१ वर्षदेखी सम्प

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.3K

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 ปีที่แล้ว +115

    किसोर सरको पछिल्लो काम हरु एक्दम राम्रो छ । अझै येस्तै काम गर्दै जानु होला 🤟😍😍

    • @bikashsunuwar8325
      @bikashsunuwar8325 2 ปีที่แล้ว +2

      Xora manxhe ta afnu sorthako lagi j pni vanxha sala afnu sirmatile dukha gareko paisa khadai laj xoina daju teso vanna

    • @bikashsunuwar8325
      @bikashsunuwar8325 2 ปีที่แล้ว

      Paxuto lagla dai pailako sirmati xodera hosiyar hai

    • @sarusarukoyoutubem4077
      @sarusarukoyoutubem4077 2 ปีที่แล้ว +1

      dubai ma ta ramro xa ni ho

  • @keyangkotilija2067
    @keyangkotilija2067 2 ปีที่แล้ว +1

    जे होस दुबै रमाइलो छ त्यो रमाईलो देख्दा छक्कै पर्थे म

  • @bindraoli7380
    @bindraoli7380 2 ปีที่แล้ว +15

    मन चाइ अठिलो रैछ यस्तो राम्रो छोरि हरु पर्ति माया छैन कुरा गराइ बाट पर्स्त भाको छ 🙏🙏 किसोर सर को जबरजस्ती ले बोल्छु भनिराछ धन्य आमा को मन 🙏🙏

  • @soniksostika3173
    @soniksostika3173 2 ปีที่แล้ว +37

    यो दिदिको कुरा सुन्दा अर्कै सङ्ग लागेको अनि आफ्नो छोरा छोरिको कुनै पनि वास्था नभाको जस्तो लाग्यो । आमा बाबाको मस्ती छ बिचरा ती बच्चाहरुको बिचल्ली 😭😭

  • @rajeshshrestha7964
    @rajeshshrestha7964 2 ปีที่แล้ว +54

    हो हो यो आईमाईलाई बच्चा को माया रैनछ तेसै त बुझिन्छ नि

  • @mekrishna335
    @mekrishna335 2 ปีที่แล้ว +2

    किशोर भाई अन्तरवार्ता क्रममा धेरै जाहेज प्रश्न गरेको छ। पत्रकारिताको जिम्वारी लिएको देखे । धन्यवाद किशोर भाई र युवा मञ्च टिमलाई

  • @दङगालिमन
    @दङगालिमन 2 ปีที่แล้ว +60

    कुरा सुन्दा त ,इ दिदिको अरु सित सेतिङ मिलेको जस्तो लाग्यो माइती पक्षहरूले पुरै सपोतमा छन दिदिको । मोज मस्ति बाबा आमाको बच्चालाई बिचल्ली 😭😭

  • @keshabdangi6592
    @keshabdangi6592 2 ปีที่แล้ว +4

    नेपाल पुरुष को कानुन बढी हुनु पर्छ नत्र हजारौ पुरुष को एहि हाल हुन्छ

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo 2 ปีที่แล้ว +106

    जब नानीहरुको माया एउटा आमालाई हुँदैन त्यसको मतलब सजिलै बुझिन्छ त्यहाँ केही रहस्य छ! किशोर दाईले पोइन्ट पोइन्ट पक्रेर भन्ने तरिका मान्नु पर्छ!!

    • @My_Vlogs_Onjo
      @My_Vlogs_Onjo 2 ปีที่แล้ว +1

      @@sapanachhari9993 त्यै बुझिन्छ

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +19

    यो आईमाई ले कुरा गरे अनुसारत छोरी प्रति माया ममतानै रैनछ😍

  • @himalbc1593
    @himalbc1593 2 ปีที่แล้ว +99

    श्रीमान संग सम्बन्ध राम्रो नभएपनी आफैले जन्माएका नानीहरू को मायाँ लाग्दैन भने यो महिला 100% अर्को संग फसेको छ ।

    • @Rajkumarbro-y7f
      @Rajkumarbro-y7f 2 ปีที่แล้ว +6

      फसेको होइन पल्क्केको ho

    • @asthmemendez4921
      @asthmemendez4921 2 ปีที่แล้ว

      Absolutely correct

    • @pardasirabin
      @pardasirabin 2 ปีที่แล้ว

      Ho ho...

    • @rajanbhattarai8848
      @rajanbhattarai8848 2 ปีที่แล้ว

      सहिकुरा

    • @binitaaacharya6361
      @binitaaacharya6361 2 ปีที่แล้ว +1

      K ho tapai lai arkai sanga fasako ho bhandai garda pramad lera aunu tapai la afnu family palnu bhako xa bhandaima sabai purus la tyo garaka xainan

  • @mithusunar1956
    @mithusunar1956 2 ปีที่แล้ว +8

    हेर्दा खेरी बिचार यो भाइ को अनुहार हेर्दै थाहा हुन्छ नी कति सोझो छन भनी यो सरासर सरासर यो केटी नै अर्को केटो सङ्ग लागेकी छे र यो भाउजुको पनि तेस्तै आईमाई हो र नन्दाको सपोर्ट गर्दै छे र नन्दा चाहिँ दुबै मा अरु केटा सङ्ग मोज्मस्ती गर्दै छे 100/: केटी गलत छेर भाउजू पनि तेस्तै छे

