Bishnu Majhiको दुईओटा जुम्ल्या छोरा छ भेट्न गैराख्छु भन्दै श्यामले दिए सफाई:पेट फुट्ने गरि हँसाए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 574

  • @MegaStarTVnepal
    @MegaStarTVnepal  3 ปีที่แล้ว +103

    Bishnu Majhiको दुईओटा जुम्ल्या छोरा छ भेट्न गैराख्छु भन्दै श्यामले दिए सफाई:पेट फुट्ने गरि हँसाए
    th-cam.com/video/JOrvRIzQcCA/w-d-xo.html

    • @kabirtandukar3079
      @kabirtandukar3079 3 ปีที่แล้ว +3

      th-cam.com/video/xycdLx4uDaw/w-d-xo.html

    • @suvatrathapa7357
      @suvatrathapa7357 3 ปีที่แล้ว +5

      अचम्मै लाग्छ स्याम रानाको बोल्ने शैली सोर चै केटी जस्तो छ 🤣🤣🤣🤣

    • @taratamang8410
      @taratamang8410 3 ปีที่แล้ว +2

      @@kabirtandukar3079 89

    • @ketqwe7156
      @ketqwe7156 3 ปีที่แล้ว

      Hahahahaha.samvae.dare.rmilo.varegood

    • @rupalsrha2327
      @rupalsrha2327 3 ปีที่แล้ว +1

      Ò

  • @nishashreemagar9311
    @nishashreemagar9311 3 ปีที่แล้ว +55

    श्याम राना बहुप्रतिभाको खानी हो,म श्याम रानाको बडेमानको फ्यान हुँ है,श्याम राना लाई मैले धेरै पहिला देखि नै फलो गरेको छु,हजुरको अर्गानिक बोलि,सार्‍है मन पर्ने,,मलाई सबै भन्दा मन पर्ने कलाकार श्याम रानाको सफलताको शुभकामना ,💓💓🙏🙏🙏

  • @thakurikopila7064
    @thakurikopila7064 3 ปีที่แล้ว +10

    बालचन्द्र बराल जिउ को हासो ले मेरो मुटु नै गाठो पर्यो😘😘👏

  • @sitaramtimalsina7512
    @sitaramtimalsina7512 3 ปีที่แล้ว +38

    कति रमाइलो हो स्यामु दादा र बालु दादा को हासो को बिग फ्यान

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +3

    स्याम राना र बाल चन्द्र जहाँ तेहा असाध्यै राम्रो
    रमाइलो हुन्छ श्यामले हसाउने बाल चन्द्र हास्ने ।जति पीडा छ तेहाँ दर्शक लाई कति खुसि रमाइलो दिनु भाछ ,सधै हासि खुसि रहनु सांगीतिक यात्राकाे सफलताको शिखर चुमाेस मेराे शुभकामना ❤️🙏🙏

  • @bcanit
    @bcanit 3 ปีที่แล้ว +19

    कति रमाइलो मान्छे हुनुन्छ श्याम दाई👍️👍️❤️❤️❤️❤️

  • @mithuupadhya150
    @mithuupadhya150 3 ปีที่แล้ว +41

    भाई को बोल्नि सैली सारै मन पर्छ कति हास्नि हो नी कति रमाईलो गर्नु भएको हो 😀😀😀 म इण्डिया बाट

  • @saritathapa1630
    @saritathapa1630 3 ปีที่แล้ว +84

    कती मजाले हासेका बाल्चन्द्र भाइ र शम राना भाइ

  • @Indirakharelbagale5
    @Indirakharelbagale5 3 ปีที่แล้ว +15

    Omg Omg mero ta दुखेको टाउकोनि हल्काभो त😂😂😂कती रमाइला कलाकारहरूँ❤️❤️

  • @kalibahadur7960
    @kalibahadur7960 3 ปีที่แล้ว +12

    Sarai हँसाउने मान्छे यार seyam rana live दोहोरी मा हेर्ने मन् छ maja आउँछ

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 3 ปีที่แล้ว +29

    कति राम्रो र मीठो गित बनेको रहेछ बिष्णु माझीको बारेमा ।श्याम सरलाई धन्यवाद ।

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 ปีที่แล้ว +3

    सुन्दा साह्रै हाँस उठ्ने र रमाइलो तर कुराधेरै गहकिलाे छ ।
    बालचन्द्र जिकाे हँसाइ असाध्यै चित्त बुज्दाे / धित मर्दाे लाग्याे !!

