जिन्दागीमा सपनामै नदेखिएका र नपुगिएका हाम्रै नेपालको अति रमणिय सुन्दर गाँउबस्तिहरूको यथर्ता अनि वस्तबिकता लाई जस्ताको तस्तै हामीमाझ प्रस्तुत गर्दिनुभएकोमा साझा सवाल परिवारलाई मुरी मुरी धन्यवाद दिन चहान्छु।
म पनि बि. बि. सि. साझा सवालको नियमित दर्शक अनी स्रोता हुँ saudi arabia बाट नियमित हरेक कार्यक्रम नछुटाई हेर्ने गर्छु सहाभागि साथी नरेन्द्र जीले यार्सा टिप्दाको दु:ख कस्ट भावनारुपी गीत मार्फत प्रस्तुत गरेको प्रस्तुती सार्है मन पर्यो हे यार्सा टिप्ने बुकिमा बसेर पाउनु छैन हात गोडा धसेर यार्सा गुम्बा तिप्न जाने हो तिप्न जाने हो साथमा उनलाई लान्या हो तिर्खा लागे चिसो हिउको पानी पिउने भोक लागे फापरको रोटी खान्या हो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
एसो हेर्दा त सबै नेता जस्तो छ । सबै सचेत नागरिक छन् । यी सबै बजेट आयेसी मिलेर सिद्यौछां होला नत्र कसरि विकास हुदैन? राजधानी नजिकैका कति जिल्लाहरु भन्दा त यो जिल्ला धेरै धनि रछ फेरि प्रतेक बिदेसी घुम्न आउदा छुट्टै सुल्क उठाई राको हुन्छ जरिबुती र पर्यटन बाट पुरै बिकाश गर्न सकिने रैछ
यस्ता नेताहरुले देश कैले बनाउला जुन पुरानै शैलीमा भासण र काम गरिराखेकाे अबस्था छ। युवाहरु उठ्नुपर्छ एकजुट हुनुपर्छ हातमा हात काधमा साथ मिलाउनु पर्छ..........
डोल्पा होस अथवा, नेपाल को कुनै गाउँ तल देखि माथी को नेता सब बहरस्त छन अबो येस्को लागि नेपाल सरकारले चाडो भन्दा चाडो कारबाही गर्नु पर्छ तब मात्र गाउँ,,,,,,,,गाउँ मा बिकास हुन्छ
ए डोल्पालि आमा बुबा दाजु भाइ दिदी बहिनी जे छ तेस्मा रमाउनु पर्नि भो पहिले डोल्पा गरिब थियो अहिले काठमान्डो गरिब भो घर मात्र हो अरु मा त पछि छ पावर भाको तेहा को नेता सहर को धुवा धुलो ले मर्नि छ अनि हजुर हरु धेरै बाच्नु हुने छ । विकास को कुरो त नेपाल मा उही उखान मात्र हो हुदैन अब आफ्नो गाउँ मा जे छ तेस्मा रमाउनि हो । चुनाव आउँदै छ भोट होइन अब चोट दिनु पर्छ साल विकास को पोइसा खानी लाई । देश को राम्रो नेता छानी हो तर भोट गरे पनि तेहि नेता न गरे नी तेहि हो केही परिबर्तन हुन्न । मतदान गर्नु कर्तब्य हो तर दुखी मन लियर भोटन हाल्नु त्यो भोट हाल्ने नामवली कागज आगो मा हालिदे हुन्छ । यो रोग डोल्पा मात्र को होइन 75 जिल्ला को हो नेता मोटाएर किर्ना हुन्छन । हाम्रो रगत चुसेको चुसेई गर्छ । 😡😡😡😠😠😠😠
नमस्ते सूजिब पूडासैनी घर रसूवा हाल कूवैत आजको साजासवाल हेर्दा हामीले खाडीमा 55° तापक्रम मा कमायको रेमीट्यान्स को TAX पनि नेताहरूले खायर हामी नेपाली जनता लाई शिछाबाट सन्चारबाट स्वाथ्यबाट बाटोबाट बन्चीत बनाई रहेका रहेछन् ।
nam dud aank thauni fokso hummmm anyway guys tya bat pratinidito garne harule kehi sahaj garai tehi bat ke huna sakxa aatma nirvarta ko bato dekhaidiye bhogne laita kathin xa hami herne laini man santi hunthyo dhanyabad ....thank u dd sajha sawal ma pratek episode herxu......
