Aha mero didi mandebi indreni pugnu bhaych khusi lagyo mero didi Sarai mitho shor ko dhani ani mittho dohori gayra sabailai injoy garaunu bhayo tq mero didi miss u tapaiko baini kalpana
लाेग प्रिय गायक अलिफ खान र मनदेबि गुरूङ्ग दिदी लाई उत्रर उत्रर प्रर्गतिकाे कामना ग्रर्दछु।यति मिठाे दाेहाेरि गायकाे मा दुबै जनालाई फेरि पनि बधाई छ। कुबेत बाट याे भिडियो हेरि राखेकाे छु।
सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ। अलिफ खान लाई बाेलायर दाेहाेरि गाउना लगाउनुभयछ।धेरै भाकाे थियाे गायक अलिफ खान लाई कुनै पनि युटुब चेयानलमा ।नादेखेकाे बल्ल अाज देख्ना पायियाे।धन्यवाद छ गायक अलिफ खान लाई पनि
❤❤❤❤ यो मेरो एक्लो नितान्त सोच हो, सानो कपडाको टुक्रा जुन खाधा लगाइन्छ त्यो हेर्दा त ठिकै हो तर यो सम्मानको क्षडिक पहिरन मात्र हो यो टालो लाई फेरि अन्त कतै प्रयाेग गर्न मिल्दैन पनि, यसमा वाइयात खर्च गरे झै लाग्छ, मेरो विचार मा त्यसमा लाग्ने नगद गरीब दुःखी लाई खधा कै नाममा दान गर्दा असल हुन्छ होला , यसो नै गर्नु पर्छ भनेको होइन मेरो आफ्नै सोच हो, ❤❤❤ जय ईन्द्रेणी सबैको कल्याण होस्, ।❤❤❤
Excellent duet song I have ever heard. It reflects that it is not required to include the erotic issues in the duet song, I salute both. Best wishes to both Alif vai and Manadevi Didi !
मेराे फुपु माँईली गुन लक्षमी ज्यु मा सेवा ढाेग १०० बर्षा भन्दा बढि बच्नुहोस फूपू भदै पदम सिंह गुरुङ काे तर्फबाट चित्रे झरुवास्वोँरा पर्बत हाल पोखरा रानी पाैवा बाट
कतार बाट हेर्दै छु
Beautiful voice 2 jana ko keep it up god bless you 🙏🏻♥️♥️♥️♥️
धेरै पछि आज अलीफ खानको गित सुन्न पाईयो i miss you alif khan love you so much
कति मीठो गीत सुन्न पाईयो । आलिफ भाइ अनि मनदेबी बहिनी दुबै जनालाई सम्मान छ ।
Aha mero didi mandebi indreni pugnu bhaych khusi lagyo mero didi Sarai mitho shor ko dhani ani mittho dohori gayra sabailai injoy garaunu bhayo tq mero didi miss u tapaiko baini kalpana
साहारै मिठो छ दुबैको सव्द छ धेरै पछि सुन पाईयो अलिफ खानको स्वर
अलिफ भाइ धन्यबात सब्दचयनको लागि अती राम्रो बदाइ छ
सारै रमाईलो दोहोरी र कार्यक्रम संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
अलिफ खान भाई र मादेवी गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
वाह !! कानै पवित्र भो । यति राम्रो कलाका धनी मनदेवी गुरुङलाई चुलो चौकामा सीमित पार्ने लाहुरेलाई पनि छड्के सलाम !!!
मनदेवी र अलिफ बीचको दम्दार दाेहाेरी 🎉🎉🎉🎉
आहा मनदेबी जि को मिठो सोर अनि मिठो दोहोरी दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
जति मिठो गित उती मिठो सोर जति सुने पनि सुनी राखुँ जस्तो ❤❤❤❤❤❤
Aaaaaaaaaaaaaaaaaaaaaa9
वाह क्या दामी गीत सँगै स्वर ❤❤
बबाल दोहोरी यो पो हो जमनाको याद आयो है
अलिफ लाई बधाइ प्रगतिको कामना
सारै मिठो स्वर/गित दुबै जनालाई धन्यबाद।
गित गाँउदै सुनाउन रामलाई
ढोग गरे मैले प्यारि आमालाई
भनन अलिफ
Aaha Sarai ramailo Aba xittai Aliph bhai UK udeko dekhna pau UK basi sampurnalai bises dhannyabad Healp gari dinu hola uhalai❤
अलिफखाँनकाे धेरैदिनपछि गितसुन्नपाइयाे
sarahai ramailo lagyo aajako dohori sunerw indreni sampurna timlai dherai dherai dhanyawad ajhai safaltako subhakamna
लाेग प्रिय गायक अलिफ खान र मनदेबि गुरूङ्ग दिदी लाई उत्रर उत्रर प्रर्गतिकाे कामना ग्रर्दछु।यति मिठाे दाेहाेरि गायकाे मा दुबै जनालाई फेरि पनि बधाई छ। कुबेत बाट याे भिडियो हेरि राखेकाे छु।
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
घरफेलिको ।सपनापूरा ।भयछत ।बाबाअमाकोधरमर ।अफनोलगन ।सिता ।तहोनि ।राम्रोकरम ।मिलनि❤❤
Congratulations alif ji n manu baini
Namaskar
Amazing indreni program
सम्पूर्ण ईन्द्रेणि परिवारलाई धन्यवाद छ। अलिफ खान लाई बाेलायर दाेहाेरि गाउना लगाउनुभयछ।धेरै भाकाे थियाे गायक अलिफ खान लाई कुनै पनि युटुब चेयानलमा ।नादेखेकाे बल्ल अाज देख्ना पायियाे।धन्यवाद छ गायक अलिफ खान लाई पनि
बधाई छ अलिफ भाइ मनदेबी दिदी र स्म्पुर्ण ईद्र्रेणी टिम लाई🎉🎉🎉❤❤❤❤
Alifkhan Kiki vocal n words power super xa mehanati anusashit singersalute
धेरै राम्रो लाग्यो। दोहोरी सुभकामना छ।
प्युठानी भाइ को दर्शन सबैको❤❤❤🙏🙏🙏❤❤❤❤
धेरै समय पछि अलिफ भाईलाई देख्न र गित हेर्नपायो खुशी लाग्यो हाम्रो कृष्ण दाजु कता जानू भयो all the best all team
😅
Very good maizu
गायक
अलिफ खान लाई धेरै धेरै बधाई शुभकामना ❤️ अती मिठो लय मा गीत गायौ।
v
m.