  • @krishnakima6910
    @krishnakima6910 3 ปีที่แล้ว +53

    अति मन परछ सयाम राना जि

  • @muktabahadurg.c9528
    @muktabahadurg.c9528 3 ปีที่แล้ว +44

    अचम्मै हसायो श्याम ले

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +125

    स्याम जी ले हँसाउने बालु जि को हाँसो देखेर दर्सक अझैं रमाउने, स्याम जि very talent. Great kalakar.

    • @arjungaming1582
      @arjungaming1582 3 ปีที่แล้ว +1

      यो हिरा साली कुकुर को काम छैन

    • @dambarthapamagar5029
      @dambarthapamagar5029 3 ปีที่แล้ว +1

      @@arjungaming1582 q,

  • @bishnupaudel5607
    @bishnupaudel5607 3 ปีที่แล้ว +9

    बालुजिको हासो मिठो छ ! श्याम जिलाई पनि धेरै धेरै धन्यवाद

  • @sitatamang7022
    @sitatamang7022 3 ปีที่แล้ว +10

    कति हसाउनु भाको दाजु हजुर ले हजुर हरु को अबि नया सारै दामि छ दाजु 🙏🙏🙏🙏🙏🙏😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 ปีที่แล้ว +23

    बालचन्द्र सर को हासै प्यारो छ

  • @sabitapuri3983
    @sabitapuri3983 3 ปีที่แล้ว +24

    साह्रै हसाउनु भयो श्याम दाजुले यो सुन्दा मन हलुङगो भयो ।

  • @IambackJoJo
    @IambackJoJo 3 ปีที่แล้ว +8

    धेरै हासो रमाइलो गर्नु हुदो रहेछ श्याम दाजु कति हास्नु हेहेहे

  • @dolmalama2160
    @dolmalama2160 3 ปีที่แล้ว +8

    Atti ramailo keep it up 😁ramailo natural lokdohori kalakar 👍best of luck 👍👏💥🙏😁😁😁

  • @heerarasali3163
    @heerarasali3163 3 ปีที่แล้ว +2

    स्याम जिको कुरा अतिनै राम्रो लागछ ।

  • @munaalepuri225
    @munaalepuri225 3 ปีที่แล้ว +55

    अर्गानिक बोल्ने शैली श्याम दाजी कति रमाइलो हो

  • @sabitapariyar3996
    @sabitapariyar3996 3 ปีที่แล้ว +65

    नमस्कार सम्पूर्णमा म दोहोरी गायिका सबिता परियार मेरो गितको सुटिङ मा धेरै रमाइलो भयो श्याम राना दाइ ले सारै हसाउनु भयो 😀😀😀😀😀😀 धन्यवाद सबैलाई यो माया को लागि 🙏🙏

  • @बिष्णुश्रेष्ठ-च5च
    @बिष्णुश्रेष्ठ-च5च 3 ปีที่แล้ว +5

    भाई को आशिर्बाद लागोस बिस्नु माजी लाई छिटै देख्न पाईयोस पर्दा बाईर

  • @parbatbk2189
    @parbatbk2189 3 ปีที่แล้ว +1

    हाहाहाहाहा धेरै रमाइलो हजुर हरु नाईस लबमि ❤️❤️👌👌👌👌👏👏👏👏👏😅😅😅😅😅🌹🌺🌹🌺🌹🌺🌹🌺🌹🌺☕️☕️☕️☕️☕️☕️🍜🍜🍜🍔🍔🍔🍔🍚🍚🍚🍉🍉🍉🍎🍉

