पितृ श्राद्ध किन गर्ने ? | Spiritual Master Nepal, Episode 2163

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • Discourse By: Ramesh Nepal
    Published Date: 2078-06-05, 2021-09-21
    Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
    Contact Number: 01-4572830
    आफ्ना समस्या/प्रश्न/जिज्ञासा यो ठेगानामा पठाएर गुरूहरूबाट समाधान/उत्तर प्राप्त गर्न सक्नुहुनेछ: questions@jeevanvigyan.com

ความคิดเห็น • 110

  • @basantidarai5566
    @basantidarai5566 2 ปีที่แล้ว +5

    हामी सन्सारमा हुँदा नै हाम्रो सबैलाई शर्दा गर्नु पर्छ।मरेपछि शराध्य गर्नु ब्यर्थ ।

  • @timilamaharjan9124
    @timilamaharjan9124 2 ปีที่แล้ว +7

    नमन गुरु बिते पछि श्रध्दा र श्रराध्द गर्ने आफ्नो ठाउँमा छ दै छ ।तर बाचुन्जेल आमा बा लाई श्रध्दा समान गरे । बितेपछि गरे नी हुन्छ नगरेनी हुन्छ गरु देब मलाई चाहि यस्तो लाग्छ

  • @durgapaudel4408
    @durgapaudel4408 3 ปีที่แล้ว +9

    हार्दिक नमन गुरुजी 🌻💐हार्दिक आभार महत्वपुर्ण प्रवचनको लागि

  • @apsaranapal9317
    @apsaranapal9317 3 ปีที่แล้ว +8

    यहाॅ को बिश्लेसन को तरिका सारै सुन्दर सरल छ यहाॅलाई धेरै धेरै धन्यवाद । 🙏🙏🙏🙏❤❤❤❤

  • @gobindapoudel107
    @gobindapoudel107 2 ปีที่แล้ว

    साह्रै राम्राे कुरा गुरु देब

  • @shantipoudel3911
    @shantipoudel3911 3 ปีที่แล้ว +5

    ,हरि ॐ गुरुदेव प्रणाम 🌼🌺🌹🙏🙏🙏🌹🌺🌼

  • @shantipoudel3911
    @shantipoudel3911 2 ปีที่แล้ว

    हरि ॐ गुरुजी प्रणाम 🌹 🙏🌹 कोटी कोटी नमन जानकारी का लागि

  • @shantaghimire9991
    @shantaghimire9991 2 ปีที่แล้ว

    हरि ओम गुरुदेव शिर झुकाएर प्रणाम 🙏

  • @sashikalaroka601
    @sashikalaroka601 2 ปีที่แล้ว

    Ho guru hajura KO yo vanai sari Ramro cha

  • @ramprasaduprety9448
    @ramprasaduprety9448 2 ปีที่แล้ว

    Very good guru

  • @neupaneji6572
    @neupaneji6572 3 ปีที่แล้ว +3

    हरेक सस्कार , सस्कृती ,चाडबाड र परम्परा मान्नु या नमान्नुमा ती प्रती हाम्रो श्रध्दा कति जोडिएको छ या छैन भन्ने कुराले अर्थ राख्छ ....आहा...हार्दिक नमन गुरुदेब 🙏🙏🙏

  • @sushilagtm
    @sushilagtm 3 ปีที่แล้ว +2

    🕉🕉🙏🙏💐💐👍👍thank you very much guru ji 🙏🙏

  • @saritakunwar3169
    @saritakunwar3169 3 ปีที่แล้ว +3

    Hari om🙏❤

  • @dipakdahal775
    @dipakdahal775 2 ปีที่แล้ว

    हरो ॐ गुरु देब

  • @prakasdahal2294vlogs
    @prakasdahal2294vlogs 2 ปีที่แล้ว

    रमेश गुरुको बाचन मा यती मिठास छ कि सरल भाषमा बुझाउनु हुन्छ !

