प्रणाम गर्दै तपाईँलाई मैले विगत धेरै लामो समयदेखि सुन्छु र सुनिरहेको छु। सुन्नुभन्दा अगाडि तपाईँको म पुस्तक पढ्ने गर्दथे तपाईँका यी प्रवचन दिएका शब्दहरूले मेरो मन र मस्तिष्कलाई एकदमै आनन्दित बनाउँछ त्यसैले म सदा सुन्ने प्रयास गर्छु। र सुनिरहेको हुन्छु❤❤❤
उहाँले लेख्नुभएका पुस्तकहरु निकै धेरै छन् सर। तपाईँले आवश्यकता अनुसार। गुगलमा हेरेर पनि पत्ता लाउन सक्नुहुन्छ र खरिद गरेर पढ्न सक्नुहुन्छ धेरै नै राम्रा पुस्तकहरु छन्। एकचोटी हेर्नुस् है।
कस्तो कस्तो अदभूत अदृश्य रोचक शिक्षा सन्देश उदाहरण प्रछेपर्ण अर्थात बैज्ञानिक अध्यात्मिक या दार्सनिक तर्क दिनु हुन्छ, जो कसैबाट नसुनेका कुरा गुरुदेबबाट सुन्न पाइन्छ! जै गुरुदेब्🙏🙏🙏🙏🙏
दर्शन,नमस्कार मनोकारान्ति गुरुदेब प्रेमभाब्❤️🙏बिदेशमा लामो समयसम्म काम गरिरहदा काम गर्ने अधिकाम्श मानिसहरुमा रिस तनाब बेचैन भैरहेका हुन्छौ यि कुराहरुलाइ कसरि समाधान र कामलाइ निरन्तर सकरात्मक तरिकाले गर्न सकिन्छ होला ,कृपया सम्पुर्ण बिदेसमा काम गर्ने मानिसहरुको गुरुको बचनले जय हुनेछ्🙏
आजको पहिलो च्याप्टरको प्रवचनले जुन घरका पुरुष कमजोर छन नराम्रा छन रोगी छन वा शारीरिक असक्त छन तिनिहरुका श्रिमतिले बाहिरका बलिया राम्रा हट्टाकट्टा पुरुष संग सहवास गर र राम्रा बच्चा जन्माउ भन्ने सन्देश दियो । एउटा आखा नदेख्ने बाउको छोराछोरी आखा देख्ने जन्मियका छन बाउ मात्र हैन आमा पनि उस्तै भयकोले पनि कति तन्दुरुस्त सन्तान जन्मायका छन भन्ने हाम्रै समाजमा प्रशस्त उदाहरण छन । अर्को कुरा बाउ आमा बलियो हुदैमा बच्चा राम्रो जन्मिन्छ भन्ने कुरा वाहियात हो भन्ने उदाहरण पनि हाम्रै समाजमा देख्न सकिन्छ त्यसैले यति सम्वेदनशिल कुरा हल्का रुपमा ब्याख्या गरेर पुग्दैन गुरु लङ्गडो को बच्चा लङ्गडो हुदैन अपाङ्ग को बच्चा अपाङ्ग हुदैन बाटोमा भौतारीरहेको मानसिक रोगी महिला पुरुष को बच्चा पनि स्वस्थ जन्मिन्छ बलियो र बुद्धिमान जन्मिन्छ, यस्तै उदाहरण तपाई आफै पनि हो भन्ने लाग्छ मलाई। त्यसैले महिलालाई पुरूस देख्दा बलियो सुन्दर भन्दापनि मानसिक रुपमा स्वस्थ भयको हुनु पर्छ भनौ । हाम्रा महिला दिदीबहिनीहरूलाई आफ्नो कमजोर श्रीमानलाई छोडेर बलिया परपुरुषसँग सम्बन्ध राख्ने प्रेरणा दियको जस्तो लाग्यो 😂
Nmskar guru dev mansga last ko see milyo ma Sano ma dheri runthe ani parents le bhut bhut ayo vandi daruna dinu hunthyo ani ma aile 22 years ko vya ajai pani dar lagi rannx. Yati Matra hoina ki yo koura le dheri kura ma impact pre jasto lagxa jasti decisions Lina tesa ma pani fear dekhinxa.
