New Lok Song कर्मै रुनी छ Karmai Runi Chha Kushal Bishowkarma।Rupi Sinjali Magar।Juna Gurung Saroj

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 1.8K

  • @yojanshreepal4311
    @yojanshreepal4311 2 ปีที่แล้ว +30

    आकाश को फल के झर्थ्यो हानेर खान पनि सकिन तानेर
    भिर मा टुनि छ...
    खोज्दिन हासो म कर्मै रुनि छ।
    🌹जीवन मै पहिलो पटक एति धेरै मन परेको गीत सयौ पटक सुनी सके अह अझै पटक्कै धित मरेको छैना।कति राम्रो शब्द अनि सङ्गीत?जादुमय आवाजको त कुरै नगरौ अभिनय उतिकै अब्बल कुशल भाइ लगाएत यो गित सङ्ग जोडिनु हुने सम्पुर्ण टिम प्रती सफल्ताको शुभकामना।🌹

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +2

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @bhimbahadurkhatri9812
      @bhimbahadurkhatri9812 2 ปีที่แล้ว

      Same sr😭😭

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 ปีที่แล้ว +76

    आंशु नै झर्यो कती मिठो गीत 😍😍😍सफलता कामना सम्पूर्ण टीम प्रति👌👌👌

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +5

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @karkiajit8038
      @karkiajit8038 2 ปีที่แล้ว

      Nikai mitho x hjr geet .congratulation

    • @durgeshbhusal6869
      @durgeshbhusal6869 2 ปีที่แล้ว

    • @YamBthapa-om8uc
      @YamBthapa-om8uc 2 ปีที่แล้ว

      Mata hajur kai awaj bhanera khojeko mausam ji

    • @purbhibayambumagar2986
      @purbhibayambumagar2986 2 ปีที่แล้ว

      th-cam.com/video/GZx96A8Tu-c/w-d-xo.html

  • @santoshsunar9909
    @santoshsunar9909 2 ปีที่แล้ว +28

    जिन्दगीमा गित सुनेर दुई चोटि मेरो आँखा बाट आँसु झरेको छ पहिलो गित राजु परियार को न्याउलि बरु डालीमै निदायो गित र आज यो कर्मै रुनि छ भन्नी गितले निकै रुवायो सारै मिठो शब्द र निकै मिठो स्वर विशेष गरि कुसल र सम्पुर्ण टिम लाई सुभकामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @reshampariyar5518
      @reshampariyar5518 2 ปีที่แล้ว

      सहि कुरो गर्नु भो sir ,,मलाई पनि same महसुस भयो

    • @sujanbo
      @sujanbo ปีที่แล้ว

      Asa

  • @narenderbohara3337
    @narenderbohara3337 2 ปีที่แล้ว +2

    मन छुने शब्द अनि लय ,आज को एक पुसता को मन छुने गित,मेरो जिबनको यात्रा मा मेल खाने गित हो।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 2 ปีที่แล้ว +12

    आहा धेरै पछि यति मीठो गित सुन्न पायो मेरो कान ले धन्य भय म खास मा भन्ने हो भने कुशल बिस्वाकर्मा को जस्तो अर्गानिक सोर कसैको भेटिन आज सम्म. Congrechulesn all the time ❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +2

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @shreemaya5816
    @shreemaya5816 2 ปีที่แล้ว +2

    कती पटक सुने थाहा छैन अझै कति पटक सुन्छु थाहा छैन सायद यस्तै शब्द स्वर भयकाे अर्को गित नअाय सम्म याे गित सुन्न कम हुने छैन ❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @karunakhanal6602
    @karunakhanal6602 2 ปีที่แล้ว +15

    अतिनै मिठो स्वर त्यैसैमाथि यति मार्मिक शब्दमा रहेको यो गितले कस्को पो मन नरोला र😢😢❤️कति मुटु छुने शब्द चयन😢😢😔हजुरलाई अझै धेरै सफलाको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई😘🙏

    • @bishnusunar3966
      @bishnusunar3966 2 ปีที่แล้ว +1

      😍😍😍😍

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @dipakthapa4837
    @dipakthapa4837 2 ปีที่แล้ว +1

    सब्द कति राम्रो उस्तै अाबाज बधाई छ रुपि सिङ्गजालि बुनु र कुसल सर लाई अगृम सुभकमना करोड कल्ब मा पुगोस।।।।।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @reshamoli6997
    @reshamoli6997 2 ปีที่แล้ว +14