  • @ritumagar2211
    @ritumagar2211 3 ปีที่แล้ว +1

    श्याम राना मगर को बोली सारै राम्रो लाग्छ 🙏🙏

  • @spsitaa
    @spsitaa 3 ปีที่แล้ว +10

    omg कतिहास्नु,बालचन्द्रजि हासो haha रमाइलो interview 😀😀😀😀

  • @hirathapa6879
    @hirathapa6879 3 ปีที่แล้ว +2

    श्याम राना लाई धेरै धन्यबाद 🙏अतिनै हँसाउनु भयो तपाईंको पोसाक राम्रो लाग्छ🙏तपाईं को गीत जस्तै देश बिदेश का संपूर्ण दर्शक हरुको चाहना छ ।हो नी बिष्णु माझी कति र कहिले सम्म लुकेर बस्छ्यौ ?? स्याम राना को सफलता को शुभकमना!!!!!!

  • @gsfh2152
    @gsfh2152 3 ปีที่แล้ว +6

    कति मिठो गीत बधाई धेरै धेरै भाई हरु लाई

  • @vinodchand8567
    @vinodchand8567 3 ปีที่แล้ว +29

    कति हाँस्नु हाँसदा हाँस्दा अान्दा दुखाे भाइ हाे धन्यवाद छ है सबैलाई

  • @durgasubedisapkota5794
    @durgasubedisapkota5794 3 ปีที่แล้ว +13

    अाहा कति रमाइलो गर्नु भाकाे के सफलताको सुभ कामना

  • @thulasi2492
    @thulasi2492 3 ปีที่แล้ว +11

    धेरै रमाईलो लाग्यो हजुर हरुको हाँसो सङ्गै भिडियो पनि सक्कियो ईन्डिया देखि हेर्दै छु

  • @लिम्बूनितु
    @लिम्बूनितु 3 ปีที่แล้ว +8

    कति हास्नु है,
    जे होस रमाइलो हुनुहुन्छ उहाँ हरु,,,😍😍

  • @parassubedi5066
    @parassubedi5066 3 ปีที่แล้ว +9

    बालू दाईको हासो श्याम दाई बोली कड़ा ❤️

  • @gayatrasaru8282
    @gayatrasaru8282 3 ปีที่แล้ว +3

    अति मिठो बोली दाइको

  • @kirtimaya5252
    @kirtimaya5252 2 ปีที่แล้ว +1

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
    श्याम सर , बाल चन्द्र सर हजुरहरु को इन्टरभिउ हेर्नु धेरै मन पर्छ । कति धेरै रमाइलो गर्नु हुन्छ ।धेरै धेरै धन्यवाद सर हजुरहरु लाई 🙏🙏 हामी हेर्ने लाई पनि खुशी लाग्छ

  • @prakashbg9808
    @prakashbg9808 3 ปีที่แล้ว +1

    बालचन्द्र बराल shyam rana सारै रमाइलो मान्छे सबैले साथ दिनु पर्छ

  • @gomagyawali7956
    @gomagyawali7956 3 ปีที่แล้ว +19

    यो श्यामको बोली सुन्दा नै हासो आउछ

  • @binadhakal1517
    @binadhakal1517 2 ปีที่แล้ว

    स्याम सर को धेरै दोहोरी हेर्छु सारै रमाइलो लाउछ 🤗🤗🤗🤗🤗🤗🤗

  • @susilashahi4532
    @susilashahi4532 3 ปีที่แล้ว +8

    दामि छ श्याम याक्टिन

  • @rampoudel3801
    @rampoudel3801 3 ปีที่แล้ว +17

    राधे भगवान स्यामको कुरा गर्ने सईली राम्रो हसायरै बोल्छन

  • @khagirana1030
    @khagirana1030 3 ปีที่แล้ว +76

    श्याम रानालाई लाईभ हेर्ने धोको छ । i love you shyam 🌷. सँधैभरि यसरिनै हँसाई रहनु । हाँसिरहनु । सफलता र प्रगतिको शुभकामना छ😂😂😂❤️❤️❤️।

