प्रदेशी र घरदेशीको यस्पाली नी रुँदै दशँै गयो /Royo Gambeshi New Live Dohori 2023

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • #prakashkhadka #laxmikatwal
    प्रदेशी र घरदेशीको यस्पाली नी रुँदै दशँै गयो /Royo Gambeshi New Live Dohori 2023
    Sapana Music Presents:- Dashain Song
    Song:- Royo Gambeshi
    Vocal:- Bishnu majhi / Sundar Mani Adhikari
    Lyrics/Music:- Sundar Mani Adhikari
    Live Dohori Creations.....
    🎙गायक/Singer
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    Mitra Adhikari
    ♪मादल / Madal
    Madan Regmi
    Prakash kc
    ♪बासुरी / Basuri
    Sishir Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    Khem Rana
    अक्टोप्याड / AuctoPad
    Padam Chhetri
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Bhupendra Sunar
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Edit
    Bharat khadka
    Mixing
    Govinda oli
    स्टुडियो / Studio
    SurSudhaDohorGhar
    9861187509
    9862095805
    Editor/Color: Bharat Khadka
    विशेष धन्यवाद"
    बिन्दास श्रेष्ठ
    मेनुका परियार
    रमेश गैरे
    प्रकाश खड्का
    प्रदिप (खड्काथोकि )वि .क.
    निक्कि थापा
    रुपा घिमिरे
    गिता थापा
    माला तामाङ
    धन तामाङ
    सोम माया तामाङ
    शर्मिला शाही
    लक्ष्मी सुनार
    दुर्गा क्षेत्रि
    मन कुमारी राई
    गाेकर्ण डाँगि
    दिपेन्द्र परियार
    माया शर्मा
    निरज सिङ
    चन्द्रकला बराइली (सनम)
    अस्मी पोख्रेल
    शान्ति श्रेष्ठ
    अनु हिताङ
    सान्ति सिन्जालि
    लक्ष्मी तामाङ (दिक्ष्या )
    नेत्र सुनार
    हसिना खड्का
    गगन पोख्रेल
    मधु कटुवाल
    रेग बहादुर बुढा
    नमराज बिमुन
    सुजन लामा
    बिष्णु मगर
    ज्ञानेन्द्र शाहि
    कबिता अाचार्य
    पार्वती मगर
    रबिना ढकाल
    गायत्री मगर
    मिलन सिह
    रमेश काेईराला
    सुमन तामाङ
    सुबाश राना
    अंक कठायत
    बीपीका राई
    अमृत परियार
    सरिता के सि
    सन्जु मगर
    मधु कटुवाल
    ललित के सि
    साथमा सम्पूर्ण BEST OF LOK VOICE( बि एल भि ) परिवार
    साथमा सम्पूर्ण BEST OF LOK VOICE( बि एल भि ) परिवार
    अाभारि छौ सम्पूर्ण BEST OF LOK VOICE( BLV)सम्पूर्ण परिवारको सर मिसहरु प्रति धन्यवाद भरत खड्का सर & सुनसुधा लाईभ दोहोरी परिवार प्रती

ความคิดเห็น • 108

  • @blvlivedohoriofficial
    @blvlivedohoriofficial  11 หลายเดือนก่อน +3

    w!c स्वागत छ तपाईं सम्पूर्ण लाई बि एल भि 32 अौ लाईभ दोहोरी मा

  • @rajpoudel268
    @rajpoudel268 11 หลายเดือนก่อน +2

    BLV ग्रुपको 32 ओैँ लाइभ दोहोरी राम्रो लाग्यो गायकमा प्रकास जि आबाज सारै मिठो यता BMSG बरिस्ठ गायिका लक्ष्मी कटुवाल मिस आबाज उस्तै मिठो सफोट गर्नु हुने गायक गायिका ज्यु हरुको आबाज पनी मिठो बसन्त तिमल्सिना आबाजको त म फ्यान नै हो यसैमाथी दशै बिशेष सारै मजा आयो यता कार्यक्रम सन्चालिक निक्कि ज्यु आबाज उस्तै मिठो सङित बाध्यबादन सबै उत्कृष्ट लाग्यो गित उस्तै मिठो रोज्नु भऐछ रोयो गामबेसी साच्चिकै मेरै कहानी पोख्नु भऐछ यता प्रदेशि पनी रोयो।तपाईं हरुको दोहोरी सुनेर ❤️👏सम्मान छ तपाईं सम्पुर्ण टिमलाइ साथसाथै भब्य सफलताको शुभकामना म BMSG राज पोैडेल भाबुक तर्फबाट ❤️❤️