    वैनी रूपि सिंजाली मगरकाे याे सांगितिक काेशेलीकाे सफलताकाे कामना। लाेक गितकाे क्षेत्रमा याे एक उत्कृष्ट गित हाे। सवैकाे मन मुटुमा वस्न सफल रहाेस । सायद वैनीले मलाई चिन्नु हुन्न हजुरले मेराे जमिनै थरर तिज गित पनि गाउनु भएकाे छ ।

  • @ghaambahadurpun179
    @ghaambahadurpun179 2 ปีที่แล้ว +2

    दार्जिलिङ बात हेर्दै छु निकै राम्रो सब्द लय आवाज अनि भिदियो पनि उतिकै राम्रो छ अझै सफल्ताको सुभ कामना ❤️❤️❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @ghaambahadurpun179
      @ghaambahadurpun179 2 ปีที่แล้ว

      🙏🙏🙏🌹🙏

  • @punbhadur9448
    @punbhadur9448 2 ปีที่แล้ว +18

    गित भनेको यस्तो हुनुपर्छ वाउ😍😍😍😍

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 2 ปีที่แล้ว +40

    नयाँ नयाँ प्रतिभाशाली गायक गायिका को उदय हुदै गएको छ, मिठो स्वर अनि मार्मिक शब्द, हार्दिक बधाई तथा शुभकामना छ, सबै कलाकार हरु लाई।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +3

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @minakhtka8439
      @minakhtka8439 2 ปีที่แล้ว

      66yyyyyu

  • @sahasbhatt7197
    @sahasbhatt7197 2 ปีที่แล้ว +12

    आहा कति निठो आवाज सङ्गै शब्द सङ्गितको कोकिल फ्युजन कुसल जीको आवाजको त म यश अघिनै फ्यान हु अहिले हजुरको पनि बिग फ्यान उज्जल साङ्गितिक भबिस्यको कामना।।।

  • @sonikasoorat64
    @sonikasoorat64 2 ปีที่แล้ว +2

    भाबुक लोक गीत जुन गीत कुनै न कुनै तरिका बाट हरेक नेपाली को जिबनमा भइरहने बितिरहने शृङ्खलामा आधारित छ राम्रो सम्पुर्ण कुरा kampilit लाग्यो नब गायक गायिका रुपि लाई प्रगतिको शुभकामना सम्पुर्ण teem लाई धन्यवाद

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @bhishmakatuwal6447
    @bhishmakatuwal6447 2 ปีที่แล้ว +10

    आहा कति सुन्दर मिठो गित होके !एक ले अर्का लाइ माया गर्दा गर्दै परिस्थिति कारण ले छुटिनु भएको जति यता हाजिर हौ है साथी हरु ! आहा अतिनै उत्कृष्ट लए शब्द चयन मा बनेको यो गित प्रति उच्च सम्मान सहित सफलता को शुभकामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @tekedarachhami296
      @tekedarachhami296 2 ปีที่แล้ว

      मनि हाजिर 😭😭

  • @karanbhat1434
    @karanbhat1434 2 ปีที่แล้ว +1

    बिदेश मा आएको तिन वर्ष भयो यो गीत धेरै भन्दा धेरै चोटि सुनि सके आँखा बाट आशु खसेको था नै पाएन यति राम्रो गीत बनाउने र सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद सफल ता को कामना 🙏❤

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @jibannepali6076
    @jibannepali6076 2 ปีที่แล้ว +11

    अतन्तै मार्मिक छ गीत उतकै राम्रो छ शब्द अनि सोर wow# vairal हुनुपर्छ यो गीत

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @kiranramtel8373
      @kiranramtel8373 2 ปีที่แล้ว

      💔🤦🤦🤦😂😂

  • @gitachanara6501
    @gitachanara6501 2 ปีที่แล้ว +1

    अत्यन्तै सुन्दर लय शब्द स्वर पनि कति मिठो दुबै को यो गित ले सफलता को शिखर चुमोस कुसल जि को गाउने शैली ले त झन सारै मन छोयो सरोज भाइ अनि बैनी को पनि सुन्दर अभिनय छ

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @prempratel1218
    @prempratel1218 2 ปีที่แล้ว +105

