साथीसँग मनका कुरा/ हामी यस्तै त हो नि ब्रो ||two best friends talk on safari vlog// night stuffer

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • #friendship #bibidhkhabar
    नमस्कार ,
    विविध खबरमा तपाईँलाई स्वागत छ। यो भिडियोमा म प्रस्तोता भोला भट्टराई मेरो एकजना प्रिय साथी भवानी रेग्मीको साथमा यात्रा गर्दा गरेका संवादलाई यहाँ प्रस्तुत गरिएको छ। हामी दैनिक भेट हुने साथी हौँ। र हरेक भेटघाटमा हामी यस्तै गफ गर्छौं। हाम्रो गफगाफ तपाईंका लागि पनि काम लाग्न सक्छ कि भनेर भिडियोमा कैद गरिएको हो।
    यस भिडियोमा साथी के हो, साथी कस्तो हुनुपर्छ, साथीका लागि साथीले के के गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। भिडियो मन पर्यो भने सेयर गर्नुहोला। र तपाईँको बेस्ट फ्रेन्डलाई यो भिडियोको लिङ्क पठाइदिनुहोला।
    धन्यवाद।
    #kanepokhari Morang
    Video shooting time : 9:36 pm.
    Weather: cold December
    Video Shot with: @1+ Nord CE3 5G

ความคิดเห็น • 1

  • @Peter-f6q
    @Peter-f6q 2 หลายเดือนก่อน +1

    Hajur ko ximeki ko samjanaa xa hai