हाम्रो देसको सबै नेताहरु येस्त्तै छन ।यी सबै नेतहरु लाई गुरु विकासनन्द कहाँ लगेर mind technology class दिनु पर्छ र जनता हरु पनि सहि रहने मात्रै गरेक।छौ। kushal tamang dolakha mirge
बिध्या जि हजुर ले सन्चालन गर्ने कार्यक्रम बि . बि .सि साझा सवाल प्रतेक हप्ता हेर्ने गर्छु हाल म (king dom of saudi arabia मा securety gurd को काम गर्दैछु त्र आजको साझा सवाल मा उपस्तिथ सभासद हरु लाइ देख्दा त अचम्म लाग्यो मलाइ इनि हरु कसरी सभासद भे भुझ्न सकिन बरु एता खाडी तिर भेडा चराउन आए हुन्छ
ati ramro sajha sawal janataka gunaso dukhkha afno pratinidhi sanga rakhna paune but bikash ta yasatai ho nepalko kunai pani thauma xaina jata tatai bhadra gol xa yo political ko komjori ta honi .....
जहाँ चोर त्यही भ्रस्टचार भनेको यहि हो।किनकी कुनै कानुनी ब्याबस्था नदेखियको कि कानुलाइ पनि पैसा खुयायको हो डोल्पाली नेताले।पर्यटकिय ठाउमा त कुनै न कुनै बिकाश हुनु पर्यो नि हैन र।के भाको नेता मलाइ त कार्य क्रम हेर्दा पनि नेता देखि सरम पो लग्यो इज्जत नभयकाहरु।
बिध्या चापागाईं जि तपाईंको कुराहरु धेरै राम्रो लाग्छ तर नेताहरू लाई अलि कडा प्रस्न प्रस्तुति दिन सक्नु पर्यो तिनी सोझा साझा जनताको मात्रा कुराले नेताहरु लाई कडा प्रस्तुति भयन रबिन्द्र मिस्रले झै अड्काउन पर्यो जोडतोड्ले
Kasam didi tpi 20 22 barsa ko vaya tpi lai jasari vaya ni pattyara bihy garthe tpi ko kam malai dherei man parxa kunei pani herna xutaudina hjr ko vidyo
485 episode ko साझा सवाल सुन्दा र हेर्दा राज्यको सम्पुर्ण बजेट ठाडै झ्वाम पार्नेमा नम्बर वानमा एमाले नै अगाडि देखियो । राज्यको ढुकुटी मिलाएर खान असाधै बाठो पार्टीमा हंसबहादुर शाहीको पार्टी एमाले भएको कुरा सहभागी र अन्य जवाफकारबाट प्रष्ट हुन्छ । यो प्रस्तुत साझा सवालबाट नेपाल खोक्रो बनाउने एमाले नै बढी जिम्मेवार देखियो । त्यसैले बाडिचुडी खाने , मिलाएर खाने , चुतुर्याइ तरिकाले खाने , पार्टी ,नेता , कर्मचारी , कार्यकर्ता सबै चिनेर तिनलाइ पाखा लगाउदै आगामी चुनाबबाट प्रष्ट नेतृत्व, इमान्दार , बिकासमुखी अगुवा छाल्नु पर्ने आवस्यकता डोल्पा ,मुगु , रोल्पा , माथिल्लो डोल्पा मात्रै नभै सिङ्गो नेपाल भरीका जनता नै बढी चनाखो हुनु पर्ने देखियो ।
सिधै कारबाही गर्दा हुन्छ चोर हरु साला यस्तो पनि हुन्छ बजेट सिदै भागलगाएर खाने अनि ई महिला नेता लाज लाग्नु पर्ने हो यार ई दलित नेता ठुक्क साला तलाई कोले नेता बनायो
नेताहरु सबै चोरहरु मात्र रहेछन । सबैले आ आफ्नो दुनो मात्र सोझ्याउनी जनतालाई हेरेको हेरै बनाई दिने सिपालु रहेछन .चोरहरुको कुरा सुनेर फाइदा छैन.. पैसा खाने चोरहरु
काठमाडौं मा रोड मा टमाटर तर डाेल्पा मा ४००kg किन यस्तो बोकास त 0% प्रतिशत राजनीति ले राजनीति मात्र गरेछ तियो नि आफुलाइ मात्र बिकास को पोर्ब धार त खै न असिक्छित भएर नै होकि या राज्य ले नै नदेखिएको होकि अब चै थाहा भो कि त सजा सवाल मार्फत
असाध्यै राम्रो कार्यक्रम दिज्यु।
एकदमै राम्रो साझा सवल !!