  • @investyour8minute117
    @investyour8minute117 3 ปีที่แล้ว +5

    गुरु भगवान र देवता बिच फरक छ ,देवता भन्दा ठुला पितृ होलान तर भगवान त समग्र हो जसमा पितृ ,भुत,ऋषी सम्पूर्णको सार जे छ त्यो भगवान हो

  • @taratata6968
    @taratata6968 2 ปีที่แล้ว

    हजुर लाई धेरै धेरै धन्यवाद छ गुरू ज्यू हजुर ले पित्री हरू को र श्राद्ध पिण्डदान को बारेमा जानकारी दिनुभयो।।।

  • @maansingh3034
    @maansingh3034 2 ปีที่แล้ว

    हरी ऊँऊँऊँ
    यकदम सँस्कारी कुरा हजुर हाम्रो धर्म सँस्कृती मा यस्तै हुनु पर्छ सही कुरागर्नुभयो गुरुदेव हजुर ।।

  • @dhurbamajumdar6740
    @dhurbamajumdar6740 3 ปีที่แล้ว +1

    Hajur ko kura ma shradha garnay lay matra sharadhy garcha bhannay kura thik hora Ramesh sir

  • @sumanbaniya235
    @sumanbaniya235 2 ปีที่แล้ว

    मनमा दिवङ्गत पुर्खाप्रति श्रद्धा छ भने सराद्दे नगरे पनि फरक पर्दैन। पुर्खजले हतान्तरण गरेको सरल जीवन पद्धति र मौलिकताको जगेर्ना आफैंमा श्रद्धा र श्राद्ध हो।

  • @nandikajaimatadisharma3880
    @nandikajaimatadisharma3880 2 ปีที่แล้ว

    Om shanti

  • @bispotnepal9817
    @bispotnepal9817 2 ปีที่แล้ว +3

    गिता आध्याय 9स्लोक 25 भुत पुजा गर्दा भुतलाई प्रात हुन्छ ।।मुर्ती पुजा,तीन गुण को आर्थात सतो.रजो.तमो. पुजा, हठयोग ,आफ्नो आफ्नो मनमाना आचरण हो गिता आध्याय 4श्लोक 25-34 मा स्पष्ट छ ।।गुरुजीले पनि गिताको ज्ञानलाई उल्टो बयान गरेको पाइन्छ ।।।😍धर्मले त चित्तशुद्धि र मानव व्यबहार आचरणको कुरा गरेको छ ।।।।
    तिर्थ गया सो क्या भया,मन चन्चल चित्त चोर
    एको पाप उतारो नाही मन लादा दस ओर...!!!
    आध्यात्मिक ज्ञान पुर्ण ब्राह्म सुदसचितानन्द ब्राह्म को ज्ञानको बाटो नै मोक्ष्को यानी जारा( बृद्धअबश्था) र मिर्त्यु(death )यो दुई धिर्ग रोग बाट छुटकारा पाउने ग्यान नै त्तवो ज्ञान अक्षर ज्ञान् पुर्ण ज्ञान हो।।। बाजेको ज्ञान त ज्ञानडी(अग्ज्ञान् )हो ।।।
    और ज्ञान् सो ज्ञानडी,कबिर ज्ञान सो ज्ञान् ।।
    जैसे गोला तोपका कर्ता चले मैदान ।।।।

  • @ghanashyamoli2782
    @ghanashyamoli2782 2 ปีที่แล้ว

    Kati ramro bichar. Wow sarhai mon paryo

  • @rajivlama9233
    @rajivlama9233 3 ปีที่แล้ว +1

    अहोभाव गुरुदेव्🌷🌷🌷🌷🌷

  • @binodghimire3627
    @binodghimire3627 2 ปีที่แล้ว

    Guru ji

  • @RameshSharma-gc4kq
    @RameshSharma-gc4kq 2 ปีที่แล้ว

    Hunata jiudo chhadai hamra abhibabakko samman ganunai asli shradhaho!!!