नमस्कार हजुर 🙏 धेरै पढेपछि बौलाउछन भन्थे सायद अहंकार ले होला । तपाईं पनि बलात्कार सेक्स भन्ने शब्द हरेक भिडियोमा एकदम धेरै प्रयोग गर्नुहुन्छ । किन हो ? जतासुकै बाट कुरा घुमाएर छोराछोरी लाई उपद्रो गर्न उस्काउने , लोग्ने स्वास्नी एक अर्काको दुश्मन जस्तै देखाउने अनि बलात्कार सेक्स को कुराले गर्दा तपाईं डाउन भएको देख्छु । कृपया यी शब्द हरु प्रयोग गर्न छोडनुस तपाईंमा ज्ञान भएपनी नैतिकता र आचरण खराव नै भएको देखि
प्रणाम गर्दै तपाईँलाई मैले विगत धेरै लामो समयदेखि सुन्छु र सुनिरहेको छु। सुन्नुभन्दा अगाडि तपाईँको म पुस्तक पढ्ने गर्दथे तपाईँका यी प्रवचन दिएका शब्दहरूले मेरो मन र मस्तिष्कलाई एकदमै आनन्दित बनाउँछ त्यसैले म सदा सुन्ने प्रयास गर्छु। र सुनिरहेको हुन्छु❤❤❤
कृपया उहाँले लेखेको पुतस्कको नाम भनिदिनु हुन अनुरोध गरे।
उहाँले लेख्नुभएका पुस्तकहरु निकै धेरै छन् सर। तपाईँले आवश्यकता अनुसार। गुगलमा हेरेर पनि पत्ता लाउन सक्नुहुन्छ र खरिद गरेर पढ्न सक्नुहुन्छ धेरै नै राम्रा पुस्तकहरु छन्। एकचोटी हेर्नुस् है।
कस्तो कस्तो अदभूत अदृश्य रोचक शिक्षा सन्देश उदाहरण प्रछेपर्ण अर्थात बैज्ञानिक अध्यात्मिक या दार्सनिक तर्क दिनु हुन्छ, जो कसैबाट नसुनेका कुरा गुरुदेबबाट सुन्न पाइन्छ! जै गुरुदेब्🙏🙏🙏🙏🙏
प्रभुले सधै सुख शान्ति प्रगती को बाटो देखाइ दिनुस सबैलाइ हे कृष्ण 🕉️
प्रणाम गुरुदेव!🙏 अदभूत प्रवचन!❤️
सबैको जय होस!🙏🙏🙏
जय होस गुरुदेब 🙏
सम्पुर्ण को जय होस 🙏
प्रणाम गुरुदेव्🙏🙏🙏
नमन गुरुवर्🙏🙏🙏🙏🙏
❤❤❤नमन गुरुबर❤❤❤
प्रणाम गुरुदेव सबैको जय कल्याण भलो होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
प्रणाम गुरूदेव अदभूत प्रभचन 🙏🙏🙏🙏❤️❤️❤️❤️
🙏💐🙏🙏अद्भुत ज्ञान हार्दिक हार्दिक नमन गुरुदेव 🙏
कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manokranti 🧘🌺🥀💕
Naman gurudeb guruma jay manokranti ❤❤❤❤
Hajurko कथा सुनेर मलाई उत्साह र उर्जा उत्पन्न हुन्छ त्यसै ले sake samma hajur ko video हेरि रहनchhu❤❤
नमन् गुरदेब 🙏🙏बिहान भन्नू पर्ने साँझ सहि कुरा ८ -४७ मा समचार आत्मिय समचार गौरब सन्देश पठाउन सके कालिकोटको कुना कन्दराबाट 🌹🌹
नमन गुरुदेव जय होस् ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹✌️✌️✌️✌️
Koti Koti Naman Guru Dev ❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏
Naman guru , I have never been missed your episodes.
म मनोक्रान्ती आश्रम पोखरा आएको बखत प्रथम दिन 2080 माघ १० गतेको यो प्रवचन साह्रै राम्रो लाग्यो ! जय मनोक्रान्ती ! जय विश्व परिवार !