    जस्ले यो गीत एक पटक सुन्छ उस्ले बारबार पक्कै सुन्ने छ किन कि गीत निकै मार्मिक छ मुटु मा हान्छ हजारौं प्रेममा धोका पाएका हरुको कहानी को रुपमा प्रस्तुत गरिएको गीत ले धेरै धेरै दर्शक माया पाउन सफल बनोस सम्पुर्ण टिमलाई सफलता शुभकामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +11

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @santoshranjan110
      @santoshranjan110 2 ปีที่แล้ว

      Nice song Dherai MAn pareyo

    • @alishacharya5764
      @alishacharya5764 2 ปีที่แล้ว +1

      10 choti sunxu din ma Yo sang mutu ma sarai chunxa hjr

    • @durgathakuri1779
      @durgathakuri1779 2 ปีที่แล้ว +1

      सारै राम्रो गित सबैकाे मनमुटुमा बस्न सफल भएको छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना साथै माया र सम्जना

    • @gitakatuwal5371
      @gitakatuwal5371 2 ปีที่แล้ว +1

      @

  • @netrapariyar4982
    @netrapariyar4982 2 ปีที่แล้ว +2

    आहा अति सुमधुर स्वरमा लय शब्दमा परिपक्क गीत सुन्न पाउदा मनमा आनन्दित बनायो कुशल जि रुपाजी लगायत होल समुह लाई आत्मै देखि सम्मान छ गीत अति नै मार्मिक छ प्रगतिको कामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @devilalbk2162
    @devilalbk2162 2 ปีที่แล้ว +10

    बास्तबमै यथार्थ मेरो जिबनमा मेलखाने अत्यन्तै मन छुने शब्द सिर्जना गर्नुहुने सर्जक प्रति 🙏🙏🙏🙏🙏सुमधुर स्वरका धनी गायक गायिका ज्यू प्रति उच्च सम्मान 😭😭😭😭😭😭😭😭😭

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @loveyourself7659
    @loveyourself7659 2 ปีที่แล้ว +1

    बधाई छ ।यस गीतमा अभिनय गर्नु हुने भाई बहिनीलाई । अझ यो भन्दा उचाइमा पुगेको देख्न पाउ मेरो शुभकामना छ ।।👍️🌹👍️🌹🦋🌹।।।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @rajendrarupakheti8039
    @rajendrarupakheti8039 2 ปีที่แล้ว +6

    नेपाली लोकदोहोरी क्षेत्रमा आफ्नै मौलिकता मा रमाउने आदार्णिय कुशल दाइ र रुपी सिजालि दिदिलाई धेरै धेरै धन्यवाद।।।।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @sharmaji3474
    @sharmaji3474 2 ปีที่แล้ว +1

    सम्पुर्ण चिजको संयोग मिलेको छ गित निकै मिठो लाग्यो सफलताको शुभकामना सबैलाई

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @sangamgayak233
    @sangamgayak233 2 ปีที่แล้ว +8

    आहा दिदी। सारै मिठो गीत मन मता भावुक भय गीत सुन्दा सबै लाई बधाई छ कर्मै रूनी छ😭😭❣️

  • @gitabhandari7086
    @gitabhandari7086 2 ปีที่แล้ว +2

    हजार पटक सुन्दा पनि अजै छोड्न मन लायन यो गीत दिन मा यै गीत राति मा यै गीत सुन्छु मैले #कर्मै रुनि छ#

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @bishnukharel2357
    @bishnukharel2357 2 ปีที่แล้ว +6

    आहा कति मीठो मेरो त मनै छोयो सफलता को शूभकामना सम्पूर्ण टिम लाई 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @ganeshcentury9920
    @ganeshcentury9920 2 ปีที่แล้ว +1

    आहा उत्कृष्ट गित । यस्तै गित फेरि पनि आगमी दिन हरुमा सुन्न पाइराखौ। सर्ब प्रथम शब्द सङित गर्नु हुने सरलाइ धेरै भन्दा धेरै सुभकामना ब्यक्त गर्दछु। साथ मा गायक गायिका सर मिस आसाध्यै मिठो आवाज को बयान के गर्नु कुसल दाइ आनि मिस हजुर हरुको साङित छेत्र मा उज्जल भबिस्य रहोस । यहिनै सुभकामना।।।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @sancharmk6612
    @sancharmk6612 2 ปีที่แล้ว +10

    अाहा नि कति मार्मिक ,,कैयौं पटक सुन्दानि मन भरियन सम्पूर्ण टिमलाई सफल्ताको शुभकामना ।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @bhagratikhatri6246
    @bhagratikhatri6246 2 ปีที่แล้ว +1