    • @ilovenepal1761
      @ilovenepal1761 3 ปีที่แล้ว +1

      ❤️❤️❤️❤️🤣🤣🤣🤣

    • @sombahadurthapa1265
      @sombahadurthapa1265 3 ปีที่แล้ว

      Haina k ho k yesto haso

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      @@sombahadurthapa1265 ,m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @dhirendrakhatri1680
      @dhirendrakhatri1680 2 ปีที่แล้ว

      💟🍉💘💘💘💘💘💘💘💘

  • @puspagurung991
    @puspagurung991 3 ปีที่แล้ว +1

    कहिले काहित हो ऐस्तै रमाईलो गफगाफ पनि रमाईलै हुन्छ सुन😍😍😘😘😘

  • @sushilaacharya6200
    @sushilaacharya6200 3 ปีที่แล้ว +2

    श्याम रानाको बोलिमा सारै अर्गानिक हासो छ

  • @pushkarrayamajhi9730
    @pushkarrayamajhi9730 3 ปีที่แล้ว +17

    श्याम लाई बुढि अाइमाइको रोल दिएर कमेडि खेलाउन पर्छ🤣🤣🤣

  • @ritikaritia608
    @ritikaritia608 3 ปีที่แล้ว +2

    TikTok ma dekhera majja lagera TH-cam ma hernu aako jhan majjale hasiyo ♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏

  • @khusilimbu8142
    @khusilimbu8142 3 ปีที่แล้ว +27

    स्याम राना जि ले फुलेन्देको आमा ले जस्तै हँसाउनु भयो।😂😂😂😂😂😂😂 फुलेन्देको आमा Umesh Rai सङ्ग मेल खायो।

  • @kumardangirawat2509
    @kumardangirawat2509 3 ปีที่แล้ว +17

    श्याम राणा को बोलि सुन्दा समलिङ्गि झै लाग्छ,

    • @ghanshyamkunwar6333
      @ghanshyamkunwar6333 3 ปีที่แล้ว +1

      Yo Rana magar ho thakuru hoin

    • @divyangurung5397
      @divyangurung5397 3 ปีที่แล้ว +6

      Talent ko prasamsha garnu hola

    • @krishnatiwari8214
      @krishnatiwari8214 3 ปีที่แล้ว +1

      He is married and have a daughter

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 7 หลายเดือนก่อน

      Kata xa daughter ? Tyo balchandra ko hola ni ?​@@krishnatiwari8214

  • @khadgaghimire5077
    @khadgaghimire5077 3 ปีที่แล้ว +2

    स्याम र बालु लाई एकैसाथ राखेर अन्तरबार्ता गर्नु पर्ने रछ अरु केहि चाहिन्न .. हासो ले सकिने र मनोरञ्जन हुने रहेछ । लोक तथा सास्कृतिक कलाकार भैकन पोसाक र सस्कार कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गेस थापा जस्ता हरुले सिक्न जरुरी छ । धन्यवाद !!

  • @manthapamagar5577
    @manthapamagar5577 3 ปีที่แล้ว +11

    आगो आगो 🤩🤩🤩 खत्त्रा श्याम ब्रो

  • @urmilatimsina8016
    @urmilatimsina8016 3 ปีที่แล้ว +1

    राम्रो छ बाबु

  • @Sneha_mgr
    @Sneha_mgr 3 ปีที่แล้ว +2

    श्याम जीको यथार्थपरक अनि हस्यौलो ठट्यौलो एकदमै रमाईलो कुराकानी,सार्है रमाइलो लाग्यो!!!