  • @sarmilapanday2537
    @sarmilapanday2537 2 ปีที่แล้ว +6

    kati ramro sanga sodnuhunx kishorsir bolne saile dharai man parxa 😍😍

  • @khusbugurung1817
    @khusbugurung1817 2 ปีที่แล้ว +78

    यो केटीको कुरा सबै सुन्दा गतिलो लागेन्, बुढासग नराम्रो भए पनि बच्चाहरूको मायात हुन्छनी ,तर यसलाई बच्चाको कुनै मायानै छईन,

    • @sunilsena5320
      @sunilsena5320 2 ปีที่แล้ว +1

      sahi vannu vayo mani tapai ko sathama xu

    • @barmangharti5282
      @barmangharti5282 2 ปีที่แล้ว +1

      good

    • @swopnasapu6405
      @swopnasapu6405 2 ปีที่แล้ว +1

      Yo cmnt dekhda hjr lai chai hjr ko xora xori ko maya lagdein hola jasto lago malai tw kti vyr kti ko kura nbujhne achamma ko sansar

    • @khusbugurung1817
      @khusbugurung1817 2 ปีที่แล้ว +1

      @@swopnasapu6405 kt manche haru sabai gatilo huncha vanne choina,yo kt ko interview ramro sunnu ani kura garnu

    • @rembahadur8639
      @rembahadur8639 2 ปีที่แล้ว

      P mo

  • @Habibullah576
    @Habibullah576 2 ปีที่แล้ว +23

    भिडीयो पुरै हेरीसके मैले !! मेरो निस्कर्ष !!! मिरा भाऊजु चालु माल हो 💃🏼💋👌👌👌👌नम्बर पाऊ त कमरेडहरु

  • @mayavotri6187
    @mayavotri6187 2 ปีที่แล้ว +4

    किशोर सर ईनिहरू नै ठिक छन बिचारा नानिहरू को मायाँ नभएको अाईमा नै खतम हो

  • @pagalpremi7143
    @pagalpremi7143 2 ปีที่แล้ว +23

    दुबई जाने 95% आईमाई बगली पाकिस्तानी को माल हुन्छन

  • @salinalama1947
    @salinalama1947 2 ปีที่แล้ว +3

    कति राम्री हुनुहुडो रहेछ यो दिदी अनि बोलिको शैली पनि सारै मुलायम छ i think त्यो दाइ को नै केही गल्ती होला जस्तो लाग्यो!!

  • @dipendragurung2967
    @dipendragurung2967 2 ปีที่แล้ว +49

    यी मुइया दुबै मा कसै को अङालो मा बाधियेकी छिन दुबै मा तेसैले अन्धो भयेकिछिन।

    • @manbdrmagar3908
      @manbdrmagar3908 2 ปีที่แล้ว +2

      Bangali ra Pakistani sanga hola

  • @mayavotri6187
    @mayavotri6187 2 ปีที่แล้ว +3

    यो अाईमाईलाई नानीहरूको मायाँ नै छन जस्तो छ किशोर सर

  • @indralimbu8358
    @indralimbu8358 2 ปีที่แล้ว +38

    म पनि दुबई आबु धाबी मा छु तर नेपाली केटी हरु याहा बिदेश मा बिग्रेको को देख्ता त अचम्म लाग्छ तर सबै तेस्तो छ्न चै भन्दिन तर वास्तविक कुरा के हो बुझ्न पर्छ तर तेति नाबालक छोरा छोरी को माया लाग्दैन

    • @krishnakumarikumari3149
      @krishnakumarikumari3149 2 ปีที่แล้ว

      Yes 100% right indra

    • @deepaknepali2954
      @deepaknepali2954 2 ปีที่แล้ว

      Sahi ho

    • @roshansunar4878
      @roshansunar4878 2 ปีที่แล้ว

      95% बिग्रेको छन दुबै मा नेपाली केटी हरु बङाली पाकिस्तानी भारतिय हरु शीत लागेर उनिहरुको उतो गतिलो भयेर पैसा के

  • @jenilarai401
    @jenilarai401 2 ปีที่แล้ว +2

    East or west yuwa man Nepal channel is da best😍😍😍😍

  • @peeyushshrestha8798
    @peeyushshrestha8798 2 ปีที่แล้ว +14

    कुरा सुन्दा बुझ्दा चै बुइनिको गल्ति चै छ है किशोर पासा दाई किन कि एकता मागी बिहे मन नपरेको मान्छे कसरी छोडौ भन्ने भइरहेको बेला अनि उता लभ परेको होला

  • @hemshrestha8371
    @hemshrestha8371 2 ปีที่แล้ว +15

    यो दिदि पनि नन्दाको सपोर्ट मा छ कति निर्दइ अामा छि केटि मान्छे जब बिदेस गय पछि मुसुल्टेको सङगतमा लागिसके पछि घर परिवार चटकै विरसिन्छन यो १००/लेखेर दिन्छु

  • @kkailashgurung7196
    @kkailashgurung7196 2 ปีที่แล้ว +51

    यो आईमाई बाठी भएर फुरफुर किन हो भन्या विदेसमा आईमाईको चर्तिकला नदेख्या होर दुई बर्षको बच्ची लाई छोडेर जाने आईमाईको मन छ्या

    • @krishnakumarikumari3149
      @krishnakumarikumari3149 2 ปีที่แล้ว +5

      K bhai timi le dubai ma matra aaimai bigreko dekhau nepala ma koi bigare ko xaina khi din agadi auta jogi dai ko herenau