  • @sureshbastola1614
    @sureshbastola1614 2 ปีที่แล้ว

    Ek dum ramro prabachan hajur

  • @ramabaral2297
    @ramabaral2297 3 ปีที่แล้ว +1

    नमन गुरुदेब👏👏❣️

  • @postarajbhattarai1641
    @postarajbhattarai1641 2 ปีที่แล้ว

    सहि भन्नुभयो गुरु जि हरी ॐ

  • @khagendrapokharel757
    @khagendrapokharel757 2 ปีที่แล้ว

    यस्तै विश्लेषण बाट सबैमा श्रद्धा बढ्दै जावस पित्रप्रति पुर्ण अास्थावान बन्दै जाउन यहि शुभकामना

  • @mycelebration5242
    @mycelebration5242 2 ปีที่แล้ว

    तपाईं को हरेक प्रस्तुतीमा धेरै जसोमा सत्यता पाइन्छ। तर कतिपय कुराहरु मा मीठो र सलिन भाषाको सहयोग लिई गलत तर्क दिएर गलत लाई सहि छन् भन्नु गलत हुन जान्छ। कुनै पनि देश र ठाँउको किन नहोस प्राय त्याँहाका हरेक संस्कार र संस्कृति भनेको मात्र एक आपसमा भेट र नमिलेकाहरु लाई फेरि मेलमिलापमा ल्याउनका निमित्त मात्र हुन। यस्ता गरिने कामहरु मा कुनै पनि प्रकारको सत्यता छैन र मात्र देवी देवता हरु लाई जोडेर सबैलाई विस्वास गर्न बाध्य तुलाइएका छन । आफनो प्रतिस्था र कमाइ खान का लागि समाज का धुर्तहरु ले बनाएका कुप्रथाहरु मात्र हुन् । तर गलत बाटो तर्फ गइरहेको हाम्रो यो समाजलाई तपाईं ले धेरै कुराहरु मा सहि बाटो देखाउने काम गरिरहनु भएको छ। त्यस्को लागि जति प्रसंसा गरे पनि पुग्दैन, कमै हुन्छ।🌷🌺🌼💖🙏

  • @nagmakhati1682
    @nagmakhati1682 2 ปีที่แล้ว

    yes write

  • @mounthairdresserjentsparlo5808
    @mounthairdresserjentsparlo5808 2 ปีที่แล้ว

    नमन गुरुदेब्🙏🙏🙏

  • @Lovely-sharma411
    @Lovely-sharma411 2 ปีที่แล้ว

    धन्यवाद गुरुदेव

  • @freefirenoobgamer6503
    @freefirenoobgamer6503 3 ปีที่แล้ว

    जय गुरुदेव।पितृ देवभवँ ॐॐॐ

  • @shyamthapa5006
    @shyamthapa5006 2 ปีที่แล้ว

    नमन गुरुदेव

  • @tejbahadurbam3252
    @tejbahadurbam3252 2 ปีที่แล้ว

    Naman Gurudev ❤️

  • @Americanlife2014
    @Americanlife2014 3 ปีที่แล้ว

    Ekdam sai kura ho guru 🙏🙏

  • @gangarrampoudel9439
    @gangarrampoudel9439 3 ปีที่แล้ว

    सहिहो गुरुवर हजुर प्रणाम

  • @khemlalsharma8386
    @khemlalsharma8386 2 ปีที่แล้ว

    गुरु जी शास्टङ्ग नमन हजुर्ले गर्नु भयको कथन मलाई 100%ठिक लाग्यो शास्ट्ङ्ग प्रणाम

  • @laxmilekhak9727
    @laxmilekhak9727 2 ปีที่แล้ว

    Hardik naman Guruji

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 ปีที่แล้ว

    हार्दिक नमन गुरुदेब

  • @sagarnepali7808
    @sagarnepali7808 2 ปีที่แล้ว +1

    आहा! कति राम्रो अनि मिठो कुरा, नमन !

