नेपाली सेना वा गोर्खाली सेनाले बिस्व युद्धमा देखाएको बहादुरी प्रदर्शन बाट प्रभावित भयर बेलायतले MILITARY CROS दिएको 8 नेपाली सेना :: प्रथम बिस्वयुद्धमा(WW1-1914 A.D-1918 A.D) 16000 नेपाली सेना दोस्रो बिस्वयुद्धमा(WW2-1939 A.D--1945 A.D.) 23000 नेपाली सेनाले भाग लिएको थिए। (1) चन्द्र बहादुर कार्की ----- 1917 A.D (2) चुत्र बहादुर थापा क्षेत्री.---- WW2 (3) होम बहादुर गुरुङ. ------ WW2 (4) शैलेन्द्र बहादुर महत------ WW2 (5) जगत बहादुर खत्री-------WW2 (6) बल बहादुर सिलवाल------WW2 (7) दया बहादुर खांड-------WW2 (8) गुप्त बहादुर गुरुङ-------WW2
हो, सट्टा बिदा पनि गलत हो विशेष घर विदा पनि गलत हो । सायद यो प्रश्नमा विकल्प राख्न गलत हुन सकेको हुन्छ । यी दुबैमा जे लेखेपनि सहि हुन्छ कि भन्ने मेरो अनुमान छ ।
सुझाबका लागि धन्बाद, साथीहरूलाई पनि सियर गरिदिनुहोला नि है । हुन्छ त यसमा गएर हेर्नुहोस् त यहाँ नयाँ पाठ्यक्रम (२०७९) अनुसार भिडियो बनाएको छु । th-cam.com/play/PLzDOGE7BhBWVepocVA_wxjAAIOrKSrisS.html
सट्टा बिदा पाउने भनेर ऐन मा दिइएको छ तर कुनै विशेष घर बिदा भने हुदैनन् त्यसकारण बिदाको प्राकार हेर्दा विशेष घर बिदा पाउदैनन् सैनिक व्यक्तिले । सट्टा बिदा लागु नगर्नु छुट्टै कुरा हो तर विशेष घर विदा भनेको कस्तो विदा हुन् सक्छ?
प्रश्न कपि हैन् कि यो सोधिएको पुरानो प्रश्न भएका कारण यस्तो लागेको हो । ति अन्य ब्यक्तिहरूको कमकमजोरी पहिचान गरी यसमा सुधार गर्ने प्रयास मात्र गरेको छु । अरूको कपि गरेको भन्दा पनि पुरानो प्रश्न रहेछ भन्न उपयुक्त होला की । 😉
नियम अनुसार हेर्ने हो भने सट्टा बिदा छ तर दिइदैन तर विशेष घर बिदा भनेर कुनै उल्लेख छैन कि त यो अप्सन रखाई गलत हो कि त विशेष घर बिदा गलत हो अब त्यो त सम्बन्धित प्रश्न र उत्तर कुन्जिका निर्मातालाई थाहा हुन्छ ।
बिदा सम्बन्धी नियम हेर्दा चै गलत छैन् । बिदाको ब्यवस्थामा विशेष घर बिदा भनेर कुनै ठाउँमा छैन् । सट्टा बिदा भनेर चै छ तर नपाउनु आफ्नो ठाउँमा छ । यसको सही उत्तर कुन हो त्यो त यिनै प्रश्न निर्माण कर्तालाई थाँहा छ । मेरो अनुसार विशेष घर विदा गलत हो ।
नेपाली सेना वा गोर्खाली सेनाले बिस्व युद्धमा देखाएको बहादुरी प्रदर्शन बाट प्रभावित भयर बेलायतले MILITARY CROS दिएको 8 नेपाली सेना ::
प्रथम बिस्वयुद्धमा(WW1-1914 A.D-1918 A.D) 16000 नेपाली सेना
दोस्रो बिस्वयुद्धमा(WW2-1939 A.D--1945 A.D.) 23000 नेपाली सेनाले भाग लिएको थिए।
(1) चन्द्र बहादुर कार्की ----- 1917 A.D
(2) चुत्र बहादुर थापा क्षेत्री.---- WW2
(3) होम बहादुर गुरुङ. ------ WW2
(4) शैलेन्द्र बहादुर महत------ WW2
(5) जगत बहादुर खत्री-------WW2
(6) बल बहादुर सिलवाल------WW2
(7) दया बहादुर खांड-------WW2
(8) गुप्त बहादुर गुरुङ-------WW2
Thank you for informing...
