रोग पिर 😢चिन्ताबाट २ महिना पछि आए नया भिडियोमा / गोठको बाजेबुजुलाई अचम्मको उपहार 😱

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 เม.ย. 2023
  • For more videos to watch
    Sasing pokhari VLOG
    Part 1 • सासिङ पाेखरी VLOG Hill...
    मेराे अरु भिडियाे हेर्न
    तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
    भेडी गाेठ VLOG all playlist
    • Meera gurung's all vid...
    Meeragurung all video playlists
    • Meera gurung's all vid...
    Narad pokhari VLOG tour all videos playlist
    • Narad Pokhari VLOG all...
    Baje buje Goth all video playlist
    • baje bujeko goth all v...
    Sindhupalchok all video playlist
    • Sindhupalchok pachpokh...
    Connect with social sites
    Follow by
    Facebook page link
    m. gurungmaya2/?r...
    Instagram link
    / gurungnaa
    Tiktok link
    vm.tiktok.com/ED2dGv/
    हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
    र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
    यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
    If you liked video, please like it share subscribe
    © यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
    फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
    धन्यवाद !
    I hope you like my video and comment on it so keep watching.
    And if you have any suggestions, please comment
    After watching my video, don't forget to give feedback
    Thankyou

ความคิดเห็น • 396

  • @kausarbhai5808
    @kausarbhai5808 ปีที่แล้ว +22

    बिरामी हुनु भाको रहिछ म त भिडियो को पर्खाइ मा बस्दा बस्दा थाकी सकेको थिय आज खुसी ले गद गद छु मिरा जि

    • @dohaqatardoha
      @dohaqatardoha ปีที่แล้ว +1

      dherai dinko parkhaima meera ngolsyo ko video aaja hernu payo khusi lagyo ❤❤❤miss you

  • @babitarai4605
    @babitarai4605 ปีที่แล้ว

    Wowowowow कति रमाईलाे ठाउँ बाजे बुजुलाई माया अनि सम्झना🙏🙏🙏🙏मिरा sis tnsn नलिनु 😘😘

  • @pradipbudha7331
    @pradipbudha7331 ปีที่แล้ว

    आहा कति रमाइलो यसरी पानी मा न रुझी को पनि बर्शौ भैसक्यो ।गाउको याद दिलाइदिनु भओ धेरै धन्यबाद ।हजुर को यो भिदेओ मेरो लागि उपचार भयको छ धन्यबाद मिरा जि।

  • @anzan_tmgofficial5177
    @anzan_tmgofficial5177 ปีที่แล้ว +4

    dherai dinko pratikxa paxi aja balla sabailai dekhna paiyo khusi lagyo dd❤be strong sis❤

  • @sheregurung8055
    @sheregurung8055 ปีที่แล้ว +5

    धेरै दिनपछि फेरि गाउँ ठाउँकाे रमाइलो भिडियोहरु हेर्ने अवसर प्रदान गरी दिनु भएकोमा मिराजिलाई हृदय देखि नमन्🎉🎉🐽🐽

    • @ramangurung8602
      @ramangurung8602 ปีที่แล้ว

      Yatro time samma kata haraunu vayako ho hjr

  • @reshmidmagarni3066
    @reshmidmagarni3066 ปีที่แล้ว +5

    आगामी दिनमा निरन्तरता अनि सफलताको शुभकामना मिरा सिस हजुरलाइ 🙏🙏🙏❤❤❤

  • @Sujansoonaghale79
    @Sujansoonaghale79 ปีที่แล้ว +1

    धेरै खुशी लाग्छ मिरा जी हजुरको यो आर्गनी भिडियो हरू हेर्न पाउदा बल्ला २ महिना को पर्खाई पछि आज नयाँ भिडियो हेर्न पाईयो खुशि लाग्यो ! अनि जीवनमा हरेक उतारचढाव त आईनै हाल्छ तेस्लाई समाना गर्न सक्नुनै ठुलो कुराहो ! आफुलाई भाग्यमानी ठान्नुन अझै पनि ! यति माया गर्ने बाजेबुजै हुनुहुन्छ ! धन्यवाद मिरा जी from sankhuwasabha 🙏😍