  • @munabaral3526
    @munabaral3526 11 หลายเดือนก่อน +2

    Aaha aaha ati mitho pardeshi marmik geet agreem subhakmna blv pariwarlai👌👌👌👏👏👏👏👏👌👌👌👌👌👌👌👏🙏🙏

  • @dipeshpun3860
    @dipeshpun3860 11 หลายเดือนก่อน +2

    wowwowow atinai marmik live dohori geet bhadhai tatha agrim suva kamana chha👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @BimalMagar-dc8ks
    @BimalMagar-dc8ks 11 หลายเดือนก่อน +2

    हार्दिक बधाई साथमा सफलताको अग्रिम शुभकामना दुबै जना सर मिस ज्यु को भ्वाइस राम्रो साथ मा प्रदेशी ले छुट्टी नपाउदा को पिडा झल्काउने उत्कृष्ट सब्द हरु म मिठो दोहोरी साङ्केतिक यात्रा को शुभकामना कलाकार सर मिस ज्यु हरु लाई म लगायत BlV whole enter team को तर्फबाट 👌👌👌👏👏👏💕💕💕

  • @bimalalama954
    @bimalalama954 11 หลายเดือนก่อน +2

    आहा साँचै नै अत्यन्तै मिठो ♥️ लाग्यो हाम्रो बि.एम.एस.जि. परिवार लाइ यो मिठो अबसर को लागि बि.एल.भी. परिवार सम्पूर्ण प्रति हामी हार्दिक आभार प्रकट ब्यक्त गर्दछौँ। 🙏🥀
    BMSG-SECRETARY bimala lama 🙏❤️ & bmsg family 🙏

  • @shambhulimbu406
    @shambhulimbu406 11 หลายเดือนก่อน +1

    Akdam mitho lok dohori aafno maulikta jhalkaunu ati ramailo git gitko sajakharu parti dherai dherai dhanyabaad all tim lai agrim suvakana🎤🎤🎤🎤🎤🎤👌👌👌👌💓💓👏👏🙏🙏🙏

  • @minaniraula4518
    @minaniraula4518 11 หลายเดือนก่อน +2

    Aaha kati mitho hardik badhai sampurna timlai 🙏❤️👌👏

  • @shovaranamagar
    @shovaranamagar 11 หลายเดือนก่อน +2

    हार्दिक बधाई छ सम्पुर्ण टिमलाई मिठो गितको साथमा मिठो आवाज परदेशी र घरदेशिको गुनासो समेटिएको गित बनेको छ 🙏🙏

  • @AmitKanxa-wi3dn
    @AmitKanxa-wi3dn 11 หลายเดือนก่อน +2

    नमस्ते म BLV अमीत छेत्रीको तर्फबाट
    नीकै मीठो बनेको छ गीत शब्द पनि कति मार्मीक सम्पुण गायेक गायेक गाईका जीउ लाई साङगीतीक यात्र को अग्रिम शुभकामना साथै सम्पुण BLV परीबार लाई अग्रिम सफल्ताको शुभकामना

  • @mmsgofficial8484
    @mmsgofficial8484 11 หลายเดือนก่อน +2

    बिशेष गरी प्रदेशीको आधारीत मा बनेको दसैं तिहार बिशेष गीत एक दमै मन् छुने गीत लाईभ दोहोरी गीत बनेको छ यस लाईभ दोहोरी गीतमा आवद्ध सम्पूर्ण कलाकार ज्यूहरु लगाएत BLV स् परिवारलाई उच्च सफलताको हार्दिक बधाई तथा शुभकामना का साथै उत्तर उत्तर उन्नती प्रगतीको यहीं नैं कामना गर्दछौं ❤❤❤❤❤❤❤❤
    MMSG Family Ganesh Rawal 🙏