    अति मिठाे गित । स्वर शब्द पनि उतिकै मिठाे । सारै मन पर्यो मलाई । सधै सफलता पाइरहनु । अनि सधै मनमुटुमा छाइरहनु शुभकामना छ ।😍😍💐💐💐🙏🙏🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @anandawagle9906
    @anandawagle9906 2 ปีที่แล้ว +11

    आंशु नै झर्यो कती मिठो गीत 😍😍😍सफलता कामना सम्पूर्ण टीम प्रति

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @taraagar5105
      @taraagar5105 2 ปีที่แล้ว

      @@RupiSinjaliMagar 😘😍

  • @rubenbc9896
    @rubenbc9896 2 ปีที่แล้ว +1

    आहा मनै छुने गित बधाई छ रुपि बहिनी अनि कुशल सर सम्पुर्ण टिम मा🙏😍😍

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @rajusantoshi5519
    @rajusantoshi5519 2 ปีที่แล้ว +12

    मन छुनी लोक गित दामी लाग्यो 💕💕💕💕

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @rajabishasirajabishasi3945
    @rajabishasirajabishasi3945 2 ปีที่แล้ว +1

    कति सुमधुर सोर
    अनि जति सुने पनि न अघाउने
    very nice song...

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @HarkaGahatrajOfficial
    @HarkaGahatrajOfficial 2 ปีที่แล้ว +8

    गीत अत्यन्तै मन छुने रहेछ। भिडियो उत्तिकै उत्कृष्ट छ रमेश सर

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @इन्द्रपौडेल-ग2घ
    @इन्द्रपौडेल-ग2घ 2 ปีที่แล้ว

    निकै मार्मिक शब्द हरुको आगमन भएको गित रहेछ साह्रै मन मनपर्यो येस्तै गित अरुपनि सुन्न पाइयोस् उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना 💐💐💕💕

  • @gmsantosh55
    @gmsantosh55 2 ปีที่แล้ว +15

    भत्काई दिएउ मुटुको छेउ मेरो"😢😢😥😰😰😰😰😰 जुन चाई खोसेउ तेइ खुशी देउमेरो" आखा बाट आसु रोकिएन.😢🙏सारै राम्रो गीत अति मन पर्यो बिसेष रुपी जी लाई धेरै बधाई+सफलताको शुभकामना🥰🙏अनि सबै टिमलाई पनि बधाई साथै अग्रिम शुभकामना...🙏🥰🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +2

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 2 ปีที่แล้ว +1

    साह्रै सेहेचो ले नानी अती मार्मिक गीत बारम्बार सुनिरहाै जस्तो अझै आउदा दिनमा सफलताको कामना नानी

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @RajanKarkiOfficial
    @RajanKarkiOfficial 2 ปีที่แล้ว +18

    निकै मीठो लाग्यो गित सफलताको कामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @chandra1876
    @chandra1876 2 ปีที่แล้ว +1

    जतिपटक सुने पनि उति सुन्न मन लाग्ने यो गित सम्पूर्ण टिमलाई एकदमै बधाईः धेरै धेरै मायाँ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद

  • @rameshdangi3492
    @rameshdangi3492 2 ปีที่แล้ว +5

    बिरानो थाउ यूरोप बात आजा हेरे यो गीति सुन्दा आँसु झरेको पत्तै भयन हजुर हरु जति पनि तिम हुनु हुन्छ सफल्तको सुभ कामना बाकी आउने गित हरुनी येस्तै मार्मिक र समधोर आवज को आवस को आवस सुभ कामना हजुर हरुलाइ

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @khimthapa2647
    @khimthapa2647 2 ปีที่แล้ว +1

    सफलताको सुभकामन रूपी संजाली बैनीलाई।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद

  • @minusapkota8616
    @minusapkota8616 2 ปีที่แล้ว +8

    गित सारै राम्रो अनि मीठोछ 😍❤️ मन छुने शब्द सङित video आँसु नै आयो हेरर्दा हेर्दै😢😭❤️❤️🙏😍🙏समग्रमा सबै राम्रो छ 😍🙏❤️सम्पुर्ण टिमलाइ शुभकामना 🙏🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @sunitatamang670
    @sunitatamang670 2 ปีที่แล้ว +1