  • @nimadorjesherpa6728
    @nimadorjesherpa6728 ปีที่แล้ว

    धेरै दिन पछि मिरजिको भिडियो हेर्न पाउँदा एकदम खुशी लागेउ🤗☺️

  • @mimahanglimbi-fj7px
    @mimahanglimbi-fj7px ปีที่แล้ว

    "भेटिनु छुटिनु त के होर?सन्सारको रित हो....।" सन्सारको नियम भनौ या रित!!!???सबैलाइ था भएको कुरानै हो यो सन्सारमा कोहि,कुनै बस्तु पनि अजम्बरी छैन...अनत्य निश्चिति छ।बोजु बित्नुभएछ दु:ख लाग्यो खबर सुनेर।झन आफ्नो आफन्त,आफ्नो प्रिय पात्र गुमाउनुको पीडा झनै गाह्रो हुन्छ।तर मिरा जि आफुलाइ सम्हाल्नुहोस।आफुलाइ ब्यस्त राख्नुहोस।यो सोच्नुहोस आज बोजु जहाँ,जता,जुनै ठाउमा भएपनी,जहाँ हुनुहुन्छ एकदम सुखी/खुशी हुनुहुन्छ।म यो कामना गर्दछु कि हजुरको बोजुको आत्मालाई शान्ति मिलोस...।मेरो तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
    उहीँ हजुरको शुभचिन्तक
    =मिमाहाङ्ग लिम्बू
    धरान-१९,बालक चोक,चौकिबारि
    सुनसरी,कोशी,नेपाल

  • @saranlimbu8707
    @saranlimbu8707 ปีที่แล้ว +1

    धेरै दिन पछि हजुर्को vlog हेर्न पाइयो खुशि लाग्यो अब निरंतरता दिनु होला बिगतको दिन सम्झेर निराश अनि weak नहुनु होला god bless u

  • @user-jt5yr5lw8n
    @user-jt5yr5lw8n 8 หลายเดือนก่อน

    मिरा नानिको भिडियो मैले सबै हेर्ने गरछु। धेरै राम्रो लाग्छ। अजै अरु राम्रो भिडियो लिएर आउनु नानि अजै प्रगती गर्दै जानु । दर्शकहरुको मन जित्नु धेरै धेरै शुभकामना।

  • @toranrana8093
    @toranrana8093 ปีที่แล้ว

    मिरा जि ❤धेरै पछि तपाइको video हेर्न पाय खुशि लाग्यो यो त पहिलेको video जस्तो लाग्यो।

  • @gurungresham469
    @gurungresham469 ปีที่แล้ว +2

    धेरै पछि देखियो खुशी लाग्यो।

  • @punsanam1274
    @punsanam1274 ปีที่แล้ว +1

    धेरै सम्झेको थिए मिरा लाई निकै समय पछि देखियो अनि पैला को जस्तै खुशी देखिएन मुहार मा ❤❤

  • @kwtkwt9275
    @kwtkwt9275 ปีที่แล้ว +1

    सारै राम्रो भिडियाे छ है मिरा जि

  • @minghale8131
    @minghale8131 ปีที่แล้ว

    धेरै दिन पछि तपाईंको भिडियो हेर्न पाउँदा खुसी लाग्यो

  • @nawalpurtoday5428
    @nawalpurtoday5428 ปีที่แล้ว

    हामी तपाईंको पर्खाइमा थियोे अहिले देखिन पाउदा एकदम खुशी छु !

  • @prajagurung1025
    @prajagurung1025 ปีที่แล้ว

    Mira Grg From Gorkha छ्याजलो 🙏. धेरै महिना दिन पछि भिडियो हेर्न पाए खुशी लाग्यो. बिन्ती छ आफ्नो ख्याल राख्नु होला. धेरै पातली भएको रहेछ धेरै चिन्ता नगर्नु प्लिज 🙏🙏🙏❤️❤️🥰🥰🇳🇵🇳🇵

  • @rabinrai5925
    @rabinrai5925 ปีที่แล้ว

    बाजे ले खुकुरि रम समात्दा कति खुशि हुनु भाको म पो बेसरि😀😀😀😀😀😀😀😀😀😀 बाजे बजु लाइ सेवा ढोग

  • @rajiprisal328
    @rajiprisal328 ปีที่แล้ว

    Beautiful video ma dear baje ra buju lai dekhada dherai khusee lagyo thank you.