  • @premghimire9556
    @premghimire9556 2 ปีที่แล้ว

    हार्दिक नमन गुरु जी🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @radhakoirala499
    @radhakoirala499 3 ปีที่แล้ว +1

    हरिॐगुरुदेव सत् सत् नमन् 💐🙏🙏🙏💐

  • @sitabhattarai3892
    @sitabhattarai3892 3 ปีที่แล้ว

    Jay guru dev

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 3 ปีที่แล้ว

    जय होस, गुरुबा।

  • @mahadevprasadbisural7560
    @mahadevprasadbisural7560 2 ปีที่แล้ว

    जिवन बिज्ञान ज्ञानको भन्डार जय होस गुरु

  • @biradhikari3726
    @biradhikari3726 2 ปีที่แล้ว

    ॐ शान्ति ॐ

  • @sumankharel305
    @sumankharel305 3 ปีที่แล้ว

    अहोभाव गुरूदेव

  • @chakrapanigautam5
    @chakrapanigautam5 3 ปีที่แล้ว

    हरि ॐ गुरुदेव |

  • @tikaramrijal2314
    @tikaramrijal2314 3 ปีที่แล้ว +2

    सरदा पित्रि लाई मात्र हाेइनभगबान लाई पनि गर्नुपर्छ राधे राधे ।

  • @kumarbhetwal2977
    @kumarbhetwal2977 2 ปีที่แล้ว

    Mata pita ko sewa jeeban rahada garanu parxa, jeeban pashyat shradha purbak waha haru lai samjhane kura sarai ramro tara jeeban rahada kahi na garne Ani mare paxi karma kanda garera Dako xodai royera sansar lai dakhaune kura garnu vanda chai jeeban rahada byavar ma ,karma ma shardah lai utareko ramro hola jasto lagxa kina ki bartaman satya ho.

  • @gitabhandari4692
    @gitabhandari4692 3 ปีที่แล้ว

    Pranam gurudev

  • @realriteshbudhathoki3650
    @realriteshbudhathoki3650 2 ปีที่แล้ว

    Bachunjel kunai sartha bina baba aama ko sewa garne ho bitepaxi saradhe garne kriya garne kam xoder samayeko sadupayog garinx ra uhaharuko nam ma samag sewa garinx

  • @subashchhetri587
    @subashchhetri587 2 ปีที่แล้ว

    🙏यथार्थ सत्य गुरु🙏

  • @laxmipokhrel5716
    @laxmipokhrel5716 3 ปีที่แล้ว

    हरिॐ गुरु अहोभाव🙏🙏🌹🌹😍

  • @apsaranapal9317
    @apsaranapal9317 3 ปีที่แล้ว

    Jaya guru

  • @karnarai7054
    @karnarai7054 2 ปีที่แล้ว

    Dharma range a paradise chhutosh thiki! A paradise laikharyo.

  • @binodpokharel4674
    @binodpokharel4674 3 ปีที่แล้ว

    Hari om!

  • @kamalasharma3617
    @kamalasharma3617 3 ปีที่แล้ว

    Hari om guru dev

  • @himlalacharya9077
    @himlalacharya9077 2 ปีที่แล้ว

    पित्रिकाे स्मरण गर्नु अग्रजकाे सम्मान गर्नु यस्मा विमति राख्नु जरुरि हुन्न ,तर किरिया विषयमा भने गरुड पुराणमा लेखे अनुसार १० पिण्डले १० अङ्ग वन्ने कुराहाे भने १०पिण्डकाेलागि दशदिन खर्चगर्न त त्यतिवेला पर्याप्त समय हुनाले हाे जस्ताे लाग्छ क्रिपया खुलस्त पारिदिनु हाेला.....

  • @deepakkatuwal1541
    @deepakkatuwal1541 2 ปีที่แล้ว

    Sahi

  • @dbgurung3861
    @dbgurung3861 2 ปีที่แล้ว

    TapaiLe. Thik. Bhanno. Bhayo. Guru. Yek. Din. Ek. Ma. Sanshkar. Khatam Gareko. Pani. Dekhi. Raheko. Chha. Dhannya. Bad. Guru

  • @tikaram3994
    @tikaram3994 2 ปีที่แล้ว

    गुरु जी लाई हृदय देखी नमन 🌺🙏

  • @lifenepal8294
    @lifenepal8294 2 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🌷🌷🌷❤️🇳🇵

  • @yogyaadhikari502
    @yogyaadhikari502 2 ปีที่แล้ว

    Kunai 1 jana pandit hu vannele arulai sradha garnu parchha vanchha tara aafu gardaina uttar dinu hola