  • @KanchanPradhan-12
    @KanchanPradhan-12 11 หลายเดือนก่อน +2

    Wow ❤🎉 Laxmi miss rw Prakash sir sarai mitho congratulations 👏🎊 blv family 🎉❤

  • @karnaghale4173
    @karnaghale4173 11 หลายเดือนก่อน +1

    आहा समय सान्दर्भिक शब्द भाका लय र टुक्का को साथमा सुमधुर आवाजका साथ नब गायिका Laxmi Katuwal र प्रकश खड्का को आवाज आहा सारै मीठो र अहिले सम्मकै उत्कृस्ट गित हार्दिक बधाई तथा सुभकामना सम्पुर्ण टिम अनि बि एल भि परिवारहरुमा म बि एल बि कर्ण घलेको तर्फबाट ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @officialsmtmusic9959
    @officialsmtmusic9959 11 หลายเดือนก่อน +1

    अतिनै मिठो शब्द समायोजन प्रदेशीको पीडा बधाई छ गायक ज्यु गायिका ज्यु मन छोयो मिठो प्रस्तुति ले हार्दिक बधाई blv स परिवारलाई

  • @sujanlama6140
    @sujanlama6140 11 หลายเดือนก่อน +1

    wow nice👏👏👏👏👍️👍️👍️👍️👍️👍️❣️❣️❣️congratulation all sir miss jyuharulai saphaltako subhakamana

  • @MUSIC.IS.MEDITATION.OFFICIAL
    @MUSIC.IS.MEDITATION.OFFICIAL 11 หลายเดือนก่อน +1

    अति मन छुने शब्द मा रहेकाे लाईफ दाेहाेरी छ एक काेहाेराे हेरि रहु झै लाग्ने गित बनाउनु भएको छ गायक /गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG परिवार काे तर्फबाट

  • @sithuthapa9130
    @sithuthapa9130 11 หลายเดือนก่อน +1

    Wwwooowww derai mitho 🎉🎉congratulations 🎊 all BLV family awesome ❤❤🎉🎉super se bhi uparrrrr wow 💯💯💯💃💃💃💯💯💯🕺🕺🕺💐💐💐🎉🎉🎉

  • @bikrammoktanofficial7165
    @bikrammoktanofficial7165 11 หลายเดือนก่อน +1

    अत्यन्तै मार्मिक शब्द सुमधुर आवाज हामी पर्देशीहरुको लागि झनै मेल खाने भाका BLV परिवार संगै BMSG परिवारका आवाजकि धनी लक्ष्मी मिसलाई साङ्गीतिक यात्राको अगृम शुभकामना 🎉🎉🎉

  • @nitulawati123
    @nitulawati123 11 หลายเดือนก่อน +1

    नव गायिका सुमधुर आवाजको धानी BMSG परिवार बाट लक्ष्मी कटुवाल मिस र BLV परिवारमै आबद्ध प्रकाश खड्का सरको आवाजमा सजिएको अत्यन्तै मार्मिक समय सान्दर्भिक लाईभ दोहोरी प्रस्तुत गर्नु भएको छ एकदमै वाउ छ हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🎉🎉

  • @Karnamayawanem-jm5ud
    @Karnamayawanem-jm5ud 11 หลายเดือนก่อน +1

    साचिनै राम्रो लोक दोहोरि बनेको छ बधाई संम्पुर्ण टिमलाई

  • @uttampunam8574
    @uttampunam8574 11 หลายเดือนก่อน +1

    मिठो अवसर को हार्दिक आभारि साथै हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण blv & bmsg परिवार ❤
    BMSG-Pabitra R.C 🙏🙏

  • @narayandarai6011
    @narayandarai6011 11 หลายเดือนก่อน +2

    हार्दिक बधाई तथा अग्रिम शुभकामना छ सम्पुर्ण टिम लाई ❤❤❤❤😭😭

  • @krishnagorkhalioffice2483
    @krishnagorkhalioffice2483 11 หลายเดือนก่อน +1

    आहा समय सान्दर्भिक गित अति नै मिठो गित को शब्द हरु बधाइ छ यस टिम मा जोडीनु भको सम्पुर्ण कलकार हरुलाइ 👌👌👌👌👌🎤🎤🎤