    कस्तो शब्द बनाउनु हुन्छ दाजु हजुरले शब्द शब्दमा गीत सुन्दा आफुलाई परेको जस्तो लाग्ने मेरो त 😭😭आशुनै झर्यो यो गीतले सबैको मन जित्ने छ सफलताको सुभकामना हजुरलाई 🙏💐💐

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @padambohara2748
    @padambohara2748 2 ปีที่แล้ว +22

    एस्तो उस्तो भनेर छुट्याउनेत कुरै छैन हजारौं पटक सुनी सके पछि यो मेरो प्रतिक्रिया धेरै धेरै मार्मिक यो मन लाई छुन सक्ने गित (I love it)❤❤

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @ytmaheshoffical5636
      @ytmaheshoffical5636 ปีที่แล้ว +1

      @@RupiSinjaliMagar yuuuiyoiiiioort

  • @lamichhaneishwor6676
    @lamichhaneishwor6676 2 ปีที่แล้ว +1

    आहा मन मा कति आनन्द आयो रुपि बैनि धन्नेबाद

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 ปีที่แล้ว +21

    आहा मिठो गित बधाई अनि सफलताको शुभकामना🎼

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @lamrertbraca9316
    @lamrertbraca9316 2 ปีที่แล้ว +1

    अति मार्मिक छ सुनिरहु जस्तो लाग्छ मन पिडा सान्तोना दिने र नरुने त कोहि छैन

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @deepakhanal1269
    @deepakhanal1269 2 ปีที่แล้ว +8

    लाईभ दोहोरी तिर कोरस मा आवाज सुन्दै आएकी थिए अति मन प्रर्छ भनी हजुर को आवाज जति सुने पनि धित मर्दैन म यो छेत्र मा त छैन तर पनि प्यारी बैनी लाई सफलता को कामना ❤️❤️❤️❤️❤️❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @narayanjoshi1197
    @narayanjoshi1197 2 ปีที่แล้ว +1

    निकै मिठो मार्मिक फर्की फर्की सुन्नै पर्ने गीत आहा💞

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @kamalthapa1689
    @kamalthapa1689 2 ปีที่แล้ว +7

    असाध्यै मिठो मार्मिक गित छ सारै मन पर्यो । हजुरहरुलाई धन्यवाद सफलताको शुभकामना ।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +2

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @poshannicesongyogi6982
      @poshannicesongyogi6982 2 ปีที่แล้ว

      Very nice song

  • @suklal7517
    @suklal7517 2 ปีที่แล้ว +1

    मार्मिक शब्द मार्मिक गित आहा उत्कृष्ट नेपाली गित संगीत को

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @बैकुण्ठकान्छा
    @बैकुण्ठकान्छा 2 ปีที่แล้ว +4

    कति मिठो सब्द ,,लय ,अनि स्वर सारै राम्रो लाग्यो ,,,

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @mohansoni6140
      @mohansoni6140 7 หลายเดือนก่อน

      कति मिठो सब्द लय अनि रवर सारे राम्राो लाग्यो 😊😊😊

  • @nagendradevkota1617
    @nagendradevkota1617 2 ปีที่แล้ว +2

    सारै मन छुने गित बनेछ म आज 10 चोटि हेरे तर पनि चित्त बुजेन अझै हेर्दै छु बधाइ छ भाइ बैनी लगायत सम्पुर्ण टिम लाई 💕💕💕💕👌👌👌

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @kumarrana4131
    @kumarrana4131 2 ปีที่แล้ว +30

    कोरस भोकलमा असाध्यै चलेकि हाम्रो चेलि रुपि सिन्जालि को गीत लाई माया गर्दिनु होला,🙏🙏 सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ 👏👏👏👏👏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +3

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @jaykunwar1458
      @jaykunwar1458 2 ปีที่แล้ว +2

      Dherai ramro xa hjr

    • @kulbahadur6651
      @kulbahadur6651 2 ปีที่แล้ว +1

      Nice 6 geet hajurko

  • @bhaktabk4252
    @bhaktabk4252 2 ปีที่แล้ว +1

    भाइ कुसल अनि सम्पुर्ण श्रजक टिमलाई धन्यवाद अनि शुभकामना ।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @gobindbk8076
    @gobindbk8076 2 ปีที่แล้ว +11

