तत्कालीन पर्यटनमन्त्री शाहीसहित डेढ दर्जन यसरी उम्किए, भ्रष्टाचारीको नाईके भन्दा यसो भने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 78

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 6 วันที่ผ่านมา +12

    सारै इमानदार लागो यिनी ।
    सतिले सरापेको देश हो ।
    गल्ति गर्नेले यति आत्मबिश्वासका साथ बोल्न सक्दैन ।
    बायुसेबा निगम ध्वस्त बनाउने खेल

    • @RATH678
      @RATH678 3 วันที่ผ่านมา

      😂😂😂😂😂

  • @ramprasadghimire1123
    @ramprasadghimire1123 6 วันที่ผ่านมา +12

    कङ्साकार सर निर्दोष हुनुहुन्छ । उहाँलाई अरु १० वटा जहाज किन्ने जिम्मा दिनुपर्छ । हिरा र किरा नचिन्ने, सुन र नुन नचिन्ने विशेष अदालतको फैसला त्रुटिपूर्ण छ । सर्वोच्चले सच्चाउनु पर्दछ ।

  • @PrithakThapa-jj7qe
    @PrithakThapa-jj7qe 4 วันที่ผ่านมา +3

    He is the best person in airline industry in Nepal.

  • @biduradhikari7914
    @biduradhikari7914 6 วันที่ผ่านมา +10

    कन्साकार सहि होलान् तर उनि सर्बोच्च अदालत जानु पर्छ ।उनि काम गर्ने मान्छे हुन उनलाइ सर्बोच्चले क्लिन चिट देला?

  • @darmendragurung4882
    @darmendragurung4882 6 วันที่ผ่านมา +13

    मलाई कंसकार अति मन पर्छ ऊ नभएको भए न NTC को सिम पाउथ्यो न त नेपाली जहाज नै चड्न पाउथ्यो ।

  • @dipeshshakya2219
    @dipeshshakya2219 7 วันที่ผ่านมา +7

    सतिले सरापेको देश हो । राम्रो काम गर्नेलाइ केही न केही बाहानामा फसाइ हाल्छन। सर ले गर्दा आज नेपाल सङ 2 वटा ठुलो जहाज छ।

  • @PrithakThapa-jj7qe
    @PrithakThapa-jj7qe 4 วันที่ผ่านมา +1

    I do believe and support sugarat Kansakar.

  • @rajankc4489
    @rajankc4489 3 วันที่ผ่านมา

    Highly confident and positive person

  • @shankardevkota2750
    @shankardevkota2750 5 ชั่วโมงที่ผ่านมา

    यो भूमिमा विभिन्न जातजातिको राज्यसत्ताको लागि लडाई छ। कुन जातिले कुन जातिलाई तल पार्ने हो कुन जातिमाथि पुग्ने हो। राज्य सत्तामा कुन जातिको पहुँच छ त्यो जाति नै माथि पुग्ने हो। मानिसको क्षमता भन्दा आफ्नो मान्छे, मेरो मान्छे, तेरो मान्छे चल्छ यहाँ बनाउने भन्दा लुट्ने धेरै छ त्यही भएर विकास नभएको नेपालमा कि कसो?

  • @Dhondub
    @Dhondub 2 วันที่ผ่านมา

    यो अनुहारले देश कंगाल बनाए यिनीहरूको शासन कहिलेसम्म?

  • @anilpant6174
    @anilpant6174 6 วันที่ผ่านมา +1

    सुगतजीको बारेमा मैले सुनेको भन्दा धेरै स्पष्ट लाग्नुभयो आफ्नो जिम्मेवारि सत प्रतिशत वहन गर्ने यस्ता व्यक्तिलाई अझ बढी अख्तियारि सहित वायुसेवामा पुन: नियुक्ति गर्नु पर्ने देखिन्छ ।

  • @dhrubashrestha1307
    @dhrubashrestha1307 6 วันที่ผ่านมา +3

    Suget is very capable administrator. He is very much right.