  • @bipanapunmagar9487
    @bipanapunmagar9487 11 หลายเดือนก่อน +2

    आहा दामी हार्दिक बधाई छ मिस👌👌👌सर blv परिवार उत्तर उत्तर प्रगतिको कामना म nmg बिपनाको तर्फबाट

  • @anunepali7195
    @anunepali7195 11 หลายเดือนก่อน +1

    कति राम्रो सर मिस हरुको कला सुनेरै नथाकिने आहा हजुर हरु सम्पूर्ण BLV परिवारलाई अझेेै सफलताको सुभकामना छ

  • @BMSG-official
    @BMSG-official 11 หลายเดือนก่อน +1

    समय सान्दर्भिक शब्द भाका लय र तुक्का को साथमा समधुर आवाज का साथ नब गायिका Laxmi Katuwal र प्रकश खड्का को आवाज वाउ अहिले सम्मकै उत्कृस्ट हार्दिक बधाई तथा सुभकामना सम्पुर्ण टिम अनि बि एल भि परिवार ! BMSG परिवार को तर्फबाट !

  • @nishamagar3929
    @nishamagar3929 11 หลายเดือนก่อน +1

    यक्दमै मीठो अनि उतिकै मार्मिक दोहोरी 👍️👍️👍️👍️👍️

  • @gitagita3732
    @gitagita3732 11 หลายเดือนก่อน +1

    अत्यान्तै मार्मिक शब्द उस्तैनै सुमधुर आवाजमा गाउाुभाकाेछ तपाईं सम्पूर्ण टिम्लाई सफलताकाे सुभकामना बेस्ट अफ लक🙏🙏🙏🤝

  • @mountainmangal6685
    @mountainmangal6685 11 หลายเดือนก่อน +1

    Wowowowo BaBaal babaal babaal babaal babaal babaal babaal babaal ramro bane ko xa safalta ko subha kaamanaa xa ma lagaayat BMSG pariwar ko tarfa baat ❤❤❤❤

  • @lalimayathapamagar8708
    @lalimayathapamagar8708 11 หลายเดือนก่อน +1

    आहा एकदमै मिठो दोहोरी हार्दिक बधाई छ लक्ष्मी मिस ज्यू

  • @sangitapandey4012
    @sangitapandey4012 11 หลายเดือนก่อน +1

    Hardik badhae tatha subhakamana blv pariwar 🙏🙏♥️♥️❤️❤️❤️❤️

  • @sushilbajaagain2801
    @sushilbajaagain2801 11 หลายเดือนก่อน +1

    सर्बप्रथमत सबै सबैमा बिजया दशमिको शुभकामना ❤आज सम्म मैले धेरै लाइभ दोहोरि हेरे तर आज सम्म कै उत्कृष्ट २ मा पर्यो मेरो नजरमा यो लाइभ दोहोरि यक दमै मार्मिक मन छुने रुने हरेक परदेशि अनि घरदेशिको मन छुने प्रकास सर लक्ष्मि मिसलाइ बधाइ छ अनि लक्ष्मि मिस तपाइको यात्रा धेरै छ अनवरत रुपमा लाग्नुस है तपाइ भनेको देशले खोजेको अनि रोजेको कलाकार हुनुहुन्छ आशा छ bmsg परिवारले उहाको समृद्धि र बिकासको लागि ठुलो भुमिका खेल्नु हुनेछ साथमा हामि छौ र blv परिवार ले जुन स्थान दियर लक्ष्मि मिस लाइ याहा सम्म लियर आउनु भा छ धेरै खुशिलाग्यो अझै यस्तै नया प्रतिभा को खोजि गर्नु होला है blv परिवार
    पुन पनि यो लाइभ दोहोरिको अपार सफलताको शुभकामना म NMG सुशिल बजगाइ को तर्फबाट
    धन्यवाद
    जय लोक।सगित

