वहाँ हरु धेरै सुखी र सुरक्षित हुनु हुन्छ , इश्वर लाइ धन्यवाद 🙏
👍
bring yeshi don please
Bipin karki lai leunu paryo abo yo show ma..
"Life is short "
"Girlfriend is nothing"
"Mother father God bless you"
"Support is everything"
❣️❣️❣️❣️❣️
Neetesh jung kunwar please
Yo episode maa cha Sanjay ko ali attitude and alj dominating as if he iss... vannne ra more than sanjay is irritating lagyo. KIRAN daammmi vai man paryo , too genuine...
Plz bring madan rai that will b great
Puspa khadka lai linuu paryoo
You did not release the podcast before 25th😄
Guff dhari
Basanta pant sir plse
Keep in touch with rajendra lingden of रा प्र पा he will be PM SOON all bhutanse might get citizenship
३३ मिनेट पुगे पछि हाम्रो भाइ किरण ले भन्नु भयो हामी लाइ सहजै किन नेपाल प्रवेश गर्नु दिइदैन भन्ने हल्का दुखेसो गर्नु भयो तर त्यो सायद भाइ ले नबुझेर होला , तिब्बत नागरिक पनि नेपाल मा बस्छन र छिमेकी भारत का नागरिक पनि नेपाल मा बस्छन यदि नेपाली भाषी लाइ मात्र त्यों सहजता दियों भने नेपाल राष्ट्र र कानुन प्रति प्रश्न उठन सक्छ , उसलाइ दिने अनि हामी लाइ किन नदिने भन्ने आरोप लाग्छ, नचाहदा नचाहदै त्यो निति अपनाउनु पर्ने बाध्यता नेपाल सरकार लाइ छ, हामी पनि चाहन्छौ त्यो नहोस तर के गर्नु पराराष्ट्र निति सबै राष्ट्र को यस्तै हुन्छ, त्यस लाइ गलत नबुझिदिनु होला 🙏🙏
यी त कास हुन खास होइनन् !!! sarry bro !!!
Ravi odd aaunu parne ho,...
यो सब मलाई झुट लाग्छ
Yo mula paisa lay jiteko natak
💙💙
❤❤❤