राम्रो छ धन्यवाद टक्र्याउछु
Wow kasto ramro dohori mero bhadani ra alif bhai ko congratulations both of you 👏👏👏👏👏👌👍🙏
नमस्कार ❤सम्पुर्ण मा यश गीत
सरज साथै 🎉गायक लाई
धेरै धेरै धन्यवाद जय इन्द्रेणी 🙏🇳🇵
धेरै धेरै धन्यबाद सम्पूर्ण कलाकार हरु लाई
मत प्यारो ती तिम्रो मामाको
माया पाए प्यारि आमाको
अलिफ खान पनि युके मा जाने भए सारै राम्रो लायो यो दोहरी पक्कै पनि ल छेमा पग्ने छौ👍👍👍👍👍👍👍👍👍
Babal 6
बीमाकुमारी दुराको थियो की हरीदेबी कोईरालाको स्वर थियो ओरिजिनल गायक
बिमा कुमारी दिदीले गाउनु भएको हो
मेरो आलिफ
Jay indreni ❤
बब्बल दोहरी मानदेवी रा आरिफ खान सुभा कमाना छा
धेरै धेरै बधाई छ सम्पुर्ण कलाकार लगाएत इन्देणी टिम लाई
जय ईन्द्रेणि
आज भोली अलिफ भाई कता हराएको धेरै दिन पछी देख्न पाईयो त
Wowowow very good did
जय इन्द्रेणी 🙏🙏🙏💗💗💗🙏🙏💗💗👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵
ए छोटे भाइ धेरै कराएर नबस्न कार्यक्रम सुरु गर तिमी बोलेर नै समय सक्की हाल्यो।
❤❤🎉🎉सबैको जय होस 🎉🎉❤❤
Very nice song. Congratulations both of you.
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple :
❤❤❤❤❤
अलीफ़ सर ❤❤❤
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
kisna कडेल नभएर होला मान्छे पनि धेरै घटी सकेछ के भा होला जय इन्द्रेणी
excellent
Well done dd ❤❤❤
दोहोरी को राजा राजु लाई बोलाउ किण
Waw dherai ramro dohori
Veri Veri nice ❤❤❤❤❤🎉🎉🎉🎉🎉
❤❤❤❤ यो मेरो एक्लो नितान्त सोच हो, सानो कपडाको टुक्रा जुन खाधा लगाइन्छ त्यो हेर्दा त ठिकै हो तर यो सम्मानको क्षडिक पहिरन मात्र हो यो टालो लाई फेरि अन्त कतै प्रयाेग गर्न मिल्दैन पनि, यसमा वाइयात खर्च गरे झै लाग्छ, मेरो विचार मा त्यसमा लाग्ने नगद गरीब दुःखी लाई खधा कै नाममा दान गर्दा असल हुन्छ होला , यसो नै गर्नु पर्छ भनेको होइन मेरो आफ्नै सोच हो, ❤❤❤ जय ईन्द्रेणी सबैको कल्याण होस्, ।❤❤❤
07 the
Yesk
Shai kuro😊😊😊
😊@@Bemoon2080
Very nice song chitwan vmnp6 varatpur gr àdhikàri ❤ ❤❤❤❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Excellent duet song I have ever heard. It reflects that it is not required to include the erotic issues in the duet song, I salute both. Best wishes to both Alif vai and Manadevi Didi !
Nice 🎉🎉❤❤❤
Indrenima jasle udghosak garepani chhori mitho hunai sakena dohari bhanda gafai Badi sabda dohari rahane sudhar garnu hola
Ramrox chhatra ko prstuti
बिचारा अलिफ
Jay indrrni
मेराे फुपु माँईली गुन लक्षमी ज्यु मा सेवा ढाेग १०० बर्षा भन्दा बढि बच्नुहोस फूपू भदै पदम सिंह गुरुङ काे तर्फबाट चित्रे झरुवास्वोँरा पर्बत हाल पोखरा रानी पाैवा बाट
😮😮😅
❤❤❤❤❤❤❤❤❤❤❤
nice🎉 song❤
❤❤❤❤❤❤❤❤
😂❤
❤
Agree
💘❤️💗💕👄👄💕💗❤️💘
Youaraj kina out nagareko bokalai
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