  • @rosnikabudhathoki4237
    @rosnikabudhathoki4237 11 หลายเดือนก่อน +2

    सफलताको शुभकामना छ🎉🎉🎉

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers 11 หลายเดือนก่อน +1

    ❤आहा धेरै नै मिठो लोक दोहोरी गीत सुनम सुनम लाग्ने ❤ हार्दिक बधाई तथा सुभकामना छ BLV enter team ❤❤ धोहोरी गाउनु हुने सर मिस प्रती हार्दिक सम्मान एक दमै मिठो आवाज बिशेशगरि हाम्रो bmsg pariwar को सुमधुर आवाजका धनी laxmi katuwal मिस प्रती सम्मान अनि साङ्गितिक उज्ज्वल भबिश्य सुभकामना र सम्पुर्ण सर मिस प्रती उच्च सम्मान ❤ बधाई अनि सुभकमना❤🎉
    BMSG-BHIM KE KULUNG🙏

  • @amnofficial6938
    @amnofficial6938 11 หลายเดือนก่อน +1

    हार्दिक बधाई साथै शुभकामना सम्पूर्ण टिम लाई साचि हामी प्रदेशि लाई सारै मन रुने शब्द हरु सुन्दा साचै अान्नद मन भयाे सम्पूर्ण लाई उनति प्रगति काे कामना छ

  • @PrativaKhadka-gi3qj
    @PrativaKhadka-gi3qj 11 หลายเดือนก่อน +1

    सफल्ताको सम्पूर्ण सर मिस ज्यू हरू लाई शुभकामना

  • @unluckydeep1276
    @unluckydeep1276 11 หลายเดือนก่อน +1

    आहा एकदमै प्रदेशीहरुको मन रुवाउने गित 😳😳

  • @chambahadurthapa9446
    @chambahadurthapa9446 11 หลายเดือนก่อน +1

    Wow beautiful voice laxmi katuwal miss best of luck parkash sir ani whole blv inter team....

  • @mmsgofficial8484
    @mmsgofficial8484 11 หลายเดือนก่อน +1

    Big B Congratulations whole tim BLV So Nice Live Dohori song Royo Gambesi Super 🎵🎶💕💚💙🌺🌺🌹🌹👌 MMSG tam gtm 🙏

  • @jexhem4nt660
    @jexhem4nt660 11 หลายเดือนก่อน +1

    Wow sarai mitho dhohori 👌👌👌👌👏👏👏👏👏

  • @manjuthakurathi3191
    @manjuthakurathi3191 11 หลายเดือนก่อน +1

    आहा अत्यन्तै मिठो 😍😍सफलताको शुभकामना दुबै जनालाई ❤❤❤❤❤

  • @raazmagar7337
    @raazmagar7337 11 หลายเดือนก่อน

    निकै मिठो मनै छुने गित
    PNSG_✍️बाट सम्पुर्ण "BLV" परिवार साथै" गामबेशी" सम्पूर्ण टिम लाई बधाई तथा शुभकामना छ 🎉🎉🎉🎉🎉🎉🎉

  • @basantatimilsena1575
    @basantatimilsena1575 11 หลายเดือนก่อน +1

    आहा मीठो प्रस्तुती ,सफलता को शुभकामना 😘😘

  • @Samitajkhaling
    @Samitajkhaling 11 หลายเดือนก่อน +1

    Nice video loke dohori ❤❤❤❤ all hjr lai keep up❤❤❤💃💃🕺🕺💃💃🕺🕺👏👏👏🙏🙏🙏

  • @lamasuntali7478
    @lamasuntali7478 11 หลายเดือนก่อน +1

    हार्दिक बधाई तथ सुभ कामना छ सम्पूर्ण टिम लाई ❤❤❤

  • @user-oz2pf1iv3l
    @user-oz2pf1iv3l 11 หลายเดือนก่อน +1

    Wow sachi Kati khera akha bata aashu khasyo vanni nai tha vayena 😢😢😢😢❤❤❤❤

  • @meenabandari4280
    @meenabandari4280 11 หลายเดือนก่อน +1

    Wow Wow dami super singing mitho voice kya baat kya baat kya baat kya baat kya baat sir miss beautiful dohori man xuni dohori 🙏🙏🙏🙏🎤🎤🎤🎤🎤🎻🎻🎻🎻👍👍👍👍👌👌👌👌💯💯💯🎵🎵🎵🎼🎼😭