  • @premlama7076
    @premlama7076 5 วันที่ผ่านมา +1

    वहाँ मथी बिस्वास छ
    बैंक म पैसा छ तुरंत बायुसेवा बढ़ाऊंन पर्यो

  • @surajadhikari2640
    @surajadhikari2640 7 วันที่ผ่านมา +2

    यी मान्छे लाई राजेन्द्र बानिया वा जगदिश खरेल ले अन्तरबार्ता गर्न पाएको भए राम्रो हुन्थ्यो ।यी बुद्दी न अध्यन न कुनै खोज का लाई अन्तरबार्ता दिएर बेकार भो ।।।

  • @prembahadurrai8986
    @prembahadurrai8986 วันที่ผ่านมา

    कॅसाकारले झुट बोलिरछ। भ् शटचार नगरेकोभय अदालतले तेतिकै दोषी घोषनणा गरछ?

  • @balrajpradhan9881
    @balrajpradhan9881 5 วันที่ผ่านมา

    ❤ DESH ABA SWATANTRA LE BANAUNE CHAN ...PLS VOTE FOR THEM ..🎉🎉

  • @dilipjungthapa4791
    @dilipjungthapa4791 6 วันที่ผ่านมา +1

    अपराधी चोर दलाल दोषीलाई नै मिडियामा ल्याएर स्पष्टिकरण दिन लगाएर जनताको सहानुभुती प्रप्त गराउन खोज्ने यस्ता दलाली मिडीया देखि सावधान हूनु पर्ने देखिन्छ।चोरले कहिले मैले चोरेको हो भन्छ?

    • @PrithakThapa-jj7qe
      @PrithakThapa-jj7qe 4 วันที่ผ่านมา

      sugarat ko ho chinera comment garam hai sir. He is the best leader for the nation.

    • @dilipjungthapa4791
      @dilipjungthapa4791 4 วันที่ผ่านมา

      @@PrithakThapa-jj7qeखै तपाईको लागी हो भने दनकै दर्शन गरेर कामको सुरूवात गर्नु मैले त टेलीकममा हुंदा देखी चिनेको भ्रष्ट चोर नै हुन यिनीहरू

  • @budgettravelsandtourspltd8985
    @budgettravelsandtourspltd8985 6 วันที่ผ่านมา

    satya kura. adalat le wrong decision garyo.

  • @omsen4341
    @omsen4341 5 วันที่ผ่านมา

    next netas.

  • @basudevthapa2059
    @basudevthapa2059 6 วันที่ผ่านมา +1

    ८ बर्ष सम्म अख्तियार मा सबै सबै मिलेर झुलायका हुन लाजसर्म लाग्दैन छि छि प्रधानमंत्री मंत्री हुने हरू लाई पनि लाज लाग्नु पर्ने हो

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 7 วันที่ผ่านมา +1

    15:00 खोक्ने बुढा को खकार चाट्ने टायर चोर लाई नाइके बन्न मौका दिएपछि भलो गर्ने जति जकिनें भयो नै

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 7 วันที่ผ่านมา

    भै सके पछि छलफल गर्ने होइन कि, कहाँ भ्रष्टाचार भएक छ कसकस्ले भ्रष्टाचार गर्यो भनेर छलफल गरौ??? हुन त कार्वाही मा परेकालाइ कार्वाही गर्नु हुन्न भन्ने देशका नागरिक जो पर्यौ??