जय गुरुदेव महेश्वर विकास नन्द योगि
❤ नमस्ते प्रभु
Darsan gurudeb🙏🙏🙏🌺🌺🌺🍀🍀🍀🌷🌷🌷💜💜💜🧡🧡🧡
नमन गर्दछु गुरुदेव 🙏🫴❤
नमन गुरु देब जय जय जय हाेस् 🙏🙏🙏🙏
नमन गुरूदेव,धन्य हजूर, कोटि-कोटि प्रणाम
Koti koti prarnam gurudev 🙏🙏🙏❤️❤️❤️❤️ hajurko jai hosh
Jaya manokranti Jaya Gurudev 🙏🌸
प्रभु🙏हजुर को महिमा अपरम्पार 💜💜जय गुरुदेव्🙏
Koti Koti pranam gurudev 🙏🏻 🙏🏻 🙏🏻
Good morning guru dev 🙏
Dhaeri ramro guru
नमन ❤❤❤❤
प्रणाम गुरूदेव 🙏🏻🙏🏻🙏🏻🌺🌺
❤❤जय गुरुदेव 🙏🙏
Naman guru deb🙏🙏❤️❤️
❤धन्यवाद गुरुदेव🎉🎉🎉🎉
Jaya guru dev
प्रणाम मेरो भगवान जय गुरुदेब जय मनोक्रान्ती जय विस्वपरिवार🙏🙏🙏✌️✌️✌️💜♥️💜
Naman gurudev ❤
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
नमस्कार गुरूदेब जयहोस 🙏🏻
❤❤❤ जय गुरु देव ❤❤❤
गुरुदेव🙏🙏
🙏🙏Adbhut parbachan gurudev hajurko jay hos
पणाम गुरूदेव
तैट गपोड लिला माहाभारत ☝️
Jay gurudev pranam naman ❤❤❤
शुभ बिहानी 🌄, सबैलाई नमस्कार 🙏, जिवनपयोगी ग्यानबर्दक पर्वचनले हामी सबैको सँधैभरि कल्याण गरुन् , जय मनोकारणती जय गुरूदेव जय विश्व परिवार।
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
Jay guruji ❤
JayaSaatGuruDev.
Naman guru dev 🙏😘🙏
Thank you gurudeb naman
namonamon gurudev🙏🙏💐💐
Jai ho Gurudev
🙏🙏🙏 गुरुदेव 🌸🌸🌸🌸🌸
दर्शन,नमस्कार मनोकारान्ति गुरुदेब प्रेमभाब्❤️🙏बिदेशमा लामो समयसम्म काम गरिरहदा काम गर्ने अधिकाम्श मानिसहरुमा रिस तनाब बेचैन भैरहेका हुन्छौ यि कुराहरुलाइ कसरि समाधान र कामलाइ निरन्तर सकरात्मक तरिकाले गर्न सकिन्छ होला ,कृपया सम्पुर्ण बिदेसमा काम गर्ने मानिसहरुको गुरुको बचनले जय हुनेछ्🙏
Hare बिभेकान्द‼️➿
Jaya gurodeb
आजको पहिलो च्याप्टरको प्रवचनले जुन घरका पुरुष कमजोर छन नराम्रा छन रोगी छन वा शारीरिक असक्त छन तिनिहरुका श्रिमतिले बाहिरका बलिया राम्रा हट्टाकट्टा पुरुष संग सहवास गर र राम्रा बच्चा जन्माउ भन्ने सन्देश दियो । एउटा आखा नदेख्ने बाउको छोराछोरी आखा देख्ने जन्मियका छन बाउ मात्र हैन आमा पनि उस्तै भयकोले पनि कति तन्दुरुस्त सन्तान जन्मायका छन भन्ने हाम्रै समाजमा प्रशस्त उदाहरण छन । अर्को कुरा बाउ आमा बलियो हुदैमा बच्चा राम्रो जन्मिन्छ भन्ने कुरा वाहियात हो भन्ने उदाहरण पनि हाम्रै समाजमा देख्न सकिन्छ त्यसैले यति सम्वेदनशिल कुरा हल्का रुपमा ब्याख्या गरेर पुग्दैन गुरु लङ्गडो को बच्चा लङ्गडो हुदैन अपाङ्ग को बच्चा