🙏झोर्ले अनि नमस्कार सबै जनालाई म सिदार्थ आले कस्तो छ हजुरहरुलाई आरामै हुनुन्छ?यहाँहरुको माज प्यारी दिदी दिपिका बयम्बु र मैले मगर भाषामा दोहोरी गाएका छौ सबैले माया गर्दिनुस हस।
किन हो किन सिद्धार्थ र दिपिकाको दोहोरी सारंगीमा आउँछ कान त्यसै ठाडो हुन्छ मगर भाषा मजाले बुझ्छु दोहोरी सुनेर मजा आयो। धन्यवाद सिद्धार्थ र दिपिका दुबै जनालाई साथै सारंगी संसार परिवारलाई ।
शिधार्थ भया र दिपीका नानी कानुङ धुत र कानुङ रोसके म्याक्के माछान्ले छिनियाङो इस दोहोरी धेरै मन परिसा।फेरी राच एपिस्युद लाम रानाङ हिदेम आउले भान्जी नाको माङाक्च आन्च बेलाङ देच मगर लिहङ लाम रानी है ।।
अाहा सिद्धार्थ अाले भाइ र दिपिका बयम्वु मगर बहिनीकाे सुमधुर अावाजमा मिठाे गित मगर भाषा मिसाएर गाउँदा ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना छ ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋♂️🙋♂️🙋♂️
अब अरुको पालो गयौ है मगर को पालो आयो हामि मगर हुनु मा गर्व लाग्छ अझै राम्रो दोहोरि लाइ प्रोत्साहन दिनु होला दुबै जना लाइ भगवान धेरै अासिर बाद दिउन 👌👌👌🤗🤗👏👏👏
आहा कति राम्रो मगर भाषामा दाेहाेरी म सार्की भएनि धेरै सुने सबै राम्रो लाग्याे सबै टिम अनि दिपिका दिदी सिद्धात दादा लगायत सम्पुर्ण टिमलाई अग्रिम शुभकामन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
गितै साह्रै राम्रो 👌त्यो भन्दा नी गाउने मगर मगर्नी कति राम्रा 🥰 तर महिला गायिकाको वरपर बसेका दुई सहकर्मी के साह्रै उत्ताउला हुन भनेको😡😡दिपीकालाई ठाउको ठाउ टुक्का सोच्नु पर्छ मिलाउनु पर्छ कति दिमाग़ लगाकी छन तिनीहरू चै दिपीकाको ध्यानाकर्षण तोड्न तर्फ लागेका यस्तालाई यहाँबाट निकाल्नु पर्यो सम्बन्धित निकाय जय गित जय संगीत
साह्रै खुसी लाग्यो,मगर भाषा मा दोहोरी सुन्न हेर्न पाइयो। सिध्दार्थ आले मगर भाई र दिपिका बहिनी लगायत सारङ्गी सन्सार टिमलाई धेरै धेरै धन्यवाद।मगर भाषा नबुझ्नु हुने महानुभावहरु म सँग जोडिनु होला।म जे जति जान्छु तपाइ हरुलाई सक्दो बुझाउने कोशिस गर्ने छु।
मीठो गित सुन्न पाइयो मगर भाशाको सर्बप्रथम त सारङगि सन्सार लाई धेरै धेरै धन्यबाद सिदार्थ र दिपिका ले मगर सस्कितिको जगेर्ना गरेकोमा मुरि मुरि धन्यबाद अनि उतर उतर पर्गती को कामना
कमल सर लाई एउटा अनुरोध छ श्याम राना अनि दिपिकालाइ भिडाउनु पर्यो सारै हेर्ने रहर छ मगर भासाको गित भाका जुनसुकै भएपनी हुन्छ एसो भन्दै गर्दा सिद्दार्थ भाइ लाई अपहेलना गरेको जस्तो हुन्छ अन्नेथा नसोच्नु होला याहा हरु सबै जाना आफ्नो2 ठाउमा अतेन्तै प्रखर बेक्तित्व हुनुहुनछ मैले सुन्न रुचाएको हुनाले भनेको हु बाकी तपाईं हरुको बिचार