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 6 วันที่ผ่านมา +2

    जो चोर उसैको ठुलो स्वर अमेरिका ले पनि भ्रष्टाचार भयो भनि सके

  • @govindalama4452
    @govindalama4452 6 วันที่ผ่านมา +1

    Prove it if you're innocent

  • @bikramrana7728
    @bikramrana7728 6 วันที่ผ่านมา

    देसकैभ्रष्ठ मध्यका यो भ्रष्टचारी कंसकारलाई के अर्थमा अन्तरबार्ता लिइराखेकोहोला सबैभन्दा खराबमान्छेहोयो ।

  • @TheRajeshadhikari
    @TheRajeshadhikari 7 วันที่ผ่านมา

    यस्तो पनि अंतरबार्ता हुन्छ। सगरमाथा टिबि मा यस्था लठुवा ले कसरि जागिर पायो। पैसा लिएर अंतरबार्ता गरेको जस्तो छ।

  • @budgettravelsandtourspltd8985
    @budgettravelsandtourspltd8985 6 วันที่ผ่านมา

    Nepal airlines need at least 20 air craft.

  • @amalendunarayansingh9687
    @amalendunarayansingh9687 6 วันที่ผ่านมา

    It's really sad state of affairs.😢

  • @kumarkoirala4565
    @kumarkoirala4565 4 วันที่ผ่านมา

    खुखार बण्ठा ।

  • @krishnagurung-ce1to
    @krishnagurung-ce1to 7 วันที่ผ่านมา +5

    इिनिहरूलाई कानुन लाग्दैन जनताले कारबाही गर्नुपर्छ

  • @paradesi9113
    @paradesi9113 6 วันที่ผ่านมา

    दिपक शर्मालाई अमेरिका ले पनि भ्रष्ट भनेको छ।नेपाली मूलको ब्यापारी दिपक शर्माको खेल हो यो। पैसा नखाई काम गरे भनेर पत्याउन सकिदैन।

  • @SusmaBasnet-gg2mf
    @SusmaBasnet-gg2mf 4 วันที่ผ่านมา

    Yashko sampati chhan Bin garda dekhi halxa ni...

  • @DongTraveller
    @DongTraveller 7 วันที่ผ่านมา +2

    He is 100% corrupted, no doubt. Please be honest and go to prison Mr Kansakar.

  • @balkrishnanepal895
    @balkrishnanepal895 6 วันที่ผ่านมา

    भाईको नमस्कार गराई खसी मार हानने स्टाइल जस्तो देखिने किन?

  • @dineshmalla3651
    @dineshmalla3651 6 วันที่ผ่านมา

    One tourist provides employment to 20 persons ( airlines, hotels, taxis, restaurants, etc. )

  • @deokajgurung3226
    @deokajgurung3226 7 วันที่ผ่านมา

    निगमकाे माथिल्लाे पदमा बसेर संस्था लाई टन्नम बनाउने धुर्त चाेर वाइड बडि संसार कै राम्रो प्रकृयाबाट ल्याईऐका् भन्न लाज छैन ।।

    • @bhaskar8892
      @bhaskar8892 3 วันที่ผ่านมา

      त्यै प्लेन नकिनेको भए निगम ऐले बन्द भै सक्थ्यो।

  • @KeshabOli-lv2zn
    @KeshabOli-lv2zn 6 วันที่ผ่านมา

    फेरी नीस्पक्ष छानबीन हुनुपर्छ!!!

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 6 วันที่ผ่านมา

    Ewar jati imandar bhaidiye bhaya yo des ahilesamma swarg bhaisakne rahex

  • @karkidipen1881
    @karkidipen1881 4 วันที่ผ่านมา

    kansakarle sakyo nepali airlines.

  • @shankarkandel1634
    @shankarkandel1634 6 วันที่ผ่านมา +1

    भ्रट्चारि ठुलो कुरो जो चोर उस्को ठुलो स्वर

  • @rupeshshah4846
    @rupeshshah4846 6 วันที่ผ่านมา

    Panchayat ma nafa ma ga ko sasthan,ahile ta dainik thulo byapar xa kasri nigam ghata ma janxa.

  • @rameshbhattachan5407
    @rameshbhattachan5407 7 วันที่ผ่านมา +2

    चोर ले संसार मा कहिले म चोर भन्छ ।

  • @subhash7408
    @subhash7408 7 วันที่ผ่านมา +1

    झोले पत्रकार भाई 12 भाई लुट छ नेपाल मा😢

  • @prabhuewai9905
    @prabhuewai9905 6 วันที่ผ่านมา

    Patrakar le taatkalin mantri ra sachib laai muchhna khoje pani Kanshakar ji le imandari sanga prasta bhannu bhayo - uni haru ko kunai haat thiyena bhanera.