    कुशल विश्वकर्मा को स्वर नै असाध्यै मिठो ❤️❤️❤️ जति सुने नी धित नमर्ने

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @biwashrayamajhi8702
    @biwashrayamajhi8702 2 ปีที่แล้ว +1

    आहा ! धेरै राम्रो गीत!शुभकमना रुपि कुशल अनि सम्पुर्ण टिम लाई ।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @prakashpariyar1200
    @prakashpariyar1200 2 ปีที่แล้ว +6

    नेपाली गित सङ्गीत सुन्ने बुझ्ने ले पक्कै चिन्नु पर्छ उहाको आवाज अति मिठो छ कुसल जी 😍😍😍😍 सम्पूर्ण लाई हार्दिक बधाई अनि सुभकामना धेरै

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @ganeshmagar8032
    @ganeshmagar8032 ปีที่แล้ว +1

    धेरै राम्रो लायो गित❤

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @PahiloKhabar
    @PahiloKhabar 2 ปีที่แล้ว +6

    *अति मार्मिक अति मिठो गीत साच्चिकै मन छोयो गीतको सबै पक्ष उत्कृष्ट लय शब्द संगित सुन्दासुन्दै भावुक हुन पुगेछु 😢*

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @bhuddathapa1196
    @bhuddathapa1196 2 ปีที่แล้ว +1

    अति राम्राे गित बधाई छ गाउले चेलिलाई।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @premparkash4046
    @premparkash4046 2 ปีที่แล้ว +7

    उत्कृष्ट शब्द छनोट संगै निकै मार्मिक गीत बनेको छ सम्पुर्ण युनिट लाई सफलताको अनगिन्ती सुभ कामना 😍😍❣️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @diyakaran9089
    @diyakaran9089 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो अनि निकै भाबुक बनायो सफल्ताकाे शुभकामना सबै टिम लाई

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @hamromayamadia1591
    @hamromayamadia1591 2 ปีที่แล้ว +7

    बधाइ छ सम्पुर्ण सर्जक पर्ती ... विशेष गरि राम्रो छ कृष्ण जि को 😍😍😍😍

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @rampratapbaniya7218
    @rampratapbaniya7218 2 ปีที่แล้ว +1

    आहा कति मिठो लय सब्द र संगित सम्पुर्ण टीमलाई सफलताको सुभकामना छ करोडौंको मन जित्न सफल होस जय गीत जय संगित

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @pradipgajamer1787
    @pradipgajamer1787 2 ปีที่แล้ว +10

    अतिनै मन छोएको गीत सर्जक तथा कलाकारहरूमा सम्मान साथै सफलताको शूभकामना।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @harib.k624
    @harib.k624 2 ปีที่แล้ว +1

    दुबै जनाको स्वर अतिनै मिठो छ ।जति पटक सुनेनि सुन्न मन लाग्ने

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @SurajSingh-tu9bw
    @SurajSingh-tu9bw 2 ปีที่แล้ว +1

    एक नम्बर गीत पसंद आयो मलाई 💖💖💖💗💗💗🌷🌷🌷💓💓💓🌹🌹🌹🌹🌹♥️♥️❤️❤️👌👌👌👌🌲🌲🌳🌳🌷🌷

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @dammaradhikari7237
    @dammaradhikari7237 2 ปีที่แล้ว +5

    आहा मार्मिक गित छ टेर्दिङ मा पुर्याउनुपर्छ यो गीत लाई सुभकामना छ पूरा टिम लाइ

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @durgamagar5558
    @durgamagar5558 2 ปีที่แล้ว +1

    आहा कति मिथो मार्मिक गित तेसैमा सुन्दर अभिनय हजुर हरुको मेरो त मनै छोयो सधै सफल्ता को सुभकामना छ सम्पुर्ण लाई 💚💚💚💚❤️❤️❤️❤️❤️💚💚💚💚💚❤️❤️❤️❤️💚💚💚💚

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @asimchandrabishwakarma6449
    @asimchandrabishwakarma6449 2 ปีที่แล้ว +18

    मुटु चसक्कै भयो ❤️ सबै टिम लाई शुभकामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 2 ปีที่แล้ว +2

    Katti mitho geet ❤️❤️❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 ปีที่แล้ว +5

    आहा अत्यन्तै मर्मस्पर्शी शब्दहरु,अनि उत्कृष्ट लय,आवाजमा सजिएको यो गित मनै छोयो,,गितमा आबद्ध सम्पुर्ण टिमप्रति हार्दिक बधाइ तथा शुभकामना।गितले धेरै दर्शक श्रोताको माया पाओस् शुभकामना।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @kamaldeuba8295
    @kamaldeuba8295 2 ปีที่แล้ว +1

