त्यो पुल भको ठाँउलाई जहाँ बाटो पूरा भको थिएन दक्षिणकाली नगरपालिका काठमाडौ नैखन्डी र ललितपुर महानगरपालिका फर्सिडोल भनिछ। डुकुछाप भनेको उतै हो। जुन चोकको कुरा गर्नु भयो नैखन्डी बाट साधनमा करिब 15 मिनेटमा फर्पिङ बजार र दक्षिणकाली पुग्न सकिन्छ र नैखन्डि बाटै 15 मिनेटमा टौदह,चोभार पुग्न सकिन्छ। सेतिदेवी ललितपुर हैन। पहिले दक्षिणकालि नगरपालीका नहुदा काठमाडौ सेतिदेवी गा.वि.स थियो। त्यसैको आधारमा पूलको नाम मात्रै सेतिदेवी पुल राखिएको हो। त्यो पूल काठमाडौको दक्षिणकाली देखि ललितपुर चापागाउ छिटो पुग्न सकियोस भनेर बस सेवा गर्नलाई बनिएको पूल हो। त्यो पुल काठमाडौ दक्षिणकाली नगरपालिका नैखन्डी र ललितपुर महानगरपालिका फर्सीडोल जोडिएर बनेको छ। डुकुछाप भनेको अलि उता हो जुन गोदावरी नगरपालीकामा पर्द्छ। फास्ट ट्राक भएको ठाउँ फर्सिडोल हो।
पूल कस्ले बनाको ? पुल दक्षिणकाली नगरपालिकाको अनुरोध र काठमाडौ क्षेत्र न.१० को अनुरोधमा सडक डिभिजन काठमाडौले काठमाडौ नगर र ललितपुर महानगर जोड्न बनाको हो । पूल नैखन्डी र फर्सीडोल जोड्नलाई बनाको हो। काठमाडौ र ललितपुर जोड्नलाई र पहिलो प्राथमिकता नैखन्डी र नैखन्डी वरिपरिको टोलहरुलाई ललितपुर जोडिन र फर्सीडोल वरिपरिको टोल हरुलाइ काठमाडौ जोडिन बनाको हो 2/4 दिन हो जग्गा विवादितको कारणले बाटो नबनेको अहिले आएर हेर्नू होला हाइवए छ तपाईंको कार हैन ट्रक नै छिर्ने बाटो छ।
Suruma ta Naubise vanya hore Nabin Sir Epic :)
Bipul Bhusal Sir. Big fan. Autograph please.
शुभकामना छ।
May be perfect place for dukus...dukuchhap😂
thats a perfect slogan to promote internal tourism of Dukuchhap lol.
Namaskar
Vaisidol haina hola
Maybe fasidol
एकान्तकुना बाट 15 किलो हैन जावलाखेल बाट नैखन्डी -फर्सीडोल जोड्ने पुल सम्म 8 किलो छ।
😮
हजुर हरु डुकुछाप बस्ती सम्म जानु नै भएन रहिछ अलि माथि जानु भाको भएँ त्यो सुन्दर ठाउँ को दर्शन पाउन सक्नु हुन्थ्यो मिस्स गर्नु भयो uff....
ek dui tham ma chai censor hannuparla jasto lagyo!smoking wala..😎!