मनै देखि मन पर्ने सारङ्गी ससार कार्यक्रम !! निकै उत्कृष्ट प्रस्तुति अझै आगामी यापिछोड मा सुन्न र देख्न पाईयो भन्ने मनै देखिको अत्यन्तै आशा अपेक्षा सहित असीमीत शुभकामना !! अझै स्पेसलि बाध्यबाद्न रहनु हुने हाम्रै स्याङ्जालि कलाकार प्रित्तम थापा जि को बीच बीचमा मुस्कुराई अनि सिमा थापा जि प्रतिको पोफोमेन्सले अलि धेरै रोमान्टिक बनायो धेरै धेरै शुभकामना !! स्याङ्जा पुतलीबजार १३ - साउदी अरेबिया
एकदम राम्रो लायो 5/6 पत्त्क हेरेर आन्न्द लिय मगर भाषा मा दोहरी सुन्न पाउँदा एकदम खुसी लायो बधाई छ दिपिक दि सिदार्थ दाजी लाई पार्त2 हेर्न चाहनु हुने जतिले कोमेन्त गर्नुहोला🙏🙏
नेपालमा धेरै भाषा भाषी सबैलाई गर्ब लाग्छ नै ।।आफनो मातृ मगर भाषामा लोकदोहोरि गीत गाउनु भएको शिदार्थ भाई र दीपिका बहिनीलाई उच्च सम्मान।। सारंगी संसार सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।🙏।।
Sarai na manang lasa dipika ra Siddhartha ale babu ita jatmo Lingle hai ra Kat lingerie le Disya sake nunch mua along kholang chaining chhak Tamiya is gahat jholan denag lakh. Mahale ta. Banarasai shom thapa
कानुङ न बारियाङ राङ्क्वा फापर ले इतन ठिकै ले नुङ्के मापरले एस्को उल्ठा गर्दा खस भासामा हाम्रै बारिमा कोदो फापर छ एतिकै ठिकै छ ( पुगेकै छ ) जानू पर्दैन भनिएको हो समय सन्दर्भ अन्तर्गत जादा खेरी मा
🙏झोर्ले अनि नमस्कार सबै जनालाई म सिदार्थ आले कस्तो छ हजुरहरुलाई आरामै हुनुन्छ?यहाँहरुको माज प्यारी दिदी दिपिका बयम्बु र मैले मगर भाषामा दोहोरी गाएका छौ सबैले माया गर्दिनुस हस।
मज्जुङ ले है
झाेर्ले 🙏
Sir part 2 kahele aauxa hola hjr ko sapda dami xa 🙏🙏👌👌👌👌👌
My favorite sidartha dai 🙏❣️ सफलताको धेरै धेरै शुभकामना 🤗
सारै रमाइलो भयो भाषा नबुझ्नि
सिद्धार्थ आले मगर र दिपिका बयम्बु नाको निसो पट्ट मगर भाषाङ् मात्रै ल्हिङ्च दोहोरी सेके मन राहा है
किन हो किन सिद्धार्थ र दिपिकाको दोहोरी सारंगीमा आउँछ कान त्यसै ठाडो हुन्छ मगर भाषा मजाले बुझ्छु दोहोरी सुनेर मजा आयो। धन्यवाद सिद्धार्थ र दिपिका दुबै जनालाई साथै सारंगी संसार परिवारलाई ।
आजको मगर भाषा special दोहोरी एकदमै रमाइलो लाग्यो साथमा खुसी लाग्यो
Congratulation All team and
दिपिका दिदी लाई धेरै मायाँ ❣️
Sahi ho
Goodbhanilai
कति रमाई लाे मग भाषा कित
@@lilshreesh656 pp pp
शिधार्थ भया र दिपीका नानी कानुङ धुत र कानुङ रोसके म्याक्के माछान्ले छिनियाङो इस दोहोरी धेरै मन परिसा।फेरी राच एपिस्युद लाम रानाङ हिदेम आउले भान्जी नाको माङाक्च आन्च बेलाङ देच मगर लिहङ लाम रानी है ।।
दिपिका बैनि र शिद्दार्थ भाईको दोहोरी एकदमै राम्रो लाग्छ अझै पर्गती गर्दै जानु दुबै जनालाई शुभकामना छ ! 🙏🙏🙏
