कम्युनिस्टबाटै घेरिँदै ओली, प्रचण्ड-माधवसहित सानाको एकता, अध्यक्षमा हानथाप, प्रधानमन्त्रीको आश्वासन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 21

  • @30121975p
    @30121975p 24 วันที่ผ่านมา +6

    भएभरको पार्टी चुनावमा मिल्दा पनि हराउन नसकेका केही पार्टी मिल्दैमा एमालेलाई केही फरक पर्दैन ।

  • @astro.indra66
    @astro.indra66 24 วันที่ผ่านมา +9

    समाजबादी पार्ती माओवादी गयो भनी 2 जाना साम्सद बाहेक अरु सबै एमाले मा जान्छन

  • @DeepakTimilsina-o6m
    @DeepakTimilsina-o6m 24 วันที่ผ่านมา +1

    Good 👍

  • @ThapaGee
    @ThapaGee 23 วันที่ผ่านมา

    Maobadi is good ❤❤❤❤

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 23 วันที่ผ่านมา

    Every mind every person .ma ku,ne.

  • @harimalla7483
    @harimalla7483 24 วันที่ผ่านมา +1

    काङ्ग्रेस सहित का 5 दल मिल्दा त घेरामा नपरेको ओलि ।नाथे आतंककारी र माकुने मिले र घेरा मा पार्ने रे हैन यी मुझी पत्रकार भाँङ्ग खायर यस्ता यस्ता समाचार बनाउछनकी क्याहो..

  • @thakurbhattarai1881
    @thakurbhattarai1881 23 วันที่ผ่านมา +4

    केपी ओली लाई धुलो चटाई दिन्छौ, भित्तामा टसाई दिन्छौ पत्तासाफ गरिदिन्छौ भन्ने रुन्चे बाहुन माकुने को हरिबिजोग देखेर दया लाग्छ । बिनासकाले बिपरित बुद्दी भन्या यहि होला । अझ अब त चटकी को घोडा हुने लाईनमा पो छ रे !

  • @basantapoudel8275
    @basantapoudel8275 23 วันที่ผ่านมา +1

    हजार स्याल एक सिंह

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to 24 วันที่ผ่านมา +3

    एमालेलाई घेरा नहालेकाे कहिले हाेर ? भुषुनाले हात्तीलाई जति घेरेपनि केही तछारिदैन !

  • @SurjanGurjar-ub4zd
    @SurjanGurjar-ub4zd 23 วันที่ผ่านมา

    👍️👍️👍️✊✊✊🇳🇵🇳🇵🇳🇵🎉🎉

  • @upendramakhim791
    @upendramakhim791 23 วันที่ผ่านมา

    ब्यहोरा नभएको नेता ओलि हो।नेत्र बिक्रम चन्द ,माधब,प्रभु,मातृका ,बाबुरामअन्य अन्य सबै एक नेता हरु एक हुदा राम्रो हुन्छ।एमाले को अब भबिस्य छैन। एमाले काङ्ग्रेस देखि जन्ता अघाए।अघायौ एमाले काङ्ग्रेस देखि,,,जो एमाले काङ्ग्रेस लाई भोट गर्दै बस्छ त्यो बेवखुब हो।

  • @Magar99999
    @Magar99999 24 วันที่ผ่านมา +3

    😂😂😂 भोट छैन नेता जम्मा हुँदैन के हि फरक पर्दैन प्रचण्ड लाई भाग मिल्नु पर्छ यो सबै भताभुङ्ग

  • @user-sn4yr5gb6c
    @user-sn4yr5gb6c 24 วันที่ผ่านมา

    jalanatha lai pm diya hola yo natra pm banne parchand madhapkohi chhaina

  • @himalbhattarai4133
    @himalbhattarai4133 23 วันที่ผ่านมา

    Chore haru janatako samsya ma yasri jutxou chore ho

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 23 วันที่ผ่านมา +1

    माओबादी केही लछारपाटो लाउं,दैन

  • @roshansunar4364
    @roshansunar4364 24 วันที่ผ่านมา

    माकुने काकाले कुरो घुमाएर ओली वा कै बाटो हिन्दैछन् 😅, दुई दलीय प्रणाली हुन नदिने माकुने ज्यू किन माउवादी, समाप्त बादि, विप्लव, महेन्द्र यादव लाई एउटै बनाकाे 🤩? लोकतन्त्र मा पाटी नै पाटी बनाउने भनेको होइन 😅!

  • @birbahadur6107
    @birbahadur6107 24 วันที่ผ่านมา +1

    पार्टी एकता गर्नेभय माकने अदक्षे बनाए हूछनी प्रचंड को नेर्तूत्तो मा एकता भयमा पर्चन्ड ले बाबूराम बीप्लब बैदे लाइ जस्ते भली चाक मा लात हांनेर भगाउनछ बरू पूरानू घर फर्कीनू राम्रो आफ्नो घर फर्कीनू स्वागत योग्य हो सम्मान पनी पाइन्छ

  • @ramkajikayastha1505
    @ramkajikayastha1505 24 วันที่ผ่านมา

    यो दुई खोक्रा पार्टी मिल्दैमा एमाले को एउटा रौ पनि हल्लाउन सक्दैन ।

  • @magarmijadadabari7995
    @magarmijadadabari7995 23 วันที่ผ่านมา

    Kunai mujile kehi khyasna sakdaina yemalelai.