  • @ushashrestha7918
    @ushashrestha7918 2 ปีที่แล้ว

    🙏🙏

  • @mmina8219
    @mmina8219 3 ปีที่แล้ว

    Hri om 🙏🙏🌸🌼🌸

  • @chandagautam2915
    @chandagautam2915 2 ปีที่แล้ว

    Naman gurudev

  • @vijaykumarshrestha1967
    @vijaykumarshrestha1967 2 ปีที่แล้ว

    जस्तोसुकै नास्तिकको पनि माता पिता प्रति अगाध श्रद्धा र माया हुन्छ । जीवित बृद्ध बृद्धा माता पिताले पनि बृद्धावस्थामा आफ्ना सन्तानको भौतिक सेवाको आशा गरेका हुन्छन नै । तर परलोक पछि श्राद्ध नगर्दैमा माता पिता भक्तलाई दुत्कार्न मिल्छ र ? श्राद्य नगर्ने क्रिश्चियन र मुश्लिमहरुको केही बिग्रेको छैन । श्राद्ध नगर्ने हिन्दुको पनि केही बिग्रिनेवाला छैन । जीविता देउता तथा माता पिताको वास्ता नगर्ने परलोक पछि श्राद्ध गर्ने कपुत ढोँगीभन्दा जीवित देउताको अौधि सेवा गर्ने तर परलोकपछि श्राद्ध नगर्ने सन्तालाइ गीताको राम्रो ज्ञान रहेछ भन्ने बुझ्नुपर्छ । गीता ज्ञानले परलोक सम्बन्धमा धेरै स्पष्ट पारेको छ र गीता ज्ञानले श्राद्ध गर भन्दैन । यी श्राद्ध शिरोमणीलाई गीताको कुनै ज्ञान रहेनछ भन्ने करा स्पष्ट भयो । अझै अगाडि बढेर भन्ने हो भने गीता ज्ञान दिने महापुरुष को थिए भन्ने ज्ञान समेत यी श्राद्ध शिरोमणीलाई छैन भन्ने पनि बुझियो ।

  • @shivabhusal2901
    @shivabhusal2901 2 ปีที่แล้ว

    गरुङ पुर।न १ अधया काे ४४ हेरूम

  • @laxmikc5951
    @laxmikc5951 2 ปีที่แล้ว

    Bachunjel bridda aasram ma marepaxi sradda k kam

  • @lizxnly
    @lizxnly 2 ปีที่แล้ว

    एक पटक मरने शरिर लाई एक पटक मात्र श्राद्ध गर्नुपर्ने हो नि। बारम्बार उसको शारीरि त मर्दैन होला। अनी आफु न मरून् जेल किन श्राद्ध?

  • @user-kx7qy7sr7t
    @user-kx7qy7sr7t 3 ปีที่แล้ว

    👍👍👍

  • @rajthaparajthapa1220
    @rajthaparajthapa1220 2 ปีที่แล้ว

    Guru namaskar auta bekuf baunle gharma kukur napalnu pitri risauxan vno sahihoki galatho

  • @babitaupadhyaya6996
    @babitaupadhyaya6996 2 ปีที่แล้ว

    🌼🌼🌼🌼🌼🙏🙏

  • @jagadisworghimire9981
    @jagadisworghimire9981 2 ปีที่แล้ว

    प्रचण्ड ले त जुत्ता नि नफुकाली मुडकी उठाए।माधव जि ले प्र म पाउने लोभले किरिया गरेनन नि हजुर।

  • @ramabaral2297
    @ramabaral2297 3 ปีที่แล้ว +1

    👏👏🌹❣️

  • @ashokthapa3350
    @ashokthapa3350 2 ปีที่แล้ว

    Ashok thspa

  • @yamubahadur7572
    @yamubahadur7572 2 ปีที่แล้ว

    श्रद्द गर्नु राम्रो हो गर्नु पर्छ देबि देवटा मान्नु पर्छ तर गुरु हजुर झुत बोल्दै हुनु हुन्छ हाम्रो धर्म कति राम्रो सँस्कार राम्रो यो सब नातक किन बोल्नु हुन्छ हाम्रो धर्म जति नातक अरुमा छैन सबै धोगी हरुको शासन चलेको धर्म हुन लाग्यो