अत्यान्तै मन मुटुमा बसेका कलाकारको दोहोरी साह्रै खुसी लाग्यो भाषा नबुझेर झन रमाईलो लाग्यो।। शुभकामना
अाहा सिद्धार्थ अाले भाइ र दिपिका बयम्वु मगर बहिनीकाे सुमधुर अावाजमा मिठाे गित मगर भाषा मिसाएर गाउँदा ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना छ ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋♂️🙋♂️🙋♂️
आहा कुदिक सेछ मगर भासामा गाएको ल्हिङ सेछ ले मन पर्या ni😍😍😍
आहा अति रमाइलो भो आजको दोहोरी 🤣🤣🤣😃😃😃👩❤️💋👨👩❤️💋👨👩❤️💋👨🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺
wow बेसरी सेचो ले दोहोरी लियचो डाकेपनी बेसरी मन्परिसा 😘🌹😘✌️✌️😍🌹👌👌🌹👍️👍️
पुरा मगर भाषामात्र भएको भए जन राम्रो हुन्थ्यो
अब अरुको पालो गयौ है मगर को पालो आयो हामि मगर हुनु मा गर्व लाग्छ अझै राम्रो दोहोरि लाइ प्रोत्साहन दिनु होला दुबै जना लाइ भगवान धेरै अासिर बाद दिउन 👌👌👌🤗🤗👏👏👏
❤❤honi
आजको मगर लोक दोहोरि अत्यन्तै मिठो लाग्यो र येस्तै मीठा मीठा दोहोरि अझ प्रस्तुत गर्दै जानू संपूर्ण team लाई बधाई तथा सुभकामना छ।
आहा कति राम्रो मगर भाषामा दाेहाेरी म सार्की भएनि धेरै सुने सबै राम्रो लाग्याे सबै टिम अनि दिपिका दिदी सिद्धात दादा लगायत सम्पुर्ण टिमलाई अग्रिम शुभकामन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
उखान तुख्खान चाहि अति रमाईलो लाग्यो मेरो मनको गायक र गाईका लाई बधाई छ
कति रमाइलो नबुझेनी मजा आयो दिपिका दिदी को सुभचिन्तक परेर होला धेरै मनपर्छी दिपु दिदी 💘💘💘🇳🇵🇳🇵🇳🇵💞💕💕💕
हाम्रो भाषा , हाम्रो संस्कृति लाई उजागर गर्नु भएको मा गायक गायिका प्रति सम्मान छ 🙏🙏🙏🙏 खुशी लाग्यो ।।।
हाम्रो सस्कृतिलाई जोगाउनु पर्छ!! राम्रो छ
Kaha dekhi ho hajur
वा मगर भाषा काे अति रमाइलो गीत सुनी रम जस्तो लाग्यो दामी लाग्यो 2 पनि आउनु पर्छ है
नयाँ पुस्ताले भाषा बिर्सदै गए यस्ता प्रस्तुतिले उर्जादिने आशा राखेको छु। सहृद्वय धन्यवाद।
झोर्ल सबै जना लाई । बल्ल आज हाम्रो भाइ र बहिनि को मगर भासा गित सुन्न पाउँदा अति रमाइलो लागियो हजुर लाई शुभकामना
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
Magar भयर म नि बुज्दिन बाग्लुङ को परेयो तर राम्रो छ
अलि धेरै समय भएको भए झन राम्रो हुन्थयो कि
यी गुल्मेली चेलि सिमा कति राम्री हुन के सारै मन पर्छ 👌👌👌👌👌💘🌹💘🌹💘🌹💘🌹
धन्यवाद दिपिका बैनी अनि भाइ सिदार्थ आफ्नो मगर भाषा लाई चिनाउनु हुदै रमाइलो दोहोरी एकदमै मन पर्यो ❤️❤️
गितै साह्रै राम्रो 👌त्यो भन्दा नी गाउने मगर मगर्नी कति राम्रा 🥰 तर महिला गायिकाको वरपर बसेका दुई सहकर्मी के साह्रै उत्ताउला हुन भनेको😡😡दिपीकालाई ठाउको ठाउ टुक्का सोच्नु पर्छ मिलाउनु पर्छ कति दिमाग़ लगाकी छन तिनीहरू चै दिपीकाको ध्यानाकर्षण तोड्न तर्फ लागेका यस्तालाई यहाँबाट निकाल्नु पर्यो सम्बन्धित निकाय जय गित जय संगीत