    • @shirjanasinjali1063
      @shirjanasinjali1063 2 ปีที่แล้ว +1

      @@krishnakumarikumari3149 उम सहि भन्नू भयो नेपाल को आइमी को चर्तिकला देखेको रैनछ नबुझ्ने इज्जत नभाको जहाँ बसेनी बिग्रन्छ उसको दुख कोलाइ के थाहा पुगेर को जान्छ र

    • @depsonthapa3064
      @depsonthapa3064 2 ปีที่แล้ว

      Sai ho kuro

    • @kemmunrider9002
      @kemmunrider9002 2 ปีที่แล้ว

      @@krishnakumarikumari3149 hlo sister saudi ma poni bigre k hamro Dd boini haru tw 😭

  • @mirapun7795
    @mirapun7795 2 ปีที่แล้ว +1

    Tqss kishor vai ..yo dd vanauda alik thik lagena

  • @minathakuri1812
    @minathakuri1812 2 ปีที่แล้ว +102

    बच्चालाई छोडेर हिड्न न हुने झगडा जस्को पनि हुन्छ ।बच्चालाई पाएर अलपत्र पार्ने श्रीमती मलाई त खासै ठिक लागेन।।। आफू ले जन्माएको सन्तान कसरी यस्तो गर्न सक्छन् होला 🤔🤔🤔🤔

    • @rajeshmogar1585
      @rajeshmogar1585 2 ปีที่แล้ว +9

      Aafulai na pare samma think lagdoin jaba aafulai parxa balla bujhxa aru ko dukha na bujhne manxe haru lai k vannu

    • @sangita2464
      @sangita2464 2 ปีที่แล้ว

      @@rajeshmogar1585 sahi ho

    • @lppptl1937
      @lppptl1937 2 ปีที่แล้ว +2

      हो नि पसुहरुले त आफ्नो बच्चा आफै खान सक्ने भए पछी मात्र छोडछ यस्ले त दुधे बच्चालाई छोडेको छ,चाहे जस्तो सुकै अवस्था आओस आफ्नो बच्चालाइ माया मार्न सक्दैन 😡

    • @pratimagautam8523
      @pratimagautam8523 2 ปีที่แล้ว +2

      Sabai mahila kharab hudainan. Budo gatilo xaina vane ni bacchha ko maya lagxa. Bau le bachha nahere ni aama ko man ho bachha lai ramrai launa diu khana diu vanne hunxa. Nepal ma dinvari jyala majduri garer aune tei 500/600 ho tesari kaha jindagi chalxa??? Badhyeta ho hajur... aru j vay ni yuti aama bachha ko satru hudaina. Manpari navanum

    • @aaisharai5445
      @aaisharai5445 2 ปีที่แล้ว +2

      @@pratimagautam8523 talai pare paxi matra taha hunx

  • @purnagharti1650
    @purnagharti1650 2 ปีที่แล้ว

    किसोर सरको पत्रकारिता उत्कृष्ट छ

  • @ashmamagar8246
    @ashmamagar8246 2 ปีที่แล้ว +92

    होईन के भाको आफुले जन्माएको छोरीहरू माथि पनि माया खासै देखिन,त, कसरी सकेको होला ।।मुटुको टुक्राहरु लाई....., 😥😥

    • @binaraitamang2770
      @binaraitamang2770 2 ปีที่แล้ว

      Dubaima puge paxita vulxan xora xori lai

    • @Mickboy-n9g
      @Mickboy-n9g 2 ปีที่แล้ว

      @@binaraitamang2770 p0

  • @arjunsunar1581
    @arjunsunar1581 2 ปีที่แล้ว

    किशोर सर सर्बप्रथम त तपाईंले गरेको हरेक काम एकदमै सराहनीय छ र कुरा रहयो यो बिसयको मलाई लाग्छ यो बुडा र बुडिको झगडा सामान्य भनाभैरिकै कारणले यिनिहरुको सम्बन्धमा फाटो आउन खोजेको हैन वुडि चही को गल्ति धेरै नै छ भन्ने उस्को कुरा गराईबाट प्रष्ट बुझ्न् सकिन्छ बुडिले आफ्नु गल्तिलाई ढाकछोप गर्न खोजेको देखिन्छ न नानीहरूको माया नै छ हैन कस्तो मन भाको आइमाई हरु हुन्छन् हो बुजेर बुजि नसक्नु गारो छ हो

  • @jasminebhattarai5160
    @jasminebhattarai5160 2 ปีที่แล้ว +25

    जे होस सम्बन्ध एक जना को गल्ती ले बिग्रेको होइन धेरै वा थोरै दुई जना कै गल्तिले हुन्छ यो comment box मा आएर कसैको चरित्र मा आउला न उथाउनु नै राम्रो हुन्छ

  • @sagerkhadka
    @sagerkhadka 2 ปีที่แล้ว +13

    बच्चा प्रती माया छैन भन्नू अरु संग लागेर र अरु संग भुलेर बसेर हो । नत्र बच्चाको लागि आमाले ज्यान दिन्छ ।