  • @LaxmanGhale-jl5bn
    @LaxmanGhale-jl5bn ปีที่แล้ว

    Sarai yaad aayo boini pongje jane bato haru dekhna pauda ahile aafu puge jasto mahasus vayo mom baje pani swasthaya healthy rai6 khushi lagyo ekdam dhannyabaat boini gotko samjhana dilaunu vayo

  • @ThulungNara
    @ThulungNara ปีที่แล้ว

    धेरै पछि तपाइको गाउले अर्गानिक भिडियो देख्न पाइयो हाम्लाइत खुसिलाग्यो तर पिर चिन्ता नलिनु बिरामिहुने चिन्तालेनैहो, जे भएनी मर्नेको पछि जान सकिन्न बाच्नेले कुनैको आशामा बाच्ने प्रयात्न गर्नुपर्ने हुन्छ।🙏💝

  • @rupeshtm6532
    @rupeshtm6532 ปีที่แล้ว +1

    अर्गानिक भ्लग अनि आगामी दिनमा निरन्तरता र सफलताको शुभकामना 🙏🙏❤️❤️

  • @jonathanrai7815
    @jonathanrai7815 ปีที่แล้ว +1

    धेरै समय पछि भिडियो हेर्न पाईयो खुसी लाग्यो love you from jhapa

  • @Josephindrarai
    @Josephindrarai ปีที่แล้ว

    फेरी देख्न पाउदा खुसी लाज्ञो निरन्तर सफल्ताको कामना ।

  • @yamprasadpun4880
    @yamprasadpun4880 ปีที่แล้ว

    धेरै दिन पछि विडीओ हेर्न पायौ ख़ुशी लाग्यो be strong boini mera ❤❤❤❤❤❤❤ from Japan

  • @mallaashok4527
    @mallaashok4527 ปีที่แล้ว

    मिरा गुरुङ युट्यूब च्यानलकी मुख्य पात्र मिरालाई यो बिचमा निकै सम्झना गरियो। राम्रो लागेको उपन्यास, राम्रो लागेको चलचित्र र त्यस भित्रका पात्रहरूसँङ्ग असाध्यै मिठो सम्बन्ध रहेजस्तै तपाई र तपाईको भिडियो भित्रका पात्रहरूसँङ्ग पनि त्यस्तै अनुभुति हुने रहेछ।

  • @indrabahadurrai769
    @indrabahadurrai769 ปีที่แล้ว +1

    हजुर को भिडियो धेरै दिन पछि हेर्न पाइयो देरै खुसी लागो

  • @sureshlimbu140
    @sureshlimbu140 ปีที่แล้ว

    हजुरकाे भिडियाेहेर्दा सारै रमाईलाेलाग्छ सधै येस्तै भिडियाेहेरिरहनपाउ हजुरलाई धेरै धेरै धन्यबाद! उन्ति,प्रगतिले हजुरकाेहरेकपाईलाहरु चुमिरहाेस धेरै धेरै शुभकामनाछ🙏

  • @dsrai3358
    @dsrai3358 ปีที่แล้ว +1

    Dherai paxi dekna paeyo tapaiko video herda afnai gaw garma base jhai lakxa tgs magar mina

  • @yugaditya4768
    @yugaditya4768 10 หลายเดือนก่อน

    सौभाग्य लक्ष्मी भव!

  • @letsnottalkaboutname8719
    @letsnottalkaboutname8719 10 หลายเดือนก่อน

    God bless u all. Yo bahun ko tarfa bata.

  • @deshmanrai2532
    @deshmanrai2532 ปีที่แล้ว

    धेरै दिन पछि हजुरको भिडियो हेर्न पाकोमा खुसी लाग्यो आगामी दिनहरु सधै सुखद रहोस् ।

  • @krishnaale1738
    @krishnaale1738 ปีที่แล้ว +1

    Welcome back be strong n healthy in precious life❤

  • @harkagrg988
    @harkagrg988 ปีที่แล้ว

    Derai din paxi dekhan payo khusi lagyo.....