जिन्दागीमा सपनामै नदेखिएका र नपुगिएका हाम्रै नेपालको अति रमणिय सुन्दर गाँउबस्तिहरूको यथर्ता अनि वस्तबिकता लाई जस्ताको तस्तै हामीमाझ प्रस्तुत गर्दिनुभएकोमा साझा सवाल परिवारलाई मुरी मुरी धन्यवाद दिन चहान्छु।
अति मिठो कारेक्रम म साउदी वात
घन्यवाद बिध्यार्थी जी।
Sabai namaskar Om jilai dhanywad xa krishani aama lai darsan namaste
धेरै राम्रो
हेर्दै छु
dayeniya jiban dolpa basi bichara vanna man lagyo thuprai paretakiya sthal dolpa I love dolpa qatar bat herdai
tini budi aamaa kasto talent kirsak hum vanni lok sewa dida math ra English ma kamjor are amazing
kati ramro git aayko bhaile
अति सान्दर्भिक र चेतनामूलक डोल्पाको कार्यक्रम र डोल्पाको धेरै कुरा बुझ्ने मौका मिल्यो ।धन्यवाद साझा सवाल टिमलाई
herdai xu hai
बिद्या दिदीलाई धेरै धन्यवाद। दिदिको शिक्षालाई सबैले पालन गरेर जिम्मेबारी निभाएर आ आफ्नो छेत्रबात देश द्रोहिलाइ मिल्काएर फाल्नु पर्छ।
Good.Morning.Hello
Sajha-Sawal.Nepali.
program.Good.Talking.peoples.I.Like.
program.My.Comments.And.About.Always.
म पनि बि. बि. सि. साझा सवालको नियमित दर्शक अनी स्रोता हुँ saudi arabia बाट नियमित हरेक कार्यक्रम नछुटाई हेर्ने गर्छु सहाभागि साथी नरेन्द्र जीले यार्सा टिप्दाको दु:ख कस्ट भावनारुपी गीत मार्फत प्रस्तुत गरेको प्रस्तुती सार्है मन पर्यो
हे यार्सा टिप्ने बुकिमा बसेर
पाउनु छैन हात गोडा धसेर
यार्सा गुम्बा तिप्न जाने हो तिप्न जाने हो साथमा उनलाई लान्या हो
तिर्खा लागे चिसो हिउको पानी पिउने भोक लागे फापरको रोटी खान्या हो ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
एसो हेर्दा त सबै नेता जस्तो छ । सबै सचेत नागरिक छन् । यी सबै बजेट आयेसी मिलेर सिद्यौछां होला नत्र कसरि विकास हुदैन?
राजधानी नजिकैका कति जिल्लाहरु भन्दा त यो जिल्ला धेरै धनि रछ फेरि प्रतेक बिदेसी घुम्न आउदा छुट्टै सुल्क उठाई राको हुन्छ जरिबुती र पर्यटन बाट पुरै बिकाश गर्न सकिने रैछ
sarai ramro x program mumbai maharasta bata
यस्ता नेताहरुले देश कैले बनाउला जुन पुरानै शैलीमा भासण र काम गरिराखेकाे अबस्था छ। युवाहरु उठ्नुपर्छ एकजुट हुनुपर्छ हातमा हात काधमा साथ मिलाउनु पर्छ..........