  • @jitjit8445
    @jitjit8445 2 ปีที่แล้ว +9

    ल है दुबैतिर काे साथिहरु यसाे भेटभयाे भने यिनी हमिला लाई भेट गरहाे है मरद छत😄😄😃

  • @anjankusumya9986
    @anjankusumya9986 2 ปีที่แล้ว +12

    यस्तै हो बाहिर नाठो खेलाउदै हिड्ने आइमाईलाई कहाँ पो माया लाग्छ आफैले जन्मा काे नानीहरूको यो आइमाईको अनुहार हेरेर नै थाहा हुन्छ कस्तो खाले आइमाई हो भनेर

  • @sumansunuwar4025
    @sumansunuwar4025 2 ปีที่แล้ว +17

    यो सबै बङगालि,पठानि, ईनडिएनको सङगत हो।नेपालको दु:ख दुबई को ए:सि ले बिरसाउदो रहेछ।दु:ख पाईनछ है एक छिनको रमझमले बिचार गरेकोे ठिक हो।

  • @amartajpuria6772
    @amartajpuria6772 2 ปีที่แล้ว +17

    Kishor sir u r great man. तपाईंको काम गर्ने तरिका एकदम सहि छ।❤️

  • @yubaoli4932
    @yubaoli4932 2 ปีที่แล้ว +106

    म चाहिँ के भनछु भने जति पनि चेलि बेटि खाडि मुलुक मा छन नि हामी नेपाली दाजु भाइ काे नाक काटने काम गरेका छन याे दिदी पनि मेराे बिचार मा दुबइ मा अरु सङग लागेकाे हुनु परछ कमसे कम छाेरि छारा लाई पनि माया मारछन🙏🙏🙏

    • @indralimbu8358
      @indralimbu8358 2 ปีที่แล้ว +5

      दुबई मा छैन हो नेपाली केटी हरु सिङ्गल चै खासै सबै देखेको हो

    • @riturai1089
      @riturai1089 2 ปีที่แล้ว +10

      यसको रिजल्ट आउन बाकि छ हेर्दै जाम यो आईमाई निकै बाथि हुदै बोल्दै छ यो दुई टै चालु खेलाडी आईमाई हुन्

    • @Habibullah576
      @Habibullah576 2 ปีที่แล้ว +2

      @@riturai1089 यो चालुमालको नम्बर दिनु नहो कमरेडहरु💃🏼💋💋💋💋👌👌👌👌👌👌

    • @nishagurung6756
      @nishagurung6756 2 ปีที่แล้ว +3

      Um ho keta haru khadi muluk ma ram vayar farkexa

    • @jasminebhattarai5160
      @jasminebhattarai5160 2 ปีที่แล้ว +4

      दाजु बिदेश गका चेलीबेटी ले नाक कटे होला तर तपाईं जस्तो माइती अनि घर परिवर ले बिचल्ली बनार छोडेर दुख पायर बिदेश पुगेका चेली लाई पनि हेर्नुहोस हरेक चेली गलत हुँदैन

  • @sanjivnepali7210
    @sanjivnepali7210 2 ปีที่แล้ว

    Kishor sir Mero favorite patrakar man parxa uhako harek Kam yasari nae aghi badai janu ho

  • @kabitakatwal3100
    @kabitakatwal3100 2 ปีที่แล้ว +47

    यो अामा नै गति छाडा हिजो नानि जन्माउन जेल पोइ राम्रो अहिले दुबै गएसि नाठो पाइ अनि ।ठुलो कुरा छोराछोरी पनि नचाहिने थुक्क अामाको जिन्दगी

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 ปีที่แล้ว

    मिडियामा बाेल्दा त किसाेर भाइकाे मुखमा त राम्रोसँग हेरेर बाेलेकाे देखिएन त्याे केटाले भनेपछि केटा धेरै साेझाे छ।याे भाउजू भनौदि नन्दकाे पैसा खान पाइहाेला अनि नारदमुनि भएर मिडियामा बाेल्न अाएकाे हाेला।हामी महिलाले श्रीमान जे जस्तो भएपनि बच्चाको मुख हेरेर बच्चालाई स्याहारेर बस्नुपर्छ।

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +21

    बहिनी जे भए पनि नानी लाई माया र भविस्य को चाही ख्याल गर्नु।

  • @अनिलयोन्जन
    @अनिलयोन्जन 2 ปีที่แล้ว +23

    दुबईमा गतिलो भेटे पछि नेपालमा भएको श्रिरमान अनि बालबच्चालाई बिर्सी हाल्छनी

  • @ratnapandey3949
    @ratnapandey3949 2 ปีที่แล้ว +43

    यो अाईमई दुबै को १नबर भालु हो मैले देखेको कसम मैले डाटेको होईन

    • @netramagarnetramagar6997
      @netramagarnetramagar6997 2 ปีที่แล้ว +1

      Hor sir bangali pakistani ko payo hola

    • @jpthapamagar2023
      @jpthapamagar2023 2 ปีที่แล้ว

      aamai dubai aaysi ki lainxa sunko bala ki janx mujiko chhala vanxan re

  • @pandeycharu3285
    @pandeycharu3285 2 ปีที่แล้ว +1

    I m so happy to my brave lady..... well done. Yesta logne man6e lai yasari nai by cut garnu par6
    I m so happy.
    Be consulted ur work

  • @rupakdhungana982
    @rupakdhungana982 2 ปีที่แล้ว +34

    यो दुबै को भालु हो मैले धेरै चोटि देखेको छु दूबैमा केटा सग होटल मा छुट्टि को बेला 2/3 दिन बस्नि गरि जान्छे भालु हो नेपालि केटा छ यस्को

    • @SunitaSharma-of6iq
      @SunitaSharma-of6iq 2 ปีที่แล้ว +7

      Ho maele pani dekheko xu keta sang yo jhuto boldae xe dubaiko hotel ma maele ta kati choti dekhisakeko xu xya....