  • @manjubhusal2371
    @manjubhusal2371 3 ปีที่แล้ว +6

    हास्नि र हसाउनि उस्तै म नि उस्तै हुन पुगेचु हास्दा हास्दै

  • @apka7986
    @apka7986 3 ปีที่แล้ว +1

    2 सय ताेला काे सुन रे फेरि सुन त के भन्नू लसुल हाे हाे भन्दा मलाई सारै हासाे लायाे 😀😀😀😀😀😀😀

  • @my-vlog500
    @my-vlog500 3 ปีที่แล้ว +2

    यो video हेरे पछि म श्याम रानाको फ्यान सरै रमालो लाग्यो

  • @pujapuja2292
    @pujapuja2292 3 ปีที่แล้ว +8

    अाज म सारै टेन्सनमा थिए याे भिडियाे हेरे पछि सारा टेन्सन साफ भयाे माेड फेस भयाे 😂😂😂😂😂😂😉 ❤️❤️❤️❤️💕💕💕💕💖💖❣️❣️❣️

  • @broken__4735
    @broken__4735 3 ปีที่แล้ว

    हैन त्यो पछाडी को केटि लाई हेर्दा हेर्दै विडियो सकियो बा कति राम्री हुन मलाई लास्टै मन पर्यो नि हो😘😘😘😘😜

  • @botkanxa6402
    @botkanxa6402 3 ปีที่แล้ว +1

    Kati ramailo garnu vo sabaijanale🙏🙏🙏🙏🙏

  • @sundarkc796
    @sundarkc796 3 ปีที่แล้ว +20

    यो बालचन्द्रलाई साँचीकै हाँसैलागेहोलात अली सुहायन

  • @riyaadhikari1551
    @riyaadhikari1551 2 หลายเดือนก่อน

    हजुरले जति कुरा गर्नु हुन्छ न हासि बोल्नु हुन्छ कति राम्रो बोलि छ उहाँको पहिला सँग दोहोरी गित प्रतिष्ठान मा भेट हुनथयो हजुरको हाम्रो तर अहिले मलाई चिनु हुन होला ❤❤

  • @netrarai6295
    @netrarai6295 3 ปีที่แล้ว +8

    So great Syam Rana ❤️❤️

  • @deepagyawali2656
    @deepagyawali2656 3 ปีที่แล้ว +13

    99%रोग निधानका डक्टर श्याम राना भन्दा फरक नपर्ला

  • @rameenthaman1358
    @rameenthaman1358 3 ปีที่แล้ว +1

    Heeee kati hasnu shyam sir good goood

  • @bhimbahadur1142
    @bhimbahadur1142 3 ปีที่แล้ว +4

    हाइलाइट छोटो भयो अल्लि लामो बनाउनु होला

  • @chandramatiwari864
    @chandramatiwari864 3 ปีที่แล้ว

    स्याङ्जालि हो नि त 😘😘shyam ji love from cahpakot chhapa😍😍

  • @ritikakhatrivlog4543
    @ritikakhatrivlog4543 3 ปีที่แล้ว

    सारै मन पर्छ श्याम सर बालचन्द्र सर हसाउन पनि के सारो जान्नु भाको हो बालचन्द्र सर को हासो र श्याम सर को हसाउनी पारा क्या दामि

