के ( च्याब्रुङ)को सृष्टि केसाङ्मिबाट भएकोहोइन किनकि येस्बारे भ्रममा नपर्नुहोला मुन्धुमि घट्ना स्थलले पनि प्रमाणित गर्न सकिदैन आदाङ्बासे ,,,, अर्को कुरा यो मन गणन्ते कथा होइन सत्यतथ्य घट्नाहरुमा आधारित सावायेत्हाङ याक्थुङ्साहरुको पबित्र मुन्धुमहो यो घट्ना दुइटा याक्थुङ सस्कारमा आउछ येस्बारे पुरा मुन्धुम बुज्न सिस्सामेन्छिङ नालिथाङ्बेनसाहरुको नेत्तिकुफुङ्सेम्मा गर्दा र युम निङ्गे नाक्मा गर्ने बेला येस्को मुन्धुम आउछ र त्यो बेला रामरि बुज्नु सकिन्छ आदाङ्बा आदाङ्मासे ,,,, सावालासाम्ब अन्छङ्बो कान्छा इम्बिरियाङ्थाङ्वा !
जात जातीको आफ्नो आफ्नै प्रथा र परम्परा मान्यताको शुरक्षा छ भने लिम्बू जातिको पनि आफ्नै प्रथा पारम्परिक बाजा च्याब्रुङ जुन बाजा अरु सरह नै मौलिकता बोकेको बाजा हो यसलाई स्वातन्त्र संग बजाउन लिम्बू जाती को अधिकार बन्न जान्छ
यो केसामि र नामसामी को वर्णनको कथा धेरै परकारले गर्ने गर्छ।
के ( च्याब्रुङ)को सृष्टि केसाङ्मिबाट भएकोहोइन किनकि येस्बारे भ्रममा नपर्नुहोला मुन्धुमि घट्ना स्थलले पनि प्रमाणित गर्न सकिदैन आदाङ्बासे ,,,,
अर्को कुरा यो मन गणन्ते कथा होइन सत्यतथ्य घट्नाहरुमा आधारित सावायेत्हाङ याक्थुङ्साहरुको पबित्र मुन्धुमहो यो घट्ना दुइटा याक्थुङ सस्कारमा आउछ येस्बारे पुरा मुन्धुम बुज्न सिस्सामेन्छिङ नालिथाङ्बेनसाहरुको नेत्तिकुफुङ्सेम्मा गर्दा र युम निङ्गे नाक्मा गर्ने बेला येस्को मुन्धुम आउछ र त्यो बेला रामरि बुज्नु सकिन्छ आदाङ्बा आदाङ्मासे ,,,,
सावालासाम्ब अन्छङ्बो कान्छा इम्बिरियाङ्थाङ्वा !
निबुखाेला हाे पाचथरकाे चिलिङदिन साप्सु नजिकै
Sewaro
Nogen
तिगेन्जङ्नाको कथा र स्थान चाही हावा भयो। केसाप्लुङ तप्लेजुङ्मा छ। तिगेन्जङ्नाको चेलि माइतीको कथा छ।
Any reference for history of tigenjungna pl.
मिलेन
म चाहिँ मान्छु यो तथ्य।
नामसामि केसामि अामाकाे नाम ईपनासाे सरङधामा
Himal pari ka haru le ke bhandai chhan
केसामी र नाम्सामी
किरात मुन्धुम मा हुन्न ।।।
साम्जिक मुन्धुम मा हुन्छ ।।
जात जातीको आफ्नो आफ्नै प्रथा र परम्परा मान्यताको शुरक्षा छ भने लिम्बू जातिको पनि आफ्नै प्रथा पारम्परिक बाजा च्याब्रुङ जुन बाजा अरु सरह नै मौलिकता बोकेको बाजा हो यसलाई स्वातन्त्र संग बजाउन लिम्बू जाती को अधिकार बन्न जान्छ
hau yo mundhumko byakhya thikai ho tara sthan kahan ho bhanne thaha chhaina rahechha hajur lai.
यहि छ कहाँ बाट बिकास हुन्छ
को हो यो पागल कथा एक , कुरा अनेक।
के काे ईतिहास अर्कै छ याे हाेईन
येत टेङगाे