  • @shersingmagar7939
    @shersingmagar7939 ปีที่แล้ว +2

    धेरै दिन पछि भिदियो हेर्न पाईयो खुशि लाग्यो 🙏🙏🙏🙏🙏

  • @Rbn33
    @Rbn33 ปีที่แล้ว +1

    धेरै दिनपछि फर्किनु भयो मीरा जी!खुशी लाग्यो।

  • @dilbahaduramenmagar4693
    @dilbahaduramenmagar4693 ปีที่แล้ว

    Oho Mira jiu dherai din poxi aaj hjur ko video herna r hjurko aaoj sunako payo khusi layo 🙏🙏🙏💕💓💋❤️

  • @robertlepcha7149
    @robertlepcha7149 ปีที่แล้ว

    Aafailai.hani huney khalko chinta.nalino hoshai kinki hami sabai ekdin janai parxa hai.keep smile .be positive.hai.meera.ji

  • @yamthapa666
    @yamthapa666 ปีที่แล้ว

    Kati ramro himal ani mira soltini jhan ramri ♥️♥️♥️♥️👌👌👌♥️♥️

  • @Rom974
    @Rom974 ปีที่แล้ว

    मिरा जी धेरै पछी हजुरकाे भिडियाे हेर्न पाउँदा खुशी लाग्याे तर हजुर काे घरकाे बजुकाे निधन ले दुखाी पनि भएकाे छु । मिरा जि लगायत सबै परिवार मा धर्य धारण गर्ने शक्ति मिलाेस र दुख सुख मानिस काे जिन्दागी मा आई रहन्छ मिरा जि अब हजुर काे जिबनमा उहीँ खुशी र सुखी जीवन मा आएर यहि आर्गानिक गाउले जिबनमा रमाएर राम्राे भिडियाे हरु ल्याउनु हाेला

  • @narendragurung3233
    @narendragurung3233 ปีที่แล้ว

    Dherai din paxi video herna payo khusi lagyo baini

  • @ugyenkelzang1395
    @ugyenkelzang1395 ปีที่แล้ว +2

    Sorry sorry to hear the unfortunate news…condolences to you and to your families. Nice that you are feeling well and recovering. anyways welcome back

  • @sagarkumarchhetri9591
    @sagarkumarchhetri9591 ปีที่แล้ว

    नमस्कार , नयाँ जिवन के लागी हार्दिक बधाई मङ्गलमय शुभकामना, सुंदर भविष्य को कामना गर्दछु !

  • @Kayson2024
    @Kayson2024 ปีที่แล้ว

    Meera is back yeahhh

  • @nargurung5435
    @nargurung5435 ปีที่แล้ว +2

    You bring a natural vedio keep its up sis.

  • @arjuntamangofficial3311
    @arjuntamangofficial3311 ปีที่แล้ว

    धेरै पछि हेर्न पाईयो खुशी लाग्यो

  • @binamgr6975
    @binamgr6975 ปีที่แล้ว +1

    Finally.........waiting is over
    welcome back didi lots of love and take care ❣️😘

  • @ramhimrung1889
    @ramhimrung1889 ปีที่แล้ว +1

    dherai din paxi dekhna payo Meera ji

  • @dhangurung3561
    @dhangurung3561 ปีที่แล้ว

    Good to see you back!
    Dhan Gurung
    England

  • @karnabahadurranamagarranam4763
    @karnabahadurranamagarranam4763 ปีที่แล้ว

    Welcome back hajur yo yu tube ko duniyama

  • @girirajgurung8250
    @girirajgurung8250 ปีที่แล้ว

    हामी युकेमा तिम्रो ब्लग खुब हेरछौं नि! कस्तो मिस भैराथ्यो बल्ल आयौ! खुशी लाग्यो! "बजैप्रती हार्दिक श्रद्धाञ्जली" दुख पिर कष्ट संसारलाई हुन्छ। बिर्सिएर अगाडी बढ्नु नै प्रकृतिको नियम हो!

  • @nawarajgurung1030
    @nawarajgurung1030 ปีที่แล้ว +1

    Thanks Mira bahini for amazing vlog. Please, be strong yourself. Glad to see you back to normal life since grand mom passed away. Rest in peace grand mom ⚘️🙏

  • @harkuzsampang8407
    @harkuzsampang8407 ปีที่แล้ว +3

    Welcome back maam I was really missing you❤ and your great videos.Take Care and God bless you.