    • @deepaknepali2954
      @deepaknepali2954 2 ปีที่แล้ว +3

      Paka ni ho yo aamai think xaen

    • @rupakdhungana982
      @rupakdhungana982 2 ปีที่แล้ว +2

      @@harkshah9648 talai dekhauna lai ta kaha xas teyo kt lai van na ma dekhau xu parman

    • @aaisharai5445
      @aaisharai5445 2 ปีที่แล้ว +1

      Yedi dekhera cineko ho vane matra bola hai vhai ho haina vane arkako gharbar bigarnu pani aparadhei ho afno pani kasri le bolekei var ma gharbaar bigriyo vane kasto hunx tyo pani bichar gara jadyaha poi le ni khusi dina sakdeina namardha haru xi xi

  • @chandachanda1092
    @chandachanda1092 2 ปีที่แล้ว

    kisor ji ko sabda chai sarai ramro ysto po hunu parx patrakar

  • @bhupendrapuri4197
    @bhupendrapuri4197 2 ปีที่แล้ว +43

    जे जे आरोप लगाय पनि केटो पिडित नै हो , माइती र केटि मिलेर बिछोड गराउने र 2/4 बर्ष कमाइ खाने माइतिले, अन्तमा केटि BF सङ्ग भाग्ने नियत देखिन्छ

    • @sanjay_siwa_vlog
      @sanjay_siwa_vlog 2 ปีที่แล้ว +2

      Sahi vannu vayo 👍️

    • @dipenmohara8244
      @dipenmohara8244 2 ปีที่แล้ว

      Yo sis chai ka ko ho hora yo sis lai kai kura thaha xaina kina jpt boliraxa midia

    • @aashishgurung6390
      @aashishgurung6390 10 หลายเดือนก่อน

      rights ..

  • @ranjankdka6642
    @ranjankdka6642 2 ปีที่แล้ว

    किशोर दाइ big fan..

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว +161

    सुकिलो बन्न नखोजे हुन्छ बुढा गतिलो नभए पनि बच्चा चटक्क छोडन सक्दैन एउटा गतिलो आमाले, आइमाईको गल्ती देखिन्छ बुढाको त माया लागेन मान्छु तर आफ्नो मुटुको टुत्रालाई यति सजिलै छोडन सक्दैनन

    • @nishagurung6254
      @nishagurung6254 2 ปีที่แล้ว +1

      M pni yehi sochdai xu aafno janm dine bachalai maya marn sakne kasto khalko rahix xii

    • @Suhana12436
      @Suhana12436 2 ปีที่แล้ว +4

      Aamaiko matra dos dhekhani kathai hamro samaj bides pathar logni ghar basera bides pathauni

    • @rockboy5947
      @rockboy5947 2 ปีที่แล้ว +6

      खुल्केको कुरा नगर भाइ मुटुको टुक्रा चुप्पा खायरमात्रै खुसी मिल्दैन धन नहोला तर माया ममता हुदैन भने यो सब केही देखिदैन आफू बच र अरुलाइ बचाउ हो अहिलेलाइ यतिनै

    • @DdLimbu
      @DdLimbu 2 ปีที่แล้ว +7

      खालि आइमाई लाई दोस दिन जानेको छ यो समाज थु

    • @pratimamagar4735
      @pratimamagar4735 2 ปีที่แล้ว +4

      Jaba paristhiti rw bebahrly gherx ni ..taba aaux yasto sahas poila gako hoin ni bedesh gako ho ...buda sahi nvyarai gako hola boli sunerw hudain ni ghar bebahar ramro garnu paro... pradesh jati bela ni cl garna tm mildain garda budo vanaudaly ..bolna ndine uee japai bolerw bajhni hola ani aati vyara baru phn hardin vnirw ngareko ni hinx ni yatikai tw xori sang tadha x poisa pathayrw budolai chai kina rajai garauni ni mah vya ni tai garthya...

  • @princepalthakuri4904
    @princepalthakuri4904 2 ปีที่แล้ว +2

    ठिक छ बुडा नराम्रो भयो होला,तर बच्चा को माया नै नहुने महिला पक्कै नै गतिलो होइन

  • @maheshyoutubechannel
    @maheshyoutubechannel 2 ปีที่แล้ว +43

    दुख सुख मिलि जुलि गरि खानु नै राम्रो हुन्छ बिचरा त्यो सानो नानी हरु को बिचल्ली हुन्छ बाउ आमा को कारणले गर्दा

    • @SMPREMVLOG
      @SMPREMVLOG 2 ปีที่แล้ว

      Sahi ho 🙏🙏🙏

  • @lokrajpandey3225
    @lokrajpandey3225 2 ปีที่แล้ว +3

    यो महिला गतिली हैन जो ले जे भने पनि यति कठोर हुदैन बच्चा को माया नै न रैछ यो आइमाई यस्तो पनि हुन्छ 😡😡

  • @udayatamang2130
    @udayatamang2130 2 ปีที่แล้ว +4

    यो आइमै बहुत चालू जस्तोछ बिचारा तेति सानो सानो बच्चालाई एक बर्ष सम्मा फोन नग्रने 👊👊