अपाङ्ग हुदैन बाटोमा भौतारीरहेको मानसिक रोगी महिला पुरुष को बच्चा पनि स्वस्थ जन्मिन्छ बलियो र बुद्धिमान जन्मिन्छ, यस्तै उदाहरण तपाई आफै पनि हो भन्ने लाग्छ मलाई। त्यसैले महिलालाई पुरूस देख्दा बलियो सुन्दर भन्दापनि मानसिक रुपमा स्वस्थ भयको हुनु पर्छ भनौ । हाम्रा महिला दिदीबहिनीहरूलाई आफ्नो कमजोर श्रीमानलाई छोडेर बलिया परपुरुषसँग सम्बन्ध राख्ने प्रेरणा दियको जस्तो लाग्यो 😂
Jay shree gurudev pranam6 🎉🎉🎉🎉🎉😂😂😂😂❤❤❤😮😮😮😮😅😅😅😊
Naman❤❤❤❤❤❤
Darsan guru🎉🎉🎉
जय जय सदगुरुदेव
Nmskar guru dev mansga last ko see milyo ma Sano ma dheri runthe ani parents le bhut bhut ayo vandi daruna dinu hunthyo ani ma aile 22 years ko vya ajai pani dar lagi rannx. Yati Matra hoina ki yo koura le dheri kura ma impact pre jasto lagxa jasti decisions Lina tesa ma pani fear dekhinxa.
ॐ
Headacheko natural upachar k hola guruji
ati labdayek knowledge bihe huniwala ra bachchaa janmauni wala harulai
पर्चन्डे , शेरे , ओलि , माकुनेहरु चाहिँ धुर्त स्याल बाउ बाट जन्मिएका रहेछन् आज पक्का भयो हजुर ।
Harka sampang ko barema Pani guru
Pranam gurudev 👏 😂 ♥️
👏👏
शुभ बिहानी सबैजनालाई र सँगसँगै गुरुबालाई पनि नमस्ते नाई युट्युबर साथीले एकअर्कालाई सपोर्ट गरू 🙏❤❤
❤
🙏 🙏
Ma pani onlion ma join vayar prabachan sunna chahanxu tara kasari
🙏🙏🙏
❤ ❤❤❤
❤❤
🙏🙏🙏❤❤
❤️❤️❤️🙏🙏🙏❤️❤️❤️
काल्पानीक कथा
❤
😇😇😇🙏🙏🙏🙏
❤🎉🎉🎉🎉🎉
❤❤🎉🎉❤❤
साच्चै भनेको जस्तो लाग्यो 😊
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
यो गुरुले खतम पार्ने भए सबैलाइ
कसरी?
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🍎🍎🍎🍎🍎🎂🎂🎂🎂🎂😍😍😍😍😍
❤❤❤🙏🙏🙏💯💯💯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
little konowledge is very dangerous😂
नमस्कार हजुर 🙏
धेरै पढेपछि बौलाउछन भन्थे सायद अहंकार ले होला ।
तपाईं पनि बलात्कार सेक्स भन्ने शब्द हरेक भिडियोमा एकदम धेरै प्रयोग गर्नुहुन्छ । किन हो ?
जतासुकै बाट कुरा घुमाएर छोराछोरी लाई उपद्रो गर्न उस्काउने , लोग्ने स्वास्नी एक अर्काको दुश्मन जस्तै देखाउने अनि बलात्कार सेक्स को कुराले गर्दा तपाईं डाउन भएको देख्छु । कृपया यी शब्द हरु प्रयोग गर्न छोडनुस
तपाईंमा ज्ञान भएपनी नैतिकता र आचरण खराव नै भएको देखि
Naman gurudev❤❤
नमन गुरुदेव 🙏🏾
Jay hos Gurudev 🙏 ♥️
❤❤❤❤❤❤
🙏🙏🙏
❤❤
❤❤❤❤
🙏🙏