एउटा बुझेको भए त मरिजाम सो रमाइलो छ्🙈♥️🌺💚
मन पर्ने राम्रो भाका अनि मलाई पनि अलि अलि आउछ मगर भासा म सुनारे भए पनि
मगर ढूट समिश्रणले दाेहरी ऐतिहासिक बनेकाे छ । टुक्काहरू उत्कृष्ट र मनाेरन्जनात्मक बनेका छन् ।
आज को दोहोरी यक्दमै राम्रो छ दिपिका दिदी को सोर शब्द नै कडा छ अर्को चोटि दिपिका र रेशम को हेर्न पाम सारङी सन्सार
आहा साह्रै रमाइलो दोहोरी सफलताको शुभकामना 🙏❤️
आहा कति मिठो गीत बाबाले भन्छ लाहुरे सङग बिहे गराउने हो क्या हो तिमि सङ पिरेम बस्ने सोल्ती बजारमा🤷🤷🤷🤷
साह्रै खुसी लाग्यो,मगर भाषा मा दोहोरी सुन्न हेर्न पाइयो। सिध्दार्थ आले मगर भाई र दिपिका बहिनी लगायत सारङ्गी सन्सार टिमलाई धेरै धेरै धन्यवाद।मगर भाषा नबुझ्नु हुने महानुभावहरु म सँग जोडिनु होला।म जे जति जान्छु तपाइ हरुलाई सक्दो बुझाउने कोशिस गर्ने छु।
अति नै राम्रो मगर भासा को दोहोरी दुबै जना लाई हार्दिक बधाई तथा आगामी दिन हरु यस्तै गित सुन्न पाईयोस🙏
आहा हाम्रो मगर भाषा को दोहोरी सारै रमाईलो लाग्यो।😀
Ese po ale magarkung dohori babal xana wowow khup man pareseya 💋💋💋💕💕💕💕😘😘😘🥰🥰🥰🥰arko bhak pni hai arko choti
कति राम्रो शब्द लाहुरेको धान हुन्छ गाउलेको मन हुन्छ 🙏🙏
यता हाम्रो channel तिर अाउनुहाेला हजुर 🙏
Nice live dohori
कति मिथो हाम्रो मगर भाषा को गित भान्ज दिदि ले मिथो गित गाउनु भयो
हो , 🌹🥀🌹🌹🌹🌹मन परीसा हो
मगरता हुम तर मलाई मगर भाशा अाउदैन तर राम्रो लाग्छ
बदाई तथा सुभकामना छ सम्पुर्ण मा अनि सिदार्थ आले दिबिका मिस लाई हाम्रो पछिम को मगर को भाशा फरक छ तर मनि मलाई राम्रो लाग्छ अनि अलि अलि बुजछु पनि
मगर भाषा मा गाएको सुनाउदा ज्यादै खुसी लाग्यो दुवै कलाकार लाई शुभकामना छ
मीठो गित सुन्न पाइयो मगर भाशाको सर्बप्रथम त सारङगि सन्सार लाई धेरै धेरै धन्यबाद सिदार्थ र दिपिका ले मगर सस्कितिको जगेर्ना गरेकोमा मुरि मुरि धन्यबाद अनि उतर उतर पर्गती को कामना
मन छुने मगर भाषा दुबै जना उत्कृष्ट दोहोरी बधाई तथा शुभकामना
अहा कति मिठो दोहोरी अति रमाइलो भयो फेरि पनि एस्तै दोहोरी लिएर आउनु होला। दुबै जना लाई धन्यवाद ।🙏🙏🙏🙏
कमल सर लाई एउटा अनुरोध छ श्याम राना अनि दिपिकालाइ भिडाउनु पर्यो सारै हेर्ने रहर छ मगर भासाको गित भाका जुनसुकै भएपनी हुन्छ
एसो भन्दै गर्दा सिद्दार्थ भाइ लाई अपहेलना गरेको जस्तो हुन्छ
अन्नेथा नसोच्नु होला याहा हरु सबै जाना आफ्नो2 ठाउमा अतेन्तै प्रखर बेक्तित्व हुनुहुनछ मैले सुन्न रुचाएको हुनाले भनेको हु बाकी तपाईं हरुको बिचार
अति राम्रो लाग्यो। दोस्रो पुस्ता मगरहरूका लागि कति शन्देस मुलक छ। मैले धेरै मनोरन्जन लिए। धन्यवाद सबैलाई
अाहा कति मिथो मगर भाषा दोहोरि गित
हजुर धन्यवाद