  • @dipakgurung892
    @dipakgurung892 ปีที่แล้ว

    Dherai din paxi balla man aananda vayo abo chadai arko new video herna Pau hai hajur 👏👏👏

  • @nandulaltamang2539
    @nandulaltamang2539 ปีที่แล้ว

    धेरै दिन् पछी बिडीयो देख्ना पायो मिरा बैनी खुशी लाग्यो पिरनगर्नु हामी एकदिन यो सनसार छोडेर जानू पर्छ सुखा दु:खा मानछेको जिवन्मा अाइ रहानछ पिर चिनता नगर्नु मन् लाई धरो बनाउनु पर्छा बहिनी 🧡🧡🧡🙏🙏🙏

  • @LGGrunzBlogs
    @LGGrunzBlogs ปีที่แล้ว +2

    Be strong and happy miss tc missed your blogs 😍😍🥰🥰😍😍🥰🥰🥰😋

  • @DdLimbu
    @DdLimbu ปีที่แล้ว

    हराउनु भयो भनेर नरमाइलो लागेको थियो तर आज प्रष्ट भयो जिबनमा सुख दुख त भैनै रहन्छ प्राकृति नियम नै हो मानब जिबनमा ।।आउदो दिनमा हजुरको रमाइलो गाउँ ले परिबेशको भिडियो हेरिरहन पाउ ।गीत संगीत मा पनि देख्न पाउ यहि छ कामना 🌷🌷❤️❤️💖💖💕💕

  • @girirajdarlamimagar50
    @girirajdarlamimagar50 ปีที่แล้ว

    धेरै खुशी लाग्यो,

  • @ghanshyamkunwar6333
    @ghanshyamkunwar6333 ปีที่แล้ว

    Welcome back in vedeo u are hard working ladis in nepali xori yanaki nepalki xori u are good and

  • @9422655
    @9422655 ปีที่แล้ว +1

    Greatly missed! Glad to see you back in action. 🌹

  • @THEBGWAY
    @THEBGWAY ปีที่แล้ว

    finally hajur ko video aayo❤❤❤ welcome back again hajur lai❤❤

  • @thamanpun5842
    @thamanpun5842 ปีที่แล้ว +2

    Well come back mira❤️

  • @jaigurung3383
    @jaigurung3383 ปีที่แล้ว

    Dheerai din pachi dekhna paiyo..💖🌹💕🙏💕 Soo happy to see you again 🤗

  • @yamunarai8634
    @yamunarai8634 ปีที่แล้ว

    मिरा बैनी बोजुलाई स्याहरेर राख्नु भएको होला हुर्काएको होइना होला अनि घरको बोजु र मावालाको बोजु होला आफ्नो अविभावक घुमाउदा सबैलाई दुःख लाग्छ l हजुरको बोजुको आत्मा ले स्वर्गमा बास मिलोस हार्दिक श्रद्धाञ्जली छ l 😢😢😢😢😢😢😢

  • @tejgurung108
    @tejgurung108 ปีที่แล้ว

    Queen is back

  • @harigurunggurung7261
    @harigurunggurung7261 ปีที่แล้ว

    Dherai pachi hajurko video herna payo dherai khusi lagyo meera ji

  • @nepanepkpk5936
    @nepanepkpk5936 ปีที่แล้ว

    Bad news baju ko aatmale santi paush(RIP) be strong baini meera

  • @Bijay_Gurung24
    @Bijay_Gurung24 ปีที่แล้ว +1

    finally mira sis back❤❤ love you & miss you sis🎉❤❤

  • @jabeguharka2981
    @jabeguharka2981 ปีที่แล้ว

    राम्रो लाग्यो भिडियो

  • @merodeshnepal4179
    @merodeshnepal4179 ปีที่แล้ว

    चिन्ता न लिनु है मिरा जि जहुर अजै अगि बर्नु परो नि है ।❤❤❤

  • @bishnuthapa9820
    @bishnuthapa9820 ปีที่แล้ว

    Dherai paxi hjr lai dekhna paiyo agolosiyo khusi lageyo ❤❤be strong 🥰🥰

  • @harishrestha7901
    @harishrestha7901 ปีที่แล้ว

    Aaja bholi kata haraunu bhako mira ji malae tapaeko video ek dam man parxa

  • @aakashsunil3158
    @aakashsunil3158 ปีที่แล้ว +1

    So glad to see you after a long time...
    Hearty welcome back Meera ji❤

  • @pratapgurung8328
    @pratapgurung8328 ปีที่แล้ว

    Feeling very happy to see you Miraji take care of your health

  • @udhamsinghthapa
    @udhamsinghthapa ปีที่แล้ว

    Welcome back again gurung ko chhori. Sansar chaldai rahach koi jawas na jawas god bless you. Keep it up.

  • @kamalgurung8072
    @kamalgurung8072 ปีที่แล้ว +2

    Namaskar 🙏 Dear Sis
    Happy to see you back 💞
    Be strong n take good care of yourself...