  • @rameshthapa168
    @rameshthapa168 2 ปีที่แล้ว +1

    Pure person bless you

  • @renaldgurung3400
    @renaldgurung3400 2 ปีที่แล้ว

    So romantic Shyam Rana best wishes from Indian Sikkim ko Nepali bata

  • @sushmapanta2804
    @sushmapanta2804 3 ปีที่แล้ว +1

    Kati ramro boli shayam dai ko

  • @nirakshahi3339
    @nirakshahi3339 3 ปีที่แล้ว +12

    Very talented Shyam rana

  • @ramailovlog5080
    @ramailovlog5080 3 ปีที่แล้ว +1

    Shyam sir haju ko video herayra mero Teej ekdam ramailo vayo 🙏🙏🙏🙏

  • @minathakuri1812
    @minathakuri1812 3 ปีที่แล้ว

    स्याम राना को बोली मिठो लाग्छ ।ठेट नेपाली ।

  • @anishadulal7452
    @anishadulal7452 3 ปีที่แล้ว +1

    Dada Kati ramilo gairnu vhayako ho hajur la

  • @jithkunwor8079
    @jithkunwor8079 3 ปีที่แล้ว +4

    Damexa shayamranako kamede thank you

  • @birkhamagar126
    @birkhamagar126 3 ปีที่แล้ว +1

    Big fan sir harek chij ramro xa Shyam sir ko

  • @rukmanighimire8542
    @rukmanighimire8542 3 ปีที่แล้ว +1

    My favourite singer shyam rana ra balchandar baral daju

  • @padmatamang633
    @padmatamang633 3 ปีที่แล้ว +1

    कती हसा काे भाई मलाई सारे मन परछ नाटक🙏🙏🙏

  • @gomumagar8923
    @gomumagar8923 2 ปีที่แล้ว

    श्याम जी बबाल रमाइलो कुरा बलु सरको हासों खत्रा

  • @purnimapariyar9921
    @purnimapariyar9921 3 ปีที่แล้ว +12

    हसाएरै मार्न लाएउ मामा तिमिले प्रगती गर्दै जानु😂😂💕🙏

  • @rudrabanjade1268
    @rudrabanjade1268 3 ปีที่แล้ว +1

    shyam bhai kati ramailo man...

  • @sgb3829
    @sgb3829 3 ปีที่แล้ว +15

    Shyam dai very talented

  • @3529Ghanshyamoli
    @3529Ghanshyamoli 3 ปีที่แล้ว +1

    मेरो पनि यो श्याम भाइको कुराले हासो थामिएकै छैन भन्या कस्तो हासो लाउने कुरा गर्नुभाको धन्यवाद भाइ तपाइको कलालाई ।

  • @mkthanks9672
    @mkthanks9672 3 ปีที่แล้ว +3

    हासदा हासदै हि मपनि सेमजिसग गावनेरहरछ।👩‍✈️

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 3 ปีที่แล้ว

    Shyam Rana bhaile jiadai hasaunu bhayo dherai dherai dhanneabadx x.

  • @bishalshrestha2156
    @bishalshrestha2156 3 ปีที่แล้ว +1

    Lastai hasaunu vo syam vaii le 👍👍😄😄😄💕❣💝💖💞❤🎵🎵🎵

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 ปีที่แล้ว

    कहिल्यै हासो रोकियन हाम्रो श्याम रानाले हसायर मारे

  • @kantiadhikari3729
    @kantiadhikari3729 3 ปีที่แล้ว +1

    Sarai ramailo interview thanku 🙏❤🇳🇵🇳🇵🎼🎵

  • @kusumsunar6732
    @kusumsunar6732 3 ปีที่แล้ว +4

    wow wow wow wow wow wow dami xa shyam bhai ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👍👍💞❤️👍

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +3

    so funny my favourite singer shyam brother ..lastai hasaunu bhayo dhanya bad xa brother lai

  • @rajmyanmar
    @rajmyanmar 3 ปีที่แล้ว +3

    Nice 🙂

  • @rabighimeri1093
    @rabighimeri1093 3 ปีที่แล้ว

    Atiy ramaelo syam rana dada

  • @TG-tv3se
    @TG-tv3se 3 ปีที่แล้ว +2

    Shyam Rana dai op💖💖💖

  • @sirjanathapa9933
    @sirjanathapa9933 3 ปีที่แล้ว

    श्याम राना को थुलो फ्यान म त

  • @keshavthapakeahav8549
    @keshavthapakeahav8549 2 ปีที่แล้ว

    Very very nice from New Delhi

  • @laxmichhetri8758
    @laxmichhetri8758 3 ปีที่แล้ว +5

    बाल चन्द्र दाई कति हास्या यो हँसाउने मान्छेको त कुरै नगरौं🤣🤣🤣

  • @deepjalankc8006
    @deepjalankc8006 3 ปีที่แล้ว +18

    श्याम दाजुले हसाएर मार्नु भो हैट

  • @junagurung9899
    @junagurung9899 3 ปีที่แล้ว +2

    सरै रमाईलो राना भेना 😂😂

  • @roshangalkot5189
    @roshangalkot5189 3 ปีที่แล้ว +9

    " yesterday is history "
    " Tomorrow is mystery "
    " Today is gift"
    " That why it's called present "

  • @Mohini_Foods11
    @Mohini_Foods11 3 ปีที่แล้ว +2

    Love you Shyam