Juni Vari Lai - Oasis Thapa | Guitar Lesson | Easy Chords | (Capo 4)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Juni Vari Lai by Oasis Thapa.
    Original Song: • Oasis Thapa - Juni Var...
    Lyrics:
    verse:
    आज पल्टाउँदैछु फेरि तिम्रो र मेरो
    पुरानो कहानीका पानाहरू
    दस्तक दिँदै छ है तिम्रो मायाले
    मेरो मायाको बन्द दरबाजाहरू
    Pre Cho:
    भुलेर गईगयौ तिमी मलाई
    तै'नि साँचिर'न्छु किन तिम्रो यादहरूलाई?
    प्रश्न छन् धेरै, उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु
    Chorus:
    तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है
    मुटु टुट्नु नै पर्छ र, मायाको मुल्य थाहा पाउनुलाई?
    तिम्रो मुस्कानको किरण
    भुलाउन सके मैले भुली जाउँला, नसके माया गर्छु
    जुनीभरिलाई, woah, माया गर्छु जुनीभरिलाई (जुनीभरिलाई)
    Verse:
    आज चुम्दैछु यी काला बादल पनि
    खोक्रो यो छातीमा बर्सोस् भनि
    झुठो आश बोकी हिँडेको छु
    अनिश्चित बाटोमा परवाह नगरी
    Pre;
    भुलेर गईगयौ तिमी मलाई
    त्यही साँचिर'न्छु किन तिम्रो यादहरूलाई?
    प्रश्न छन् धेरै, उत्तर तिमीमै टुङ्गिन्छ है, मायालु
    Chorus:
    तिम्रो नाम पुकारेर यो गीत कोरिरहेको छु है (गीत कोरिरहेको छु)
    मुटु टुट्नु नै पर्छ र, मायाको मुल्य थाहा पाउनुलाई?
    तिम्रो मुस्कानको किरण (मुस्कान)
    भुलाउन सके मैले भुली जाउँला
    नसके, माया गर्छु जुनीभरिलाई
    माया गर्छु जुनीभरिलाई, ooh
    माया गर्छु जुनीभरिलाई
    This is Guitar Lesson 🎸🎸
    I hope you Loved it 🎸 ❤
    My Channel is About To Give my Best Knowledge to You
    For your Future To Give Your Best Performance..
    Keep Supporting 🎸 ❤
    Keep Playing 🎸
    If Any Song Lesson Request
    Feel Free to Comment 🙏😊👇👇👇
    Feel like Your Family 😊❤🙏
    For More Daily Song Guitar Lesson
    Subscribe to My Channel & Hit The Notification Bell 🙏🎸❤🎵
    Please Help me grow by Share my Video
    If You like it 🙏😊
    Thankyou Love You All ❤🙏🎸
    Follow me in Instagram:
    / kush.plays07
    #JuniVariLai #GuitarLesson #OasisThapa #KushPlays

ความคิดเห็น • 67