Sir इतिहास सम्बन्धी कस्ता कस्ता आउँछन्
इतिहासबाट प्रश्न आउदैन् । तर समय भए जानि राखेको राम्रो ।
Thank you darling
Thank you
You're welcome
Thank you sir❤❤
Most welcome
सर ८ काे त सट्टा बिदा हाेइन र
Tei tw confused bhaye😊
हो, सट्टा बिदा पनि गलत हो विशेष घर विदा पनि गलत हो । सायद यो प्रश्नमा विकल्प राख्न गलत हुन सकेको हुन्छ । यी दुबैमा जे लेखेपनि सहि हुन्छ कि भन्ने मेरो अनुमान छ ।
Hoin
@@EducationNepal0 ho
@@EducationNepal0 Satta Bida 3 din pauxata yak dinma
Thank you sir
You are welcome 🤗
Please share with your friends 💝
🎉
Thanks for watching
Thank you 💕
You are welcome
Best of luck 🤞
धन्यवाद सर❤❤❤
welcome, best of luck
Thank you ❤sir
All the best
❤❤❤
Best of luck 🤞
👍👍
Best of luck 🍀
Thank ❤ you ❤❤
You are welcome 🤗
Please share with your friends
@@EducationNepal0 hunx sir
8.Satta bida paudain
Yes bises Ghar bida Pani hudaina
Ho
8 Ko C hain ra sir
Aru aru pani
Thank you 😊
Yo Hernuhola
Nepal Army Tayari: th-cam.com/play/PLzDOGE7BhBWVepocVA_wxjAAIOrKSrisS.html
49 𝙟𝙖𝙣𝙞𝙮𝙤 1 𝙩𝙖 𝙗𝙞𝙜𝙧𝙞𝙮𝙤
@@DipakBudhaxetri horw congratulations ramro sanga padhnuhola rw bigreko 1 talai Pani saparnuhola ani video sathiharulai Pani share garidinu hola
Hunxa
2079 ko ❤ Selabars ko adhar ma banaunnu lo video
सुझाबका लागि धन्बाद, साथीहरूलाई पनि सियर गरिदिनुहोला नि है । हुन्छ त यसमा गएर हेर्नुहोस् त यहाँ नयाँ पाठ्यक्रम (२०७९) अनुसार भिडियो बनाएको छु ।
th-cam.com/play/PLzDOGE7BhBWVepocVA_wxjAAIOrKSrisS.html
C ko ho sir सट्टा बिदा पाउदैन😂
सट्टा बिदा पाउने भनेर ऐन मा दिइएको छ तर कुनै विशेष घर बिदा भने हुदैनन् त्यसकारण बिदाको प्राकार हेर्दा विशेष घर बिदा पाउदैनन् सैनिक व्यक्तिले । सट्टा बिदा लागु नगर्नु छुट्टै कुरा हो तर विशेष घर विदा भनेको कस्तो विदा हुन् सक्छ?
hoina tyo qus testai ho satta bida ni xaina
सट्टा विदा छ हेर्नुहोला राम्रो सँग । घरविदा हुन्छ विशेष घरबिदा भनेर चै हुदैन् ।
@@EducationNepal0satta bida vayani nepal army le paudaina k tyo bida
Yo sabai question arko sir ko copy raixh😅😅
प्रश्न कपि हैन् कि यो सोधिएको पुरानो प्रश्न भएका कारण यस्तो लागेको हो । ति अन्य ब्यक्तिहरूको कमकमजोरी पहिचान गरी यसमा सुधार गर्ने प्रयास मात्र गरेको छु । अरूको कपि गरेको भन्दा पनि पुरानो प्रश्न रहेछ भन्न उपयुक्त होला की । 😉
Satta bida pani paudaina
नियम अनुसार हेर्ने हो भने सट्टा बिदा छ तर दिइदैन तर विशेष घर बिदा भनेर कुनै उल्लेख छैन कि त यो अप्सन रखाई गलत हो कि त विशेष घर बिदा गलत हो अब त्यो त सम्बन्धित प्रश्न र उत्तर कुन्जिका निर्मातालाई थाहा हुन्छ ।
24 ko wrong xa c hunx
haina hola eak patak feri recheck garnuhola
8 ko wrong Vaya 😂
बिदा सम्बन्धी नियम हेर्दा चै गलत छैन् । बिदाको ब्यवस्थामा विशेष घर बिदा भनेर कुनै ठाउँमा छैन् । सट्टा बिदा भनेर चै छ तर नपाउनु आफ्नो ठाउँमा छ । यसको सही उत्तर कुन हो त्यो त यिनै प्रश्न निर्माण कर्तालाई थाँहा छ । मेरो अनुसार विशेष घर विदा गलत हो ।
❤❤❤
Thank you 💕 sir
You are welcome 🤗
Best of luck please share 🙏🏽
❤❤❤
❤
💝 best of luck 🍀