    जति सुने नि सुनै सुनै लाग्छ ा मेरो त सारै नै मन मुटु छुन थाल्यो यो गितले धेरै धेरै धन्यवाद फेरि अर्को यस्तई गित छिट्टै नै सुन्न पाऊ ा

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद

  • @Ramsantoshchannel
    @Ramsantoshchannel 2 ปีที่แล้ว +10

    यति मिठाे गित किन हाेला भिउज नअाकाे सबैले हेरेर साथ दिनु हाेला कुशल दाजिकाे बिग फेन म

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @rameshjijikota7156
      @rameshjijikota7156 2 ปีที่แล้ว +1

      भिउज त गै राको छ तर ट्रेडिंग मा जाने गित पक्कै हो

  • @madhavbhusal2958
    @madhavbhusal2958 2 ปีที่แล้ว +1

    100 फेर सुन्दा नि भयन अझै सुन्न मन लाग्छ सबै टिम लाई धेरै धेरै धन्यवाद मेरो जिबन मेल खानी गित

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial 2 ปีที่แล้ว +26

    आहा कति मीठो स्वर अनी गीत ❣️❣️ बधाई छ कुशल दादा ,रुमी सिस लगायत सम्पूर्ण टीम लाई💐💐❣️🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +3

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @surendraraikal8987
    @surendraraikal8987 2 ปีที่แล้ว +1

    Sachai nai sarai मार्मिक song 🎵 xa
    Ani संगीत देखी liyera गीत ko sabd
    Ani दादा ko showr bat nai शरीर ma kada umrera aayo mero best of luck dada sarai mitho गीत xa

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 2 ปีที่แล้ว +6

    धेरै राम्रो गीत अनि कति राम्रो अभिनिय हो बहिनि को सफल्ता को कमना सबै जाना लाई🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @aaravshah9853
    @aaravshah9853 2 ปีที่แล้ว +2

    मन भक्कानियो गित सुनेर्😥😥😥😥😥😥😥😥😥😥

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @dipendrathapa2405
    @dipendrathapa2405 2 ปีที่แล้ว +9

    🙏🙏🙏♥️♥️😍😍👍️👍️आहा कति मार्मिक शब्द र आवाजमा यो नया मर्म इस्पर्सि गित हेर्न र सुन्न पाइयो घरी घरी त रुन मन पनि लाग्यो यो गित बनाउनु हुने सबै टिम मेम्बरहरुलाइ धेरै भन्दा धेरै बदाइ तथा सफलताको कामना भन्न चाहन्छु ♥️♥️😍😍👍️👍️👍️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +2

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @narurokaofficial3431
    @narurokaofficial3431 2 ปีที่แล้ว +1

    #naruroka#
    कर्मै रुनि छ मार्मिक गित सफलता को कामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @sangrilamixingbutwal8751
    @sangrilamixingbutwal8751 2 ปีที่แล้ว +8

    आहा गित !!! कति राम्रो बनेछ !! धन्यवाद अनि शुभकामना छ होइ यो टिमलाई 🙏🙏🙏🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @taendraraw1301
    @taendraraw1301 2 ปีที่แล้ว

    अाहा कति मार्मिक गित अनि शब्द 😍😍😍 सम्पूर्ण टिमलाई सफलताको शुभकामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @premarana6770
    @premarana6770 2 ปีที่แล้ว +5

    निकै मिठो गित बधाई साथै सफलता को सुभकामना छ मेरो साथि रुपि अनि कुसल दाइ

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @karinasunar4371
    @karinasunar4371 2 ปีที่แล้ว +17

    धेरै मन छुने गित कति मार्मिक अनि शब्द उठान गर्दा नै कस्तो छ के आवाज सुन्दा जिरिङ जिरिङ शरीर हुने त्यो सुमधुर आवाजको वरण गर्नै सकिन धेरै रुन मन लाग्यो किन कि मेरै जीवन मा मेल खाने गित नै बनेको रैछ जस्तो लाग्यो जति सुन्यो उति नै सुनी रौ जस्तो लाग्ने आवाज मा कति मिठास छ धेरै बधाइ छ सबै टिम लाई तर धेरै रुवायो यो गित ले 😭😭