झोर्ले हो , सिधार्थ भाइ नाकु इम कुलाक हो एक दम रमाइलो लाग्यो ।
सारै रमाइलो लाग्छ मगरभाषा मलाई पनि
लु धेरै राम्रो छ मत गाउघरमै मगर साथिसंग भको रमाईलो लागो पार्ट २ है ❤❤❤❤❤❤❤
अति राम्रो दिपिका बहिनी अनि सिदार्थ भाइको मगर भासाको गित राम्रो लाग्यो यसरि नै गाउदै जानु
उत्कृष्ट दोहोरी 😘😍
भासा नबुजेपनी दिपिकालाइ हेरेर मजा लिये है मैलेत😄😄😄😄😄😄😄
मनै देखि मन पर्ने सारङ्गी ससार कार्यक्रम !! निकै उत्कृष्ट प्रस्तुति अझै आगामी यापिछोड मा सुन्न र देख्न पाईयो भन्ने मनै देखिको अत्यन्तै आशा अपेक्षा सहित असीमीत शुभकामना !! अझै स्पेसलि बाध्यबाद्न रहनु हुने हाम्रै स्याङ्जालि कलाकार प्रित्तम थापा जि को बीच बीचमा मुस्कुराई अनि सिमा थापा जि प्रतिको पोफोमेन्सले अलि धेरै रोमान्टिक बनायो धेरै धेरै शुभकामना !!
स्याङ्जा पुतलीबजार १३
- साउदी अरेबिया
मज्जा आयो,सारङ्गि सन्सारको यस्तै कार्यक्रमले मन पगाल्छ मेरो।
राम्रो भतिज सफलताको शुभकामना
एकदम राम्रो लायो 5/6 पत्त्क हेरेर आन्न्द लिय मगर भाषा मा दोहरी सुन्न पाउँदा एकदम खुसी लायो बधाई छ दिपिक दि सिदार्थ दाजी लाई पार्त2 हेर्न चाहनु हुने जतिले कोमेन्त गर्नुहोला🙏🙏
राम्रो छ अझाई प्रगति को कामना
नबुझे नि बुझे बुझे जस्तै गरि हासियो।बधाइ छ मेरो अति मन पर्ने गायक गायकालाइ,,,,,
ङा कि च धेरै मन पर्या तपाइकुङ छिनिङ कानु भाषा ओ ल्हिङ धन्यवाद साराङ्गी सन्सार अनि शुभकामना हजुरकै
नेपालमा धेरै भाषा भाषी सबैलाई गर्ब लाग्छ नै ।।आफनो मातृ मगर भाषामा लोकदोहोरि गीत गाउनु भएको शिदार्थ भाई र दीपिका बहिनीलाई उच्च सम्मान।।
सारंगी संसार सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।🙏।।
दामि छ गित मगर भाषाको तर मैले त बुझिन गालि गरे जस्तो लाग्नि।दिपिका जिलाई सम्मान
Sarai na manang lasa dipika ra Siddhartha ale babu ita jatmo Lingle hai ra Kat lingerie le Disya sake nunch mua along kholang chaining chhak Tamiya is gahat jholan denag lakh. Mahale ta. Banarasai shom thapa
आहा! कुडिक सेहेम लाईभ दोहोरी❤❤❤❤❤❤❤❤❤
Thanks you so much Kamal j Siddhartha j dipeeka j magar bhasa nabuje pani ramailo lagyo
Thanks so much all of you
नबुझे पनि गित सुनियो ठिकै हो आ-आफ्नो मौलिक भाषा ,सास्कृती जोगाउनु यो पनि एउटा सन्देश हो ।
कुरा मात्र धेरै भो, छिटो सुरु नगरेर, गफ मात्र सुन्न मन लाग्दैन । तेसैले हेर्न मन लाग्दैन। कुरा मात्र धेरै गर्दा झ्याउ लाग्ने
Mogar song sunna ATI mn prx jaileni bouring kaileni nahune shidharth and dipika magar ko Pani mileko 6 Jodi number one 6
कानुङ न बारियाङ राङ्क्वा फापर ले
इतन ठिकै ले नुङ्के मापरले