  • @anitarai4069
    @anitarai4069 2 ปีที่แล้ว

    Dherai ramro Kam Kishor sir ko

  • @Gajal-sarobar12
    @Gajal-sarobar12 2 ปีที่แล้ว +13

    आफुले 9 मैना पेट मा राखेर जनमाएको बच्चा लाई छोड्ने कुनै आमा ले सक्दैन जब पोइ भनौदा ले नाटक गर्छ र बच्चालाई सिकाउछन अनि के गर्नु यहाँ महिला मात्रै दोष देखाउछन

    • @ghimirebasanta9403
      @ghimirebasanta9403 2 ปีที่แล้ว

      Didi qatar aaunu na nepali valu aaimoi haru ko chatak herna nepal ma basera bichara navannu na

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 2 ปีที่แล้ว +7

    दुबाईमा हनाउदै होला अनि श्रीमानको गल्ती देखाउछ जाठिहरु बिदेशमा देखिएकै छ केटिहरुको चाला 👊👊👊

  • @bboys9508
    @bboys9508 2 ปีที่แล้ว +20

    नामर्दहरुले बुढिलाइ कमाउन पठायर घरै बसेर मोज गर्न खोज्ने जाठाहरुलाइ त यस्तै हुनुपर्छ।
    थुक्का नामर्द अझै मिडियामा आउन लाज लाग्दैन?

  • @krishnagrg776
    @krishnagrg776 2 ปีที่แล้ว

    किशोर भाई को patrakarita number १ लागछ मलाई .. भाई कहानी मा twist आयो फ़ेरी !!! यो आइमाइ चाहीं viral हुना आको किशोर भाई .. यो आइमाइ पनी फटाह छ sure

  • @kamalsambahamphe9257
    @kamalsambahamphe9257 2 ปีที่แล้ว +50

    पर्देशकाे ठाउँ हो के भनु पनि सकिना किनकि बिदेश बाट पेट बाेकेर नेपाली चेलिबेटी हरु अाएकाे सबैलाई देखेकैछ

  • @bimalaparajuli9817
    @bimalaparajuli9817 2 ปีที่แล้ว

    किशोर भाईलाई सलाम छ

  • @nepalikhadka3396
    @nepalikhadka3396 2 ปีที่แล้ว +7

    केहो किसोर सर यो भाउजु भनौदीको खोप्डा रुखभालुले कोपरेको होकी क्याहो तर मान्छे चाहिसहि छैनहै

  • @ashagurung3466
    @ashagurung3466 2 ปีที่แล้ว +1

    Ashok ji you are very good man

  • @rammagar8560
    @rammagar8560 2 ปีที่แล้ว +5

    सुड्डि भाउजु त झन् १ नम्बर को रैछ ।

  • @datheaunikclub3054
    @datheaunikclub3054 2 ปีที่แล้ว

    Absolutely you are right kishor sir.🙏🙏🙏🙏

  • @krishnarai8021
    @krishnarai8021 2 ปีที่แล้ว +22

    नानी हरु को माया न लाकने कस्तो मन भको आमा रैछ यो केटी को अरु नै छ हो बोली देखि नै थाहा हुन्छ।।।

  • @sanjay_siwa_vlog
    @sanjay_siwa_vlog 2 ปีที่แล้ว +2

    केटी एक नम्बर को चालू रैछ पैला नै अर्कै बिहे गर्नु भनेको रैछ किसोर सर छोराछोरी को माया गर्ने मान्छे ले अर्को बिहे गर्नु भन्दैन 😥

  • @salinashreepali8086
    @salinashreepali8086 2 ปีที่แล้ว +6

    श्रिमान जस्तो भएपनि बच्चा को लागि भए
    नेपाल आउनु र बच्चा समल्नु sis
    जे भने नि आमाको माया जस्तो प्यारो कसैको हुदैन एक पटक बच्चा पाउँदाको पिडा सम्झनुहोस् मृत्यु को मुख मा पुगेर जन्माउनु भएको थिए नानीहरु अनि रातैभरी निदाउन नपाए कसरी हुर्काउनु भएको थियो
    हजुर ले नि अर्को बुढा पाउनु हुन्छ , हजुर को श्रिमान ले नि अर्को श्रिमती पाउनु हुन्छ तर बच्चा ले आमा पाउदैनन् तेसै हजुर हरु को गल्ती को सजाय त्यो अवोध बच्चालाई नदिनुहोस्

  • @susilakarkee8032
    @susilakarkee8032 2 ปีที่แล้ว +3

    आईमाई गतिलो हुनु पर्यो नि कमेन्ट राम्रो आउन लाई त

  • @SaritaPraja-f9l
    @SaritaPraja-f9l 2 ปีที่แล้ว +16

    मलाई जहाँ सम्म लाग्छ कि भाइ मिदियामा आयर केहि बिक्रिदैन सम्पर्क बिहिन भयर आको होला नानीहरू को लागि पनि मिलेर बस्नु राम्रो हुन्छ भोलि को दिन मा बहिनी लाई नि पाउछ भाइ लाई पाउछ तर त्यो नानिहरु लाइ आमा बुवा पाउदैन यो कुरा दुबै जनाले बुझ्नुपर्छ

  • @नयानेपाल-प2च
    @नयानेपाल-प2च 2 ปีที่แล้ว +1

    यो भाउजु लाई पनि बिदेस पठाउनु पर्ने हो पठानि बङ्गालिले ठिक पार्थो!