  • @smt_6795
    @smt_6795 11 หลายเดือนก่อน

    Sarai man chhune sabda ani mitho awaj maa baneko BLV pariwar ko yo mitho live dohori Geet mero ta man xoyo aasa xa sampurna sangit premi harule pani man paraunu hunchha hola vanera 🙏🙏🙏hami SMT pariwar ko tarfa dekhi BLV sa pariwar sathai sampurna kalakar jiu haru lai safaltako bhaari bhaari subhakamana chha 🙏🙏🙏❤️❤️

  • @PrakashMagoll-yo7uv
    @PrakashMagoll-yo7uv 11 หลายเดือนก่อน +1

    सफल्ताको धेरै धेरै शुभकामना सम्पुर्ण लाई🙏

  • @punamxetrii1907
    @punamxetrii1907 11 หลายเดือนก่อน

    वोव कति मन छुने सब्द पर्देशी लाई मन समाल्न धेरै गारो भयो ह्जुरहरुको सब्दले😭😭😭😭सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @babitakhadkabasnet4064
    @babitakhadkabasnet4064 11 หลายเดือนก่อน

    मिठो आवाज सफलताको शुभकामना 💋💋❤️❤️best wishes all team🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @ritishabc4201
    @ritishabc4201 11 หลายเดือนก่อน

    आहा कति मिठो भोईस अनि मार्मिक सब्द बधाई तथा सफलताको को अनगिन्ती सुभ कामना लक्ष्मी मि प्रकाश सर ज्यु लाई म TTMG रितिसा बि:सि को तर्फबाट अनि हाम्रो सम्पुर्ण TTMG परिवार को तर्फबाट

  • @NishanThapa-or1dj
    @NishanThapa-or1dj 11 หลายเดือนก่อน

    बधाइ छ मेरो सम्पुर्ण गायक / गयिकाज्यु हरु लाई साथ यसैगित को ओर्जिनल गायक गायिका ज्यु सर्जक श्रस्ठा ज्यु हरु मा सम्मान है 🙏✍️✍️

  • @dhadkanchaudhary9390
    @dhadkanchaudhary9390 11 หลายเดือนก่อน

    मीठो आवाज अनि टुक्काहरु प्रदेशिको समसमाहिक घटनालाई उठान गर्नु भएको एक दामी वाउ ❤️❤️

  • @badalbista6595
    @badalbista6595 11 หลายเดือนก่อน +2

    तनहुँ रमाइलो चौतारी कलाकार परिवार को सफलताको कामना🎀🎀

  • @yatraofficial281
    @yatraofficial281 11 หลายเดือนก่อน +1

    Aaha mitho dohori song ❤❤❤❤

  • @sumanneupane725
    @sumanneupane725 11 หลายเดือนก่อน +1

    मार्मिक दोहोरी सम्मान छ दुबै जना सर मिसलाइ

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers 11 หลายเดือนก่อน +1

    ❤❤Wow very nice lok dohori song ❤❤😊😊

  • @sitarumbasita2195
    @sitarumbasita2195 11 หลายเดือนก่อน

    आहा कति मिठो आवाज अनि भाका पनि निक्कै नि मिठो शब्दमा पनि उतिकै मार्मिक शब्द सँगै सुमधुर आवाजमा सजिएको लाईभ दोहोरी हामी AMN परिवारको तर्फबाट सांगीतिक यात्रामा अग्रिम सफलताको शुभकामना सम्पुर्ण टिमलाई 🎉🎉🎉🎉

  • @aadityaadhikari3751
    @aadityaadhikari3751 11 หลายเดือนก่อน

    आहा उत्कृष्ट गीत मार्मिक शब्दमा सुमधुर स्वरमा गजब

  • @sangita_rayamajhi
    @sangita_rayamajhi 10 หลายเดือนก่อน

    आहा सारै मार्मिक दोहोरी मन छोयो 😢 हजुरहरु सम्पुर्ण मा अग्रिम शुभ शुभकामना छ 🙏🙏🙏

  • @bandanajoshi8058
    @bandanajoshi8058 11 หลายเดือนก่อน +2

    🎉🎉🎉हार्दिक बधाई तथा भब्य सफलताको शुभकामना छ।🎉🎉🎉🎉सम्पूर्ण टिमलाई❤❤❤❤❤

  • @tirthakhadka6458
    @tirthakhadka6458 11 หลายเดือนก่อน

    Aaha kati ramailo ani Laxmi katuwal miss kati mitho aawaj hajur nirantarta dinu hola hajur Lai sangetik ujwal vabisya ko kamana

