मौलिक कौराह गीत "ए माया", सरोज बिरही कार्कीको लय, शब्द, मेरो, सरोज बिरही कार्की र सुस्मिता विश्वको आवाजसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
नमस्कार म यसै गितकाे गायक तथा सर्जक सराेज बिरहि कार्कि ।नेपाली काैरह गित म र हाम्राे टिमकाे यहाहरुकाे लागि काेसेलि लिएर आएका छाै आसा छ माया गर्दिनु हुन्छ भनेर
असाध्यै राम्रो दाजु ! दाजुभाई कुनै दिन दोहोरी खेलिएको थियो, दाजु कता हुनुहोला झै लागेको थियो, यो मीठो प्रस्तुति सङ्गै जोडिने मौका पाए , धन्यवाद अनि सफलताको शुभकामना !
मौलिक कौराह गीत "ए माया", सरोज बिरही कार्कीको लय, शब्द, मेरो, सरोज बिरही कार्की र सुस्मिता विश्वको आवाजसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
सांगीतिक सफलताको शुभकामना हजुर
Khatrai ho hajur
Git atti mitho .today dancer navarre khallo vayo
ahaaaa kati ramrooo geet❤️congratulation all team💐😘
That's great news! Great congratulations
मेरो दाइको सिर्जना उस्तै मिठो आवाज जति सुनेपनि नथाक्ने सांगीतिक सफलताको शुभकामना दाजि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो गित लास्टै मन पर्यो आहा😘😘😘😘😘
Saroj birahi Vai Ra asmita bahini lai badai x khuda geet ati marmik X absya Pani derai darsak harule man paraidinu hunx
मौलिक सशकिर्ती झल्किएको गित जति सुने पनि सुनम सुनम लाई रहने सफलता को शुभ कामना सम्पुर्ण टिमलाई 🎙️🇳🇵💐👌👍💝
Ahaa kati मिठो गित शुभकामना सम्पुर्ण टिम लाई
सारै राम्रो छ❣️❣️
Wow ❤ दामी
Dami xa
saroj dai badhai x mitho git
आहा यति मिठो गित का सर्जक गायक,गायिका अमृता दिदी सम्पुर्ण टिमलाई बधाई साथै सफल्ताको शुभकामना🙏💐🎉
Thank you so much meri pyari bahini
अाहा--हार्दिक बधाई लाखौ लाख शुभकामना ❤❤❤❤❤❤❤❤(100)
Thank you so much vauju
Congratulations 👏🎉 and best wishes 🎉❤
I love it 💯🎸 keep it up..
Babal x song saroj dai
Git ko sabbai ramro tara kauda ma danc chahinchha 6 jana matrai nachauna vako vae jhan ramro hunthiyo
मिठोगित मिठोआबज सबै भेगको गितगाउन सक्नुहुन्छ अमृता बैनिले सफलताको शुभकामना सबै टिमलाई
Congratulations sir n all team🎉🎉🎉
Nice Kauda song
Sarai ramro xa mero mama ko xori ho susmti dd
Best wishes nice video nice song 🙏💖🙏💖
Congratulations all team❤
सफल व्यवसायकाौ शूभकामाना।
Wow nice song
Congratulations 🎉❤ maiju and entire team 🩷
Thank you vanji
Congratulations 🎉🎉🎉🎉 Dami xa
❤❤❤ गीत चल्नु नचल्नु भनेको त्यो त अब समयको कुरा हो। तर पनि अमृता दिदीको गीत एकदमै राम्रो लाग्छ मलाई के❤❤❤
Thank you hajur
@@amritalungelimagar6602 welcome didi
Aka dam ramro Mero Vai r a de bakolea 👍👍👍💖💖💖💖💖
नमस्कार म यसै गितकाे गायक तथा सर्जक सराेज बिरहि कार्कि ।नेपाली काैरह गित म र हाम्राे टिमकाे यहाहरुकाे लागि काेसेलि लिएर आएका छाै आसा छ माया गर्दिनु हुन्छ भनेर
Dai babal x tara dance huna parne ho
Nice daju
असाध्यै राम्रो दाजु ! दाजुभाई कुनै दिन दोहोरी खेलिएको थियो, दाजु कता हुनुहोला झै लागेको थियो, यो मीठो प्रस्तुति सङ्गै जोडिने मौका पाए , धन्यवाद अनि सफलताको शुभकामना !
🎉
🎉🎉🎉
Amazing
Wow Super Duper Songs And Enjoy Movie 🍿😊😊😊
Thank you
❤❤
Ahaaaaaa katti ramro chudka git😍😍😍😍😍😍😍😍😍
Nice song sir g
Git dherai ramro tara dnce nagarera khallo vaexa
Congratulations entire team 🎉
❤❤❤❤
❤❤❤