Khalanga Rukum

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 3

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 ปีที่แล้ว +1

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

    • @krishnamankc
      @krishnamankc  3 ปีที่แล้ว

      जोडिनु भएकोमा धन्यवाद। केही समय देखि निस्क्रिय रहनु परेकोमा क्षमाप्रार्थी छु। आशा छ छिट्टै फेरी सक्रिय हुनेछु।

  • @prashantoli7794
    @prashantoli7794 5 ปีที่แล้ว +2

    dami