हुन्छ भइहाल्छ नि मधु जी! हजुरको साथ रह्यो भने निरन्तरता दिने हौसला पनि रहिरहन्छ। यो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद हजुरलाई। हजुरको आगामी जीवनमा सुख, शान्ति, समृद्धिको कामना गर्दछु।❤️❤️🌄
शीर्षक अनुसार को यति मार्मिक कथा सुन्न पाउदा मन अत्यन्त खुसी भयको छ, अनि आफुलाइ बदल्न पनि धेरै टेवा दियको छ यो कथा ले । धन्यवाद सर मीठो कथा सुन्ने मौका दिनु भयो।
सत्यले अज्ञानता र पापलाई हटाउछ,मौनता सदैब शान्तिका बाहक हुन सकदैन नैराश मौनता जिवनमा घातक पनि हुनेछ तसर्थ खुसि र खुशियाली जिवनकाे आनन्द दायक शक्ति हाे ।।।।
अत्यन्तै सकारात्मक शाेच लाग्याे धन्यवाद निरन्तरता जाेेडनु हाेला ।
हुन्छ भइहाल्छ नि मधु जी! हजुरको साथ रह्यो भने निरन्तरता दिने हौसला पनि रहिरहन्छ। यो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद हजुरलाई। हजुरको आगामी जीवनमा सुख, शान्ति, समृद्धिको कामना गर्दछु।❤️❤️🌄
शीर्षक अनुसार को यति मार्मिक कथा सुन्न पाउदा मन अत्यन्त खुसी भयको छ, अनि आफुलाइ बदल्न पनि धेरै टेवा दियको छ यो कथा ले । धन्यवाद सर मीठो कथा सुन्ने मौका दिनु भयो।
धेरै धेरै धन्यवाद कुशलजी हजुरलाई! हजुरका यस्तै सकारात्मक प्रतिक्रियाले नै हामीलाई थप निरन्तरता दिने हौसला दिन्छ। ❤️❤️🌄
Jay Shree Ram 🙏🙏🙏
❤❤
Eakdam ramro xa dada katha
Exam ko karanle sunna payeko thiyana abo nachhutai sunne xu❤
Awghilo vag pani purai sunxu,😊❤
हस् कविता! खुसी लाग्यो हजुरको कमेन्ट फेरि पनि देख्दा! ❤️🌄
अत्यन्तिक मार्मिक कथा❤
Dharai din bad aja ayo hai sir❤❤
हजुर रोहित जी! धेरै दिनपछि नै देख्दैछु हजुरलाई। ❤️ आशा छ सञ्चै आरामै हुनुहुन्छ होला भन्ने। ❤️❤️🌄
❤🎉😢Hajurko Voice Sunnalai Yo background Music 🎵 Is best
धेरै धेरै धन्यवाद हजुरलाई यति सकारात्मक प्रतिक्रियाको लागि❤️❤️
सत्यले अज्ञानता र पापलाई हटाउछ,मौनता सदैब शान्तिका बाहक हुन सकदैन नैराश मौनता जिवनमा घातक पनि हुनेछ तसर्थ खुसि र खुशियाली जिवनकाे आनन्द दायक शक्ति हाे ।।।।
jati bala bolnu jaruri xa tati bala bolnu parxa
हो पृथ्वी जी! एकदमै ठिक अनि सान्दर्भिक प्रतिक्रिया को लागि हजुरलाई धेरै धेरै धन्यवाद ❤️❤️🌄