  • @sarumagar5746
    @sarumagar5746 ปีที่แล้ว +2

    Welcome back Mira diju❤️♥️♥️🥀

  • @arbinrai9870
    @arbinrai9870 ปีที่แล้ว

    दिदि तपाई को भिडियो जति हेरे पनि हेरि रहनु मन लाग्छ सधै खुशी अनि स्वास्थय रहनु नयाँ नयाँ भिडियोको पर्खाई बस्ने छु धेरै धेरै माया दिदि 💖💖💖💖💖🙏

  • @khomgurung6366
    @khomgurung6366 ปีที่แล้ว

    Aja yo man m khuse ayo Mira ge hajur Lai dhakhana pauda ❤❤❤❤❤❤

  • @tekgurung9584
    @tekgurung9584 ปีที่แล้ว +1

    Be Strong Soltina💐💐💐💐

  • @itsmeshibaofficial
    @itsmeshibaofficial ปีที่แล้ว +1

    आगामी दिन हरुमा पनि यस्तो भिडियो हेर्न चाहाने कोको हुनुहुन्छ ❤

  • @shaktigurung6009
    @shaktigurung6009 ปีที่แล้ว

    Wel come back 🙏🙏🙏n keep it up Mira sis🍵🍵🍵

  • @dandabazar1975
    @dandabazar1975 ปีที่แล้ว

    मिरा गुरुङ love you a lot a lot a lot❤😊❤मिरा सोल्टीनि त्यो कुकुरहरूलाई खाना खाने एउटा एउटा भाडाे लियर जानू पर्‍यो है अर्कोपटक हुन्छ।

  • @suryarai9793
    @suryarai9793 ปีที่แล้ว +1

    Welcome back good to c u again

  • @premgurung9647
    @premgurung9647 ปีที่แล้ว +1

    Meera baini, Good to see you back on the track🙏

  • @dkthapa8108
    @dkthapa8108 ปีที่แล้ว

    Real Queen is back.. lot's of love from Doars India

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 ปีที่แล้ว +1

    आज धेरै दिन पछी हजुरलाई देख्दा खुसी लाग्यो 🥰🥰🥰🙏🇳🇵

  • @maunata8669
    @maunata8669 ปีที่แล้ว +1

    Happy to see u again. ..

  • @sujatarai9045
    @sujatarai9045 ปีที่แล้ว

    Baje bojulai khanekura bokera gothh gayeko vedeo kahile aghaudaina herera malai ❤❤kinaki tyo khushi baje bojuko muharma vetne garxu 🙏🏻

  • @gauriman1879
    @gauriman1879 ปีที่แล้ว +1

    Well come back to see you mira ji, love from Kathmandu jaybageswori ❤ I'm Gauri Man Sangat

  • @chandanleena899
    @chandanleena899 ปีที่แล้ว +2

    Welcome back baine, God bless you 🙌🙌🙌🙌

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 ปีที่แล้ว

    Wel come back gi♥️🎉🎊

  • @geetapun
    @geetapun ปีที่แล้ว

    Waiting garda gardai thakisakeko thiya finally 🤗❤❤

  • @udaychamlingvlogs9085
    @udaychamlingvlogs9085 ปีที่แล้ว

    Groo on in your future mira keep strong jiban ma ajh dherai kehi garnuxa vulnu parxa bigat lai sansar ma ritnai yastai xa soooo

  • @monbahadursubba2397
    @monbahadursubba2397 ปีที่แล้ว

    खुसी लागयो ....

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 ปีที่แล้ว +1

    After a very long time finally Aamazing video 😊most beautiful my country 🇳🇵proud to be nepali🇳🇵_♥️Lots of love mira ♥️from Qatar🇧🇭🇧🇭

  • @manbahadurlimbu7259
    @manbahadurlimbu7259 ปีที่แล้ว

    Biteko 2 months jasto Dukha ko din haru aba pheri kahile pani na awas.😭😭
    After long time waiting
    Tapai ko new video hernu paiyo dherai khusi lago.
    Many thanks Sister 💕👌👏🏻👍🙏❤️

  • @raikoxorama1090
    @raikoxorama1090 ปีที่แล้ว

    Oh my God soo long time come back
    I'm very happy

  • @yogeshchhetri9896
    @yogeshchhetri9896 ปีที่แล้ว

    Welcome back big friend from Darjeeling India ♥️♥️♥️