कण्डम जस्ता नेता कति प्रयोग गर्ने भनेपछि...बोल्न सकेनन् Durga Prasai - Punya Prasai | King Gyanendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • This is a fully news and entertainment channel. It will publish News, Nepali Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama.
    Entertainment House pvt.ltd. will entertain people.
    All the videos on this channel are uploaded with full digital copyrights either owned by Entertainment House or officially provided by different content owners. If there are any copyright issues with the uploaded videos, please feel free to contact us to resolve the matter and avoid conflicts.
    Camera: Nabin Ghimire & Naresh Mijar
    Editing: Nabin Ghimire
    Entertainment House pvt.ltd.
    Contact us:-
    ► Website: newsinnepal.com/
    ► Phone No : 9851086561
    ► E-Mail : entertainmenthouse05@gmail.com/newsm776@gmail.com
    ► Facebook : / entertainmenthouseooff...
    ► Facebook : / officialnewsinnepal
    #NewsInNepal #durgaprasai #kpoli #prachanda #kinggyanendrashah #punyaprasai #deuba

ความคิดเห็น • 53

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 วันที่ผ่านมา +10

    कति राम्रो उदाहरण 100% सहि कुरा देश का लागि प्रयोग गरेका Condom नै हुन्। भ्रष्टाचार गर्न त अब्बल छन नि पुन्ने बाबू।

  • @labkushthapa7992
    @labkushthapa7992 วันที่ผ่านมา +10

    राजालाई न्यूटल हैन बरु तिमि न्यूटल ठिक्छ बरु तिमि चाहेको छैन राजा त चाहिन्छ

  • @रामप्रसादप्याकुरेल
    @रामप्रसादप्याकुरेल วันที่ผ่านมา +8

    पुण्य प्रसाई ज्यु को भनाई अनुसार कही पनी पुगीऐला जस्तै छैन राजा लाई पर राख्न खोजीऐ दुर्गा प्रसाई ज्यु को अभीयान लाई घातक हुन्छ

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 21 ชั่วโมงที่ผ่านมา +2

    पुनिया प्रसाई जी सलोड छ शुभकामना छ ।१०० % सही कुरा हो ।बाजेले पनि बाबुले छोरा नाती सबै ले झोलेर दास भएर भोट दिएर त जन्तालाई चुसेर भ्रष्टाचार गरि रहेको छ।देशको लागी तपाईंको खाँचों छ ।मेरो सहला तपाईंलाई रबी जी,बालेन शाह जी,हर्क सांड पाडंजी,स्वागत नेपाल जी र जती पनि स्वातन्त्र् माननिय डक्टर अर्मेस सिड.जी एक ठाउमा आनु पर्छ ।८४मा सजिलै पहिलो दुईतिहाईको सरकार बन्न सक्छ ।बिजय दशमीको हार्दिक मंगलमय शुभकामना छ 🙏जय नेपाल

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 23 ชั่วโมงที่ผ่านมา +4

    १००% सहि बिष्लेसणको लागि धन्यबाद❤❤❤❤मोरङ्गबाट❤❤❤❤गैरजिम्मेवार सरकार रिप😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @dhakranamagar1457
    @dhakranamagar1457 วันที่ผ่านมา +6

    सहि कुरा।

  • @TarabahadurSunuwar-h6o
    @TarabahadurSunuwar-h6o 22 ชั่วโมงที่ผ่านมา +2

    हजुर को कुरो ठीक हो हामीलाई कण्डम जस्तो नेता अब आबस्यक छैन, , तर देसकोलागि विकास गर्ने असल सोच नेताको आबस्यक छ,