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @nirjalachannalvogl5275
      @nirjalachannalvogl5275 2 ปีที่แล้ว

      kunai git yesta hunxn aafnai lagi banë jasto dherai patak sune yo git aafno jindagi ma mel khayo ani dherai ruy dhanybad mitho git sanchalak Sar mish lai

    • @mobile-hospital12
      @mobile-hospital12 2 ปีที่แล้ว

      यो गीत ले मेरो मन छोयो तर यो गीत समयोग मात्रै हो मेरो जिन्दगी मा वास्तविक घटना हो

  • @amrata2268
    @amrata2268 2 ปีที่แล้ว +1

    अतिनै मिठो छ कुशल भाइको सोर जति सुनेपनि सुनिरहना मन लाग्ने सफलताको शुभकामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @rameshjijikota7156
    @rameshjijikota7156 2 ปีที่แล้ว +4

    दुईटै गायक को स्वर धेरौ राम्रो छ सुनौ सुनौ झै लाग्यो बधाई छ सम्पुर्ण यूनिट लाई ❤️ रूपि बैनि मन पर्ने कलाकार मध्य ऐक

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @binumallathakuri2615
    @binumallathakuri2615 2 ปีที่แล้ว

    My favourite Dada को आहा एकदमै मिठो गित भिरमा टुनि छ । बधाई तथा सफलताको अग्रिम शुभकामना दा लगायत सम्पुर्ण टिमलाई👍️👍️👍️👍️❤️❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @chakraojha9168
    @chakraojha9168 2 ปีที่แล้ว +9

    आहा सारै राम्रो गित !उत्कृष्ट शुभकामना सम्पुर्ण टिमलाई !!❤️❤️

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @songdasherpa8226
    @songdasherpa8226 2 ปีที่แล้ว +4

    मार्मिक 🙏अत्यन्तै मन चसक्क हुने गित्😥😥 धन्यवाद यति मीठो मार्मिक गितको लागि 🙏🙏🙏💚💚

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @dipaksoni629
    @dipaksoni629 2 ปีที่แล้ว +1

    आहा कति राम्रो मार्मिक स्वर भाई खुसल अनि रुवि बहिनिको पर्गति को कामना

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @kumarbc6890
    @kumarbc6890 2 ปีที่แล้ว +7

    Lok geet ko raja raju dada ko jasto showr waoooo aaja bata fan vako xu mo kushal sir ko..dherai dherai respect.🙏🙏🙏🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +2

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @gobindbk8076
      @gobindbk8076 2 ปีที่แล้ว

      यस्तो मिठो स्वर कुशल विश्वकर्मा को भन्दा अरूको निकै कम पाईन्छ

  • @krishnathapamagar7048
    @krishnathapamagar7048 2 ปีที่แล้ว +1

    wow लोक गीत भनेको येस्तो हुनुपर्छ जति सुने पनि धित नमर्ने

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว

    छिया छिया पारी दियौ मेरो रुपा singjali मगर बहिनी सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @deurokamagarmagar1895
    @deurokamagarmagar1895 2 ปีที่แล้ว +5

    नवोदित गायक गायिका को आवाज मा यो गित एकदमै राम्रो लाग्यो ! शब्द ले मनै छोयो!सफल्ता मिलोस् शुभकामना छ!

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

  • @batalanirmala1159
    @batalanirmala1159 2 ปีที่แล้ว +1

    एकदमै राम्रो छ मैले त आँशु थाम्नै सकिन ।

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว +1

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद

  • @kesharrana4273
    @kesharrana4273 2 ปีที่แล้ว +3

    सुमधुर स्वार मा typical sentimantel song super 👍artist & singer hole team अभिबादन सफलता को शुभ कामना ❤️💕नानी राहाच दिनाङ द इन्च ल्हिङो प्रतिक्षा ले अझै सफलता व शुभ कामना 🙏

    • @RupiSinjaliMagar
      @RupiSinjaliMagar  2 ปีที่แล้ว

      अमुल्य प्रतिक्रियाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ।।

    • @bhimpariyar5439
      @bhimpariyar5439 2 ปีที่แล้ว

      yakai xin ta mero manlai santi milo Aaha katimitho git gaik giulai muri muri dhane bad

  • @dirghabohara1049
    @dirghabohara1049 2 ปีที่แล้ว +1

    सारै मिठो गीत सबै टिमलाई धन्यवाद