यसपालीको साझा सवाल धेरै राम्रो लाग्यो !!!! मलेशिया बाट धन्यवाद सबै सहभागी हरू लाई ।
सही कुरा हो
यो येमालेको डाम्ना ले धेरै आदर्श को कुरा मात्र गर्यो ,,* कार्य्क्रम त अति समय सान्दर्भिक छ।*।
डोल्पा होस अथवा, नेपाल को कुनै गाउँ तल देखि माथी को नेता सब बहरस्त छन अबो येस्को लागि नेपाल सरकारले चाडो भन्दा चाडो कारबाही गर्नु पर्छ तब मात्र गाउँ,,,,,,,,गाउँ मा बिकास हुन्छ
बधाई छ बिधा दि यस्तो सानो देशमा यस्तो ठाँउ छ भने था थिएन यो कार्यक्रम बाट थाहा पाए !अति सुन्दर देशमा कति विकट 😅😅😢😢
u a e बाट नछुटाई हेर्ने जति यता हाजिर हुम त साथिहरु।
सारै राम्रो कार्यक्रम
जनता को समस्या नेता ले केहिमात्र मा बुझ्ने कार्यक्रम हो यो साझा सवाल
पृथ्वी राज बिश्वकर्मा जि यो साझा सवाल मा जन्ता का कुरा नेता ले बुझे पनि नबुझे झै गरेको होकि न बुझेको होनि
Kul Prasad जि केही त बुझ्छन होला मेरो बिचार मा 😏😏
मलाई त यस्तो लागो कि बुझेर पनि जन्ता लाई बुझाउन नसकेको होकि नजानेको हो बुझाउन
हजुर लाई लागेको कुरा पनि सहि हो सर
धन्यबाद सर हजुर लाई
सिधा विचार सोजो जवाफ छ सबै उपस्थिति को।
ए डोल्पालि आमा बुबा दाजु भाइ दिदी बहिनी जे छ तेस्मा रमाउनु पर्नि भो पहिले डोल्पा गरिब थियो अहिले काठमान्डो गरिब भो घर मात्र हो अरु मा त पछि छ पावर भाको तेहा को नेता सहर को धुवा धुलो ले मर्नि छ अनि हजुर हरु धेरै बाच्नु हुने छ । विकास को कुरो त नेपाल मा उही उखान मात्र हो हुदैन अब आफ्नो गाउँ मा जे छ तेस्मा रमाउनि हो । चुनाव आउँदै छ भोट होइन अब चोट दिनु पर्छ साल विकास को पोइसा खानी लाई । देश को राम्रो नेता छानी हो तर भोट गरे पनि तेहि नेता न गरे नी तेहि हो केही परिबर्तन हुन्न । मतदान गर्नु कर्तब्य हो तर दुखी मन लियर भोटन हाल्नु त्यो भोट हाल्ने नामवली कागज आगो मा हालिदे हुन्छ । यो रोग डोल्पा मात्र को होइन 75 जिल्ला को हो नेता मोटाएर किर्ना हुन्छन । हाम्रो रगत चुसेको चुसेई गर्छ । 😡😡😡😠😠😠😠
Thank you Biddhya Chapagai for Sajha sawal. According to sajha sawal bahas there in Dolpa District to much corruption.
सबैभन्दा ठुलो कुरा बेरोजगारी हो ।
अरु केहि गर्न सक्दैन नेता कार्यकर्ता मिलेर देश खोक्रो बनाउछ्न ।
super I no miss any part of sajha sawal
बहराईन बाट हेर्ने साथीहरू कती हुनुहुन्छ?
कुवेत बाट हेर्ने जतिले यता हाजिर गरम
बिद्या मेडम सलुट गर्छु हजुरलाई।एकदमै सहि ठाउमा पुग्नुभयो।यस्तो नेता तन्त्र ठाउमा हरेक ६/६ महिनामा पुग्न अनुरोध गर्दछु।
यार्सागुम्बा टिप्ने जति यता हाजिर ✊✊✊
चोर हरुले म चोरहु कति गर्भ साथ भने को हो ।लाज नभएका ।यस्तालाइ भोत होएन लात दिनुपर्छ हो डोल्पालि मित्र हरु।।
सुरुको गीत सुन्दा आँखा नै रसायो धेरै धेरै धन्यवाद ती दिदिलाइ😑😑
सबै गाउँ जिल्ला हुँदै देश नै नेताकार्यकर्ता र कर्मचारीले बिगारेको हाम्रो देश नेपाल😋😊
Nice program ❤
such a great hajur
कार्यक्रमको सहभागिमा युवाहरुलाइ पनि प्राथमिकता दिनुपर्यो हरेक ठाउमा ।
vidhya jee tapailai yasto kura sunda runa man lagena nepal ma yasro thau pani xa o god
हावा पानी र भुगोल सुहाउँदो कृषि प्रणाली सहित डोल्पामा एग्रो टुरोजमको ठूलो संभावना छ । यसलाई बुझेर कार्यनयन तर्फ ध्यान दिनु पर्छ ।
नमस्ते सूजिब पूडासैनी घर रसूवा हाल कूवैत
आजको साजासवाल हेर्दा हामीले खाडीमा 55° तापक्रम मा कमायको रेमीट्यान्स को TAX पनि नेताहरूले खायर हामी नेपाली जनता लाई शिछाबाट सन्चारबाट स्वाथ्यबाट बाटोबाट बन्चीत बनाई रहेका रहेछन् ।
म डोल्पाली अझै यो अबस्थामा छु ! कठै मेरो देश ! सरकार मलाई मेरो कमाईले खान पुग्ने बाताबरण बनाइदियोस , चामल ४०० रुपैयाँ प्रतिकेजी कसरी किन्न सक्छु ?