  • @Parba300
    @Parba300 11 หลายเดือนก่อน +1

    Hardik badae cha sampunma

  • @dilkumariranaxettri1045
    @dilkumariranaxettri1045 11 หลายเดือนก่อน +1

    सम्पूर्ण बधाई छ🎉🎉🎉

  • @sabbisaud2345
    @sabbisaud2345 11 หลายเดือนก่อน +2

    परदेशिको पिडा😢मिठो आवाज सफलताको शुभकामना मिस्😘best wishes all team🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🎉

  • @SANTA_KHAND
    @SANTA_KHAND 11 หลายเดือนก่อน

    निकै मिठो शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत रोयो गाउ वेसी निकै मिठो

  • @minabk1532
    @minabk1532 11 หลายเดือนก่อน +2

    म पनि अाई पुगे है 🙏🙏💓💓💓💓👏👏👏👏👏👏👏

  • @manjuthakurathi3191
    @manjuthakurathi3191 11 หลายเดือนก่อน +2

    सफलताको शुभकामना प्यारी ❤❤❤❤

  • @devidborro7251
    @devidborro7251 11 หลายเดือนก่อน +1

    आहा सार्है मिठो

  • @romitagurung3492
    @romitagurung3492 11 หลายเดือนก่อน +1

    Dherai dukha lagyo geet sunera 😢😢😢 i love you so much all of you very very missing 😢😢😢💗💗💗💗

  • @anitaruchal6202
    @anitaruchal6202 11 หลายเดือนก่อน

    हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टिम लाई ❤️❤️❤️

  • @laxmikatwal6494
    @laxmikatwal6494 11 หลายเดือนก่อน

    Congratulation blv family 32 औ कोसेली को लागि यो माया सम्मान साथै अबसरको लागि धेरै धेरै धन्यबाद blv परिवार, BMSG परिवार प्रती साथै मलाइ साथ सहयोग गर्नु हुने तपाईं तमाम प्रती मेरो नमन छ।आउदै गरेको २०८० सालको बिजय दसमी को पनि सुभकामना सम्पुर्ण मा जय गित जय संगीत ❤❤

  • @karanbishokarma
    @karanbishokarma 11 หลายเดือนก่อน +1

    आहा कति मिठो गित

  • @devrajgurung9493
    @devrajgurung9493 11 หลายเดือนก่อน

    Wow man choyo congratulations 🎉🎉❤❤

  • @Somofficial528
    @Somofficial528 11 หลายเดือนก่อน +1

    Wou 🎉🎉🎉

  • @kopilalimbu2714
    @kopilalimbu2714 11 หลายเดือนก่อน +1

    Wow so super❤git

  • @trivenimindfresh3553
    @trivenimindfresh3553 11 หลายเดือนก่อน +2

    कुवेत बाट श्रीमती रूदै आईन् मिडियामा श्रीमान अर्कैको अंगालोमा, श्रीमानलाई घर फर्किने गरिन आग्रह youtube.com/@diyokhabar

  • @user-sj4qt3fz3c
    @user-sj4qt3fz3c 11 หลายเดือนก่อน

    Congratulation❤
    Keep it up😊

  • @durgakumarofficial4433
    @durgakumarofficial4433 11 หลายเดือนก่อน

    Aaha kati mitho geet hai dasaiko mmsg durga Kumar

  • @bhanubhaktaphuyel9321
    @bhanubhaktaphuyel9321 11 หลายเดือนก่อน

    Good work keep up it

  • @parbati7388
    @parbati7388 11 หลายเดือนก่อน

    हार्दिक बधाइ सम्पुर्णलाई 🎉🎉🎉

  • @nepalikt7608
    @nepalikt7608 11 หลายเดือนก่อน +1

    प्रदेशीको पीडा 😢 अति मार्मिक छ गीत ❤❤❤❤

  • @diamondofficiald.o6611
    @diamondofficiald.o6611 11 หลายเดือนก่อน +1

    Happy Dashain 2080 ❤❤❤❤

  • @Somofficial528
    @Somofficial528 11 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @rohitarai710
    @rohitarai710 11 หลายเดือนก่อน