  • @amarkhatri-x1q
    @amarkhatri-x1q วันที่ผ่านมา

    तपाई कुन पार्टी को हो तेसमा कुरा न मिलेको हो काग्रेस एमाले को मन्त्री कर्मचारी हो भने छुट छ अरु स्वतन्त्र ब्यक्ति हो भने अरु साना पार्टी को हो भने मोल मोलाइ हुन्छ ।

  • @mukundagajurel3937
    @mukundagajurel3937 7 วันที่ผ่านมา +1

    This Sugatratna is the beginners of corruption in RNAC
    Prof.Dr.Mukunda Gajurel

  • @sureshadhikari5324
    @sureshadhikari5324 6 วันที่ผ่านมา

    गलत आदेश कसैले नमान्नु

  • @keshabrajsharma5630
    @keshabrajsharma5630 6 วันที่ผ่านมา

    अनि २४२ को सट्टा २३० तौलको किन त?

    • @bharatprasad8450
      @bharatprasad8450 วันที่ผ่านมา

      242 ra 230 dubai mulya ra capacity eutai ho, 242 ko sanchalan kharcha badhi hunchha, jun liye pani leu vanera vaneko chha ta airbus company le. aba kuna linu thika thiyo aafai sochau.

  • @narayanjoshi5535
    @narayanjoshi5535 6 วันที่ผ่านมา

    mantri laai umkayako chita bujena

  • @shubhaamatya9595
    @shubhaamatya9595 6 วันที่ผ่านมา

    प्रश्न काे उत्तर पुरा गर्नु दिन न पत्रकार

  • @keshabregmi5556
    @keshabregmi5556 6 วันที่ผ่านมา

    hoina kasto sarkar ho bhrastachari thahaR BHAYEKA KO YESTO THULO KURA JEL KOCHNU PARNE HOINA RA ?

  • @surendrarai7703
    @surendrarai7703 6 วันที่ผ่านมา

    1 arba 47 karods ko bhrastachaar garna sakne bhanesi global kei utkrishtha hune nei byayo ni …..,

  • @Dless223
    @Dless223 5 วันที่ผ่านมา

    Chor le ma chor ho kahile van6... If u innocent prove it.

  • @balrajpradhan9881
    @balrajpradhan9881 5 วันที่ผ่านมา

    AMALE CONGRESS KA VRASTRACHARI HARU LE SAKYO NEPAL AIRLINES ... KUNAI KANUN CHA NEPAL MA ..??

  • @proequipments7210
    @proequipments7210 4 วันที่ผ่านมา

    Arab Arab bhrastachar garney yaar hait..desh dubainey lai phasee dinu parcha..sabai UML party Ra congress ho desh barbad garney

  • @jayaramlamichhane8731
    @jayaramlamichhane8731 6 วันที่ผ่านมา

    Melamchi ma Bhim upadhya haru, ra Sugat kansakar jyu lai bhrastachar mudda lagnu vaneko sati le saraprko desh Vayera ho.

  • @user-krizal
    @user-krizal 7 วันที่ผ่านมา +4

    चोरका ठूला कुरा

  • @jeevansapkota6257
    @jeevansapkota6257 6 วันที่ผ่านมา

    Kansakar hoena ....kulangar ho yo...

  • @DineshKhatri-z2s
    @DineshKhatri-z2s 6 วันที่ผ่านมา

    Yo muji lay nagarkot ma tyro hotel kasri banayo sort k ho ? Yasko sampati Jaag buj garnu parxa

    • @bharatprasad8450
      @bharatprasad8450 วันที่ผ่านมา

      jawaf diyeko sunena? tesai barbarauchha.