nam dud aank thauni fokso hummmm anyway guys tya bat pratinidito garne harule kehi sahaj garai tehi bat ke huna sakxa aatma nirvarta ko bato dekhaidiye bhogne laita kathin xa hami herne laini man santi hunthyo dhanyabad ....thank u dd sajha sawal ma pratek episode herxu......
मधेस मधेस भन्छन पहाडमा यस्ता समस्या छन्
watching from australia
Namaskar Bidhya ji
Herdai xu dubai bata
दाईको गीत चाई सहि हो।
यो सुन्न्दा त मलाई सारै दुख लाग्यो यस्तो जन्ता लाई कहिले हुन्छ सुख को अनुभव
नेता लाई ?
हाम्रो देसको सबै नेताहरु येस्त्तै छन ।यी सबै नेतहरु लाई गुरु विकासनन्द कहाँ लगेर mind technology class दिनु पर्छ र जनता हरु पनि सहि रहने मात्रै गरेक।छौ।
kushal tamang
dolakha
mirge
कठैबरै नेपाल र हामी नेपालि
बिध्या जि हजुर ले सन्चालन गर्ने कार्यक्रम बि . बि .सि साझा सवाल प्रतेक हप्ता हेर्ने गर्छु हाल म (king dom of saudi arabia मा securety gurd को काम गर्दैछु त्र आजको साझा सवाल मा उपस्तिथ सभासद हरु लाइ देख्दा त अचम्म लाग्यो मलाइ इनि हरु कसरी सभासद भे भुझ्न सकिन बरु एता खाडी तिर भेडा चराउन आए हुन्छ
म चाहिँ दुबैइ बाट .....
हैट यस्ता मुला साग हरु लाई पनि के नेता भन्दै बसि राको एक एक गरि छिनाउनु यसरी पनि दुख दिने होत जन्ता लाई
जता हेर्यो चोरै चोर तेरिमा टोक्नि😠😠😠
Ramro lagyo
गीत साह्रै मन पर्यो
Sanju Shrees होर मैयाँ?
Ati ramro
म हेर्दाई छु
Hi म साझा सवाल कार्यक्रम को नियमित दर्शक हुँ हाल: मलेशिया
यो नेता हरु भर्खर निदायर उठेजस्तै देखिन्छ
Ramro lagyo bisayebastu
यस्तै छ हामी डोल्पा बासिन्दा हरु को दु:ख
हाम्रो देशको नेताहरू तराई मा बिकास भयन भन्छन कैले पाहाड जादनन के तहा र कति दुख छ भन्यर
ati ramro sajha sawal janataka gunaso dukhkha afno pratinidhi sanga rakhna paune but bikash ta yasatai ho nepalko kunai pani thauma xaina jata tatai bhadra gol xa yo political ko komjori ta honi .....
यस्तो विधि भ्रष्टाचार भएको जिल्ला त कतै नै रहेनछ. अझ त्यो एमालेले जत्ति त त्यहाँ त गुन्डागर्दी कसैले गर्दैन रैछ हरे शिव !