  • @YamPrasadPaudel-xl1cx
    @YamPrasadPaudel-xl1cx วันที่ผ่านมา +4

    100% Right point

  • @badriprasadsharma861
    @badriprasadsharma861 21 ชั่วโมงที่ผ่านมา +2

    अहिले आएर राज्यमा बहाल नेताहरुलाई न्वारान गर्ने पूण्य प्रसारणलाई मेरो प्रश्न :-
    सत्तामा जान बिदेशीको स्वतन्त्रताको लागी उतैको झण्डा बोकेर र उनैका नुन खाएर आफ्नै देशका दाजुभाइ मार्ने लुट्ने अनि बिकासका संरचना भत्काउने आचरण स्थापित गरी सकेका कथित पार्टीका नेतालई , प्रजातन्त्र र लोकतन्त्र ल्याउने नाममा खास गरेर मिडिया , पत्रकार , बिदेशी पाठशालामा राजनितीक ब्यबस्था बिषयका बडेमानका किताब पढेका बिद्वान , कालोकोटे , देश एकिकरण गर्ने पुस्ताका बीरोधी , स्वतन्त्रका नाममा उच्छृङ्खल बाताबरण निम्त्याउन उद्यत समुह आदी धेरै पक्षले , समर्थन गर्दाको परिणामले अहिले देश र जनताले भोगी रहनु परेको दुख र पीडाको जिम्मेवारी तपाईँको भागमा नपरेको होस् । मेरो प्रार्थना छ ।
    यद्यपी यो उमेरमा आजको दिन सम्म पनि नेपाल भूमी नचिनेको भानमा स्थापित गर्नु पर्ने शक्तिलाई न्यूट्रल राख्ने जस्ता तर्क अगाडी सारेर गरेको भाषण सुन्दा दया लागेर आयो । छोटो भूमिका निर्बाह गर्ने आफ्ना अग्रजको बयान गर्दै गर्दा सोही कामको नायकको भूमिका निर्बाह गर्नेका सन्तान चाहे राजा महेन्द्र , बिरेन्द्र र चाहे ज्ञानेन्द्र जस्ले देश र जनताका लागी आफ्नै बली चढाउने देखी श्रीपेच नै जिम्मा लगाएर नागरिक भएर मात्र हैन देश र जनताका पहरेदार भएर बसेकाछन् , को भूमिका नहुने हो भने देश बचाउन तिमी र हाम्रा बल बुत्ताले केही लाग्दैन । हुन्थ्यो भने बिगत 18 बर्षमा गिर्दै गएको देशको अबस्थामा किन सुधार नाआको ?

  • @binabina7708
    @binabina7708 22 ชั่วโมงที่ผ่านมา +2

    राजतन्त्र जिन्दाबाद संघिय गणतन्त्र मुर्दाबादकाे नारा देशैभरी घन्किन थालिसक्याे ।

  • @gajendralamichhane53
    @gajendralamichhane53 23 ชั่วโมงที่ผ่านมา +2

    पाच सात जना बोकयो,,आफै नेता घोसण गर्यो,,कता कता बाट परिचालित हुन,जुन आउछ,,देस अस्थिर बनाउने तिकडम गर्छ,,

  • @karensingh3979
    @karensingh3979 22 ชั่วโมงที่ผ่านมา +2

    Jay desh Jay naresh

  • @bantawadevi623
    @bantawadevi623 22 ชั่วโมงที่ผ่านมา +2

    के राजा लाई रास्ट्र नायक बनाउन गल्ती हुन्छ ??मेरो बिचार मा त राम्रो हुन्छ एस्ता दलाल लाई रास्ट्रपति बनाएर राख्नु भन्दा त राजा नै अती उत्तम हुन्छ जय दुर्गा प्रसाईं 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nishanpande3915
    @nishanpande3915 วันที่ผ่านมา +2

    100% right 🎉

  • @shyamniraula942
    @shyamniraula942 23 ชั่วโมงที่ผ่านมา +2

    हामि घेराभित्र राजपरीबारकाे बङश नाशगरने नेपाली नागरीकहाै भनदाकसाेहाेला,हैनभने.....?

  • @devirijal7227
    @devirijal7227 วันที่ผ่านมา +4

    सहि हो

  • @Bimal-t1t
    @Bimal-t1t 18 ชั่วโมงที่ผ่านมา

    Durga parsai jindabad ❤❤❤❤ punya parsai Sahi vannu vayo dindabad

  • @chandrashahi4102
    @chandrashahi4102 11 ชั่วโมงที่ผ่านมา

    १००%सहि कुरो हजुर

  • @summershrestha7302
    @summershrestha7302 2 ชั่วโมงที่ผ่านมา

    Very very good news sir hajur 🎉🎉🎉

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 23 ชั่วโมงที่ผ่านมา

    Sahi kura.

  • @vupengurung5610
    @vupengurung5610 วันที่ผ่านมา

    Yes 💯% Right.