  • @santoshpokhrel3744
    @santoshpokhrel3744 2 ปีที่แล้ว +12

    बुढाले कमायो भने आफ्नो छोरा छोरी बुढी लाई अनि बुढी कमाउने भै बने आफ्नो लागि भनेको येहि हो ।।अनि हाम्रो कानुन बुढा ले कमाको चै बुढी छोडेमा आधी अंश दिनु पर्ने बुढी ले कमायो भने छोरा छोरी बिचल्ली परेर हिने पनि केही नहुने बिचारा हाम्रो कानुन

    • @roshansunar4878
      @roshansunar4878 2 ปีที่แล้ว +1

      सहि भन्नू भयो सर हजुरले

    • @chanbasnet6808
      @chanbasnet6808 2 ปีที่แล้ว

      Agreed with u

  • @rejinathapa4232
    @rejinathapa4232 2 ปีที่แล้ว

    Kisor sir ko kura right xa

  • @rayrai9880
    @rayrai9880 2 ปีที่แล้ว +14

    ज्योति बैनी तिमी पानी माथीको ओभानो बनिनु नखोज है ,अनि धेरै सत्यसबित्री हुन नखोज तिमी गतिलो आइमे चाही होइन है !

  • @purnagharti1650
    @purnagharti1650 2 ปีที่แล้ว

    यो आइमाइको नाठो छ किसोर सर केको बच्चालाई माया गर्छर यस्ता आइमाई बेलैमा हटाउनु पर्छ

  • @ghartimagatkulbahadur4512
    @ghartimagatkulbahadur4512 2 ปีที่แล้ว +30

    यस्काे भाउजुपनि गतिलाे रहेनछे गुरुङकाे छाेरि कामिसङ्ग थुक्क नकचरिहरु

    • @limbusasi9738
      @limbusasi9738 2 ปีที่แล้ว +4

      😅😅😅😅😅होइट मत भाउजू त रन्डी बस्ने कोठी को मालिकनि जस्तो पो देखिन्छ त पुरै मेकप मा

    • @kusummaharjan6604
      @kusummaharjan6604 2 ปีที่แล้ว

      Thukka namard haru nariko ejjat garna sakdenas vane beijat ni nagar ta pani tei nariko pet bata aako hos 😡😡🤬

    • @pardasirabin
      @pardasirabin 2 ปีที่แล้ว +1

      Yes yo aaemae pani gatilo chae haina ......

  • @DipendraKhadka
    @DipendraKhadka 2 ปีที่แล้ว

    good job bhai keept it up,,bhai tar yo ketiko kura sunda kheri khasai chaso diyeko chaina kati nisthuri aama hunchan hai ,,,ajib cha duniya

  • @mahendramagar3111
    @mahendramagar3111 2 ปีที่แล้ว +8

    साना छोरिहरुको धेरै माया लागो
    किसोर सर हजुरलाई मेरो बिन्तिछ 🙏🏻 कृपया त्यो छुत्नलागेको परिवारलाई मिलाईदिय धेरै थुलो धर्म हुनिथियो सर

    • @susmalimbu8846
      @susmalimbu8846 2 ปีที่แล้ว

      Aile love relation ma basdai ta bf le nanathari gali garxan.ani b.a garisakeko budale ta vanihalxa ni..tyasma aafule ni vaninxa.😁😀

  • @munarai439
    @munarai439 2 ปีที่แล้ว +6

    सर याे ईटरभिउ देख्दा त सारै चित्त दुख्यो के भयाे पहिले कस्काे गल्ती हाे तर अहिले त याे केटीको प्रत्येक शब्द शब्द चाहीं बनावटि माया नानिबाबु गरेको देखिरा छ।

  • @tysonbhandari5977
    @tysonbhandari5977 2 ปีที่แล้ว +4

    यस्को कुरा सुन्दा बच्चा पर्ती यस्को 1% पनि माया छैन यो महिला नै गलत छ 100%

  • @mirapun7795
    @mirapun7795 2 ปีที่แล้ว

    Jabarjasti nagarnu kisor vai ..yo aimai khattam x ..yo aaimailai bachcako maya xina ..yasto aaimailai sisno pani lagayara xodnu parx

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +14

    मलेसिया र दुबईमा नेपाली केटीहरु ज्यादै बिग्रिएर मजमस्ति गर्ने रहेछन् बच्चा त ७२ महिना सम्म मात्र अामाले राख्नु अधिकार हुन्छ कानुनी रुपमा।

    • @romanxetri9463
      @romanxetri9463 2 ปีที่แล้ว +1

      qatar नि कम छैन अहिले त्😀😀😀

    • @sureshrai971
      @sureshrai971 2 ปีที่แล้ว +1

      किशोर सर कति राम्रो कुरा गर्नु भयो

  • @sanuthapa6238
    @sanuthapa6238 2 ปีที่แล้ว

    Kishor sar good job sar

  • @meenadhakal4458
    @meenadhakal4458 2 ปีที่แล้ว +3

    बच्चालाई सिकाए पनि बिर्सन छन जस्तो भए नि आमा काे कर्तव्य निभाउनु प्रर्छ प्रदेशमा हामी पनि छाै