  • @kumarithapa7061
    @kumarithapa7061 3 ปีที่แล้ว +1

    Mero guru ji lai naman

    • @amalasharma5605
      @amalasharma5605 2 ปีที่แล้ว

      बाबू आमा ले पनि छोराछोरी लाई दुख दिन लागेका छन् ! गुरुदेब का कुरा सत्य भए ता पनी
      बाबू आमा लाई श्रद्धा तब गर्छन् छोरा छोरी ले जब प्रेम माया पाएका हुन्छन् ! यदी त्यो नपाएका
      छोराछोरी ले बाबू आमा लाई श्रद्धा कसरी गर्ने त? गुरुदेब? आजकल त बाबुआमा पनी बेइमान
      छोरा छोरी पनि बेइमान हुँदै गाछन अब कसरी मिलाउने त फेरि??????

  • @tejubohora2298
    @tejubohora2298 2 ปีที่แล้ว

    Srada garna pitri mannu ramro tar bahun le 2 ganta padda1 dina ko hajira bhaena bhane arko shal aauna mandainan kina? Dharma garne bahunale jati paepani chitta kina nabujhako

  • @parwatidevi4446
    @parwatidevi4446 2 ปีที่แล้ว

    Follow. Our. Community. Guidelines

  • @parwatidevi4446
    @parwatidevi4446 2 ปีที่แล้ว

    Like

  • @jamunapaudel9105
    @jamunapaudel9105 3 ปีที่แล้ว

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @sharadabhandari8319
    @sharadabhandari8319 3 ปีที่แล้ว

    Gharma shanti aun ke garanu parchha

  • @durgapdbkdurgapdbk3031
    @durgapdbkdurgapdbk3031 2 ปีที่แล้ว

    Guru bau ama vanda thula vagwan hoina vane kina bau ama manne ni tapaiko artha ma ta babu ama nai thulo vannu vayo kina ki tapai janmanu vayo babu ama bata ani ti babu ama banaune chai vagwan hoinar vagwan vanda thula bau ama ho vannu ko artha bau ama namana vannu vako ho

  • @DeDe-ms2lq
    @DeDe-ms2lq 2 ปีที่แล้ว

    ,🙏🙏🙏

  • @nityanandbhandari5528
    @nityanandbhandari5528 2 ปีที่แล้ว

    यहाँ को कुरालाई बास्तबमा मनन गरने ले गर्नैपरछ 🙏😀बुभनेले बुझव नबुझने गटरमा जाव 😁

  • @RameshSharma-gc4kq
    @RameshSharma-gc4kq 2 ปีที่แล้ว

    Hamro paramparaho chhodnu chai...

  • @kanxalama3854
    @kanxalama3854 3 ปีที่แล้ว

    पहिले थियो जबर्जस्ती दसै मान्नु पर्थियो हिन्दू धर्म मन्नु पर्थियो

  • @durgapdbkdurgapdbk3031
    @durgapdbkdurgapdbk3031 2 ปีที่แล้ว

    tesaile hamro dharma ko kunai artha xaina manxe manxe ma bived xuwaxut kam xaina hindu dharma ko

  • @devmudawari8949
    @devmudawari8949 3 ปีที่แล้ว

    Tapare ko Nautanki Rajniti le desh begare yesle

  • @mohanprasadchimoria9005
    @mohanprasadchimoria9005 2 ปีที่แล้ว

    Baunlai paisachaiu

  • @parwatidevi4446
    @parwatidevi4446 2 ปีที่แล้ว

    Comment

  • @manjuparajuli8905
    @manjuparajuli8905 3 ปีที่แล้ว

    हार्दिक नमन गुरुदेव

  • @durgadevichhetri2787
    @durgadevichhetri2787 2 ปีที่แล้ว

    🙏🙏🙏

  • @saradapoudel1120
    @saradapoudel1120 3 ปีที่แล้ว

    hari om gurudev

    • @arjunkc1339
      @arjunkc1339 3 ปีที่แล้ว

      जय जय हाेस गुरु देब