एस्को उल्ठा गर्दा खस भासामा हाम्रै बारिमा कोदो फापर छ एतिकै ठिकै छ ( पुगेकै छ ) जानू पर्दैन भनिएको हो समय सन्दर्भ अन्तर्गत जादा खेरी मा
भाइ ले मेरो अफरनै ठान्छु यो दोहोरि गायौ साह्रै खुसि लाग्यो धन्यबाद भाइलाइ मुरि मुरि धन्यबाद छ है
नेपाली भाषामा ट्राषलेट गरेकोमा धेरै धेरै रमाइलो लाग्यो
Jhorle yestai yestai magar vasako geet gaunu hola 👌👌👌👌🙏🏻🙏🏻🙏🏻
झेर्ले नाना आफ्नो भाषा र भेसभुषा को सम्मान गर्दै सबै लाई धन्यावात छ भाक २ आउनुपर्छ
झोर्ले लाफाको रमाइलो लाग्यो आज दोहोरि
ओखलढुङ्गेली राजा र पाल्पाली रानी को टक्कर मीठो छ सारंगी संसारलाई धन्यवाद
पिंक कलरको साडी लगाउँने बहिनी आजा निकै रमाई रहेको छ,अनि क्यामारा मेन
चाहिँ त्यही बहिनी निकै ,,,,, ?क्यामारा मेन चाहिँ लाठै भए जस्तो छ
मैलेत बुझिन तेईपनि मजालेे हेरेर आनद लिय 💘💘👌👌👌👌👌👌
दिपिका को मुस्कान सारै राम्रो लाग्छ
अहाहाहा कमल सर नमस्कार 🙏🙏मगर भाषा मा झोर्ले है आज मलाई साह्रै रमाईलो भैराछ।सबै सबैमा सांगेतिक नमस्कार 🙏🙏❤️❤️🌹🌹🎸🎸🇳🇵🇳🇵जय सारंगी संसार जय नेपाल ।।
Wow 😲 magar vasa ma dherai ramailo dohori👏👏👌❣️
wow2 nice magar vasang dohori good palpali chale maa ne palpali aale hai shikhar xunes hai neswanai
मगर भासा एक्दम मिठो 🙏🙏🙏💐💐💐❤️❤️❤️
दामि लाग्यो।।दिपिका बयम्बु मगर सिदार्थ आले मगर ।।अझै प्रगतिको शुभकामना ❤
आहा कति रमाइलो आफ्नो भाषामा सुन्न पाउँदा खुशी लाग्यो फेरि अर्को भाग पनि हेर्न पाइयोस
मगर भाषामा सा-है रमाइलो
Nabujey panee Mazza ayo Magar vasa.
Balla ayo manle khojeko dohori geet badhai xa all
विशेष सन्दर्भमा सान्दर्भिक छ दोहोरी
फेरि मगर भासा मा नया दोहोरी यहिजोडिको सुन्नर देख्न पाउ है छिट्टै बधाई छ यो दोहोरी जोडि लाइ🙏🤗🤩
अक्षर हेरेर सकियो आजको दोहोरी
आहा साहारै मिथो मजा आयो दोहोरी सुनेर धन्नेबाद ले कानुङ पाल्पाली चेली दिपिका अनि हाम्रो आले भाइ अनि साराङ्गी सन्सार होल तिम लाई ?
आहा कुलिक सेहेच लिङ्ग आले
शुभकामना ले दुवै जना के दै र दाजी ङा के र सेहेच लईषा दादी र दै
❤️❤️❤️❤️❤️🙏🏻🙏🏻🙏🏻sarai man pareko dohori hamro magar vasama
एकदम्म रमैलो सेया मगर भासोव दोहोरी सेमु
ल बधै ले निस्केर सिदर्थ र दिपिका लाइ धेरै धेरै शुभकामना छ र सम्पुर्ना तिम्लैपनि 🙏🙏❤️❤️👌👌
कुडिक सेछ ल्हिङ
साच्चै यार! मलाई नबुझ्नेलाई पनि खुबै रमाइलो लाग्यो सुन्नमा😜
episode 2 पनि चहिन्छ
Jhorle ani namaste 🙏 hamile sarangi sansar ma magar vasa ma prastuti liyara aayko xau sabaile dherai maya garidinu hola hai .. ❤
निक्कै गहकिला शब्दहरु समेटेर मगर भाषामा गाउनु हुने दुबै जना कलाकारहरुलाई सफलताको शुभकामना।मन प्रफुल्लित भयो।
Magar bhasa nabuje pani man parni bhai baini ko ramailo dohori subha kamana xa