जहाँ चोर त्यही भ्रस्टचार भनेको यहि हो।किनकी कुनै कानुनी ब्याबस्था नदेखियको कि कानुलाइ पनि पैसा खुयायको हो डोल्पाली नेताले।पर्यटकिय ठाउमा त कुनै न कुनै बिकाश हुनु पर्यो नि हैन र।के भाको नेता मलाइ त कार्य क्रम हेर्दा पनि नेता देखि सरम पो लग्यो इज्जत नभयकाहरु।
यो नेता भन्दा हाम्रो धेरै राम्रो काम गरेको रहेछ।। एस्ता चोर नेता कुनै पनि बिकाश को योजना छैन या त्या भनेर टारेको को छ जिउदै आगो लगाउनु पर्ने।।।
बिध्या चापागाईं जि तपाईंको कुराहरु धेरै राम्रो लाग्छ तर नेताहरू लाई अलि कडा प्रस्न प्रस्तुति दिन सक्नु पर्यो तिनी सोझा साझा जनताको मात्रा कुराले नेताहरु लाई कडा प्रस्तुति भयन रबिन्द्र मिस्रले झै अड्काउन पर्यो जोडतोड्ले
यस्तो देस लूटव राजनीति दल को नेता लाई किना आयोग ले डल्लो पारेरा जेल हाल्ना नसकेको हो
गैर जिम्मेवारी नेतृत्व हरु ले बिकास का पुर्वाधार प्रतिगमन मा लाडेको एक प्रतिनिधि उदाहरण डोल्पाको।
छि यस्तो नेता हरुले गाउँ घरमा कहिल्यै सुख दिदैन
चोरहरुको कुरा सुनेर फाइदा छैन।
दुःख लाग्छा मेरो देशमा नेता देख्दा
good program
lovely show vidhya jo always god bless u
Kasam didi tpi 20 22 barsa ko vaya tpi lai jasari vaya ni pattyara bihy garthe tpi ko kam malai dherei man parxa kunei pani herna xutaudina hjr ko vidyo
485 episode ko साझा सवाल सुन्दा र हेर्दा राज्यको सम्पुर्ण बजेट ठाडै झ्वाम पार्नेमा नम्बर वानमा एमाले नै अगाडि देखियो । राज्यको ढुकुटी मिलाएर खान असाधै बाठो पार्टीमा हंसबहादुर शाहीको पार्टी एमाले भएको कुरा सहभागी र अन्य जवाफकारबाट प्रष्ट हुन्छ । यो प्रस्तुत साझा सवालबाट नेपाल खोक्रो बनाउने एमाले नै बढी जिम्मेवार देखियो । त्यसैले बाडिचुडी खाने , मिलाएर खाने , चुतुर्याइ तरिकाले खाने , पार्टी ,नेता , कर्मचारी , कार्यकर्ता सबै चिनेर तिनलाइ पाखा लगाउदै आगामी चुनाबबाट प्रष्ट नेतृत्व, इमान्दार , बिकासमुखी अगुवा छाल्नु पर्ने आवस्यकता डोल्पा ,मुगु , रोल्पा , माथिल्लो डोल्पा मात्रै नभै सिङ्गो नेपाल भरीका जनता नै बढी चनाखो हुनु पर्ने देखियो ।
I'm looking is from Qatar dajha sawal
dhan bdr thapa 👍
👍
good job
❤❤❤❤
सिधै कारबाही गर्दा हुन्छ चोर हरु साला यस्तो पनि हुन्छ बजेट सिदै भागलगाएर खाने अनि ई महिला नेता लाज लाग्नु पर्ने हो यार ई दलित नेता ठुक्क साला तलाई कोले नेता बनायो
Hamro nepal ma yeuta rajniti dal hunu parchh bidhya ji
हामी बाचुन्जेल डोल्पा हुम्ला कालिकोट जाजरकोट जस्ता दुर्गम ठाउँहरुको बिकास देख्न नपाइने भो जस्तो छ...... पिच बाटोको आश त के गर्नु
नेताहरु सबै चोरहरु मात्र रहेछन । सबैले आ आफ्नो दुनो मात्र सोझ्याउनी जनतालाई हेरेको हेरै बनाई दिने सिपालु रहेछन .चोरहरुको कुरा सुनेर फाइदा छैन.. पैसा खाने चोरहरु
समय अलि कम भयो साझ सवालको
कठै बरि लै लै....!
हेर्दा खेरि नै चोर चोर जस्तो छ नेता भनाउदाहरु
दिबया बैनी मिले र खाने चोर हरुलाई क सरी ठिक पारने
amma Ho..... 😊 MA ni herdai xu... but net slow
जता हेर्यो चोरै चोर तेरिमा टोक्नि
Omg nepalma yasto thau pani xa!!!?
Humla pani durgam cha.
bhabdari ko git ra sabda sarai man paryo
ओली, बिधा भन्डारी, प्रचण्डे, शेरे यता हेर्नुस सुदर पश्चिम को पीडा कति छ कति । तपाईहरु टाउको दुख्दा बिदेश उड्नु पर्छ । सुदुर पश्चिम को बिकास चाडै होस ।
daju ko song chahi dami x hai all the best
कान पनि बन्धा हुन्छ दृश्तिबिहिन हुन्छ
yasto kura sunera sarai dukhkha lagyo neta gatila navaya kegarne ?
Best..
ma ni herdai chhu hai ✋