  • @devipun3554
    @devipun3554 2 ปีที่แล้ว

    जे होस यो भाउजुको पनि नन्दलाइ अरु नै पोइ खोज्दिन लाको जस्तो छ

  • @nepalguy3195
    @nepalguy3195 2 ปีที่แล้ว +44

    कुरा बुझ्दा केटि नै उस्तो छ आफन्त ले जस्ले जे भने पनि आमा होस या बाउ बच्चात हेरेको छ।प्रेमी छ है यो केटिको

  • @mihbgmt1447
    @mihbgmt1447 2 ปีที่แล้ว +2

    नानीहरू प्रती यो बैनिको बिल्कुलै मन छैन।श्रीमानप्रती गुनासो र कष्ट भएपनी बच्चाप्रती मात्रीस्नेह छैन।

  • @santoshadhikari1738
    @santoshadhikari1738 2 ปีที่แล้ว +6

    बिदेश हिने पछि किन यस्तो व्यबहार देखाउछन कि अरु संग लागेको हुनु पर्छ कि बुढो गतिलो नभयर हो बाल बच्चा को त माया र भबिस्य हेर्नु पर्दैन आमा भयर

  • @khojima
    @khojima 2 ปีที่แล้ว

    अर्को केटा सँग मदहोस छे यो नखारमौली।छोरीहरुले थुक्छ यसलाई।

  • @udayatamang2130
    @udayatamang2130 2 ปีที่แล้ว +6

    यो भाउजू भन्ने चै बहुत चिप्ली रहिछ

    • @nishagurung6254
      @nishagurung6254 2 ปีที่แล้ว

      M pni yehi lagi rako xa kasto khalki aaime ho xi aafno nanda ko galti dekhidin teti sano bacha ko maya nhune nanda lai dhaker boli raki xe थु थु थु थु थु थ

  • @pujathapa1377
    @pujathapa1377 2 ปีที่แล้ว

    Honii Kura Sab clear garnu vayoo Sai lago video

  • @chandrachattri1071
    @chandrachattri1071 2 ปีที่แล้ว +13

    भालुनै रैछे नि

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 2 ปีที่แล้ว

    यी भाउजुलाई पनि के भनौ।
    आफै गुरुङको छोरी भएर ठोकन थापा सङ आएकी रहिछे😁😁😁
    अनि नन्दको पक्ष त लागि हाल्छे नि।
    लोग्नेलाई ब्लक गरेर अर्कै सङ दुबईमा मोज गर्ने लाई बच्चा बच्चीको के याद आउँछ।
    पानी माथी ओबानो भन्ने काम गर्न छोडी देउ बहिनी।
    किशोर श्रेष्ठ भाईको काम लाई सदैव सम्मान।

  • @HariHari-xz4ww
    @HariHari-xz4ww 2 ปีที่แล้ว +6

    याे अाईमाईकाे हाउ भाउ देख्दा दुबईमा कुन बङाली या पठानिकाे अगालोमा बादिएकाे बुझिन्छ फाेनमा बोल्दा पनि ब्याक साईडमा ईशारा गर्दै छ 2 अाेटि छाेरिकाे पनि माया नभएकाे माया भएकाे भए तेसरि दात फारि फारि हास्छे नानिहरुकाे 1% पनि माया छैन

  • @AlinaAchhami-u8n
    @AlinaAchhami-u8n 7 หลายเดือนก่อน

    होइन हो किसोर सर यो भाइेलाइे आरोप लगाएका छन है किसोर सर नमस्कार आरोप लगाउँदै छन है किसोर सर मिलेर बसेको देख्न पाइयोस् सतेकै जित्यो होस मिलाइने दिनुहोला ❤❤❤❤❤

  • @sitadevipoudel3060
    @sitadevipoudel3060 2 ปีที่แล้ว +11

    गतिलो भए आफुले जन्म दिएको बच्चा छोडेर जान सक्छ खान नपाए पनि आधा पेट खाएर रातदिन दुख गर्न सक्छन् निस्वार्थ आमाहरू स्वार्थी आमा हो यो बच्चा छोडेर मस्त रमाइलो छ ।

  • @jituabhagi7189
    @jituabhagi7189 2 ปีที่แล้ว

    यो आईमाई धेरै बाठो रहेछ बिदेस गयका केही आईमाई का चर्तिकला राम्रै सङग देखियका छन,,,

  • @innocentgirl5737
    @innocentgirl5737 2 ปีที่แล้ว +12

    बच्चा हुनलाई माया प्रेम हुनुपर्छ भन्ने हुन्न सर कतिपय सम्बन्ध नचाहदा नचाहदै पनी हुन्छ बचा बाउले हेर्न सक्दैन भने आफै राख्नुपर्छ आमाले नानी हरुले दुःख नपाउन यस्तो रक्सी पिउने बुढो सँग नबसेको वेश

  • @bigyankhatri1056
    @bigyankhatri1056 2 ปีที่แล้ว +2

    हे भगवान यस्तो आमा कसैलाइ पनि न दे मेरो अनुरोध छ

  • @jitjit8445
    @jitjit8445 2 ปีที่แล้ว +14

    कसताे अाईमाई रहेछि बच्चा को माया नहुने कुलाङगार केटि

  • @xopanatimro7468
    @xopanatimro7468 2 ปีที่แล้ว +2

    जे भए पनि नानिहरुको लागि मिल्दा राम्रो हुने थियोे