रबी माथी ज्यानकै ख त रा ?; यो सरकारले जेपनी गर्नसक्छ?भन्दै निमकान्त पाण्डेको चिन्ता

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #Nimkant Pandey#rabilamichhane #balenshah#kpoli #prachanda #manojsapkota #ieshworikarki
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

ความคิดเห็น • 23

  • @ghanaguragai376
    @ghanaguragai376 15 ชั่วโมงที่ผ่านมา +4

    सङ्गठित अपराधमा रवि जेल जान सक्दैन यो प्रमाण पुग्दैन।

  • @khabarfatafat4169
    @khabarfatafat4169 15 ชั่วโมงที่ผ่านมา +3

    नमस्कार निमकान्त सर तपाइको अन्तरबार्ता नछुटाइ हेर्छु बिरगोर्खाली मिडिया र मनोज सापकोटा लाई धेरैधेरै धन्यवाद 🇳🇵🇳🇵

  • @ashokgurung9096
    @ashokgurung9096 15 ชั่วโมงที่ผ่านมา +1

    सबै एक जुट भएर एक चोटि देश को फोहोर जति मज्जाले सफा गरौ न !!🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @buddhishah2676
    @buddhishah2676 15 ชั่วโมงที่ผ่านมา +1

    Rabi Rabi🎉

  • @Msentertainmant
    @Msentertainmant 15 ชั่วโมงที่ผ่านมา +1

    great analysis

  • @dalbahadurranamagar2704
    @dalbahadurranamagar2704 15 ชั่วโมงที่ผ่านมา +3

    100% Right

    • @SimrikOnline1
      @SimrikOnline1  15 ชั่วโมงที่ผ่านมา

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aadidas172
    @aadidas172 15 ชั่วโมงที่ผ่านมา +1

    Jay rabi Jay durga Jay balen

  • @ashokgurung9096
    @ashokgurung9096 15 ชั่วโมงที่ผ่านมา +1

    गणतन्त्र दुङ्दुङ्ग गन्हाएर खाडीमा नाक थुन्ने अवस्था आइसक्यो अझै पनि यो पार्टी र त्यो पार्टी भन्दै कति बस्न सकेका हुन??😥😥??

  • @mdmadav2163
    @mdmadav2163 15 ชั่วโมงที่ผ่านมา +1

    Jaye hos balen durgha sir jaye hos rabe sir ko ❤❤❤❤❤❤❤

  • @indirakarki5858
    @indirakarki5858 15 ชั่วโมงที่ผ่านมา

    अब तीनै राजा ल्याउने र यी सबै दल का अध्यक्ष र कार्यकर्ता लाई जेल कोच्नु पर्छ

  • @ashokgurung9096
    @ashokgurung9096 15 ชั่วโมงที่ผ่านมา

    हो यही व्यवस्थामै अवस्था फेर्छु भन्नु नै गलत हो !!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @sarmash815
    @sarmash815 15 ชั่วโมงที่ผ่านมา

    माफिया हरु को मात्र सरकार हो के यो देश भक्त नेता हरुको कामछैन यहा

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 15 ชั่วโมงที่ผ่านมา

    100% right sir

  • @malatimaharjan
    @malatimaharjan 14 ชั่วโมงที่ผ่านมา

    Right

  • @tulsaru535
    @tulsaru535 14 ชั่วโมงที่ผ่านมา

    रबि लाई फाइ हुनुपर्छ किन भने ब्याबस्था होइन अवस्था परिवर्तन गर्न आएको यस्लाइ र यसको झोले कार्यकर्ता लाई गोलि ठोक्नु पर्छ बल्ल चेत आउला अबस्था होईन ब्याबस्था परिवर्तन गर्नुपर्छ भनेर

  • @user-MTmagar
    @user-MTmagar 3 ชั่วโมงที่ผ่านมา

    यी भ्रष्ट नेताहरूको अन्त्यको सुरुवात हो यो जय रवि जय घण्टी

  • @taradhakaldevi9046
    @taradhakaldevi9046 15 ชั่วโมงที่ผ่านมา

    12 vai lagekaxan kina pram 13:13 an pugnu paryo? Kailasa siroya .le sabai milai hanxa. Namane sarkar dhalxa.

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 14 ชั่วโมงที่ผ่านมา

    KP Oli Appradi lai kal aye ko hola

  • @pradipkunwar1004
    @pradipkunwar1004 2 ชั่วโมงที่ผ่านมา

    Madam vandari Marne pani kp oli nai ho

  • @gorkhalinewstv
    @gorkhalinewstv 14 ชั่วโมงที่ผ่านมา +1

    great analysis