  • @DipendraOli-mt3mw
    @DipendraOli-mt3mw 5 ชั่วโมงที่ผ่านมา

    100% right

  • @ArunNagi-u8j
    @ArunNagi-u8j วันที่ผ่านมา

    ❤ right options s

  • @nagendraacharya9226
    @nagendraacharya9226 วันที่ผ่านมา

    Right.

  • @tekkhatri9875
    @tekkhatri9875 23 ชั่วโมงที่ผ่านมา

    Good news

  • @jayaramjungthapa
    @jayaramjungthapa วันที่ผ่านมา

    Right 😊

  • @narayanshrestha4594
    @narayanshrestha4594 11 ชั่วโมงที่ผ่านมา

    Wow sahiho

  • @UddhavSingAdhikari
    @UddhavSingAdhikari วันที่ผ่านมา

    Good 100%

  • @manisapkota2642
    @manisapkota2642 22 ชั่วโมงที่ผ่านมา +2

    नेपाल मा राजा चाहिदैन भन्ने जति बिदेशी सिद्धान्तका दास दलाल हुन नेपाली जनताले बुज्नै पर्ने कुरा हो हामी लाई धेरै पटक ई बिदेशी सिद्धान्तका दास हरुले झुक्काई सके कहिले सिंघापुर कहिले न्युजिल्यान्ड को सपना देखाई झुट्को राजनीति धेरैले गरे अब नेपाली जनता सचेत हुनु पर्छ नेपाल भन्ने देश र नेपाली भएर बाचने हो भने राजा ल्याहु देश जोगौ हैन भने जुनै जोगि आएनी कानै चिरेको आउने हो

  • @Rewatmagar-vx4fy
    @Rewatmagar-vx4fy วันที่ผ่านมา +2

    Timi pni tei ho Janta ko xahro Hanne ho vitra vitra mileka xan

  • @manojpandit4806
    @manojpandit4806 22 ชั่วโมงที่ผ่านมา

    Very good👍👍👍👍, aba yuwaaa ko paloo

  • @summershrestha7302
    @summershrestha7302 2 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉❤❤❤❤🎉🎉

  • @BimalKarki-tf4xp
    @BimalKarki-tf4xp 17 ชั่วโมงที่ผ่านมา

    पुन्य ज्यू को भनाई चै कन्डम जस्तो छ । गन्तब्य विना बरबरायर केहि हुदैन । तिम्रो जस्तो आरजक थुतुनाले देश चल्दैन । तपाई भन्दा बौद्धिक र सालिन विचार वोकेका हजारौं युवा छन्।आर्काको धोती समाएर भर्याङ्ग चडने काम नगरौ।

  • @sujitkhadgi550
    @sujitkhadgi550 23 ชั่วโมงที่ผ่านมา

    😂😂😂😂😂😂 sahi ho

  • @birbahadur6107
    @birbahadur6107 22 ชั่วโมงที่ผ่านมา

    भारत को योजना मा परचन्ड ले १७,हजार नेपाली जन्ता मार्न बनाइए का देश का बीकाश का संरचना धोस्त पार्न सफल भयकै हून ऐले दूर्गा परशांइ लाइ कमान दीयको छ भारत ले नेपाल बर्बाद पार्न सफल हन्छन हूदैन समय ले बताओला

  • @DalBahadur-k9p
    @DalBahadur-k9p 23 ชั่วโมงที่ผ่านมา

    Sugar daddy ko bisayama pni vannu paro hajur...ki chinnu nai hunna?

  • @RdL794
    @RdL794 11 ชั่วโมงที่ผ่านมา

    Mujii👊👊👊👊👊👊

  • @GhamaanRai
    @GhamaanRai 21 ชั่วโมงที่ผ่านมา

    Bolna paye bhanera galigaloj pyacha nabola ,yestale ke garla, ke aas garne Nepali le

  • @RamnareshYadav-i4u
    @RamnareshYadav-i4u 23 ชั่วโมงที่ผ่านมา

    Partax parnali lagu nhunjelsamma yini nai Bagh hunxan

  • @nirmalabudhathoki4809
    @nirmalabudhathoki4809 22 ชั่วโมงที่ผ่านมา

    यो पनि दरबारको झोले होकी कसो

  • @kristina_and_katrina
    @kristina_and_katrina วันที่ผ่านมา

    arrest garru ra xalla kadnu parne ho desh ghatty Durga parsai pashu lai

  • @sureshshahi7572
    @sureshshahi7572 วันที่ผ่านมา

    Right