    Great 👌👌👌

  • @rabhyashrestha9979
    @rabhyashrestha9979 11 หลายเดือนก่อน

    Badhaixa anjana xori❤❤

  • @Dipendra.khadka1234
    @Dipendra.khadka1234 11 หลายเดือนก่อน +1

    Ghar ko yadh aayo

  • @Kishorgiri32
    @Kishorgiri32 11 หลายเดือนก่อน +1

    🎉नमस्कार म दोहोरी गायक blv rj प्रकाश खड्का
    यहाहरु सङ्गै रमाउन प्रदेसीको दसै कहानिलाइ झल्काउने प्रयास गरेका छौ।bmsg laxmi कटुवाल मिस ज्यु सङ्ग गाउदा साच्चै प्रदेसिको भाब झल्के झै भा छ।
    स्वरमा साथ दिनु हुने
    वसन्त गिरि
    वसन्त तिमिल्सेना
    पवित्रा मिस
    सर्मिला मगर
    सबै सम्माननिए अग्रज सर मिस
    साथै बाध्यबादन टिम क्याम्यारा म्यान दाइहरु र यो दोहोरिको लागि हल उपलब्ध गराउनु हुने सबै प्रती आभारी छु।
    thanks for watching❤❤❤❤

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 11 หลายเดือนก่อน

    wow 👌👌👌👌👌👌👌

  • @soniyakafle
    @soniyakafle 9 หลายเดือนก่อน

    💃💃💃💃💃💃💃🤘🤘🤘🤘🤘🤘

  • @edutechnepal1
    @edutechnepal1 11 หลายเดือนก่อน

    Nice miss

  • @soniyakafle
    @soniyakafle 9 หลายเดือนก่อน

    💃💃💃💃💃💃👌👌👌🎸🎸🎸💕💕💕💕

  • @babitakhadkabasnet4064
    @babitakhadkabasnet4064 11 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-hu8iq3vl4r
    @user-hu8iq3vl4r 11 หลายเดือนก่อน

    नमस्ते नमस्कार सबैलाई 🙏🙏🙏🙏🙏🙏🤳🤳🤳🤳🤳🤳

  • @BMSG-official
    @BMSG-official 11 หลายเดือนก่อน +1

    समय सान्दर्भिक शब्द भाका लय र तुक्का को साथमा समधुर आवाज का साथ नब गायिका Laxmi Katuwal र प्रकश खड्का को आवाज वाउ अहिले सम्मकै उत्कृस्ट हार्दिक बधाई तथा सुभकामना सम्पुर्ण टिम अनि बि एल भि परिवार ! BMSG परिवार को तर्फबाट !

  • @punamxetrii1907
    @punamxetrii1907 11 หลายเดือนก่อน

    वोव कति मन छुने सब्द पर्देशी लाई मन समाल्न धेरै गारो भयो ह्जुरहरुको सब्दले😭😭😭😭सफलता को शुभकामना सम्पुर्ण टिमलाई🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @sargamofficial1
    @sargamofficial1 11 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @user-vh3wz1ro5e
    @user-vh3wz1ro5e 11 หลายเดือนก่อน

    ❤❤❤

  • @BMSG-official
    @BMSG-official 11 หลายเดือนก่อน +1

    समय सान्दर्भिक शब्द भाका लय र तुक्का को साथमा समधुर आवाज का साथ नब गायिका Laxmi Katuwal र प्रकश खड्का को आवाज वाउ अहिले सम्मकै उत्कृस्ट हार्दिक बधाई तथा सुभकामना सम्पुर्ण टिम अनि बि एल भि परिवार ! BMSG परिवार को तर्फबाट !