जनताको अपेक्षा र आकाङ्क्षाविरुद्ध हामी सम्झौता गर्नेछैनौँ ।। RAJU BISTA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 5

  • @ShailendraBasnett
    @ShailendraBasnett 6 ชั่วโมงที่ผ่านมา +1

    मुद्दा उठान ठुलो कुरा होइन, मुद्दाको समाधान ठुलो कुरा हो।

  • @DeepakRai-n5s
    @DeepakRai-n5s 4 ชั่วโมงที่ผ่านมา +1

    विष्ट जी हजुरले अहिले सद्स्ता ग्रहण गर्ने समय होईन तँपाईलाई जनताले दोस्रो पल्ट सांसद बनाउनु को अर्थ चै PPS 11जात गोष्टिलाई Trible status दिलाउनुको निम्ति संसद पठाएको हो र हजुरले यति कार्य गर्नु भए सारा सांसद क्षेत्र नै आफै BJP भइहाल्छ। तसर्थ हजुरले बिकाश होइन यो दुई विषयलाई नै अघि बढाईदिने नम्र निवेदन गर्दछु।🙏

  • @user-pokemon.master.
    @user-pokemon.master. 4 ชั่วโมงที่ผ่านมา +1

    . मुखले मात्र ट्याउँ ट्याउँ बोल्नु होइन, बंगाल को भन्दा केन्द्र सरकारको बेसी पावर छ , तपाई केन्द्रको सांसद हो तर खोई यहाँ पहाड़मा केन्द्र सरकार बाट कुनै सहयोग छैन किन ? पश्चिम बंगाल कै पैलाई, धली मली र हेपाई, थिचो मिचो किन, यसमा केन्द्रले रोक लगाउनु किन सक्दैन ? केन्द्र सरकारको पावर खोई यहाँ ?

  • @ShailendraBasnett
    @ShailendraBasnett 6 ชั่วโมงที่ผ่านมา

    मुखवीर सांसद।

  • @manojhingmang2489
    @manojhingmang2489 3 ชั่วโมงที่ผ่านมา

    Darjeeling kalimpong doors Bangal ka part nehi hai all janta wanted only gorkhaland only We want justice ,, no more gta ,, Bangal ka daman neti Nehi chalaga Gunda gardi nehi chalaga Janta janta